Thursday, January 3, 2019

लोकसेवा आयोगका विभिन्न परिक्षामा सोधियका पुराना 85 प्रश्नहरुको सन्कलन


🔵⏩ 2068 को जनगणनामा कति वटा मातृभाषा सुचि भएका छन्?
↪Ans-123

🔵⏩ सार्क राष्ट्रले बिश्वको करिब कति प्रतिशत
जनसंख्या ओगटेको छ?
↪ans-23

🔵⏩राष्ट्रिय जनगणना 2068 अनुसार कति प्रतिशत
नेपालीहरुले खाना पकाउनको लागि एल्.पी ग्याँस
प्रयोग गरेका छन्?
↪Ans-21.03

🔵⏩बिश्व जनसंख्या दिबश कहिले मनाइन्छ?
↪Ans-july 11

🔵⏩हाल नेपालमा कुसुन्डा जातिको कुल
जनसंख्या कति रहेको छ?
↪Ans-273

🔵⏩ 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत
कति हो?
↪Ans 6.73

🔵⏩ U.N.O को पहलमा कहिले “जनसंख्या बर्ष”
मनाईएको थियो?
↪Ans-1974 A.D

🔵⏩नेपालमा 1968 मा प्रथम पटक
जनगणना लिदा नेपालको कुल जनसंख्या कति थियो?
↪Ans-5638749

🔵⏩जनसंख्याको आधारमा सबैभन्दा ठूलो राष्ट् कुन हो?
↪Ans-चीन

🔵⏩बिश्वको जनसंख्या कहिले सात अर्ब पुगेको थियो?
↪Ans-2011 october 31

🔵⏩ राष्ट्रिय जनगणना 2068 अनुसार सबैभन्दा कम
जनसंख्या रहेको जिल्ला कुन हो?
↪ans-मनाङ

🔵⏩हाल नेपालको ग्रामिण जनघनत्व प्रति बर्ग
कि.मी कति रहेको छ?
↪Ans-153

🔵⏩जनसाङख्यिक संक्रमण(Demographic Transition)सिद्दान्तको प्रतिपादन कसले गरेका थिए?
↪Ans-Londry

🔵⏩पछिल्लो जनगणना अनुसार हाल नेपालमा मगर
जातिको जनसंख्या प्रतिशत कति छ ?
Ans-7.1

🔵⏩“An essay on the principle of population” नामक
पुस्तकको लेखक को हुन्?
↪उत्तर= माल्थस

🔵⏩ Who is known as “FATHER OF POPULATION STUDIES”?
↪Ans=John

©-khadak rawat - खडक रावत

🔵⏩ हाल नेपालको बार्षिक जनसंख्या बृद्दृ दर कति हो?
↪Ans-1.35%

🔵⏩जनसंख्या परिवर्तनमा देहायको मध्य कुन तत्वले
महत्वपूर्ण भूमिका खेलेको हुन्छ?
↪Ans-माथिका सबै (जन्म,मृत्यु,बसाईसराई)

🔵⏩पालको राष्ट्रिय जनगणना 2068 अनुसार
नेपालको जनघनत्व प्रति बर्ग कि.मि कति रहेको छ?
↪उत्तर=180

🔵⏩नेपालमा जनगणना कति कति बर्षमा गरिन्छ ?
↪उत्तर = 10/10 बर्ष

🔵⏩नेपालको जनगणना 2068 को नारा के थियो ?
↪उत्तर = कोहि नछुटौँ कोहि नदोहोरीऊँ

🔵⏩ PEN लाई कोड भाषामा 0DM लेखिन्छ भने BOOK लाई के लेख्नुपर्ला ?
↪Ans = ANNJ

🔵⏩लिच्छवीकालमा विषय भन्नाले के बुझिन्थ्यो ?
↪Ans = जिल्ला

🔵⏩तेक्वान्दो खेल्दा खेलाडीले लगाउने लुगालाई के भनिन्छ?
↪Ans = डोबोक

🔵⏩विश्वको सबैभन्दा छिटो दौडने सर्प कुन हो?
↪Ans = mamba

🔵⏩ 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो?
↪Ans = 6.73

🔵⏩अनुक्रम पुरा गर्नुहोस् !
2,14,98,686,??
↪Ans = 4802

🔵⏩ फूल को कोपिला भए झैं तुलसी को के हुन्छ?
↪Ans = मञ्जरी

🔵⏩ 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत
कति हो?
↪Ans = 6.73%

🔵⏩नेपालको दोस्रो जनगणनामा जनसंख्या ब्र कती थियो?
↪उत्तर = – 0.12%

🔵⏩ मित्रको मन्डली भए वैरागिको के ?
↪उत्तर = अखडा

🔵⏩ नेपालमा हाल कती वटा सिमसारक्षेत्र रहेका छन ?
↪उत्तर = ९ वटा

🔵⏩कुनै दुई ठाउँबिचको दुरी पत्ता लगाउन कुन
रेखाको प्रयोग गरिन्छ?
↪उत्तर = अक्षांश

🔵⏩नेपालको उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ?
↪उत्तर = सानो भेरी

🔵⏩divine comedy नामक पुस्तकका लेखक को हुन?
↪उत्तर = दाँते

🔵⏩अल्मोडा युध्दको नेतृत्व कस्ले गरेका थिए?
↪उत्तर = अमरसिङ्ह थापा र रणजोर सिंह थापा

🔵⏩दोस्रो सार्क सिखर सम्मेलनमा नेपालबाट कस्ले भाग
लिएका थिए ?
↪उत्तर = श्री ५ बिरेन्द्र

🔵⏩रातो रङको काँच बनाउन कुन धातुको प्रयोग गरिन्छ?
↪उत्तर = कपर अक्साइड

🔵⏩हैजा रोग कुन किटाणु बाट सर्दछ ?
↪उत्तर = vibrio cholera

🔵⏩त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण
भएको हो ?
↪उत्तर = भारत

🔵⏩कुन ग्रह पानीमाथी तैरिन सक्छ ?
↪उत्तर = शनी

🔵⏩ रुमाल प्रचलनमा ल्याउने देश कुन हो ?
↪उत्तर = इटाली

🔵⏩पृथ्वीको परिक्रमा गर्ने पहिलो जहाज
↪भिक्टोरिया हो।

🔵⏩नेपालमा शिकार खेल्न प्रतिबन्ध लगाएका जिल्लाहरु 19
वटा छन्।

🔵⏩पुलिस र जेल नभएको देश
↪आइसल्यान्ड हो।

🔵⏩ नेपाल WTO को↪ 147 औँ सदस्य राष्ट्र हो।

🔵⏩विश्वकै सर्वाधिक उचाईमा रहेको रेलसेवा 5062
मिटरको उचाइमा रहेको किन्घाई
तिब्बत रेल मार्ग हो।

🔵⏩पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ?
↪उत्तर = 4200 J/kg ॰C

🔵⏩EPR Paradox नामक सिद्धान्त कसले पत्ता लगाएका हुन् ?
↪उत्तर = अल्वर्ट आइन्सटाईन

🔵⏩नेपाल अधिराज्यको संविधान 2015मा कति भाग
कति धारा र
कति अनुसूचीहरु थिए ?
↪उत्तर = 10 भाग 77 धारा 3 अनुसूची

🔵⏩ नेपालमा कफि खेतिको सुरुवात कति सालमा भएको थियो ?
↪उत्तर = वि स 2011 सालमा

🔵⏩ सिट्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालीत छ ?
↪उत्तर = बाँके

🔵⏩कति सालको जनगणना देखि पहाडमा भन् थालेको हो ?
↪उत्तर = 2048 साल

🔵⏩प्रथम दक्षिण एसियाली खेलमा नेपालले कतिवटा स्वर्ण
जितेको थियो ?
↪उत्तर = 4 वटा

©-khadak rawat - खडक रावत

🔵⏩राष्ट्रिय जनगणना 2068 अनुसार कति प्रतिशत
नेपालीहरुले खाना पकाउन एल.पी ग्याँस प्रयोग
गरेका छन्?
↪उत्तर = 21.03%

🔵⏩ वि सं 2068 मा लिइएको जनगणना कतिऔँ हो ?
↪Ans = एघारौ

🔵⏩द्वित्तिय विश्वयुद्धको अन्त्य कहिले भयो ?
↪Ans = सन्1945

🔵⏩ नेपाल पिक कुन जिल्लामा पर्छ ?
↪Ans = ताप्लेजुङ

🔵⏩ नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला कुन हो ?
↪Ans = झापा

🔵⏩खालि ठाउँ भर्नुहोस्
(a+b)² = a²+______+b²
↪Ans = 2ab

🔵⏩लाभा सतहमा आउने मार्गलाई के भनिन्छ?
↪Ans = नली (neck)

🔵⏩ π(Pai) को मान कती हुन्छ ?
↪Ans = 22/7

🔵⏩नेपाल ले सर्वप्रथम कुन देशमा राजदुतावास
खोलेको थियो?
↪Ans = बेलायत

🔵⏩Third paper-population studies बिश्व जनसंख्या दिबश कहिले मनाइन्छ?
↪Ans = july 11

🔵⏩ विवाहमा सिन्दुर साटासाट गर्ने चलन कुन जातिमा छ ?
↪Ans = झाँगड

🔵⏩ विश्वको पहिलो सञ्चार उपग्रहको नाम के हो ?
↪Ans = Early Bird

🔵⏩कहिल्यै पात नझर्ने वनस्ती कुन हो?
↪Ans = खजुर

🔵⏩1000 को 10 प्रतिशतको 10 प्रतिशतको 10 प्रतिशत
कति हुन्छ ?
↪Ans = 1

🔵⏩ ‘खोल्साको सुन’ उपनामले चिनिने नगदेबाली कुन हो ?
↪Ans = अलैँची

🔵⏩अखिल नेपाल फुटबल सङ्घ एन्फामा कति जिल्ला सदस्य छन् ?
↪Ans = 45 jilla

🔵⏩हाल नेपालमा कुसुन्डा जातिको कुल
जनसंख्या कति रहेको छ?
↪Ans = 273

🔵⏩ अमेरिकाले प्रक्षेपण गरेको पहिलो जासुसी विमान
↪कोरोना

🔵⏩ भारतको पहिलो अन्तरिज्ञयान आर्यभट्ट रुसको बोअर्स
लेक बाट प्रक्षेपण गरिएको थियो ।

🔵⏩बेलायतका प्रथम अन्तरिक्ष यात्री एरियल हुन् ।

🔵⏩सन 1962 मा अमेरिकाले
अन्तरिक्षमा पठाएको चिम्पान्जीको नाम एनो थियो ।

🔵⏩सन्1975 जुलाइ 17 मा अमेरीकी एपोलो र रुसी सोयुज
नामक अन्तरिक्ष यान अन्तरिक्षमै मिलन भइ यात्रीहरुले
शुभकामनाका साथै राष्ट्रिय झण्डाहरु आदानप्रदान
गरेका थिए ।

🔵⏩ चन्द्रमामा पुग्ने पहिलो अन्तरिक्ष यान लुना 2 हो ।
(सन्1959)

🔵⏩अन्तरिक्षमा पुग्ने पहिलो पत्रकार
तोयोहिरो आकिया ,जापानका नागरिक हुन ।

🔵⏩ भोस्तोक 1 नामक यानबाट प्रथम अन्तरिक्ष
यात्री युरी गागरिन सन् 1961 अप्रिल 12
मा अन्तरिक्षमा पुगेका थिए ।

🔵⏩युरी गागरिन रुसका नागरिक थिए ।

🔵⏩अन्तरिक्ष प्रवेश गर्ने राष्ट्रहरु क्रमश रुस,अमेरिका,फ्र
ान्स ,जापान , चिन र भारत हुन् ।

🔵⏩रुसका अलेक्सी लियोनेभ अन्तरिक्षमा हिड्ने प्रथम
व्यक्ति हुन् ।

🔵⏩एपोलो -11 नामक यान बाट अन्तरिक्षमा गएर
पनि चन्द्र धरातलमा नओर्लिएका व्यक्ति माइकल कोलिन्स
हुन्

🔵⏩सूर्यबाट चौथो नजिकको ग्रह मंगल
सौर्यमण्डलको सातौ ठूलो ग्रह हो ।

🔵⏩मंगल ग्रहमा प्रक्षेपण गरिएको पहिलो यान भाइकिङ 1
हो ।
      ⏩⏩  संकलक -  khadak rawat - खडक रावत⏪⏪
          💕searchpage@khadak12💕
🔯🔯♥मन परे पेज लाइक र शेर गरिदिनुहोला 🔯🔯!

No comments:

Post a Comment