Saturday, January 26, 2019

मल्लकालिन शासनका पदहरु


१.चौतारा #प्रधानमन्त्री
२.अमात्य #मन्त्री सरहको पद
३.महापात्र #स्थानिय शासक
४.प्रज्ञापन्च #गाउ/नगरका शासक
५.उभय #सैनिक अधिकारी
६.जिम्वाल #प्रसासकिय कर्मचारी
७.भण्डारगरिक #ढुकुटि हेर्ने
८.अधिकारी #प्रशासन हेर्ने
९.जोशी #ज्योतिसी,पन्डित
१०.सामन्त #प्रशासक
११.राजगुरु #राज पुरोहित
१२.टक्सारि #सिक्का छाप्ने
१३.चरिदार #अनुसन्धान अधिकृत
१४.कोतवाल #शान्ती सुरक्षा हेर्ने
१५.पन्चथकाली #पन्चहरुको मुख्य ब्यक्ती
१६.पन्चसमुच्चय #पन्चायत
१७.मुखिया #गाउस्तरको प्रशाशक
१८.छेभेण्डल #राजाको भण्डार वा अन्नको ब्यवस्था गर्ने
१९.भुमि #जग्गाको मापन गर्ने इकाइ
२०.पण #सबैभन्दा कम मुल्यको मुद्रा्
२१.सार्थबाह #ब्यापारीक नेता
२२.महाअस्वपति #राज्यको घोडाको ब्यवस्थापक
२३.झालण्डु #खेताला सम्बन्धी कार्य गर्ने निकाय
२४.बह्मुङ #जग्गाजमिनको अभिलेख राख्ने निकाय
२५.अन्तरासन र परमासन #सर्बोच्च न्यायिक निकाय
२६.प्रचलित लिपि #ब्राह्मी
२७.पलाण्डुकर #प्याजमा लाग्ने कर
२८.महामहिपोलपती #राज्यको हात्तीको ब्यवस्थापक
२९.छरिदार #दौडाहा टोलिको नेता
    #सन्कलन:राजन दाहाल
खोजेको समयमा नपाउन सकिन्छ तेसैले सेयर गर्नुहोला

No comments:

Post a Comment