१.महाअमात्य #प्रधानमन्त्री
२.अमात्य #मन्त्री
३.दुतक #सहायक मन्त्री
४.प्रतिहार #दरबार हेर्ने
५.दण्डनायक #प्रहरी प्रमुख
६.प्रसाधिकृत #हाकिम
७.प्रधान #ग्राम प्रशाशक
८.गौल्मिक #सेना नायक (जिल्लाको रक्षा हेर्ने कर्मचारी )
९.दौवारिक #सिपाही
१०.भट #सिपाही
११.भटनायक #सेनाध्यक्ष
१२.सामन्त #प्रशासक
१३.महासामन्त #प्रमुख प्रशाशक
१४.बलाध्यक्ष #सेनापती
१५.महाबलाध्यक्ष #प्रधानसेनापती
१६.भट्टारक #राजाको निजि सचिव
१७.सर्वदण्डनायक #न्यायधिश
१८.महासर्वदण्डनायक #प्रधानन्यायधिश
१९.पिठाध्यक्ष #गद्दी निरीक्षण गर्ने ब्यक्ती
२०.महाप्रतिहार #हजुरिया
२१.कुमारामात्य #युबराजलाई राय परामर्श दिने पदाधिकारी
२२.दण्डपाशिक #प्रहरी तर्फका सर्वोच्च पदाधिकारी
२३.युक्तपुरुस #युद्दमा बिजयी भइ वा अन्य कारणले प्राप्त हुन आयका सम्पतिको लेखा राख्ने ब्यक्ती
२४.पौर #केन्द्रमा बस्ने जनता
२५.जानपद #प्रान्तमा बस्ने जनता
२६.ग्राम #सानो गाउँ
२७.तल #ठुलो गाउँ
२८.द्र्ङ्ग #सहरी बस्ती
२९.पान्चली #गाउको मुद्दा /बिकासका काॠ गर्ने
३०.कुथेर अधिकरण #जग्गाजमिनको ब्यवस्थापन गर्ने
३१.शुल्ली अधिकरण#पन्चअपराध हेर्ने /सजाय दिने
३२.मापचोक#पन्जिकरणको काम गर्ने अड्डा
३३.अन्तरासण#न्यायिक निर्णय गर्ने राजसभा
३४.बजारअड्डा#भन्सारको काम गर्ने अड्डा
#सन्कलन:राजन दाहाल
आफुलाई चाहियको बेला प्राप्त गर्नको लागि यसलाई सेयर गर्न नभुल्नुहोला...
Saturday, January 26, 2019
लिच्छविकालिन पदहरु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment