Science को लागि Book हेर्नु पर्दैन ,सबै एकै ठाउँ
(share गरि आफैसग सुरक्षित राख्नुहोस ।)
विज्ञान: कुन नापले के नापिन्छ?
=====================
1) एकड:- भुमि मापन गर्न सहयोग हुन्छ।
2) एम्पियर:- बिधुत धाराको एकाई नाप्छ।
3) क्यारेट:- बहुमुल्य पत्थर नाप्न प्रयोग गरिने एकाई
हो ।
3) ब्यारेल:- तरल पदार्थ नाप्न प्रयोग गरिने एकाई
हो।
4) क्युसेक:- प्रति सेकेन्ड नदिको पानीको प्रवाह
नाप्ने एकाई हो।
5) ग्रोस:- कुनै पनि बस्तुको संख्या नाप्छ
6) प्रकाश बर्ष:- अन्तरीक्षको दुरि नाप्न प्रयोग
गरिने एकाई हो।
7) हर्ज:- बिधुत चुम्बकीय तरंग आबृती नाप्ने एकाई
हो।
8) नानो सेकेन्ड:- अन्तरीक्ष दुरि र समय मापन गर्छ ।
9) ओहम:- बिधुत अबरोध मापनको एकाई।
10)रिम:- कागज नाप्न प्रयोग गरिने एकाई हो
जसमा ४८० देखि ५०० थान कागज हुन्छ।
11)वाट:- बिधुत शक्तिको एकाई हो।
लोकसेवा कक्षा - Sovaram Bhandari
खरीदारको विज्ञान परिक्षाको लागि महत्वपूर्ण
********************************************
विभिन्न माध्यममा 0° सेल्सियस तापक्रममा हुने
ध्वनिको वेग
===============================
माध्यम ध्वनिको वेग
-------- --------------
कार्बनडाइअक्साइड >>>>>>>> 258
हावा >>>>>>>>>>>>>> 332
हाइड्रोजन >>>>>>>>>>>>>> 1270
पानी >>>>>>>>>>>>>> 1498
काच >>>>>>>>>>>>>> 5000
एल्मिनिएम >>>>>>>>>>>>> 5100
स्टिल >>>>>>>>>>>>> 5200
ग्रेनाइट >>>>>>>>>>>>> 6000
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
ध्वनिको तिव्रता
``````````````````
ध्वनि तिव्रता ( डेसिबल)
´´´´´´´ ´´´´´´´´´´´´´´´´´´´´´
कानले सुन्न सकिने ----------------- झन्डै 0
रुखको पात हल्लदा ---------------- 10
कानेखुसी गर्दा ---------------------- 20
कुराकानी गर्दा ---------------------- 50
टेलिफोन घण्टी --------------------- 80
मोटरसाइकल को ध्वनि ------------ 90
जेट प्लेनको धोनी ------------------ 140
खरिदारको लागी केही तत्त्वहरुको रासायनिक
नाम र सूत्रः
••••••••••••••••••••••••••••••••••••••••
१. चीनी (Sugar) को रासायनिक नाम हो ?
— सुक्रोज (C12H22O11)
२. बालूवा (Sand) को रासायनिक नाम हो ?
— सिलिकन अक्साइड (SiO2)
३. सिन्दूर (Cinabar) को रासायनिक नाम हो ?
— मरक्यूरिक सल्फाइड (HgS)
४. खाने नुन को रासायनिक नाम हो ?
— सोडियम क्लोराइड (NaCl)
५. White Vitriol को रासायनिक नाम हो ?
– जिंक सल्फेट (ZnSO4)
६. Green Vitriol को रासायनिक नाम हो ?
– फेरस सल्फेट (FeSO4.7H2O)
७. Blue Vitriol को रासायनिक नाम हो ?
– कपर सल्फेट (CuSO4.5H2O)
८. एल्कोहल (Alcohol) को रासायनिक नाम हो ?
— इथाइल एल्कोहल (C2H5OH)
९. भखरा चूना (Slaked Lime) को रासायनिक नाम
हो ?
– क्याल्सियम हाइड्रोक्साइड (Ca(OH)2)
१०. गह्रौँ जल (Heavy Water) को रासायनिक नाम
हो ?
— ड्यूटेरियम अक्साइड (D2O)
११. कालो चूना को रासायनिक नाम हो ?
– क्याल्सियम अक्साइड (CaO)
१२. नून (Salt) को अम्ल (Acid) को रासायनिक नाम
हो ?
— हाइड्रोक्लोरिक एसिड (HCl)
१३. गन्धक (Sulphur) को अम्ल को रासायनिक नाम
हो ?
— सल्फ्यूरिक एसिड (H2SO4)
१४. Nushadir salt को रासायनिक नाम हो ?
— अमोनियम क्लोराइड (NH4Cl)
१५. गेलेना (Galena) को रासायनिक नाम हो ?
— लेड सल्फाइड (PbS)
१६. टी.एन.टी. (T.N.T.) को रासायनिक नाम हो ?
— ट्राई नाइट्रोटल्विन (C6H2CH3 (NO2)3)
१७. कॉस्टिक पोटाश (Caustic Potash) को
रासायनिक नाम हो ?
— पोटासियम हाइड्रोक्साइड (KOH)
१८. साल्ट केक को रासायनिक नाम हो ?
— सोडियम सल्फेट (Na2SO4)
१९. ग्लोबर लवण को रासायनिक नाम हो ?
— सोडियम सल्फेट (Na2SO4.10H2O)
२०. चिली साल्टपीटर (Chile Saltpetre) को
रासायनिक नाम हो ?
– सोडियम नाइट्रेट (NaNO3)
२१. सेतो पोटाश (White Potash) को रासायनिक
नाम हो ?
— पोटासियम क्लोरेट (KClO3)
२२. चाइना व्हाइट (China White) को रासायनिक
नाम हो ?
— जिंक अक्साइड (ZnO)
२३. हाइपो (Hypo) को रासायनिक नाम हो ?
— सोडियम थायोसल्फेट (Na2S2O3.5H2O)
२४. मार्श गैस (Marsh Gas) को रासायनिक नाम
हो ?
— मीथेन (CH4)
२५. सुहागा को रासायनिक नाम हो ?
– Borax (Na2B4O7.10H2O)
२६. फिटकरी (Alum) को रासायनिक नाम हो ?
– पोटासियम अल्यूमीनियम सल्फेट
(K2SO4Al2(SO4)3 24H2O)
२७. अम्लराज को रासायनिक नाम हो ?
— अम्लराज (3HCL + HNO3)
२८. शोरा (Saltpetre) को रासायनिक नाम हो ?
– पोटासियम नाइट्रेट (KNO3)
२९. शोरे को अम्ल को रासायनिक नाम हो ?
– नाइट्रिक एसिड (HNO3)
बिज्ञापन खरिदार विशेष
१, विद्युत धारा नाप्ने यन्त्र कुन हो ?
= एमिटर
२, पानीको विद्युत बिच्छेदन गर्दा तामाको
इलोक्ट्रोन प्रयोग गरिदैन किन भने ?
= तामाले अक्सिजनसङ्ग प्रतिक्रिया गर्छ
३ , सोडियम पाइरोफोस्पेट एउटा उदाहरण हुन ?
= डिटरजेन्ट
४, विरुवामा नाइट्रोजन तत्वको कमिले के हुन्छ ?
= पात पहेलो हुन्छ
५, कुन तत्वले गर्दा रगत रातो हुन्छ ?
= हेमोग्लोविन
६, गहिराइमा रोपिएको बीउ नउम्रीनुको प्रमुख
कारण के हो ?
= तल धेरै चाप हुनाले
७, , रगतमा कति % प्लाज्मा र कति % रक्तकोष
हुन्छ ?
=55% र 45%
८, पृथ्वीले आफ्नो अक्षले कक्षिय धरातलमा कति
डिग्री को कोण बनाएर रहेकी छ ?
= 66.5°
९, ADSL को पुर्णरुप के हो ?
= Asymmetric Digital Subscriber Line
१० CCTV को पुर्णरुप के हो ?
= closed circuit television
११, oxygen Gas सर्बप्रथम कुन बैज्ञानिकले पत्ता
लगायका थिए ?
= जोसेफ पृष्टे
१२, 1 dyne बल प्रयोग गरि कुनै बस्तुलाइ 1cm पर
पुर्याइछ भने कती कार्य हुन्छ ?
= 1erg
१३, NPK मलमा कुन कुन तत्व प्रयोग गरिएको हुन्छ ?
= Nitrogen, Phosphorus potassium १४ , प्रकाशका
किरणहरु सघन माध्यमबाट बिरल माध्याममा जादा
के हुन्छ ?
= Refracted ray नर्मल भन्दा टाढा बाङ्गिन्छ
१५, कुन बिरुवाको जीवन चक्रमा अल्टर्नेशन अफ
जेनेरेशन देखा पर्दछ ?
= उनिउ
१६, प्रकाशको कारणले बिरुवाले देखाउने चाललाइ के
भनिन्छ ?
= Phototropism
१७, DNA मा कुन नाइट्रोजन बेस हुदैन ?
=Uracil
१८, E- mail मा message पठाउन कुन protocol को
प्रयोग गरिन्छ ?
= SMTP
१९, रकेट न्युटनको चाल सम्बन्धि कुन नियममा
आधारित हुन्छ ?
= न्युटनको तेस्रो नियम
२०, प्रतिध्वनी हुन ध्वनिको श्रोत र बस्तुको सतह
बिचको दुरि कति हुनुपर्छ ?
= 15m
••••••••••••••
१) पानीमा पाईने अति सुक्ष्म बनस्पतिलाई के
भनिन्छ?
A)फाइलोप्लाङ्टन
B)एन्जिओस्पम
C)जुप्लाङ्कटन
D)हाइड्रोप्लाङ्ग्टन
A
२) तोरिको फुलमा कतिवटा पुङ्केशर हुन्छ?
A)२वटा
B)४वटा
C)८ वटा
D)६ वटा
D
३) DNA मा कुन नाइट्रोजन बेस पाइदैन?
A)थाईमिन
B)युरासिल
C)ग्वानिन
D)साइटोसिन
B
४) ग्रेगर जोन मेण्डलको जन्म कहिले भयो?
A)सन १८२२
B)सन १८८४
C)सन १८१२
D)सन १८३२
A
५) एनोफिलिस लामखुट्टेले एकपटकमा कतिवटासम्म
फुल पार्दछ?
A)४०-३००
B)३००सम्म
C)४०-२००
D)४०-१००
D
६) 'The Decent of man'कृति कसले प्रकाशन गरे?
A)चाल्र्स डार्विन
B)अल्फ्रेड रसेल
C)ह्युगो डि भ्राइस
D)हिप्पोक्रेटस
A
७) तलकामध्धे नाइट्रोजन स्थिरिकरण ब्याक्टेरिया
कुन हो?
A)Micromonus
B)Clostridiums
C)Nitrisococus
D)Nirospira
B
८) IVF विधि के सङ्ग सम्बन्धित छ?
A)टेस्ट्युब बेबि जन्माउने विधि
B)जिवको प्रतिबिम्ब जन्माउने विधि
C)तन्तु प्रबिधी
D)वंशाणु सुधार
A
९) तोरिको फुलको कुन भागमा बिउको निर्माण
हुन्छ?
A)ओभ्युल
B)ओभरी
C)स्टाइल
D)परागनलि
A
१०) वंशाणुको मौलिक बनावट र कार्यबारे खोजी
गर्न कुन प्रबिधिको प्रयोग गरिन्छ?
A)म्यानिपुलेसन
B)जेनेटिङ इन्जिनियरिङ
C)क्लोनिङ्ग
D)जिन म्यापिङ
B
११) एनिफिलिस लामखुट्टेको फुलहरु कसरी रहेका
हुन्छन?
A)गोलाकार
B)छुट्टाछुट्टै छरिएर
C)कोणिक
D)डुङ्गाकार
B
१२) प्रणाली पाईन्छ?
A)११४
B)११६
C)११७
D)११८
D
१३) फुलको क्यालिक्स भन्दा भित्रको भागलाई के
भनिन्छ?
A)कोरोला
B)गाइनोसियम
C)एन्ड्रोसियम Like page Sadan Bhandari-सदन भण्डारी
D)ओभरि
A
१४) लामखुट्टेको जिवनचक्रबारे सहि क्रम कुन हो?
A)लार्भा,प्युपा ,वयस्क र फुल
B)प्युपा ,लार्भा,वयस्क र फुल
C)फुल,लार्भा,प्युपा र वयस्क
C)माथिका कुनै पनि होइन
C
१५) वायुमण्डलमा नाइट्रोजनलाई नाइट्रेटमा बदल्ने
प्रक्रियालाई के भनिन्छ?
A)नाइटृफिकेसन
B)नाइटृकरण
C)डिनाइटृफिकेसन
D)माथिका कुनै पनि होइन
A
# S_P
खरिदारको बिज्ञान बिषेश ....
१, पुर्णिमाको रात कति कति दिनमा देखा पर्दछ ?
= १५-१५ दिन
२, नेपाली महिनामा ६ ओटा ॠतुहरु हुन्छन भने
अग्रेजी महिनामा कतिओटा ॠतु हरु हुन्छन् ?
= ४ ओटा ( summer,winter, spring,autumn )
३,सबैभन्दा तातो ग्रह कुन हो ?
= शुक्र
४, चन्द्रमाले आफ्नो कक्षमा भ्रमण पूरा गर्न कति
समय लाग्छ ?
= करिब २७ दिन
५, नेपालमा रहेका ॠतु हरु ---
>>बग्री बस हेशी <<<
व = वसन्त ॠतु
गृ = गृष्म ॠतु
व = बर्खा ॠतु
श = शरद ॠतु
हे = हेमन्त ॠतु
शी= शिशिर ॠतु
६, सुचनाले गर्दा Hardware र software दुबैको
मुल्यमा .........भैरहेको छ ?
= ह्रास
७, सञ्चारको तत्व अन्तर्गत तल दिएको कुन पर्दैन ?
= सङ्कलन
८, नेपालमा ईन्टरनेट प्रबिधिको शुरूवात मर्कन्टाइल
कम्पनीले कहिले देखि शुरूवात गरेको हो ?
= सन् १९९४
९, ADSL को पुर्णरुप के हो ?
= Asymmetric Digital Subscriber Line
१०, CCTV को पुर्णरुप के हो ?
= closed circuit television
११, oxygen Gas सर्बप्रथम कुन बैज्ञानिकले पत्ता
लगायका थिए ?
= जोसेफ पृष्टे
१२, लाम्खुट्टेको जीवन चक्रमा कुन अबस्थामा
खन्चुवा हुन्छ ?
= लार्भा
१३, मानव स्नायु प्रणालीलाई कति भागमा
बिभाजन गरिएको छ ?
= 3
१४, मानव रक्तसन्चार प्रणालीका पिता भनेर
कसलाई चिनिन्छ ?
= william havrey
१५, संसार काे सबैभन्दा बढि ईन्टरनेट हेरिने मुलुक कुन
हो ?
= दक्षिण कोरिया
१६, नेपालमा सुचना तथा सन्चार मन्त्रालयको
स्थापना कहिले भएको हो ?
= बि.स. २०२८
१७,High Level language कसले सिर्जना गरेका हुन ?
= Dennis M.Ritchie
१८, 2000 W को हिटरमा 4V करेन्ट प्रवाह भए उत्त
हिटरमा कति चाप हुन्छ ?
= 500V
१९, DNA मा कुन नाइट्रोजन बेस हुदैन ?
=Uracil
२०, E- mail मा message पठाउन कुन protocol को
प्रयोग गरिन्छ ?
= SMTP
१, एमोनिया ग्यासमा रातो लिट्मस पेपर राख्दा के
हुन्छ ?
= निलो हुन्छ
२, LPG ग्यासको रुपमा प्रयोग गरिने Gas कुन हो ?
= Methane
३, लामखुट्टे जिबन चक्रमा कुन अवस्थामा चन्चले
हुन्छ ?
= प्युपा
४ , आर्कमिडिजको जन्म कहिले र कहाँ भयको
थियो ? Like page Sadan Bhandari-सदन भण्डारी
= ई. पु. 287 सिसिली
५, आखाको लेन्सको अगाडिको भागमा रहेको तरल
पदार्थलाई के भनिन्छ ?
= Aqueous humour
६, Tungsten धातु कति तापक्रममा पग्लन्छ ?
=3400°C
७, फलामको पारमाणविक भार कति हुन्छ ?
= 56
८, जिम्नोस्पर्म डिभिजन अन्तर्गत पर्ने बिरुवाका
फूल कस्ता हुन्छन् ?
= Unisexual
९, कति तापक्रममा पानीको आयतन सबैभन्दा कम
हुन्छ ?
= 4° C
१०, कडा अम्लको PH मान कति हुन्छ ?
= 1
११, सञ्चारको तत्व अन्तर्गत तल दिएको कुन पर्दैन ?
= सङ्कलन
१२,High Level language कसले सिर्जना गरेका हुन ?
= Dennis M.Ritchie
१३, Father of Modern Genetics भनेर कुन
बैज्ञानिकलाई चिनिन्छ ?
= Gregor Johon Mendel
१४, LAN को पूरा रुप के हो ?
=local area network
१५, लिभरको सिद्धान्तका प्रतिपादक को हुन् ?
=Archimides
१६, 1 dyne बल प्रयोग गरि कुनै बस्तुलाइ 1cm पर
पुर्याइछ भने कती कार्य हुन्छ ?
= 1erg
१७, NPK मलमा कुन कुन तत्व प्रयोग गरिएको हुन्छ ?
= Nitrogen, Phosphorus potassium १८ , प्रकाशका
किरणहरु सघन माध्यमबाट बिरल माध्याममा जादा
के हुन्छ ?
= Refracted ray नर्मल भन्दा टाढा बाङ्गिन्छ
१९, कुन बिरुवाको जीवन चक्रमा अल्टर्नेशन अफ
जेनेरेशन देखा पर्दछ ?
= उनिउ
२०, प्रकाशको कारणले बिरुवाले देखाउने चाललाइ के
भनिन्छ ?
= Phototropism
खरिदार विज्ञान विशेष
१, बललाई SI प्रणाली अन्तर्गत कुन एकाइमा
नापिन्छ ?
= न्युटन
२, लामखुट्टे को जिबनचक्र कुन क्रमबद्धमा हुन्छ ?
= फूल, लार्भा , प्युपा, बयस्क
३, च्याउ कुन डिभिजन अन्तर्गत पर्दछ ?
= थालोफाइटा
४, अम्लको कडापन के कुराले निर्धारण गर्छ ?
= घोलमा हाइड्रोजन आयोनको निस्कने सन्ख्या
५, मानव मुटुमा कति ओटा भल्भ हुन्छ ?
= 4
६, चार्ल्स डार्विनले बिकास सम्बन्धि सिद्धान्त
कहिले प्रतिपादन गरेका थिए ?
= 1859 इ
७, मिथेन ग्यासलाइ किन मार्शी ग्यास भनिन्छ ?
= यो सिमसारमा पाइन्छ
८, CPU को पूरा रुप क हो ?
= Central Processing Unit
९, न्युटनको चाल सम्बन्धि कुन नियम को आधारमा
पौडी खेल्न सम्भभ हुन्छ ?
= तेस्रो
१० गहिराइमा रोपिएको बीउ नउम्रीनुको प्रमुख
कारण के हो ?
= तल धेरै चाप हुनाले
११, , रगतमा कति % प्लाज्मा र कति % रक्तकोष
हुन्छ ?
=55% र 45%
१२, पृथ्वीले आफ्नो अक्षले कक्षिय धरातलमा कति
डिग्री को कोण बनाएर रहेकी छ ?
= 66.5° Like page Sadan Bhandari-सदन भण्डारी
१३, ADSL को पुर्णरुप के हो ?
= Asymmetric Digital Subscriber Line
१४ CCTV को पुर्णरुप के हो ?
= closed circuit television
१५ oxygen Gas सर्बप्रथम कुन बैज्ञानिकले पत्ता
लगायका थिए ?
= जोसेफ पृष्टे
१६, , प्रकाशका किरणहरु सघन माध्यमबाट बिरल
माध्याममा जादा के हुन्छ ?
= Refracted ray नर्मल भन्दा टाढा बाङ्गिन्छ
१७, कुन बिरुवाको जीवन चक्रमा अल्टर्नेशन अफ
जेनेरेशन देखा पर्दछ ?
= उनिउ
१८, बिद्धुत घण्टि धारा बिद्धुतको कुन असर हो ?
= चुम्बकीय असर
१९, ट्यासिककालमा डाइनासोर सम्बन्धि के भयको
थियो ?
= उत्पती भयको
२०, क्षारिय घोलमा फेनोलपलाथिनको रङ्ग कस्तो
हुन्छ ?
= पिकं
>>>Loksew
खरिदार विशेष विज्ञान सम्बन्धि प्रश्नोउत्तरहरु
:------
१, प्रकाश बर्ष के को एकाइ हो ?
= लम्बाइ
२, 1 calorie बराबर कति जुल हुन्छ ?
= 4.2 जुल
३, Ohm को सिद्धांत कुन हो ?
----V= IR
४, माइकल फराडेले के उत्पादन गरेका हुन ?
= चुम्बक बाट विद्युत
५, आधुनिक पिरियोडिक तालिका कसले तयार
पारेका थिए ?
= henry Moseley
६, oxygen Gas सर्बप्रथम कुन बैज्ञानिकले पत्ता
लगायका थिए ?
= जोसेफ पृष्टे
७,लाम्खुट्टेको जीवन चक्रमा कुन अबस्थामा
खन्चुवा हुन्छ ?
= लार्भा
८, मानव स्नायु प्रणालीलाई कति भागमा
बिभाजन गरिएको छ ?
= 3
९, मानव रक्तसन्चार प्रणालीका पिता भनेर
कसलाई चिनिन्छ ?
= william havrey
१०,Father of Modern Genetics भनेर कुन
बैज्ञानिकलाई चिनिन्छ ?
= Gregor Johon Mendel
११, रगतमा कति % प्लाज्मा र कति % रक्तकोष
हुन्छ ?
=55% र 45%
१२, पृथ्वीले आफ्नो अक्षले कक्षिय धरातलमा कति
डिग्री को कोण बनाएर रहेकी छ ?
= 66.5°
१३, गोरखापत्रको प्रकाशन कुन प्रधानमन्त्रीको
पालादेखी भएको हो ?
= १९५८ देबसमशेर
१४, ISP को पूरा रुप के हो ?
= internet service provider
१६, F= ma न्युटनको चाल सम्बन्धि कुन नियम हो ?
= दोश्रो
१७, दुर दृष्टि हटाउनको लागि कुन लेन्स को प्रयोग
गरिन्छ ?
= B&C
१८, हिराको चरमकोणको मान कति हुन्छ ?
=24°
१९, फिलामेन्ट चिमले विद्युत शक्तिको कति %
तापमा रुपान्तरण गर्दछ ?
= 90°
२०, फ्युजतार के-के मिलाएल बनाइन्छ ?
= टिन र सिसा
>>>Loksewa Ttricks and Tips with Raj suyal<<<
खरिदार विज्ञान प्रश्न तथा उत्तरहरु..
केही महत्त्वपूर्ण वैज्ञानिक सिद्धान्तका
प्रतिपादकहरू:
➤ गुरुत्वाकर्षण सिद्धान्त र गतिको नियम → सर
आइज्याक न्यूटन
➤ क्वान्टम थ्योरी → मेक्स फ्लेङ्क
➤ तापको अविनाशिताको सिद्धान्त → जुल
➤ सापेक्षित घनत्व र लिवरको सिद्धान्त →
आर्किमीडिज
➤ वंशानुक्रमको सिद्धान्त → ग्रेगर जोहान मेन्डल
➤ युरेनियम विखण्डनको सिद्धान्त (परमाणू बम) →
अटो हान
➤ Theory of Evolution → चार्ल्स डार्विन
➤ Theory of Relativity → अल्वर्ट आइन्सटाइन
➤ परमाणु सिद्धान्त, मल्टीपल प्रपर्सनको
सिद्धान्त → जोन डाल्टन
➤ Theory of Electro Magnetic Waves → म्याक्स
वेल
➤ Law of Heredity → ग्रेगर जोहान मेन्डल
➤ तापको गतिवादी सिद्धान्त → केल्विन
➤ विद्युत अपघटनको सिद्धान्त → माइकल फराडे
➤ सुर्य केन्द्रीय सिद्धान्त → निकोलस
कोपर्निकस
➤ वनस्पति अनुसन्धान → जगदीशचन्द्र वोश
➤ प्रकाशको गति → रोमर
➤ प्राकृतिक चयनको सिद्धान्त → चार्ल्स
डार्विन
➤ पानीको संरचना, हाइड्रोजन → हेनरी केभन्डिस
खरिदार बिज्ञान सम्बन्धी महत्त्वपूर्ण
जानकारी:
१. एकाइ समयमा भेलोसिटीमा परिवर्तन हुने
भौतिक नाप के हो ?
उत्तर : प्रवेग
२. परमाणुको ब्यास कति हुन्छ ?
उत्तर: 10^-10m
३. बिद्युत अवरोधलाई कुन एकाईमा नापिन्छ ?
उत्तर: ओहम
४. प्रकाशको लुमिनस इन्टेन्सिटीलाई कुन
एकाइमा नापिन्छ ?
उत्तर : क्यान्डेला (cd)
५. पदार्थको इनर्सिया के मा निर्भर गर्छ ?
उत्तर : पिण्ड
६. चालको कुन नियमले बलको परिभाषा
दिन्छ ? Like page Sadan Bhandari-सदन भण्डारी
उत्तर : पहिलो
७. एउटा कारको velocity 10m/sec. छ । यो
तलको कुन Velocity सँग बराबर हुन्छ ?
उत्तर : 36km/hr
८. एक पाँग्रे चल घिर्नीको गति अनुपात कति
हुन्छ ?
उत्तर : 2
९. एकजना चौकिदारले 10kg को बन्दुक बोकेर 2
घण्टासम्म उभिरहदा कति कार्य गर्छ ? र किन ?
उत्तर : चौकिदारले कार्य गरेको ठहरिदैन ।
किनकी उसले दुरी पार गरेको हुदैन।
१०. भकुण्डो हान्न उचालेको गोडामा कुन
शक्ति हुन्छ ?
उत्तर : स्थिति शकति
११. केटीहरुको ध्वनिको तरङ्ग लम्बाइ
केटाहरूको भन्दा छोटो हुन्छ किन ?
उत्तर : किनकि केटीहरुको ध्वनी तरङ्गको
आकृती केटाहरुको भन्दा बढी हुने भएकाले ।
१२. अल्ट्रासाउन्डको आवृती कति हुन्छ ?
उत्तर : 20 किलोहर्ज भन्दा बढी
१३. समुद्रको गहिराई कुन उपकरणको सहायताले
नापिन्छ ?
उत्तर : फेदोमिटर
१४. कुन तत्त्वको ल्याटिन नाम Kalium हो ?
उत्तर : Potassium
१५. सबैभन्दा गर्हौ तत्त्व कुन हो ?
उत्तर : युरेनियम
१६. तलको रासायनिक समीकरणलाई सूत्रबद्ध
गर्नुहोस ।
-- Sodium +Oxyzen---> Sodium Oxide
उत्तर : 4Na+ O2== 2Na2O
१७. रासायनिक प्रतिक्रियामा (change/del)
भन्नाले के बुझिन्छ ?
उत्तर : ताप
१८. बढी घनत्त्व भएको कडा अधातुको तलका
मध्य कुन हो ?
उत्तर : Diamond
१९. माकुरा ढाड नभएको ,अमेरुद्ण्डिय र ----
फाइलममा पर्ने ---- हो ।
उत्तर : अर्थोपोडा ,जन्तु
२०. कुन लामखुट्टेको फुलमा हावाको थैली हुन्छ?
उत्तर : एनोफिलस
२१. औलोको परजीवी कुन हो ?
उत्तर : प्लाज्मोडियम
२२. नाडी र घुँडाको हाड कुन आकारको हुन्छ्न ?
उत्तर : घन आकार
२३. क्रम बिकासको सिद्धान्तमा ---- र -----
सिद्धान्त प्रचलित छ ।
उत्तर : लेमार्क र डार्बिन
२४. घेरायुक्त ग्रह भन्नाले कुन ग्रहलाई बुझिन्छ ?
उत्तर : शनि
२५. दुई औसी बिचको समयाबधिलाई के
भनिन्छ ? यो कति समयको हुन्छ ?
उत्तर : चन्द्रमास र 29 दिन 12 घण्टा 44 मिनेट 3
सेकेन्ड
विज्ञान प्रश्नउत्तर
================================
1.अल्कोहल -115°c मा जम्छ भने पारो कतिमा
जम्छ?
@ -39°c
2. Absolute zero कति डिग्री सेल्सियस हुन्छ ?
@ -273°c
3. 1 kg पिन्ड भएको बस्तुको तापक्रम 1°c बढाउन
आवश्यक ताप शक्तिलाई के भनिन्छ ?
@विशिष्ट तापधारण क्षमता
4. सबैभन्दा बढी विशिस्ट तापधारण क्षमता भएको
तरल पदार्थ कुन हो?
@पानी
5.पानीको विशिस्ट तापधारण क्षमता कति हुन्छ?
@4200J/Kg°c
6. पानीलाई 0°c देखी 4°c सम्म तताउदा के हुन्छ?
@आयतन घट्छ
7.पानीको घनत्वो कति डिग्री सेल्सियस सम्म
नापिन्छ?
@4°c
8. सुचाल्क वस्तुमा ताप प्रसारण हुने प्रक्रियालाई
के भनिन्छ ?
@संचालन
9. हावामा वा पानीमा ताप कुन प्रक्रियाद्वारा
प्रसारण हुन्छ?
@सवाहन
10.बिना माध्यम ताप प्रसारण हुने प्रक्रिया कुन
हो?
@विकिरण
11. पिण्डको cgs एकाइ के हुन्छ ?
- g (gram)
12. जुल एकाइमा तलका मध्ये कुन भौतिक नापलाई
नापिन्छ ?
क) कार्य (work) ख) शक्ति
(Energy) ग) क र ख दुवै घ) कुनै पनि होइन
- ग) क र ख दुवै
13. एकाइ समयमा भेलोसिटिमा परिवर्तन हुने
भौतिक नाप के हो ?
- प्रवेग
14. परमाणुको व्यास कति हुन्छ ?
- 10-10 m
15. विद्युत अवरोधलाई कुन एकाइमा नापिन्छ ?
- ओहम
16. आवृत्ति (Frequency) को एकाइ कुन हो ?
- हर्ज (HZ)
17. प्रकाशको Luminous Intensity लाई कुन
एकाइमा नापिन्छ ?
- Candela (cd)
18. १ पाउण्ड बराबर कति ग्राम हुन्छ ?
- 454 Gram
19. १ माइल दुरी बराबर कति कि.मि हुन्छ ?
- 1.609 Km.
20. सरल रेखामा एक समयमा भेलिसिटि परिवर्तन
गर्ने भौतिक नापको नाम के हो ?
- प्रवेग
21. पदार्थको इनर्सिया के मा निर्भर गर्छ ?
- पिण्ड
22. चालको कुन नियमले बलको परिभाषा दिन्छ ?
- पहिलो नियम
23. एउटा २०० ग्राम पिण्डको बस्तुमा १० न्युटन बल
लगाउँदा कति प्रवेग उत्पन्न हुन्छ ?
- 50 m/s 2
24. एउटा कारको मेलोसिटि 10m/s छ । यो तलको
कुन भेलोसिटी सँग बराबर हुन्छ ?
a) 6km/hr b) 60km/hr c) 36km/hr d) 600km/hr
- c) 36km/hr
25. तलको
कुन सुत्र बस्तुले पार गरेको दुरी पत्ता लगाउँन प्रयोग
गरिन्छ ?
a) s = u+v/2 x t
b) s = ut +1/2 at 2
c) S = v2-u 2 / 2a
d) All
- d) All
26. उत्तोलकको सिद्धान्त कुन हो ?
- तौल x तौलबाहु = बल x बलबाहु
27. बन्दुकबाट छोडिएको गोलीमा काइनेटिक
शक्ति हुन्छ भने बाँधमा जम्मा गरेको पानीमा कुन
शक्ति हुन्छ ?
- पोटान्सियल शक्ति
28. Yellow Cake के लाई भनिन्छ ?
- यूरेनियम
29. मानिसमा मलेरिया परजिवी खोज गर्ने
बैज्ञानिक को हुन् ?
- चार्ल्स लैवरन
30. १० किलो ग्राम पिण्ड भएको बस्तुलाई १०
मिटर माथि तान्न कति जुल कार्य हुन्छ ?
- १००० जुल
31. भकुण्डो हान्न उचालेकव गोडामा कुन शक्ति
हुन्छ ?
- स्थिरशक्ति Like page Sadan Bhandari-सदन भण्डारी
32. सामर्थ्य बढी भएको यन्त्रमा कस्तो गुण हुन्छ ?
- काम छिटो गर्न सक्ने
33. ढुङ्गा उचाल्दा त्यसमा ................... सञ्चित
हुन्छ ।
- स्थिर शक्ति
34. गुलेली चलाउँदा कुन शक्ति हुन्छ ?
- पोटेन्सियल
35. सूर्यबाट पृथ्वीसम्म प्रकाश आइपुग्न कति सेकेण्ड
लाग्छ ?
- ५०० सेकेण्ड
36. आपतित किरणले समतल ऐनाको सतहसँग 300 को
कोण बनाउँदा परावर्तित कोण कति हुन्छ ?
- 600
37. ३.३ मिटर तरङ्ग लम्बाइ भएको ध्वनिको गति
३३० मि.से भए आवृत्ति कति हुन्छ ?
- १०० हर्ज
38. हावामा ध्वनिको वेगलाई कुनले असर गर्दैन ?
- चाप
39. कुन ध्वनिको तीक्ष्णता बढी हुन्छ ?
- मसिनो तारबाट निस्कने ध्वनि
40. कुन सेलले प्रकाश शक्तिलाई विद्युत शक्तिमा
रुपान्तरण गर्छ ?
- फोटोसेल
41. एमिटर ................ नाप्न प्रयोग गरिन्छ ?
- करेन्ट
42. ड्राइसेलको Negative terminal मा कुन धानु
प्रयोग गरिन्छ ?
- Zinc
43. भोल्टमिटर के नाप्न प्रयोग गरिन्छ ?
- p.d
44. विद्युत विच्छेदन गर्दा सेलको धनात्मक ध्रुवमा
जोड्ने धातुलाई के भनिन्छ ?
- एनोड
45. आयोनिक पदार्थहरु कस्तो घोलकमा घुल्छ ?
- ध्रुविय घोलक
# खरिदार द्वितीय पत्र - नमुना स्वरुप ।
१. क्षारिय घोलमा फेनोलपथानिलको रंङ्ग कस्तो
हुन्छ ?
-- पिंक
२. बेकेलाईट कस्तो प्रकारको प्लास्टिक हो ?
-- थर्मोसेटिङ्ग
३. लामखुट्टेको जिबनचक्रमा कुन अवस्था अन्चुवा
हुन्छ ?
-- Larva
४. फोटोसिन्थेसिस प्रक्रियाको लागि कुन तत्त्व
आवश्यक पर्दैन ?
-- अम्ल
५. एउटा बालकको चस्मामा -2.5D लेखिएको छ भने
उक्त चस्माको लेन्सको केन्द्रीकरण दुरी कति हुन्छ ?
र यो लेन्स कुन प्रकारको लेन्स हो ?
-- -40 cm र कन्केभ लेन्स ( किनभने यसको
केन्द्रीकरण दुरी ऋणात्मक छ )
६. मानव रगतको रासायनिक संवाद कस्तो हुन्छ ?
-- Alkaline
७. RBC को जीवन अवधी करिब 120 दिनको हुन्छ
भने WBC को जीवन अवधि कती हुन्छ ?
-- 8--10 दिन
८. DNA को एउटा strand मा अर्को strand थपिने
क्रीयालाई के भनिन्छ ?
-- Replication of DNA
९. HTTP को पूरा रुप के हो ?
-- hypertext Transfer Protocol
१०. The origin of Species by natural Selection
कस्को अवधारणा हो ?
-- डार्विन
११. पोलिथिन कुन कच्चापदार्थ बाट निर्माण
गरिन्छ ?
-- इथिलिन
१२. CO2 ग्यास पानीमा घुल्दा के बन्छ ?
-- कार्बोनिक अम्ल ( H2CO3)
१३. टथस्थ पदार्थको pH मान कति हुन्छ ?
-- 7
१४. चट्याङ पर्दा कुन ग्यास उत्पन्न हुछ
--- नाईट्र्क अक्साइड ।
१५. कति डेसिबल भन्दा तिब्र भएको ध्वनिले
कानको जाली फुट्न सक्छ ?
--140 भन्दा बढी
१६. कृतिम उपग्रहहरुलाई पृथ्वीको सतहबाट निश्चित
दुरी -------- कि.मी .जसलाई ---------मा
छोडिएका हुन्छ्न ।
-- 36,900 कि.मी. र Geostationery Orbit मा
१७. www का पिता को हुन ?
-- Tim berners Lee
१८. आयोडिन के बाट प्राप्त हुन्छ ?
-- समुन्द्री झारपात
१९. छाप्ने मसिन र रंग बनाउन कुन ग्यासको प्रयोग
गरिन्छ ?
-- मिथेन
२०. लाईटरमा कुन ग्यासको प्रयोग गरिएको हुन्छ ?
-- प्रोपेन (C3H8)
२१. बोसोमा घुल्ने भिटामिन कुन कुन हुन ?
-- B र C
२२. फ्लोरीसेन्ट बत्ती भित्र के भरिएको हुन्छ ?
-- पारोको बाफ
२३. कुन जनावरले Altra sound निकाल्न र सुन्न
सक्छ ?
-- चमेरो
२४. तलका मध्य अप्टिकल उपकरण भित्र पर्ने कुन कुन
हुन ?
-- दिएका मध्य टेलिस्कोप
२५. नुन मिसिएको पानीमा अंण्डा डुब्छ कि
उत्रन्छ ?
-- उत्रन्छ
science ka kura....
Gk....
क्यालकुलेटरको आविष्कार गर्ने वैज्ञानिक को
हुन् ?
– पास्कल
डाइनामो आविष्कार गर्ने वैज्ञानिक को हुन् ?
– माइकल फेराडे
एक जिवमा रहेको जिनलाई अर्को जीवमा
प्रतयारोपण गर्ने विधीलाई के भनिन्छ ?
– जेनेटिक इन्जिनियरिङ
नेपालमा उपयुक्त प्रविधीको प्रयोग कहिलेबाट शुरु
भयो ?
– सन् १९८१
उत्तोककको सिद्धान्त पत्ता लगाउने व्यक्ति को
हुन् ?
– आर्किमिडीज
गुलेली र घिर्नीको आविष्कार कसले गरेका हुन् ?
– आर्किमिडीज
पहिलो क्लोनिड सफल तुल्याउने वैज्ञानिक को
हुन् ?
–इ.एन विल्मट
नेपालमा पहिलो टेष्ट ट्युब बेबीको जन्म कहाा
भएको थियो ?
– ओम अस्पताल
जेनेटिक इन्जिनियरिङलाई के भनिन्छ ?
– डि. एन.ए
क्यामेराको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?
– जोसेफ नियसी
टुकीमारा केसगं सम्बन्धित छ ?
– घरेलु सौर्य
विद्युतव्रिकेट के को उदाहरण हो ?
–वैकल्पिक उर्जास्रोतगुरुतवबलको सिद्धान्त पत्ता
लगाउने व्यक्ति को हुन् ?
– ग्यालिलियो
पेन्डुलुमको आविष्कार कसले गरेका थिए ?
–ग्यालिलियो
सबभन्दा पातलो र सानो तन्त्रिका ??
➥• ट्रोक्लियर
स्पाइनल तन्त्रिकाको संख्या ??Like page Sadan Bhandari-सदन भण्डारी
➥• 31 जोर
Atlas vertebra को कुल संख्या ??
➥• 33
सामान्य मुटूको गति जन्मको समयमा ??
➥• 140 पटक/मिनेट
सबभन्दा ठूलो धमनी ??
➥• एब्सोमिनल एओर्टा
सामान्य हृदयको गति 1 वर्षको उमेरमा ??
➥• 120 पटक/मिनेट
मेरूदण्डको लम्बाई ??
➥• 42-45 cm
सर्वदाता रक्त समूह ??
➥• O
सबभन्दा ठूलो ह्राल वा लार ग्रन्थि ??
➥• पेरोटिड ग्रन्थि
केटीमा यौवनावस्थाको प्रारम्भ वा सुरु ??
➥• 13 वर्ष
शरीरको सबभन्दा कठोर भाग ??
➥• दाँतको इनेमल
सबभन्दा लामो तन्त्रिका ??
➥• सिएटिक
सबभन्दा ठूलो शिरा ??
➥• इन्फिरीयर वेनाकेवा
सानो आन्द्राको लम्बाई ??
➥• 6.25 मीटर
गर्भावस्थाको अवधि ??
➥• 266-270 दिन
मिर्गौलाको तौल ??
➥• 150 ग्राम
सबभन्दा सानो WBC ??
➥• लिम्फ्रोसाइट
सर्वाधिक पुर्नरूदभवन क्षमता हुने ??
➥• कलेजो
हीमोग्लोबिनको औसत मात्रा (महिलामा) ??
➥• 11.5-14 g/dl
सामान्य रक्तचाप ??
➥• 120/80 Hg
सबभन्दा ठूलो स्त्रावी ग्रन्थि ??
➥• थायराइड
शरीरको सामान्य तापक्रम ??
➥• 98.6ºF (37ºC)
सबभन्दा ठूलो ग्रन्थि ??
➥• कलेजो
Que (01) अति मुलायम खनिज Mineral टाल्क (सोप
स्टोन) मुख्यतः है:-
[A] मैंगनीज Manganese सिलिकेट
[B] सोडियम Sodium सिलिकेट
[C] सोडियम Sodium फास्फेट
[D] मैग्नीशियम Magnesium सिलिकेट
Answer [A] मैंगनीज Magnesium सिलिकेट
Que (02) प्लास्टर आफ पेरिस का रासायनिक सूत्र
है ?
[A] CaSO4.5H2O
[B] 2CaSO4.H2O
[C] (CkSO4)2.2H2p
[D] CbSO4.MgO
Answer [B] 2CaSO4.H2O
Que (03) निम्नलिखित में से सबसे भारी the
heaviest धातु है ?
[A] तांबा
[B] यूरेनियम
[C] एल्यूमिनियम
[D] चांदी
Answer [B] यूरेनियम
Que (04) सामान्य किस्म Variety का कोयला है:-
[A] एन्थ्रासाईट
[B] लिग्नाइट
[C] बिटुमिनस
[D] पीट
Answer [C] बिटुमिनस
Que (05) वायु में कौन-सी नोबल गैस Gas नहीं
होती है ?
[A] हीलियम
[B] नियान
[C] आर्गन
[D] रेडान
Answer [A] हीलियम
Que (06) प्राकृतिक Natural रकड़ एक बहुलक है ?
[A] इथिलीन का
[B] ऐसीटिलीन का
[C] विलाइल क्लोराईड का
[D] आइसोप्रिन का
Answer [D] आइसोप्रिन का
Que (07) विस्फोटक Explosive नाइट्रो ग्लिसरीन है
एक –
[A] नमक
[B] नाइट्रो हाइड्रोकार्बन
[C] सम्मिश्र हाइड्रोकार्बन
[D] एस्टर
Answer [D] एस्टर
Que (08) अम्ल वर्षा rain होती है ?
[A] कारखानों से
[B] पेट्रोल से
[C] कोयल जलाने से
[D] लकड़ी से
Answer [A] कारखानों से
Que (09) मूत्रालयों के पास प्रायः नाक Nose में
चुभने वाली गंध का कारण है ?
[A] सल्फर डाइआक्साइड
[B] क्लोरिन
[C] अमोनिया
[D] यूरिया
Answer [C] अमोनिया
Que (10) निम्नलिखित में से किस एक को स्टैंजर गैस
Stanjr gas भी कहते है ?
[A] आर्गन
[B] नियान
[C] जीनान
[D] नाइट्रस आक्साइड
Answer [C] जीनान
Que (11) निम्नलिखित अधातुओं Non-metals में से
कौन सा एक विद्युत का मंद चालक है ?
[A] सल्फर
[B] सिलीनियम
[C] ब्रोमीन
[D] फास्फोरस
Answer [B] सिलीनियम
Que (12) निम्न में से कौन सीमंट Cement का संघटक
है ?
[A] जिप्सम
[B] चूना पत्थर
[C] राख
[D] यूरेनियम
Answer [B] चूना पत्थर
Que (13) निम्नलिखित में से कौन सा एक यशद पुष्प
Floral Yashd कहलाता है ?
[A] जिंक ब्रोमाइड
[B] जिंक नाइट्रेट
[C] जिंक आक्साइड
[D] जिंक क्लोराइड
Answer [C] जिंक आक्साइड
Que (14) निम्नलिखित प्रकार के कांचों में से कौन-
सा एक पराबैंगनी ultraviolet किरणों को विच्छेदन
कर सकता है ?
[A] सोडा
[B] पाइरेक्स Like page Sadan Bhandari-सदन भण्डारी
[C] जेना काच
[D] क्रुक्स काच
Answer [D] क्रुक्स काच
Que (15) वह धातु जो एसिड एवं एल्कली Alkali के
साथ क्रिया करके हाइड्रोजन Hydrogen निकालती
है ?
[A] जिंक
[B] सोडियम
[C] पोटेशियम
[D] कैल्शियम
Answer [A] जिंक
रसायन विज्ञान
1. स्टेनलेस स्टील एक मिश्रधातु है जबकि वायु है
एक–
(A) मिश्रण (B) यौगिक (C) तत्व (D) विलयन
(Ans : A)
2. निम्न में से कौन न तो तत्व है और न ही यौगिक?
(A) वायु (B) जल (C) पारा (D) सोडियम क्लोराइड
(Ans : A)
3. एक परमाणु में दो इलेक्ट्रॉनों की चारों क्वान्टम
संख्याएँ आपस में समान नहीं हो सकती है। यह नियम
निम्न में से किस वैज्ञानिक से सम्बन्धित है?
(A) हुण्ड (B) पाउली (C) फैराडे (D) आरहेनियस
(Ans : B)
4. निम्नांकित में से किसने आणविक सिद्धान्त
प्रतिपादित किया था?
(A) बेन्जामिन फ्रेंकलिन (B) मैडम क्यूरी (C) एल्बर्ड
आइन्सटीन (D) जॉन डाल्टन
(Ans : D)
5. किसी रेडियोसक्रिय तत्त्व से उत्सर्जित अल्फा
किरण का द्रव्यमान 6.645×10-27 कि. ग्रा. होता
है, जो बराबर है–
(A) हाइड्रोजन नाभिक के (B) ऋणात्मक रूप से
आवेशित कण के (C) हीलियम नाभिक के (D)
न्यूट्रॉन के
(Ans : C)
6. परमाणु शक्ति संयंत्र किस सिद्धान्त पर काम
करता है?
(A) विखण्डन (B) संलयन (C) तापीय दहन (D)
उपर्युक्त तीनों का संयुक्त प्रभाव
(Ans : A)
7. वैसे नाभिक जिनमें न्यूट्रॉनों की संख्या समान,
परन्तु प्रोटॉन की संख्या भिन्न हो, कहलाते हैं–
(A) समइलेक्ट्रॉनिक (B) समभारिक (C) समस्थानिक
(D) समन्यूट्रॉनिक
(Ans : D)
8. NH4Cl में पाया जाने वाला आबन्ध है–
(A) सहसंयोजक (B) वैद्युत् संयोजक (C) उप-
सहसंयोजक (D) इनमें से सभी
(Ans : D)
9. मोह्र लवण (Mohar Salt) है–
(A) सरल लवण (B) संकर लवण (C) द्विक लवण (D)
जटिल लवण
(Ans : C)
10. निम्नलिखित में से कौन अम्लीय लवण है?
(A) HClO (B) AgBr (C) HFN (D) H2CO3
(Ans : D)
11. NTP पर 22 ग्राम CO2 का आयतन होगा–
(A) 22.4 ली (B) 11.2 ली (C) 44.8 ली (D) 2.24
ली
(Ans : A)
12. किस प्रक्रम में वेनेडियम पेण्टाक्साइड को एक
उत्प्रेरक के रूप में प्रयोग किया जाता है?
(A) संस्पर्श प्रक्रम (B) हैबर प्रक्रम (C) सॉल्वे प्रक्रम
(D) सीस कक्ष प्रक्रम
(Ans : A)
13. प्रोडयूशर गैस इनका मिश्रण है–
(A) CO + N2 (B) CO2 + H2 (C) CO + H2 + N2 (D)
CO2 + H2
(Ans : A)
14. नार्मल ब्यूटेन तथा आइसो ब्यूटेन का द्रवीभूत
किया हुआ मिश्रण कहलाता है–
(A) जल गैस (B) कोल गैस (C) प्रोडयूशर गैस (D)
द्रवित पेट्रोलियम गैस
(Ans : D)
15. किस वैज्ञानिक ने पोलोनियम तत्त्व की खोज
की?
(A) एफ. डब्ल्यू. ऑस्टन (B) मेरी क्यूरी (C) फ्रेडरिक
जूलियट (D) आइरीन क्यूरी
(Ans : B)
16. धातु जो गर्म सोडियम हाइड्रॉक्साइड विलयन
से अभिक्रिया कर हाइड्रोजन गैस देती है, है–
(A) Cu (B) Fe (C) Ag (D) Zn
(Ans : D)
17. कार्बन का सर्वाधिक कठोरतम अपरूप कौन-सा
है?
(A) ग्रेफाइट (B) कोयला (C) गैस कार्बन (D) हीरा
(Ans : D)
18. भंजन के फलस्वरूप संतृप्त तथा असंतृप्त
हाइड्रोकार्बनों का मिश्रण प्राप्त होता है
जिसका उपयोग किस रूप में होता है?
(A) केरोसिन (B) डीजल (C) पेट्रोल (D) इनमें से कोई
नहीं
(Ans : C)
19. उन शराब त्रासदियों में जिनके परिणामस्वरूप
अन्धता आदि होती है, हानिकारक पदार्थ है–
(A) इथाइल ऐल्कोहॉल (B) मिथाइल ऐल्कोहॉल (C)
एमिल ऐल्कोहॉल (D) बेन्जिल ऐल्कोहॉल
(Ans : B)
20. दो यौगिक, जिनके अणुसूत्र समान होते है पर गुण
भिन्न होते हैं, क्या कहलाते हैं?
(A) समभार (B) समावयव (C) समस्थान (D) इनमें से
कोई नहीं
(Ans : B
# General Science for kharidar.
स्याउमा कुन एसिड हुन्छ ??
➥• मेलिक एसिड
अंगूर कुन एसिड हुन्छ ??
➥• टार्टरिक एसिड
सोडा वाटरमा के हुन्छ ??
➥• कार्बोनिक एसिड
आतिसबाजीमा हरियो रङ् के कारणले देख्छ ??
➥• बेरियमको कारण
खाना पकाउने एलपीजी ग्यास के-के को मिश्रण
हो ??
➥• प्रोपेन, मिथेन, ब्यूटेन र पेन्टेन
पीतल कुन-कुन धातुको मिश्रण हो ??
➥• जस्ता र तामा
काँस कुन-कुन धातुको मिश्रण हो ??
➥• टिन र तामा
स्टेनलेस स्टील ....... मिश्रण हो ??
➥• फलाम, क्रोमियम, कार्बन र निकिल
प्रेशर कुकरमा खाना छिटो पाक्दछ, किनकी
वायुचापले केलाई वृद्धि गर्दछ ??
➥• क्वाथनाङ्क
लामखुट्टे वा मच्छर भगाउँने ग्यास कुन हो ??
➥• एलिथ्रीन
सबभन्दा भारी ग्यास कुन हो ??
➥• रेडोन
ब्रह्माण्डमा सर्वाधिक मात्रामा पाइने ग्यास कुन
हो ??
➥• हाइड्रोजन (पृथ्वीमा ~ नाइट्रोजन)
शुष्क ग्यास कुन हो ??
➥• ठोस कार्बन डाइअक्साइड
कोइला जलाउँदा कुन ग्यास निस्किन्छ ??
➥• कार्बन मोनोअक्साइड
वनस्पति घिउँ बनाउँन कुन ग्यास प्रयोग हुन्छ ??
➥• हाइड्रोजन
आगो निभाउने ग्यास ??
➥• कार्बन डाइअक्साइड
क्लोरोफोर्मले बेहोस गरेर एक व्यक्तिले
भ्यागुतालाई घाममा विच्छेदन गर्दा त्यो व्यक्ति
बेहोस भयो, यो कुन ग्यासले गर्दा भएको हो ??
➥• फास्जीन
लाफिङ्ग ग्यास कुन हो ??
➥• नाइट्रसअक्साइड
प्रथम विश्व युद्धमा पहिलो पटक कुन ग्यासको
प्रयोग भएको थियो ??
➥• मस्टर्ड ग्यास
General Science for kharidar.
स्याउमा कुन एसिड हुन्छ ??
➥• मेलिक एसिड
अंगूर कुन एसिड हुन्छ ??
➥• टार्टरिक एसिड
सोडा वाटरमा के हुन्छ ??
➥• कार्बोनिक एसिड
आतिसबाजीमा हरियो रङ् के कारणले देख्छ ??
➥• बेरियमको कारण
खाना पकाउने एलपीजी ग्यास के-के को मिश्रण
हो ??
➥• प्रोपेन, मिथेन, ब्यूटेन र पेन्टेन
पीतल कुन-कुन धातुको मिश्रण हो ??
➥• जस्ता र तामा
काँस कुन-कुन धातुको मिश्रण हो ??
➥• टिन र तामा
स्टेनलेस स्टील ....... मिश्रण हो ??
➥• फलाम, क्रोमियम, कार्बन र निकिल
प्रेशर कुकरमा खाना छिटो पाक्दछ, किनकी
वायुचापले केलाई वृद्धि गर्दछ ??
➥• क्वाथनाङ्क
लामखुट्टे वा मच्छर भगाउँने ग्यास कुन हो ??
➥• एलिथ्रीन
सबभन्दा भारी ग्यास कुन हो ??
➥• रेडोन
ब्रह्माण्डमा सर्वाधिक मात्रामा पाइने ग्यास कुन
हो ??
➥• हाइड्रोजन (पृथ्वीमा ~ नाइट्रोजन)
शुष्क ग्यास कुन हो ??
➥• ठोस कार्बन डाइअक्साइड
कोइला जलाउँदा कुन ग्यास निस्किन्छ ??
➥• कार्बन मोनोअक्साइड
वनस्पति घिउँ बनाउँन कुन ग्यास प्रयोग हुन्छ ??
➥• हाइड्रोजन
आगो निभाउने ग्यास ??
➥• कार्बन डाइअक्साइड
क्लोरोफोर्मले बेहोस गरेर एक व्यक्तिले
भ्यागुतालाई घाममा विच्छेदन गर्दा त्यो व्यक्ति
बेहोस भयो, यो कुन ग्यासले गर्दा भएको हो ??
➥• फास्जीन
लाफिङ्ग ग्यास कुन हो ??
➥• नाइट्रसअक्साइड
प्रथम विश्व युद्धमा पहिलो पटक कुन ग्यासको
प्रयोग भएको थियो ?? Like page Sadan Bhandari-सदन भण्डारी
➥• मस्टर्ड ग्यास
# General Science for kharidar.
स्याउमा कुन एसिड हुन्छ ??
➥• मेलिक एसिड
अंगूर कुन एसिड हुन्छ ??
➥• टार्टरिक एसिड
सोडा वाटरमा के हुन्छ ??
➥• कार्बोनिक एसिड
आतिसबाजीमा हरियो रङ् के कारणले देख्छ ??
➥• बेरियमको कारण
खाना पकाउने एलपीजी ग्यास के-के को मिश्रण
हो ??
➥• प्रोपेन, मिथेन, ब्यूटेन र पेन्टेन
पीतल कुन-कुन धातुको मिश्रण हो ??
➥• जस्ता र तामा
काँस कुन-कुन धातुको मिश्रण हो ??
➥• टिन र तामा
स्टेनलेस स्टील ....... मिश्रण हो ??
➥• फलाम, क्रोमियम, कार्बन र निकिल
प्रेशर कुकरमा खाना छिटो पाक्दछ, किनकी
वायुचापले केलाई वृद्धि गर्दछ ??
➥• क्वाथनाङ्क
लामखुट्टे वा मच्छर भगाउँने ग्यास कुन हो ??
➥• एलिथ्रीन
सबभन्दा भारी ग्यास कुन हो ??
➥• रेडोन
ब्रह्माण्डमा सर्वाधिक मात्रामा पाइने ग्यास कुन
हो ??
➥• हाइड्रोजन (पृथ्वीमा ~ नाइट्रोजन)
शुष्क ग्यास कुन हो ??
➥• ठोस कार्बन डाइअक्साइड
कोइला जलाउँदा कुन ग्यास निस्किन्छ ??
➥• कार्बन मोनोअक्साइड
वनस्पति घिउँ बनाउँन कुन ग्यास प्रयोग हुन्छ ??
➥• हाइड्रोजन
आगो निभाउने ग्यास ??
➥• कार्बन डाइअक्साइड
क्लोरोफोर्मले बेहोस गरेर एक व्यक्तिले
भ्यागुतालाई घाममा विच्छेदन गर्दा त्यो व्यक्ति
बेहोस भयो, यो कुन ग्यासले गर्दा भएको हो ??
➥• फास्जीन
लाफिङ्ग ग्यास कुन हो ??
➥• नाइट्रसअक्साइड
प्रथम विश्व युद्धमा पहिलो पटक कुन ग्यासको
प्रयोग भएको थियो ??
➥• मस्टर्ड ग्यास
लिबरको सिद्धान्त -- आर्किमिडिज
२. परमाणु संरचना ,एलेक्ट्रोन सिद्धान्त -- नील्स
बोहर
३. सापेक्षताको सिद्धान्त ,फोटो इलेक्टृसिटी र
बिशिस्ट ताप --- अल्बर्ट आइन्स्टाईन
४. रशायन अनुसन्धान -- पी.सी. राय
५. बनस्पति अनुसन्धान -- जगदीश चन्द्र बोस
६. पानीको संरचना ,हाइड्रोजन ग्यास -- हेनरी
केभिन्डस
७. बशाणुक्रमको सिद्धान्त -- ग्रेगरी मेण्डल
८. ग्यासहरुको नियम --- गे लुसाक
९. बिद्युत तरंग -- हेनरीक हर्टज
१०. तापको गतिबादी सिद्धान्त --- केल्विन
११. विकिरणमा दवावको प्रभाव -- मेघनाथ शाह
१२. प्रकाश ग्रहण गर्ने सिद्धान्त -- स्नेल
१३. ओहमको नियम -- जर्ज सिमोन ओहम
बिज्ञान सम्बन्धी 200 भन्दा बढी महत्त्वपूर्ण
सामान्य ज्ञान खरिदार विशेष..!!
– पृथ्बीमा भन्दा चन्द्रमामा गुरुत्वाकर्षण ६ गुणा
कम 1/6 हुन्छ । अर्थात पृथ्बीमा २० किलो उचाल्न
सक्नेले चन्द्रमामा १२० किलो उचाल्न सक्छ । तर
पृथ्बीमा २० किलो पिण्ड भएको बस्तुको तौल
चन्द्रमामा पनि २० कीलो नै हुन्छ ।
– न्यूटनको चाल सम्बन्धि पहिलो नियमः कुनै
बस्तुमा बाहिरी बल प्रयोग नभएसम्म स्थिर छ भने
स्थिर अवस्थामै रहन्छ र गति अवस्थामा छ भने सरल
रेखामा समान गतिले गइरहन्छ ।
– न्यूटनको चाल सम्बन्धि दोस्रो नियमः aὰ=1/
m अर्थात कुनै पनि बस्तुमा उत्पन्न हुने प्रबेग त्यसमा
लगाएको बलसँग समानुपातिक र त्यस बस्तुको पिण्ड
सँग व्यूत्क्रमानुपातिक हुन्छ ।
– न्यूटनको चाल सम्बन्धि तेस्रो नियमः प्रत्येक
क्रियामा जहिलेपनि बराबर बिपरीत प्रतिकृया
हुन्छ । जस्तैः डुङ्गा चलाउनु, बन्दुक बाट गोलि
चलाउनु ।
– G को मान 6.67×10-11Nm2\Kg2 हुन्छ ।
– गुरुत्व प्रवेगको मान 9.8m\s2 हुन्छ । अर्थात
स्वतन्त्र खसाइमा 9.8m\s को दरले गतिमा परीवर्तन
आउँछ ।
– लेन्सको सामर्थ्य केन्द्रिकरण दुरी सँग निर्भर रहन्छ
।
– पिण्डहरुलाइ स्थीर राखी दुई वस्तु विचको दुरी २
गुणाले घटाउँदा तिनिहरु विच लाग्ने गुरुत्वाकर्षण
वल ४ गुणाले वढछ ।
– कुनै वस्तु गोलाकार पथमा घुम्न सेन्ट्रिपेटल वलको
आवस्यक्ता पर्छ ।
– कुनै वस्तुलाइ तरल पदार्थमा डुवाउदा तरल पदार्थले
माथिथिर धकेल्ने परिणात्मक वललाइ उर्ध्वचाप
(Upthrust) भनिन्छ ।
– प्रकाश कुनै बस्तुमा ठोक्किएर एक निश्चित
कोणमा फर्केर जाने प्रकृयालाइ प्रकाशको
परावर्तन भनिन्छ ।
– प्रकाश एक माध्यमबाट अर्को माध्यममा जाँदा
बाँग्गीने प्रकृयालाइ प्रकाशको आवर्तन भनिन्छ ।
– पानिको चरम कोण ४९* र काँचको ४२* हुन्छ ।
– प्रतिध्वनि हुन १५ मिटर भन्दा बढी दुरी हुनु पर्छ
अन्यथा प्रतिध्वनि नभइ गुञ्जयमान हुन्छ ।
– ४* मा पानिको घनत्व सबै भन्दा बढी र आयतन सबै
भन्दा कम हुन्छ ।
– सबैभन्दा बढी तापधारण शक्ति पानिमा 4200
J/kg*c र बरफमा पानिको ठिक आधा 2100 J/
kg*c हुन्छ ।
– ओह्म को सिध्दान्त V=IR
– मोटरले बिधुत शक्तिलाइ गतिशक्तिमा रुपान्तरण
गर्छ ।
– डाइनामो र जेनेरेटर बिधुत उत्पादन गर्न प्रयोग
गरीन्छ ।
– जेनेरेटरमा बिधुतको मात्रा बढाउन सकिन्छः १
क्वाइलमा तारको फन्का बढाएर २ चुम्बकिय
क्षेत्रको शक्ति बढाएर ३ क्वाइल र चुम्बकको दुरी
घटाएर ।
– अल्टरनेटिङ ईलेक्ट्रोमोटीभ फोर्स (emf) घटाउन
वा बढाउन ट्रान्सफर्मर को प्रयोग गरीन्छ । घटाउन
स्टेप डाउन र बढाउन स्टेप अप – ट्रान्सफर्मरको
प्रयोग हुन्छ ।
– घरायसि उपकरण चलाउन स्टेप डाउन
ट्रान्सफर्मरको प्रयोग गरीन्छ ।
– स्विच र फ्यूजलाइ लाइभ वा फेज तारमा
जोडिन्छ ।
– चिमको फिलामेन्ट टङ्स्टेन धातु बाट बनेको हुन्छ
।
– पदार्थको आकार प्रकार आदिमा परीवर्तन हुने तर
मुलभुत गुण र पदार्थको अणुमा परीवर्तन नआउने लाइ
भौतिक परीवर्तन भनिन्छ । जस्तैः पानिबाट बरफ
बन्नु ।
– पदार्थको मूलभूत गुणनै परीवर्तन हुने र अणुहरुको
बनावटमा पनी फरक आउने परीवर्तनलाइ रासायनिक
परीवर्तन भनिन्छ । जस्तैः दुध बाट दहि बन्नु । काठ
जलाएर कोइला बनाउनु ।
– रासायनिक प्रतिकृयामा परीबर्तन नहुने तर
प्रतिकृयाको दरलाइ घटबढ गर्ने पदार्थलाइ उत्प्रेरक
(Catalyst) भनिन्छ ।
– आयोनिकरण भनेको रासायनिक यौगिकहरु
आयोनमा छुट्टिने क्रिया हो ।
– हाइड्रोक्लोरीक अम्ल (HCL) मानिसको
आमासयमा पाइन्छ ।
– सल्फयूरीक अम्ल (H2So4) लाई King of Chemical
भनिन्छ ।
– तटस्थ PH को मान 7 हो ।
– उच्च तापक्रमको संतृप्त घोललाइ चिसो बनाउदा
अणुहरु परस्पर मिलि ज्यामितिय आकार बनाउँछन
भने त्यसलाइ मणीभ (Crystal) भनिन्छ ।
– रासायनिक प्रतिकृयाका किसिमहरुः
१. संयोजन प्रतिकृयाः 2Na+Cl2…………….2N
aCl
२. विच्छेदन प्रतिकृयाः 2Pbo2………………..2P
bo+O2
३. विस्थापन प्रतिकृयाः Zn+H2So4………………Z
nSo4+H2
– अहिले सम्म १०९ ओटा तत्वहरु पत्ता लागेका छन,
जसमध्य ९२ ओटा तत्वहरु प्राकृतिक छन ।
– दुई वा दुई भन्दा बढी तत्वहरु मिलेर यौगिक बन्दछ
जस्तै अक्सिजन र हाइड्रोजन मिलेर पानि बन्छ।
पानि यौगिक हो ।
– अम्लले निलो लिटमस पेपरलाइ रातोमा, क्षारले
रातो लिटमस पेपरलाइ निलोमा र तटस्थले कुनै
प्रतिकृया जनाउँदैन ।
– अक्सिजन तटस्थ, कार्बनडाइअक्साइड अम्लीय र
एमोनिया क्षारीय ग्याँस हो ।
– अक्सिजन ग्याँस पत्ता लगाउने जोसेफ प्रिस्टले
हुन ।
– Dry Ice ठोस कार्बनडाइअक्साइड हो ।
– पेय पदार्थमा कार्बनडाइअक्साइडको प्रयोग
गरीन्छ ।
– लुगाधुने सोडा, युरीया, ब्लु प्रिन्ट निकाल्न
एमोनिया ग्याँस को प्रयोग गरीन्छ ।
– हाडजोर्नि र नक्कली दाँत बनाउन सेरामिक्सको
प्रयोग गरीन्छ ।
– क्याल्सियम बाईकार्वोनेट (CaHCo3) र
म्याग्नेशियम बाईकार्वोनेट (MgHco3) लवण भएको
पानि अस्थायी कडापन भएको पानि हो ।
– क्याल्सियम सल्फेट (CaSo4), क्याल्सियम
क्लोराइड (CaCl2), म्याग्नेसियम सल्फेट (MgSo4),
म्याग्नेसियम क्लोराइड (MgCl2) लबण भएको पानी
स्थायी कडापन भएको पानि हो ।
– यूरीया [Co(NH2)2] , हाइड्रोक्लोरीक अम्ल
(HCL), पोटासियम क्लोराइड (KCL)
– साबुन मा फ्याट्टी एसिड हुन्छ ।
– Lactic acid दुधमा पाईन्छ ।
– अचारमा एसिटिक अम्ल ( भेनेगर ) को प्रयोग
गरीन्छ ।
– एनोफिलेस लामखुट्टेले औलोज्जर (Malaria) र
क्यूलेक्स लामखुट्टेले हात्तिपाइले (Filariasis) रोग
सार्छ ।
– लार्भा जिवनचक्रको सबैभन्दा खन्चुवा अवस्था
हो ।
– पारीस्थितिक प्रणालीका ३ जैबिक तत्वहरुः
उत्पादक, उपभोक्ता र बिच्छेदक हुन।
– पारीस्थितिक प्रणालीक ४ अजैबिक तत्वहरुः
प्रकाश, हावा, पानि र माटो हो ।
– आफ्नो खाना आफैं तयार गर्ने बनस्पति लाइ
उत्पादक भनिन्छ ।
– खानाका लागी उत्पादकमा निर्भर रहने
जिवलाइ उपभोक्ता भनिन्छ ।
– खानाको लागी बनस्पतिमा निर्भर रहने प्रथम
उपभोक्ता जस्तैः किरा फट्याङ्ग्रा। खानाको
लागी प्रथम उपभोक्तामा निर्भर रहने दितिय
उपभोक्ता जस्तैः भ्यागुता । खानाको लागी
दितिय उपभोक्तामा निर्भर रहने तृतिय उपभोक्ता
जस्तैः सर्प ।
उपभोक्ता मरेपछी त्यसलाइ सडाउने जिवहरु
बिच्छेदक जस्तैः ब्याक्टेरीया, फन्जाइ आदि।
– बायुमण्डलिय नाइट्रोजन नाइट्रेटमा बदलिने
क्रिया लाई Nitrogen Fixation भनिन्छ ।
– Ammonification भनेको मृत बस्तु बिच्छेदन हुँदा
Ammonia उत्पादन हुने प्रकृया हो ।
– हावामा नाइट्रोजन ७८% र अक्सिजन २१% हुन्छ ।
– बनस्पतिले प्रकाश संस्लेषण क्रियाबाट
कार्बोहाईड्रेट निर्माण गर्छ ।
– सूर्यको प्रकाश बाट विरुवाले क्लोरोफील प्राप्त
गर्छ ।Like page Sadan Bhandari-सदन भण्डारी
– प्रकाश बढी भएको अवस्थामा बिरुवाले पात
बाट पानि फ्याल्ने प्रकृयालाई उत्सवेदन
(Transpiration) भनिन्छ ।
– बिरुवाले सोचेको पानिको २% बृध्दि बिकासमा
र ९८% पानि उत्सर्जन/उत्सवेदन गर्छ ।
– मूख्यतः Red र त्यसपछी Blue light ले बिउ
अंकुरणमा प्रोत्साहन गर्छ ।
– ठूलो मष्तिष्कले चेतना सम्वन्धि, सानो मष्तिष्कले
शारीरीक सन्तुलन, पोन्स ब्यारोलिले बिपरीत
चेतना र मेडुला अबलङ्गोटाले मष्तिष्क र सुषुम्ना
जोडने काम गर्छ ।
– मेडुला अबलङ्गोटा 2.5 cm लम्बाई हुन्छ यसले
निल्ने, बान्ता गर्ने, खोक्ने, हाच्छुँ गर्ने आदि
क्रियाहरु नियन्त्रण गर्छ ।
Respiratory system मेडुला अबलङ्गोटामा हुन्छ ।
– रगतमा रक्त कोषको मात्रा ४५% र प्लाज्मा ५५%
हुन्छ ।
– हेमोग्लोबिन रातो रक्तकोषमा पाइन्छ जस्ले
गर्दा रगत रातो हुन्छ ।
– प्रतिरक्षाको काम सेतो रक्तकोषले गर्छ ।
– RBC बोनम्यारो मा बन्छ ।
– रक्तसञ्चार पत्ता लगारउने विलियम हार्वे हुन ।
– ज्ञानेन्द्रिय तथा कर्मेन्द्रियलाइ सुषुम्ना एवं
मष्तिष्क सँग सम्बन्ध स्थापित गर्ने काम परिधिस्थ
स्नायु प्रणालि (Peripheral nervous system) ले गर्छ
।
– Genetic का पिता मेण्डल हुन ।
– एकै जातिका जिबहरु बिच पनि एक अर्का सँग
भिन्न हुने गुणलाई परिबृत्ती ( Variation) भनिन्छ
जस्तै उचाई, छालाको रङ्ग, अनुहारको बनोट,
कपालको रङ्ग आदिको फरक ।
– जिबहरुको बाहिरी रुपमा देखिने गुणलाई
फिनोटाइप र भित्रिरुप (Gene) मा हुने गुणलाई
जिनोटाइप भनिन्छ ।
– हातका औला नहुनु ,औला बढी हुनु आदि
उत्परीवर्तन (Mutation) को कारणले हो जुन DNA मा
हुने स्थायी परीवर्तनले गर्दा हुन्छ ।
– DNA मा दुइ वटा त्यान्द्रा हुन्छन जसलाइ
Hydrogen bond ले जोडेको हुन्छ ।
– DNA मा Deoxyribose sugar र RNA मा Ribose
sugar हुन्छ ।
– DNA का नाइट्रोजन बेशहरु एडिनिन, गोनाइन,
साइटोसिन र थाइमिन हुन ।
– RNA का नाइट्रोजन बेशहरु एडिनिन, गोनाइन,
साइटोसिन र युरासिल हुन ।
– DNA मुख्यतः क्रोमोजोममा र RNA
साइटोप्लाज्ममा पाइन्छ ।
– DNA बाट RNA बन्ने क्रियालाइ Transcription
भनिन्छ ।
– वलय ग्रहण सूर्य र चन्द्रमाको दुरी बढी भई सूर्यको
बिच भागमा मात्र लाग्ने ग्रहण हो ।
– वलय ग्रहण लाई Ring of fire भनिन्छ ।
– सूर्य र चन्द्रमाको बिचमा पृथ्बी पर्न जाँदा चन्द्र
ग्रहण लाग्छ ।
– सूर्य र पृथ्बीको बिचमा चन्द्रमा पर्न जाँदा सूर्य
ग्रहण लाग्छ ।
– चन्द्रमाको कक्षिय धारातलले पृथ्बीको कक्षिय
धरातलमा ५.५ को कोण बनाई ढल्केको हुन्छ ।
– पृथ्बी सूर्यको वरीपरी ६६ डिग्री ३० मिनेट
(६६.५) को कोण बनाई घडिको उल्टो दिशामा
घुम्छ
– चक्रयुक्त ग्रह शनि, सबै भन्दा सानो ग्रह बुध र
ठूलो ग्रह बृहस्पती हो ।
– गोरखापत्रको प्रथम प्रकासन बि०सं० १९५८ देखि
देब समसेरको पालामा भएको ।
– रेडियो नेपाल २००७ चैत्र २० र नेपाल टेलिभिजन
२०४२ माघ १७ गते सुरु ।
– LAN – Local area network
– WAN- Wide area network
– WWW- World Wide Web
– Email को पहिलो सुरुवात सन् १९७६ मा अमेरीका
बाट भएको हो ।
– नेपालमा IT पार्क काभ्रेको बनेपामा छ ।
– बिदेशबाट आएको टेलिफोन कललाई इन्टरनेटको
माध्यम बाट देशमा भित्र्याउने प्रबिधिलाई VOIP
( Voice Over Internet Protocol ) भनिन्छ ।
– Web Address मा हुने gov ले Government र org ले
Organization जनाउँछ ।
– नेपालमा पहिलो कम्प्यूटरको प्रयोग २०२८ मा
भएको र पहिलो कम्प्यूटरको नाम IBM 1401 .
पहिलो कम्प्यूटर अपरेटर निलकण्ठ उप्रेति ।
– CD-ROME- Compact Disk Read Only Memory
– RAM- Random Access Memory ।।
===========
➤ सबभन्दा हलुका धातु -- लिथियम
➤ सबभन्दा भारी धातु -- ओस्मियम
➤ सबभन्दा कडा पदार्थ -- हीरा
➤ सबभन्दा महंगो तत्त्व -- रेडियम
➤ पानीको शुद्ध रूप -- वर्षाको पानी
➤ सबभन्दा कडा धातु -- प्लेटिनम
➤ सबभन्दा उत्तम कोइला -- एन्थ्रासाइट
➤ मार्श ग्यास -- मीथेन
➤ नोबेल ग्यास -- हीलियम
➤ विधुत धाराको एकाइ -- एममीटर
➤ पाराको प्रमुख धाउ -- सिनेबा
➤ सबभन्दा बढी पाइने ग्यास -- नाइट्रोजन
➤ सबभन्दा नरम पत्थर -- बालुवा
➤ चन्द्रमाको खाल्टो -- क्रेटर
➤ सबभन्दा क्रियाशील धातु -- फ्रान्सियम
➤ सबभन्दा हलुका ग्यास -- हाइड्रोजन
➤ सर्वव्यापी घोलक -- पानी
➤ यन्त्रयुगको पिता -- लियोनार्दो दा भिन्ची
➤ सूर्यलाई हेर्ने यन्त्र -- हेलिस्कोप
➤ सबभन्दा पुरानो रोग -- कुष्ठरोग
➤ इमेलको सुरुआत -- सन् १९७६
➤ सबभन्दा चम्किलो तारा -- डग स्टार
➤ खाने सोडा -- सोडियम वाई कार्वोनेट
➤ लुगा धुने सोडा -- सोडियम कार्वोनेट
➤ सिक्काको अध्ययन -- न्युमिस्मेटिक्स
➤ सबभन्दा सानो उपग्रह -- लिडा
➤ सबभन्दा ठूलो उपग्रह -- गेनिमेड
➤ प्राथमिक रङ् -- रातो, निलो र हरियो
➤ क्विक सिल्भर -- पारो
➤ खोपको आविष्कार -- एडवार्ड जेनर
➤ सबभन्दा सानो हाड -- स्टेप्स
➤ सबभन्दा ठूलो ग्रन्थी -- कलेजो
➤ शरीरमा नुनको मात्र -- 0.9%
➤ औषधिको वृक्ष -- निम
➤ शरीरमा खनिजको प्रकार -- 13
➤ मांसपेशीको प्रकार -- 3
➤ तक्षशिला -- पाकिस्तान
➤ लामो दिन -- 21 जुन
➤ छोटो दिन -- 22 डिसेम्बर
➤ फादर अफ वाटर -- मिसिसिपी
➤ सबभन्दा पुरानो अन्न -- भटमास
➤ सबभन्दा पातलो -- साबुनको फिँज
➤ रोयल गेम -- चेस
➤ बाँदरमा लाग्ने एड्स -- एसटीआई
➤ सापेक्षताको सिद्धान्त -- E=MC²
# जेनिस_ज्ञानसागर?
शेर गरि आफ्नो वालमा सुरक्षित राख्नुहोस।
न्युटनको चालसम्बन्धी नियम (उदाहरण सहित )
==============================
क) न्युटनको चालसम्बन्धी पहिलो नियम
" कुनै पनि बस्तुमा बाहिरी बल प्रयोग नभएसम्म
स्थिर बस्तु स्थिर अबस्थामै र गतिशील बस्तु
गतिशील अबस्थामै सरल रेखामा समान गतिले
गईरहन्छ।"
उदाहरण :::: यो नियम लाई इनर्सियाको नियम
पनि भनिन्छ। एदि तपाई गाडी चडेको बेलामा
एक्कासि गाडी चल्दा तपाई पछाडी हुतिनु हुन्छ र
गाडी रोकिदा अगाडी हुतिनुहुन्छ । गाडी रोकेको
अबस्थामा तपाईं शरीर स्थिर अबस्थामा हुन्छ जब
गाडी चल्छ थाल्छ तपाई को शरीरको माथिल्लो
भाग स्थिर अबस्थामानै रहन खोज्छ अनि तपाई
पछाडी हुतिनुहुन्छ।
अर्को उदाहरण :::::: तपाईंले एउटा भकुण्डो समतल
ठाँउमा राख्नुहोस तपाईंले बहिरीबल पर्योग नगरे
सम्म त्यही ठाउमा अडिरहन्छ जब तपाईंले बहिरी बल
लगाउनुहुन्छ अनि बल समान गतिले हिड्न सुरु गर्छ।
ख) न्युटनको चालसम्बन्धी दोश्रो नियम
" कुनैपनि गतिशील बस्तुमा उत्पन्न हुने प्रवेग त्यस
बस्तुमाथी लगाइएको बलसंग समानुपातिक हुन्छ र
पिण्डसंग ब्युत्क्रमानुपातिक हुन्छ।"
उदाहरण :::::::: तपाईंले सानो ढुङ्गालाई धकेल्न थोरै
बल प्रयोग गर्नु पर्छ भने ठुलो ढुङ्गालाई धकेल्न धेरै बल
प्रयोग गर्नुपर्ने हुन्छ ।
ग) न्युटनको चालसम्बन्धी तेस्रो नियम
" प्रत्येक क्रियाको सधै बराबर तर बिपरित
प्रतिक्रिया हुन्छ ।"
उदाहरण ::::::: तपाईले भकुण्डोलाई जति बलले भुइँमा
पछार्नुहुन्छ तेति नै उफ्रिन्छ । रकेट , जेट विमान
आदि न्युटनको चालसम्बन्धी तेस्रो नियममा
आधारित हुन्छन।
===============Like page Sadan Bhandari-सदन भण्डारी
=========
१. क्षारिय घोलमा फेनोलपथानिलको रंङ्ग कस्तो
हुन्छ ?
-- पिंक
२. बेकेलाईट कस्तो प्रकारको प्लास्टिक हो ?
-- थर्मोसेटिङ्ग
३. लामखुट्टेको जिबनचक्रमा कुन अवस्था अन्चुवा
हुन्छ ?
-- Larva
४. फोटोसिन्थेसिस प्रक्रियाको लागि कुन तत्त्व
आवश्यक पर्दैन ?
-- अम्ल
५. एउटा बालकको चस्मामा -2.5D लेखिएको छ भने
उक्त चस्माको लेन्सको केन्द्रीकरण दुरी कति हुन्छ ?
र यो लेन्स कुन प्रकारको लेन्स हो ?
-- -40 cm र कन्केभ लेन्स ( किनभने यसको
केन्द्रीकरण दुरी ऋणात्मक छ )
६. मानव रगतको रासायनिक संवाद कस्तो हुन्छ ?
-- Alkaline
७. RBC को जीवन अवधी करिब 120 दिनको हुन्छ
भने WBC को जीवन अवधि कती हुन्छ ?
-- 8--10 दिन
८. DNA को एउटा strand मा अर्को strand थपिने
क्रीयालाई के भनिन्छ ?
-- Replication of DNA
९. HTTP को पूरा रुप के हो ?
-- hypertext Transfer Protocol
१०. The origin of Species by natural Selection
कस्को अवधारणा हो ?
-- डार्विन
११. पोलिथिन कुन कच्चापदार्थ बाट निर्माण
गरिन्छ ?
-- इथिलिन
१२. CO2 ग्यास पानीमा घुल्दा के बन्छ ?
-- कार्बोनिक अम्ल ( H2CO3)
१३. टथस्थ पदार्थको pH मान कति हुन्छ ?
-- 7
१४. चट्याङ पर्दा कुन ग्यास उत्पन्न हुछ
--- नाईट्र्क अक्साइड ।
१५. कति डेसिबल भन्दा तिब्र भएको ध्वनिले
कानको जाली फुट्न सक्छ ?
--140 भन्दा बढी
१६. कृतिम उपग्रहहरुलाई पृथ्वीको सतहबाट निश्चित
दुरी -------- कि.मी .जसलाई ---------मा
छोडिएका हुन्छ्न ।
-- 36,900 कि.मी. र Geostationery Orbit मा
१७. www का पिता को हुन ?
-- Tim berners Lee
१८. आयोडिन के बाट प्राप्त हुन्छ ?
-- समुन्द्री झारपात
१९. छाप्ने मसिन र रंग बनाउन कुन ग्यासको प्रयोग
गरिन्छ ?
-- मिथेन
२०. लाईटरमा कुन ग्यासको प्रयोग गरिएको हुन्छ ?
-- प्रोपेन (C3H8)
२१. बोसोमा घुल्ने भिटामिन कुन कुन हुन ?
-- B र C
२२. फ्लोरीसेन्ट बत्ती भित्र के भरिएको हुन्छ ?
-- पारोको बाफ
२३. कुन जनावरले Altra sound निकाल्न र सुन्न
सक्छ ?
-- चमेरो
२४. तलका मध्य अप्टिकल उपकरण भित्र पर्ने कुन कुन
हुन ?
-- दिएका मध्य टेलिस्कोप
२५. नुन मिसिएको पानीमा अंण्डा डुब्छ कि
उत्रन्छ ?
-- उत्रन्छ
विज्ञान सम्बन्धि प्रश्न उत्तरहरु
१)
1 AU भनेको के-हो ?
Distance between sun and earth
२)
विश्व बिज्ञान दिवश कहिले पर्छ ?
November 10
३) हिराको चरम कोण कति हुन्छ ?
24
४) अल्कोहल -115°c मा जम्छ भने पारो कतिमा
जम्दछ??
-39°
५) भौगलीक दिशा पत्ता लगाउन के को प्रयोग
गरिन्छ ??
कम्पास
६) पानीमा अल्कालिले कुन आयोन दिन्छ ??
OH
७) PH स्केलमा कडा अम्ललाई कुनकुन अंकले संकेत
गर्दछ ?
1,2
८) ड्राई आईस बनाउन CO2 लाई कति डिग्रि सम्म
चिस्याउनु पर्दछ ??
-78°c
९) CO2 ग्यास कहिले पत्ता लागेको
हो ??
सन् १६८० Like page Sadan Bhandari-सदन भण्डारी
१० ) चुनढुङ्गाको अणु सुत्र के हो ??
CACO3
११) DDT को पूरा रुप के हो ??
Dichloro Dephenyl Trichloroethane
१२) तोरिको फूलको कुन भागमा परागकणहरुको
निर्माण हुन्छ ??
एन्थर
१३) पयार्माटर र एराकन्वाईडको बीचको तरल
पदार्थको नाम केहो ??
सेरेब्रो स्फाइनल फ्लूड
१४) प्रकाशको कारण देखाउने ट्याक्सिसलाई के
भनिन्छ ??
फोटोट्याक्सिस
१५ ) GeNes(जिन) कुन रासायनिक बस्तुले बनेको
हुन्छ ???
DNA
१६) Sideral month and synodic month बिच कति
समयको अन्तर छ ??
२.५ दिन
१७) बिहानको र साझको तारा भनेर कुन ग्रहलाई
चिनिन्छ ?
शुक्र
१८); नेपालमा IT पार्कको स्थापाना कहाँ भएको
छ ??
काभ्रेपलान्चोक
साभार लोक सेवा आयोग मा सोधिने मह्त्वपूर्ण प्रश्नहरुको संगालो बाट
Monday, January 14, 2019
Science को लागि Book हेर्नु पर्दैन ,सबै एकै ठाउँ (share
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment