Monday, January 7, 2019

सार्बजनिक सस्थानहरु

नेपालमा संस्थान एेन वि.सं. २०२१ सालमा आयो
विश्वको पहिलो संस्थान कुन हो? Bank of North America
विश्वको पहिलो आधुनिक संस्थान Port of London Authority (1908) हो।

औद्योगिक क्षेत्रका – ७ वटा
१. दुग्ध विकास संस्थान-  कृषि विकास मन्त्रालय
२. जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड – वन तथा भू-संरक्षण मन्त्रालय
३. हेटौंडा सिमेन्ट लिमिटेड – उद्योग मन्त्रालय
४. उदयपुर सिमेन्ट उद्योग लिमिटेड – उद्योग मन्त्रालय
५. नेपाल औषधी लिमिटेड – उद्योग मन्त्रालय
६. जनकपुर चुरोट कारखाना लिमिटेड – उद्योग मन्त्रालय
७. नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालि – उद्योग मन्त्रालय

सेवा क्षेत्रका – ७ वटा
८. औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड – उद्योग मन्त्रालय
९. नेशनल कन्स्ट्रक्सन कम्पनी लिमिटेड – भौतिक पुर्वाधार तथा यातायत मन्त्रालय
१०. नेपाल पारबहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड – वाणिज्य तथा आपूर्ति मन्त्रालय
११. नेपाल वायु सेवा निगम – संस्कृति, पर्यटन ताथ नागरिक उड्डयन मन्त्रालय
१२. नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र लिमिटेड – भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय
१३. राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र – उद्योग मन्त्रालय
१४. नागरिक उड्डयन प्राधिकरण – संस्कृति, पर्यटन ताथ नागरिक उड्डयन मन्त्रालय

वित्तीय क्षेत्रका – ९ वटा
१५. राष्ट्रिय वाणिज्य बैंक – अर्थ मन्त्रालय
१६. कृषि विकास मन्त्रालय – अर्थ मन्त्रालय
१७. राष्ट्रिय बिमा संस्थान – अर्थ मन्त्रालय
१८. नेपाल औद्योगिक विकास निगम – उद्योग मन्त्रालय
१९. नेपाल आवास विकास वित्त कम्पनी लिमिटेड – भौतिक पुर्वाधार तथा यातायत मन्त्रालय
२०. नेपाल धितोपत्र विनियमय बजार लिमिटेड – अर्थ मन्त्रालय
२१. नागरिक लगानी कोष – अर्थ मन्त्रालय
२२. एनआइडिसी डेभलपमेन्ट बैंक लिमिटेड* – अर्थ मन्त्रालय
२३. निक्षेप तथा कर्जा सुरक्षण निगम लिमिटेड* – अर्थ मन्त्रालय

व्यापारिक क्षेत्रका – ६ वटा
२४. कृषि सामाग्री कम्पनी – कृषि विकास मन्त्रालय
२५. राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड – कृषि विकास मन्त्रालय
२६. नेशनल कम्पनी लिमिटेड – वाणिज्य तथा आपूर्ति मन्त्रालय
२७. नेपाल खाद्य संस्थान – वाणिज्य तथा आपूर्ति मन्त्रालय
२८. नेपाल आयल निगम लिमिटेड – वाणिज्य तथा आपूर्ति मन्त्रालय
२९. दि टिम्बर कर्पोरेसन – वन तथा भू-संरक्षण मन्त्रालय

सामाजिक क्षेत्रका – ५ वटा
३०. सांस्कृतिक संस्थान – संस्कृति, पर्यटन ताथ नागरिक उड्डयन मन्त्रालय
३१. गोरखापत्र संस्थान – सूचना तथा सञ्चार मन्त्रालय
३२. जनक शिक्षा सामाग्री कम्पनी लिमिटेड – शिक्षा मन्त्रालय
३३. नेपाल टेलिभिजन – सूचना तथा सञ्चार मन्त्रालय
३४. ग्रामीण आवास कम्पनी लिमिटेड – सहरी विकास मन्त्रालय

जन-उपयोगी क्षेत्रका – ३ वटा
३५. नेपाल खानेपानी संस्थान – सहरी विकास मन्त्रालय
३६. नेपाल विद्युत प्राधिकरण – उर्जा मन्त्रालय
३७. नेपाल दूरसंचार कम्पनी लिमिटेड – सूचना तथा सञ्चार मन्त्रालय

✲विश्वमा निजीकरणको विकास बेलायतमा पिटर डुकरले गरेका हुन्।
✲निजीकरणलाई Thacheries पनि भनिन्छ।
✲प्रजातन्त्रको पुनर्स्थापना पछि निजीकरण गरिएको संस्थान ✲बाँसबारी छालाजुत्ता कारखाना हो। स्थापना वि.सं. २०१९ मा, २०२२ जेठ २० देखि उत्पादन सुरु।
✲निजी क्षेत्रलाई बिक्री गरिएको पहिलो संस्थान चण्डेश्वरी टेक्सटाइल हो।
✲नेपालमा आ. ब. २०७१/२०७२ मा संचालनमा रहेकम ३७ मध्ये २० वटा खुद नाफामा, १४ वटा खुद घाटामा र नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र लिमिटेड, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल लिमिटेड र जनकपुर चुरोट कारखानाका कर्मचारीले अवकाश दिईसकेका।
✲आ. ब. २०७१/७२ अनुसार नेपालमा रहेका ३७ सार्वजनिक संस्थानहरुबाट नेपाल सरकारलाई रु ६ अर्ब ६२ करोड अथवा कुल राजस्वको १.४६% लाभाशं प्राप्त भएको छ।
✲सार्वजनिक संस्थानहरुको कुल नाफा रू ३३ अर्ब ९२ करोड २७ लाख देखिएको छ। जसमा;
–नेपाल आयल निगमबाट मात्र रू १५ अर्ब नाफा
–दूरसञ्चार कम्पनी लिमिटेड (दोश्रो)
–राष्ट्रिय वाणिज्य बैंक (तेश्रो)
–कृषि विकास बैंक (चौथो)

No comments:

Post a Comment