📖📖📖📖📖📖📖📖
🔊जन्म👉१७७९ पुस २७
🔊पिता👉नरभुपाल शाह
🔊माता👉कौशिल्यावति
🔊लालनपालन👉जेठि आमा चन्द्रप्रभावति
🔊विवाह👉इन्द्रकुमारी/नरेन्द्रलक्षमि
🔊राजा भएका👉वि.स. १७९९
🔊मृत्यु👉१८३१ माघ ०१ नुवाकोट देविघाट
🔊उनले भारद्वाज गोत्र त्याग गरि कश्यप गोत्र धारण
🔊जाजरकोटका राजा हरि शाहसँग धर्म सन्धि
पृथ्वीनारायण शाहले कहिले कुन ठाउँमा विजय गरे ?
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
🔊नुवाकोट👉१८०१ असोज १५
🔊नालदुम👉१८०३ श्रावण
🔊लामिडाडा👉१८०४ भाद्र
🔊महादेवपोखरी👉१८११
🔊काभ्रे👉१८१६ पुस
🔊मकवानपुर👉१८१९ भाद्र ०९
🔊किर्तीपुर👉१८२२ चैत ०३
🔊काठमाडौ👉१८२५ असोज १३
🔊ललितपुर👉१८२५ असोज २४
🔊भक्तपुर👉१८२६ मंसिर ०१
🔊चौडण्दि👉१८२९ भाद्र १३
🔊विजयपुर👉१८३१ साउन
पृथ्वीनारायण शाहले गरेका अन्य कामहरू :-
📖📖📖📖📖📖📖📖📖📖📖📖📖
🔊लालमोहरको प्रचलन
🔊राष्ट्रिय झण्डाको प्रचलन
🔊वसन्तपुरको नौतले दरबारको निर्माण
🔊तिलगंगा घरको निर्माण
🔊इलाइचि कोठीको स्थापना
🔊खरिदार पदको सुरुवात
🔊छेडमेल अड्डाको स्थापना
🔊मुन्सि खानाको स्थापना
🔊हुलाकखानाको स्थापना
पृथ्वीनारायण शाहका दिब्यउपदेशहरु :-
📖📖📖📖📖📖📖📖📖📖📖📖
🔊जाइकटक नगर्नु ,झिकिकटक नछाड्नु
🔊दुई ठुला ढुङ्गा बिचको तरुल
🔊४ जात ३६ बर्णको साझा फुलबारी
🔊मेरा साना पौरख/दु:खले आर्ज्या मुलुक है
🔊खेतीयोग्य जमिन बाझो नछाड्नु
🔊खानी उत्खनन गर्नु
🔊दक्षिणी छिमेकी अलि धुर्त छ ,होशियार रहनु
💜१८२६ चैत १० मा काठमाडौ लाई नेपालको राजधानी घोषणा💜
No comments:
Post a Comment