* दुई कोरिया बिच ऐतिहासिक शिखर बैठक अप्रिल 27 मा
* रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चौथो पटक राष्ट्रपति पदमा नियुक्त सन् २०१८ मे ७
* बिश्वको सबैभन्दा शक्तिशाली ब्यक्ती 2018 ( फोर्ब्स पत्रीकाद्वारा प्रकशित)
1- सि जिन पिङ
2. भ्लादिमिर पुटिन
3- डोनाल्ड ट्रम्प
* बेबी नोबेल भनी चिनिने जोन बिट्स क्लार्क अवार्ड 2018 बाट पुरस्कृत हुने नेपाली मुलका अमेरिकी अर्थविद् डा. प्रयाग पाठक हुन।
* विश्व बिख्यात वैज्ञानिक डा. डेभिड गुडअलद्वारा स्वच्छिक स्विजरल्याण्डमा मृत्युबरण मे 10
* मलेसियामा प्रधानमन्त्री निर्वाचित महाथिर मोहमद(९२ बर्ष )
मे 10 (१९८१-२००३ सम्म २२ बर्ष प्रधानमन्त्री रहिसकेका )
* अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रुम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको शिखर वार्ता सिङगापुर सेन्तोसा टापुमा जुन 12 मा 4 बुदे सम्झौता भएको ।
* 2026 को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा हुने। जसमा 48 टिमले र 80 खेल खेल्नेछन।
* 21 औ रुस विश्वकप ( जुन 14- जुलाई 15) मा 32 राष्ट्रले 64 खेल खेलाइने छन। विभिन्न 11 शहरका 12 रंगशालामा खेल आयोजना गरिएको। जम्म खेलाडी 736 जना।
* रुस विश्वकप जुन 14 मा पहिलो गोल गर्ने खेलाडी रुसका मिडफिल्डर युरी गाजिन्स्की हुन ।( रुस र साउदी अरेबियाबिच को खेलमा)
* रुस विश्वकपमा पहिलो रातो कार्ड कोलम्बियाका डिफेण्डर कार्लोस सान्चेजले पाए ।
* पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का महेश मलानी पाकिस्तानको इतिहासमा राष्ट्रिय सभाको सांसद बनेका पहिलो हिन्दू व्यक्ति बनेका छन।
* नेपाल सङ्ग कुटनैतिक सम्बन्ध कायम गर्ने 161 औ मुलुक रुवाण्डा सन 2018 जुलाई 20 हो।
* दोश्रो विश्व युद्धमा प्रयोग भएको भिन्टेज बिमान दुर्घटना
4 अगस्ट 2018
* बस्न योग्य १० उत्कृष्ट सहर मध्ये पहिलो भियना, अस्ट्रिया
र बस्न अयोग्य शहर पहिलो दमास्कस सिरिया
* भारतका पुर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन अगस्त 16 मा भयो।
* पाकिस्तानमा 22 औ प्रधानमन्त्रीमा निर्वाचित इम्रान खान अगस्त 17 ( सफथ 18 अगस्ट )
* UNO का पुर्व महासचिव कोफि अन्नानको मृत्यु 18 अगस्ट स्विटजरल्याण्डमा
* १८ औ एसियाड इण्डोनेसियाले सन २०१८ अगस्त १८ बाट आयोजना गर्यो । यस खेलमा नेपालका १८५ खेलाडिले २९ खेलमा सहभागिता जनाए । यो खेल इण्डोनेसियाका २ शहर जाकार्ता र पलेम्वाङमा भयो । ४५ राष्ट्रका ११ हजार ५ सय खेलाडि सहभागि ।
* जापानमा 25 बर्स यताकै सक्तिसाली आधि सन 2018 सेप्टेम्बर 4 मा (प्रतिघन्टा 216 कि मि को गतिमा आइरहेको यश आधिको नाम " जेबि " हो )
* भारतमा समलिङ्गी यौनलाई मान्यता 6 सेप्टेम्बरमा गर्यो।
* क्यानडाद्वारा सुकिको मानार्थ नागरिकता खारेज सेप्टेम्बर 27 मा गर्यो।
* यो बर्ष विश्वको आर्थिक वृद्धि दर 3.7% हुने।
* विश्वको सबैभन्दा लामो सामुन्द्रीक पुल चिनमा लम्बाई 55 किमि ( उद्घाटन 23 अक्टोबर 2018)
* नासाले पठाएको रोबट सहितको यान मंगल ग्रहमा अवतरण नोभेम्बर 27 ।
* अमेरिकि पुर्व राष्ट्रपति जर्ज डब्लु बुसको निधन नोभेम्बर 20
* CNN Hero 2018 - रिकार्डो पुनचोङ्ग ( पेरु) भइन ।
* कोप -२४ सन् २०१८ डिसेम्बर २-१४ केटोविस, पोल्याण्डमा भयो।
* 68 औ मिस वल्ड 2018 , भनेसा पोन्से (मेक्सिको ) भइन।
* पानामा पत्ता लागेको नयाँ उभएचर जिबको नाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामबाट राखिएको छ जसको नाम डरमोफिस डोनाल्ड ट्रम्प
Friday, January 18, 2019
अन्तर्राष्ट्रिय समसामयिक
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment