Friday, January 18, 2019

iq math

सामान्य बौद्धिक परीक्षण

===============
१. एउटा चिडियाखानामा रहेको हरीण र मयुरहरुको टाउकाको सङ्ख्या गन्दा ८० हुन्छ र खुट्टा गन्दा २०० हुन्छ भने उक्त चिडियाखानामा कति वटा मयुर होलान ?
👉 ६०

२. बुद्धिचाल प्रतियोगितामा १० खेलाडी उपस्थित थिए भने तिनीहरुले एकापसमा सबैसँग खेल्नुपर्ने भयो भने जम्म कति वटा खेल भयो होला ?
👉 ४५

३. १० वटा बाघले १० वटा स्याल खानलाई १५ मिनेट लगाउँछ भने एउटा बाघले एउटा स्याललाई खान कति मिनेट लगाउँछ ?
👉 १५ मिनेट

४. ४५% लाई भिन्नमा लैजादा कति हुन्छ ?
👉 ९/२०

५. एउटा वस्तुको अंकित मुल्य  रु. ४९५० छ । पसलेले १०% छुट दिएर बेच्दा उसले त्यो वस्तु कतिमा बेच्यो होला ?
👉 ४४५५

६. ५.१५% लाई दशमलवमा रुपान्तरण गर्नुहोस ।
👉 ०.०००५१५

७. ५०००० मा किनेर १५% नाफा लिइ बेच्दा बिक्री मुल्य कति होला ?
👉 ५७,५००

८. १ जनवरि २००७ सोमबार भए १ जनवरी २००८ के बार पर्ला ?
👉 मंगलबार

९. फरक छुट्याउनु होस :
a) १३    b) १७          c) २३       d) ६३
👉 D

१०. यदि BOOK लाई २११४ ले कोड गरिन्छ SLOW= ९३१५ ल कोड गरिन्छ भने BLOW लाई के ले गरिन्छ  ?
👉
( यसको सहि उत्तर लेखेर इन्बक्स गर्ने पहिलो व्यक्तिलाई नमस्तेको नम्बरमा रु २० ट्रान्सफर गरिने छ )
======================

गणित
१, १५ वटा स्वाउको मुल्य रु ६०० पर्दछ भने २० ओट स्वाउको मुल्य कती पर्दछ ?

२.  A र B ले कुनै काम २० दिनमा पुरा गर्न सक्छन । दुबैले काम सुरु गरेको १२ दिनपछी B ले काम छाड्यो । A एक्लैले बाँकी काम ४० दिनमा पुरा गर्न सक्छ भने बि एक्लैले पुरा काम कती दिनमा पुरा गर्न सक्छ ?

३. एक गाउमा 1/3 भाग पुरुष रहेछन, जसमा पुरुसको सख्या २४० रहेछ भने महिलाको सख्या कती रहेछ ?

४. X/Y को मान २० र Z/Y को मान २० छ भने X/y+X/Z को मान कती हुन्छ ?

५.  3/10 लाई दसमलवमा रुपान्तरण गर्नु होस ?

६.0.3+0.02+0.001 को जोड कती हुन्छ ?

७ .0.33% लाई भिन्नमा रुपान्तरण गर्नुहोस् ?

८. 3/4 लाई प्रतिशतमा रुपान्तरण गर्नुहोस ?

९. १६ लाई २० बनाउन कती प्रतिशतले बढाउनु पर्दछ ?

१०.  २० वटा किताव र ३० वटा कलमको मुल्य २६०० पर्दछ । एक कलमको मुल्य २० हुँदा एक किताबको मुल्य कती पर्छ ?

११.  २/८ + ३/८ = ?

१२. 5.25*1.16 = ?

१३. १०० दिनमा बार्षिक 10% ले  रु ४० ब्याज पाउन कती रकम जम्मा गर्नु पर्दछ ?

१४. कुनै धनको वार्षिक ब्याज २०% का दरले कती बर्षमा मुलधनको दोब्बर हुन्छ ?

१५. रु ६००० को ५ % वार्षिक ब्याजदरले कती समयमा रु ३२५० हुन्छ ?

१५ .१५० २०० २५० ३०० ३५० र ४०० को औसत कती हुन्छ ?

१६ .५ जना केटाहरुको औसद उमेर ६ बर्ष छ उनिहरुको बाबुको उमेर जोड्दा औसद उमेर ७ ले बढी हुन्छ भने बाबुको उमेर कती होला ?

१७ . रु ५०० को १०० कती प्रतिशत हो ?

१८ . रु ९६० मा किनेको एउटा साडी रु १२०० मा बेच्दा कती % नाफा हुन्छ ?

१९ . रु ४५०० को सामान ३०% नाफा लेरा बेच्दा कतिमा बेच्नु पर्दछ ?

२० . एउटा सामानको १२% छुट पछीको मुल्य १३२० पर्चा भने अंकित मुल्य कती हुन्छ ?

२१.  0.005,-0.75,0.010,0.31,-1,-0.32 लाई ठुलो बाट सानो मा लेख्नु होस ?

२२ .  बहिनी र दाजुको उमेरको अनुपात ४:५ रहेको छ । १० बर्ष पछी तिनिहरुको उमेरको अनुपात ६:७ हुन्छ भने उनिहरुको हालको उमेर

कती छ ?

२३.  राम हरी र श्यामलाई रु १२०००० ७:४:९ को अनुपातमा भाग लगाउदा कती कती पर्छ ?

24. Express the following percent as fraction.

a)5 %        b)60 %       c) 95 %

25. Find the value of the following.

a) 20% of rs 500

b) 10% of rs 2000

नेपाल राष्ट्र बैंक तयारी – गणितको नमुना प्रश्नहरु

आउने प्रश्न यस्तै प्रकारका हुन ।

कृपया लाइक कमेन्ट तथा शेयर गर्नु होला

No comments:

Post a Comment