Friday, January 4, 2019

पुस 2075 को समसमियिक

♻️♻️ #समसामयिक_अपडेट।।♻️♻️
📖📖📖📖📖📖📖📖📖📖📖📖📖
🔘छैटौं नेपाली टोपी दिवस २०१९ का लागि जागरुक युवा अभियान नेपालले तय गरेको नारा के रहेको छ?
⇨"नेपाली टोपी: हाम्रो गौरव, हाम्रो पहिचान"

🔘लोकगायक बुद्धिकृष्ण लामिछाने को कहिले निधन भएको हो?
⇨वि.सं. २०७५ पुस १३

🔘चितवनको सौराहामा सम्पन्न पन्ध्रौं हात्ती महोत्सव म प्रथम स्थान ओगट्न सफल हात्तीको नाम के हो?
⇨बिजुलीकली
⇨दोस्रो: लक्षमीकाली
⇨तेस्रो: बम्बुटकली

🔘वैदेशिक रोजगारीका लागि परदेशबाटै श्रम स्वीकृति दिने व्यवस्था कहिलेबाट सुरु गरिएको हो?
⇨२०७५ पुस १५
⇨प्रदेश नं २ को जनकपुर र प्रदेश नं ५ को बुटवलबाट ।

🔘"भाषाको पुस्तान्तरण, समुदायको शसक्तिकरण" भन्ने मूल नाराका साथ कहिलेदेखि कुसुन्डा भाषा प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो?
⇨२०७५ पुस १९, लमही,दाङ

🔘चन्द्रमाको सबैभन्दा सुदुर भागमा पहिलोपटक चिनिया यान कहिले अवतरण गर्यो?
⇨सन् २०१९  जनवरी ३, [Chang'e-4]

🔘वि. सं. २०७५ पुस १६-१७ मा सिन्धुपाल्चोक को गुफाडाडामा आयोजना गरिएको प्रथम राष्ट्रिय जलवायु सम्मेलनका १० बुँदे घोषणापत्र लाई के नाम दिइएको छ?
⇨"साझा सिन्धु"

🔘 जापानको सहकार्यमा २०७५ वैशाखमा नेपालको आफ्नै भु उपग्रह प्रक्षेपण गर्न लागिएको छ, उक्त भू उपग्रहको नाम के राखिएको छ?
⇨नेपालस्याट-१ [Birds-3 मिसन]

🔘नेपालको २९ औं प्रधानन्यायाधीशको रुपमा कसलाई नियुक्त गरिएको छ?
⇨चोलेन्द्र शमसेर जबरा [२०७५ पुस १७]

🔘रु. चालीस हजार पुरस्कार राशीको नारायण गोपाल युवा सङ्गीत पुरस्कार २०७५ बाट कसलाई सम्मान गरिएको छ?
⇨अजर जङ्घम

🔘रु. पचास हजार राशीको अरनिको कला पुरस्कार २०७५ बाट कसलाई सम्मान गरिएको छ?
⇨युवा कलाकारद्वय समुद्रमान श्रेष्ठ र सुन्दर लामा

🔘टीकापुर घटनाका मुख्य आरोपी कहलिएका रेशम चौधरीले प्रतिनिधि सभाको सांसदको सपथग्रहण कहिले लिए?
⇨२०७५ पुस १९

🔘"कोरियाना कफी गफ" कसको कृति हो?
⇨नारायण वाग्ले

🔘२०७५ मंसिर २३ गते जारी भएको कर्मचारी समायोजन अध्यादेश राष्ट्रिय सभाबाट कहिले स्वीकृत भयो?
⇨२०७५ पुस २० गते
⇨प्रतिनिधि सभाबाट २०७५ पुस १७ गते स्वीकृत भएको।

🔘"समृद्ध सुदूरपश्चिम प्रदेशको आधार, कृषि पर्यटन, उद्योग र व्यापार" भन्ने मूल नाराका साथ कैलालीको धनगढीमा सुन्दर सुदूरपश्चिम महोत्सव २०७५ कहिलेदेखि सुरु भएको हो?
⇨वि. सं. २०७५ पुस २० [माघ २ सम्म चल्ने]

🔘ग्लोब सकर अवार्ड २०१८ को उत्कृष्ट खेलाडी कसलाई चयन गरिएको छ?
⇨क्रिश्चियानो रोनाल्डो [पाच पटक]

🔘नेपाल पत्रकार महासङ्घको सञ्चार अनुगमन एकाईका अनुसार सन् २०१८ मा कतिवटा प्रेस स्वतन्त्रता घटना भएका छन्?
⇨५८ वटा [सन् २०१७ मा  ७३ वटा]

🔘रु. २१ लाख १ हजार प्रथम पुरस्कार रहेको खप्तड गोल्डकप कैलालीको धनगढीमा कहिलेबाट सुरु हुने भएको छ?
⇨२०७५ पुस २४ देखि माघ ५ सम्म।
⇨उद्घाटन खेल: सुदुरपश्चिम vs झापा -११
<b>
🔊खोज संकलन👉 ©दामोदर घिमिरे©👈
✍️सेयर गरी अध्ययन गर्नुहोस् , निरन्तर अपडेटका लागि पेज लाइक गर्नुहोला।।

No comments:

Post a Comment