Friday, January 18, 2019

नायब सुब्बा 2073 पहिलो चरणको परीक्षामा

नायब सुब्बा 2073 पहिलो चरणको परीक्षामा सोधिएका प्रश्नहरु यस्ता छन
==============================
======================
१. UNEP को स्थापना कहिले भएको हो ?
– १९७२

२. लामोसाघु-रामेछाप सडकलाई के नामाकरण गरिएको छ ?
– पुष्पलाल

३. तलको मध्ये कुन भनाई हो ?
क.रोल्वालिङ हिमश्रृखली दोलखा पर्छ
ख.रामेछापको – ठोसे फलामको लागी प्रसिध्द छ
ग. कोशि नेपालको लामो नदी हो –(गलत)

४. जोडा मिलाउनुहोस (सहि जोडा)
क.खिम्ती -60,000 KW
ख.थामे- 600 KW
ग.चिलिमे- 22100 KW
घ.पुवाखोला- 6200 KW

५. जोडा मिलाउनुस होस (सहि जोडा)
क.लोपोन्मुख – राजी
ख.सुविधा वञ्चित- याक्खा
ग.अतिसिमान्तकृत- माझी

६. जोडा मिलाउनुहोस (सही जोडा)
क.एकैनामले दुईतिर वग्ने – राप्ती,
ख.कर्णाली – घाघरा
ग. दुधमती-पुर्वी राप्ती
घ.महाकाली- लिपु लेक

७. तलका मध्ये कुन भनाई सहि छन..!!
1.हरेक वर्ष फ्रेवअरी 2 लाई विश्व सिमसार दिवश मनाईन्छ
2. नेपालको विसहजारी ताल रामसार सुचिमा सुचिकृत छ
3.रामसार महासन्धीको लागी नेपालको तर्फवाट प्रशासकीय अख्तियारी प्राप्त निकाय राष्ट्रीय निकुन्ज तथा वन्यजन्तु आरक्ष विभाग हो
4.नेपालले 1987 डिसेम्वर 17 मा रामसार सुचिमा हस्ताक्षर गर्यो
– माथिका सबै

८. ईमेल जन्मदाता को हुन ?
– रे टमलिन्सन

९. तलका भनाई विचार गर्नुहोस..!!
क. राणालाई ए. वि.सि विभाजन गर्ने चन्द्रसम्सेर हुन
ख. ए र वी श्रेणीका राणाहरुले मात्र प्रधानमन्त्री पद पाउथे
ग. सी श्रेणीका राणाहरु काठमाण्डौमा वस्न पाउदैनथे
घ. रुन्चे प्रधानमन्त्री भनेर पद्म सम्सेरलाई भनिन्छ
– क र घ मात्र सहि

१0. बेलायतमा जनमतसंग्रह कहिले भयो?
-जुन 23, 2016

११. जोडा मिलाउनुहोस..(सही जोडा)
मरूभूमि विहीन – युरोप
मानव विहिन – अन्टार्टिका
सक्रिय ज्वालामुखी विहिन- अष्ट्रेलिया
चिसो हावापानी विहीन- अफ्रिका

१२. वाणिज्य रणनीति नपर्ने कुन कुन हो ?
1. व्यापार सहजिकरण तथा संस्थागत सुदृढीकरणको माध्यमवाट काराेवार लागत घटाउने
2. आपुर्तिजन्य क्षमता सुदृढीकरण गर्दै व्पापार घाटा कम गर्ने
3. निर्यात जन्य सेवा क्षेत्र हरुको क्षमता अभिवृधी गर्ने
4. पर्यटन व्यवसाय फस्टाउने
– 4 गलत

१३. Sulphone therapy कुन रोगको उपचारको लागी गरिन्छ?
– कुष्ठरोग

१४. लिच्छवीकालमा युक्त पुरूष भनेको के हो?
– युध्दमा विजयी भई वा अन्य कारणले प्राप्त हुन आएका सम्पत्तीहरुको लेखा राख्ने पदाधीकारी

१५. पुनर्निर्माण सम्मेलन सरकारले कहिले आयोजना गर्यो ?
– २०७२ असार १० गते

१६. AIIB वैङ्कको वारेमा तलता भनाई विचार गर्नुहोस
1. चिनको लगानि सवैभन्दा बढि छ
2. नेपाल संस्थापक राष्ट हो
3.यो वैङ्क 2015 वाट सञ्चालन आयो
– सवै सही

१७. 2073/74 को वजेटले हाई अल्टिच्युड स्पोटिङ्ग सेन्टको स्थापना कुन जिल्लामा गर्न भएको छ ?
– मुस्ताङ र सोलुखुम्बु

१८. आसियनमा नपर्ने राष्ट कुन हो ?
– श्रीलंका

१९. ईसिमोडमा नपर्ने राष्ट कुन हो ?
-माल्दिभ्स

२०. पृथ्वीवाट देखिने सवैभन्दा चम्किलो तारा कुन हो ?
– सिरिअस

२१.सगरमाथा चढ्ने प्रथम पत्रकार कुन हुन ?
– स्टाइन एसिन

२२. शान्त प्रातकालको देश भनेर कुन देशलाई चिनिन्छ ?
– दक्षिण कोरिया

२३. अष्टाङ्गिक मार्गमा नपर्ने देहायका मध्ये कुन हो ?
– सम्यक प्राप्ति

२४. छ महिना घरमा छ महिना बनमा बस्ने जाती कुन हो ?
– वनकरिया

२५. झुठो बोलेको पत्ता लगाउन प्रयोग गरिने मेसिनको नाम के हो ?
– पोलग्राफ

२६. ज्याक कुन खेलसँग सम्वन्धीत छ ?
– क्रिकेट (११ औ नम्वरको खेलाडी लाई भनिने)

२७. फ्रान्स राज्यक्रान्तिलाई अर्को के नामले चिनिन्छ ?
-बौद्धिक क्रान्ति

२८. सहिद गेट मा रहेका चार सहिदको मुर्ती वनाउने डिजाइन को हुन?
–रत्न बहादुर तुलाधर

२९. तलका भनाई विचार गर्नुहोस..!!
1. नेपालमा कुल अपाङ्गको शारीरिक अपांग ३६.३२% रहेका छन
2. नेपालका दुई जिल्ला सदरमुकाममा अझै बाटो पुगेको छैन
– दुवै ठिक (डोल्पामा सडक पुगेको छ तर सदरमुकाममा पुगेको छैन प्रश्नले सदरमुकाम भनेकोले दुवै ठिक)

३०.तलका भनाई मध्ये कुन गलत छ ?
1. विलासपुर मन्दिर भनेर कृष्ण मन्दिरलाई भनिन्छ
2. प्यागोडा शैली जापान वाट शुरु भएको हो
3. कुमार नरसिंह राणा ले नारायणहिटिको डिजाईन गरेका हुन
(नारायण हिटी दरवारको डिजाईनर कुमारनर सिंह नभएर विफोर्न भएकोले ३ नम्बर गलत छ)

No comments:

Post a Comment