Sunday, January 6, 2019

current affairs 2075

समसामयिक ।

१.प्रदेस ७ को राजधानी र नामाकरण कहिले भयो?
= २०७५ असोज १२
२.प्रदेस ६ को राजधानी र नामाकरण कहिले भयो?
= २०७४ फागुन १२
३. प्रदेस ४ को राजधानी  र नामाकरण कहिले भयो?
= राजधानी २०७५ असार १८
= नामाकरण असार २२
४.गण्डकी प्रदेस को लोगो सार्बजनिक कहिले भयो?
= २०७५ असोज १५( बिनित राना मगर)
५. ५ नम्बर प्रदेस को लोगो निर्माता को हुन?
= खगेस्वर भन्डारी
६.सरकार ले १०० पर्यटकिय गन्तव्य कहिले छान्यो?
= २०७५ कार्तिक १२
७.नेपाल र मलेसिया बिच कामदार लैजाने बिषय मा समझदारी कहिले भयो?
= २०७५ कार्तिक १२
८.हात को एउटा औला मा बल घुमाएर कृतिमान राख्नेने को हुन?
= नारायण भट्टराई
९.प्रहरी साझेदारी कार्यक्रम सुरु?
= २०७५ कार्तिक ११
१०. सातै प्रदेस का मुख्य् मन्त्री को भेला कहिले भयो?
= २०७५ भाद्र २१
११.सगरमाथा चढने पहिलो नेपाली स्काउटर को हुन?
= अनिश लुइटेल
१२.मदन भन्डारी सग्रालय को स्थापना कहिले भयो?
= २०७४ चैत १६ गते
१३.पसुपती लाई मगन्ते मुक्त घोषणा कहिले भयो?
= २o ७४ चैत २०
१४. मदन भन्डारी राजमार्ग को लम्बाइ कति हुने छ?
= १२00 km
१५.प्रदेस न १ मा कति ओटा स्थानीय तह छ्न?।
= १३७.
Source=Hem Sahayatri

लोकसेवाको सिरियस तयारी र नया नया जानकारिका लागि हाम्रो नया  ग्रुपमा जोइन गर्न तलको लिन्कमा क्लिक  गर्नुहोला 🔊🔊🔊

https://m.facebook.com/groups/337774943714086?

No comments:

Post a Comment