Sunday, January 6, 2019

प्रतिनिधि सभाका लागि निर्वाचन क्षेत्र अनुसार जिल्ला संख्या♻️

♻️प्रतिनिधि सभाका लागि निर्वाचन क्षेत्र अनुसार जिल्ला संख्या♻️
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
🔘१ निर्वाचन क्षेत्र हुने जिल्ला ⇨३५ वटा।
🔘२ निर्वाचन क्षेत्र हुने जिल्ला  ⇨२१ वटा।
🔘३ निर्वाचन क्षेत्र हुने जिल्ला ⇨७ वटा।
🔘४ निर्वाचन क्षेत्र हुने जिल्ला ⇨९ वटा।
🔘५ निर्वाचन क्षेत्र हुने जिल्ला ⇨३ वटा।
🔘६ निर्वाचन क्षेत्र हुने जिल्ला ⇨मोरङ।
🔘१० निर्वाचन क्षेत्र हुने जिल्ला ⇨काठमाडौ।

#१_निर्वाचन_क्षेत्र_हुने_३५_जिल्लामा:
⇨ताप्लेजुङ,धनकुटा,तेह्रथुम,पाँचथर,संखुवासभा,भोजपुर,सोलुखुम्बु,ओखलढुङ्गा,खोटाङ,रामेछाप,दोलखा,रसुवा,लमजुङ,मनाङ,मुस्ताङ,पर्वत,म्याग्दी,अर्घाखाँची,प्युठान,रोल्पा,दुवै रुकुम ,सल्यान,जाजरकोट,डोल्पा,जुम्ला,कालिकोट,मुगु,हुम्ला,बझाङ,बाजुरा,डोटी, डडेलधुरा,बैतडी र दार्चुला पर्दछन्।

#२_निर्वाचन_क्षेत्र_हुने_२१_जिल्लामा:
⇨इलाम,सिन्धुली,उदयपुर,काभ्रे, सिन्धुपाल्चोक,भक्तपुर,नुवाकोट,धादिङ,मकवानपुर,गोरखा,तनहुँ,स्याङ्जा,बागलुङ, दुबै नवलपरासी, पाल्पा,गुल्मी,सुर्खेत,दैलेख र अछाम पर्दछन्।

#३_निर्वाचन_क्षेत्र_हुने_७_जिल्लामा:
⇨ललितपुर,चितवन,कास्की,कपिलवस्तु,दाङ, बाँके र कञ्चनपुर पर्दछन्।

#४_निर्वाचन_क्षेत्र_हुने_९_जिल्लामा:
⇨सुनसरी,सिराहा,सप्तरी,धनुषा,महोत्तरी,सर्लाही,रौतहट,बारा र पर्सा पर्दछन्।

#५निर्वाचन_क्षेत्र_हुने_३_जिल्लामा:
⇨झापा,रुपन्देही र कैलाली पर्दछन्।

⇨६ र १० निर्वाचन क्षेत्र हुने जिलामा क्रमशः मोरङ र काठमाडौ पर्दछन्

⇨सरकारले २०७४ साउन ५ गते, कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको थियो।

⇨२०७४ भाद्र १४ गते निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकार समक्ष बुझाएको प्रतिवेदन अनुसार  प्रतिनिधि सभाका लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी कुल ४९५ निर्वाचन क्षेत्र निर्धारण गरिएको ।

⇨निर्वाचन क्षेत्र निर्धारण गर्दा ९०% जनसंख्या र १०% भूगोलमा आधारित रहेर निर्धारण गरिएको।

🔘निर्वाचन क्षेत्रको संख्या फेरबदल नभएका ४ जिल्ला
⇨काठमाडौ, ललितपुर, अछाम र दैलेख हुन।
<b>
🔊खोज संकलन👉 ©दामोदर घिमिरे©👈

🔳स्रोत: Samir Lamsal सरको समसामयिक पुस्तक।

✍️सेयर गरी अध्ययन गर्नुहोस् , निरन्तर अपडेटका लागि पेज लाइक गर्नुहोला।।

No comments:

Post a Comment