Tuesday, January 8, 2019

२०७५ पुस महिना भित्रका समसामयिक गरिबिधि

♻️
#पछिल्ला_महत्वपूर्ण_समसामयिक_विषयवस्तु♻️
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
🔘छैटौं नेपाली टोपी दिवस २०१९ का लागि जागरुक युवा अभियान नेपालले तय गरेको नारा के रहेको छ?
⇨"नेपाली टोपी: हाम्रो गौरव, हाम्रो पहिचान"

🔘लोकगायक बुद्धिकृष्ण लामिछाने को कहिले निधन भएको हो?
⇨वि.सं. २०७५ पुस १३

🔘चितवनको सौराहामा सम्पन्न पन्ध्रौं हात्ती महोत्सव म प्रथम स्थान ओगट्न सफल हात्तीको नाम के हो?
⇨बिजुलीकली
⇨दोस्रो: लक्षमीकाली
⇨तेस्रो: बम्बुटकली

🔘वैदेशिक रोजगारीका लागि प्रदेशबाटै श्रम स्वीकृति दिने व्यवस्था कहिलेबाट सुरु गरिएको हो?
⇨२०७५ पुस १५
⇨प्रदेश नं २ को जनकपुर र प्रदेश नं ५ को बुटवलबाट ।

🔘"भाषाको पुस्तान्तरण, समुदायको शसक्तिकरण" भन्ने मूल नाराका साथ कहिलेदेखि कुसुन्डा भाषा प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो?
⇨२०७५ पुस १९, लमही,दाङ

🔘चन्द्रमाको सबैभन्दा सुदुर भागमा पहिलोपटक चिनिया यान कहिले अवतरण गर्यो?
⇨सन् २०१९  जनवरी ३, [Chang'e-4]

🔘वि. सं. २०७५ पुस १६-१७ मा सिन्धुपाल्चोक को गुफाडाडामा आयोजना गरिएको प्रथम राष्ट्रिय जलवायु सम्मेलनका १० बुँदे घोषणापत्र लाई के नाम दिइएको छ?
⇨"साझा सिन्धु"

🔘 जापानको सहकार्यमा २०७६ वैशाखमा नेपालको आफ्नै भु उपग्रह प्रक्षेपण गर्न लागिएको छ, उक्त भू उपग्रहको नाम के राखिएको छ?
⇨नेपालीस्याट-१ [Birds-3 मिसन]

🔘नेपालको २९ औं प्रधानन्यायाधीशको रुपमा कसलाई नियुक्त गरिएको छ?
⇨चोलेन्द्र शमसेर जबरा [२०७५ पुस १७]

🔘रु. चालीस हजार पुरस्कार राशीको नारायण गोपाल युवा सङ्गीत पुरस्कार २०७५ बाट कसलाई सम्मान गरिएको छ?
⇨अजर जङ्घम

🔘रु. पचास हजार राशीको अरनिको कला पुरस्कार २०७५ बाट कसलाई सम्मान गरिएको छ?
⇨युवा कलाकारद्वय समुद्रमान श्रेष्ठ र सुन्दर लामा

🔘टीकापुर घटनाका मुख्य आरोपी कहलिएका रेशम चौधरीले प्रतिनिधि सभाको सांसदको सपथग्रहण कहिले लिए?
⇨२०७५ पुस १९

🔘"कोरियाना कफी गफ" कसको कृति हो?
⇨नारायण वाग्ले

🔘२०७५ मंसिर २३ गते जारी भएको कर्मचारी समायोजन अध्यादेश राष्ट्रिय सभाबाट कहिले स्वीकृत भयो?
⇨२०७५ पुस २० गते
⇨प्रतिनिधि सभाबाट २०७५ पुस १७ गते स्वीकृत भएको।

🔘"समृद्ध सुदूरपश्चिम प्रदेशको आधार, कृषि पर्यटन, उद्योग र व्यापार" भन्ने मूल नाराका साथ कैलालीको धनगढीमा सुन्दर सुदूरपश्चिम महोत्सव २०७५ कहिलेदेखि सुरु भएको हो?
⇨वि. सं. २०७५ पुस २० [माघ २ सम्म चल्ने]

🔘ग्लोब सकर अवार्ड २०१८ को उत्कृष्ट खेलाडी कसलाई चयन गरिएको छ?
⇨क्रिश्चियानो रोनाल्डो [पाच पटक]

🔘नेपाल पत्रकार महासङ्घको सञ्चार अनुगमन एकाईका अनुसार सन् २०१८ मा कतिवटा प्रेस स्वतन्त्रता घटना भएका छन्?
⇨५८ वटा [सन् २०१७ मा  ७३ वटा]

🔘रु. २१ लाख १ हजार प्रथम पुरस्कार रहेको खप्तड गोल्डकप कैलालीको धनगढीमा कहिलेबाट सुरु हुने भएको छ?
⇨२०७५ पुस २४ देखि माघ ५ सम्म।
⇨उद्घाटन खेल: सुदुरपश्चिम vs झापा -११

🔘नेपालको कुन गाउँलाई किवी गाउँ घोषणा गरिएको छ?
👉थुलुङ दूधकोसी गाउँपालिका, सोलुखुम्बु।

🔘डा. अम्बेडकर अन्तराष्ट्रिय पुरस्कार २०१८ बाट कसलाई सम्मानित गरिएको छ?
👉जगतबहादुर विश्वकर्मा [युवा तथा खेलकुद मन्त्री]

🔘G-20 को १३ औं शिखर सम्मेलन कहा सम्पन्न भयो?
👉व्युनस आयर्स, अर्जेन्टिना [२०१८ नोभेम्बर ३०-डिसेम्बर १]

🔘समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ निर्माण भइरहेको नेपाली चलचित्र कुन हो?
👉‘सय कडा १०’ [माघ १८ मा प्रदर्शन हुने]

🔘बालन डी ओर अवार्ड २०१८ बाट सम्मानित हुने खेलाडी को हुन्?
👉ल्युका मोड्रिक, क्रोएसिया

🔘नेपालमै पहिलोपटक ह्याकरहरुले अन्तराष्ट्रिय सम्मेलन कहिले आयोजना गरियो?
👉२०७५ मंसिर ६-७

🔘२०१८ डिसेम्बर ५ मा मनाइएको विश्व माटो दिवसको नारा के हो?
👉माटो प्रदूषणको समाधान गरौं। [Stop Soil Pollution]

🔘कतारले सन् २०१९ जनवरी देखि ओपेक बाट बाहिरिने घोषणा कहिले गरेको हो?
👉सन् २०१८ डिसेम्बर ३

🔘इन्टिग्रिटि आइडल २०१८ को भएका छन्?
👉बर्दियाका CDO रामबहादुर कुरुवाङ्ग लिम्बू

🔘कर्मचारी समायोजन अध्यादेश,२०७५ कहिले पारित भएको हो?
👉२०७५ मंसिर २३

🔘ट्रान्सपरेन्सी इन्टरेसनलले प्रदान गर्ने राष्ट्रिय सदाचार सम्मान २०७५ बाट सम्मानित हुने व्यक्तित्व को हुन्?
👉डा. गौरीशंकरलाल दास, सिराहा

🔘विश्वविख्यात पेय पदार्थ वितरण कम्पनी कोका कोला को १४ औं Chairman को हुने भएका छन्?
👉जेम्स क्विन्से [२०१९ अप्रिल बाट]

🔘जर्जियाको पहिलो महिला राष्ट्रपति को हुन्?
👉सालोम जुराविसभिली

🔘राष्ट्रिय जलवायु सम्मेलन २०७५ कहा आयोजना गरिने भएको छ?
👉सिन्धपाल्चोकको गुफाडाडा [२०७५ पुस १६-१८]

🔘जलवायु परिवर्तसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन कोप-२४ कहा सम्पन्न भयो?
👉काटोवाइस, पोल्याण्ड [सन्२०१८ डिसेम्बर २-१४]
🔊[विद्यादेवी भण्डारीको पोल्याण्ड भ्रमण ⇨२०७५ मंसिर १५-२०]

🔘विश्व कला परिषद् द्वारा नेपालकै पहिलो "कला नगरी" भनेर कुन नगर लाई घोषणा गरियो?
👉ललितपुर महानगरपालिका [विश्वको ३५ औं कला नगरी]

🔘"Human Rights: Human Wrongs" नामक अङ्ग्रेजी कृतिका लेखक को हुन्?
👉कूटनीतिज्ञ शम्भुराम सिंखडा

🔘विश्वकै पहिलो हाइड्रोजन ट्रेन सञ्चालनमा ल्याउने मुलुक कुन हो?
👉जर्मनी [कोराडिया आइलिन्ट]

🔘नेपालसँग हवाई सम्झौता गर्ने ३९ औं मुलुक कुन हो?
👉कम्बोडिया [२०७५ मंसिर १३]

🔘तेस्रो एभरेष्ट प्रिमियर लिग क्रिकट प्रतियोगिता काठमाडौमा कहिलेदेखि सुरु भयो?
👉२०७५ मंसिर २२ देखि

🔘अन्तरप्रदेश परिषद्को पहिलो बैठक कहिले बस्यो?
👉२०७५ मंसिर २३

🔘डिसेम्बर ११ मा मनाइएको १६ औं पर्वत दिवस २०१८ को नारा के रहेको छ?
👉"Mountains Matters"

🔘 नेपालको संसदबाट २०७५ मंसिर ७ गते पारित गरिएको हवाई परिवहन सँग सम्बन्धित 'मन्ट्रियल सन्धि' कहिलेबाट लागु हुने भएको छ?
👉२०७५ मंसिर २९

🔘BBC अफ्रिकन वर्ष खेलाडी २०१८ अवार्ड जित्ने खेलाडी को हुन्?
👉मोहमद सलाह, इजिप्ट
⇨क्लब: लिभरपुल
⇨२०१७ मा पनि सलाहले नै पाएका।
⇨सन् १९९२ बाट प्रदान गर्न थालिएको।
⇨पहिलो BBC अफ्रिकन वर्ष खेलाडी घानाका अबेडी पेले हुन।

<b>
🔊खोज संकलन👉 ©दामोदर घिमिरे©👈
✍️सेयर गरी अध्ययन गर्नुहोस् , निरन्तर अपडेटका लागि पेज लाइक गर्नुहोला।।
🔊यस्तै यस्तै महत्त्वपूर्ण प्रश्नको लागि तलको लिंकमा गएर suscribe गर्न नभुल्नुहोला ।।
https://www.youtube.com/channel/UCH5gQEahEXmMfxy0FKzQDkQ
💕💕💕💕💕💕💕💕💕💕💕💕💕

No comments:

Post a Comment