Sunday, January 27, 2019

लोकसेवा आयोगको परिक्षामा सोधिएका र सोध्न  सकिने प्रश्नोत्तरहरू

🔵लोकसेवा आयोगको परिक्षामा सोधिएका र सोध्न  सकिने प्रश्नोत्तरहरू🔵
         
🔯🔯🔯🔯🔯🔯🔯🔯🔯🔯🔯🔯🔯🔯
🔵➤ रुख सम्बन्धी अध्यान गर्ने बिज्ञानलाइ के भनिन्छ ?
↪ आर्बोरिकल्चर ( नासु २०७०)

🔵➤ रक्त सञ्चार प्रक्रीया कसले पत्ता लगाएका हुन ?
↪विलियम हर्बे (नासु २०६९)

🔵➤ कुकुरलाइ कति डिग्री फरेनहाइटमा ज्वरो आउछ ?
↪ १०२° फरेनहाइट (खरिदार २०६८)

🔵➤  डिजेल इन्जिनका आबिष्कार को हुन ?
↪ रोडोल्फ डिजेल (खरिदार २०६८)

🔵➤  कुनै अन्तरिक्ष यात्रीको तौल पृथ्विमा २२० पाउण्ड छ भने चन्द्रमा उसको तौल कति होला ?
↪ ३६•३७ पाउण्ड (खरिदार २०६८)

🔵➤  भुकम्प मापन गर्ने यन्त्रलाइ के भनिन्छ ?
↪ सिस्मोग्राफ (खरिदार २०६८)

🔵➤  प्राणिहरुको बिकासबादी सिद्दन्तका प्रतिपादक को हुन ?
↪चार्ल्स डार्बिन ( खरिदार २०६८)

🔵➤  इन्सुलिन कुन रोगसँ सम्बन्धित छ ?
↪ मधुमेह (नासु २०७०)

🔵➤ शरिरमा भिटामिन सिको कारणले कुन रोग लाग्छ ?
↪ स्कर्भी (नासु २०७०)

🔵➤  क्षयरोगबाट बच्न कुन खोप प्रयोग गर्नु उपयुक्त्त हुन्छ ?
↪ बी सी जी (खरिदार २०७०)

🔵➤  बेरीबेरी रोग कुन भिटामिनको कमिले लाग्दछ ?
↪ भिटामिन बी र सी (खरिदार २०७०)

🔵➤ गलगाँड के बृद्दी भएर हुने गर्दछ ?
↪ थाइराईड ग्रन्थी ( खरिदार २०७०)

🔵➤ कुन प्रकारको भिटामिनको कमिले रतन्धो लाग्दछ ?
↪भिटामिन ए (खरिदार २०६८)

🔵➤  भिटामिन ए को रासयनिक नाम के हो ?
↪ रोटिनोल (खरिदार २०६८)

🔵➤  १ ग्राम कार्बोहाइड्रेट्ले कति क्यालोरी शक्ती उपल्ब्ध गराउछ ?
↪ ४ क्यालोरी (खरिदार २०६८)

🔵➤ " प्रत्येक क्रीया जहिले पनि बराबर तर बिपरित प्रतिक्रीया हुन्छ" भन्ने न्युटनको गतिको कुन चही नियम हो ?
↪ तेश्रो नियम (नासु २०७१)
©-khadak rawat - खडक रावत
🔵➤  सबैभन्दा बढी अक्सिजन उत्पादन गर्ने रुख कुन हो ?
↪पिपल (नासु २०७१)

🔵➤  मानिसको सामन्य रक्तचापको अबस्था कति हो ?
↪१२०/८० MMof hg (खरिदार २०६८)

अत्यन्तै उपयोगी सामान्य ज्ञान
🔵➤ नेपालको क्षेत्रफल कति छ ? ↪ १,४७,१८१ वर्ग कि.मि.

🔵➤ नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? ↪ ८८५ कि.मि.

🔵➤ नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? ↪१९३ कि.मि.

🔵➤ नेपाल कुन महादेशमा अवस्थित छ ? ↪एशिया

🔵➤ नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? ↪ ०.३५

🔵➤ नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? ↪०.०३५

🔵➤ नेपाल कुन देशान्तरमा पर्दछ ? ↪पूर्वी देशान्तर

🔵➤ नेपाल कुन अक्षांसमा पर्दछ ? ↪उत्तरी अक्षांस

🔵➤ नेपाल कति देशान्तर रेखामा अवस्थित छ ?
↪८०४ु पूर्वी देशान्तरदेखि ८८१२ु पूर्वी देशान्तरमा

🔵➤ नेपाल? कुन अक्षांश रेखामा अवस्थित छ ? ↪२६२२ुउत्तरी अक्षांसदेखि ३०२७ु उत्तरी अक्षांसमा

🔵➤ नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? ↪ ६ वटा

🔵➤ क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? ↪डोल्पा

🔵➤ क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? ↪कर्णाली

🔵➤ क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? ↪ शे फोक्सुण्डो

🔵➤ क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? ↪ भक्तपुर

🔵➤ नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? ↪५घण्टा ४५ मिनेट

🔵➤ नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ?
↪८६१५ु देशान्तर रेखालाई

🔵➤ नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? ↪गौरीशंकर हिमाल

🔵➤ कुनकुन अञ्चलका ५÷५ वटा जिल्लाहरु रहेकाछन् ? ↪नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका

🔵➤ नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? ↪२०१८ बैशाख १ गते

🔵➤ नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? ↪२०२९ साल

🔵➤ ८ वटा जिल्ला हुने अञ्चल कुन हो ? – वाग्मती

🔵➤ महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? ↪चाँदनी र दोधारा

🔵➤ गंगासागर पोखरी कहाँ पर्दछ ? ↪ जनकपुरधाम, धनुषा
©-khadak rawat - खडक रावत
🔵➤ सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? ↪सिमिकोट

🔵➤ चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? ↪२ वटा, ताप्लेजुङ्ग र दार्चुला

🔵➤ सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ? ↪जलेश्वर

🔵➤ अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? ↪सल्यान

🔵➤ नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? ↪हुम्ला

🔵➤ नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ? ↪लोदावारी, झापा

🔵➤ दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ? ↪धादिङ्ग

🔵➤ काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ? ↪६४२ वर्ग कि.मि.

🔵➤ नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ? ↪नेपालगञ्ज

🔵➤ नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ? ↪कास्की

🔵➤ नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ? ↪मुस्ताङ्ग

🔵➤ नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ? ↪ ८ वटा

🔵➤ मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? ↪महालंगुर

🔵➤ सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ? ↪इलाम

🔵➤ महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ? ↪कास्की

🔵➤ हेलम्वु कुन जिल्लामा पर्दछ ? ↪सिन्धुपाल्चोक

🔵➤ महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ? ↪खुम्वु

🔵➤ भोजपुर केका लागि प्रसिद्ध छ ? ↪खुकुरी

🔵➤ काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ? ↪जुगल

🔵➤ काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? ↪थिम्पु

🔵➤ काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा
रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? ↪माले

🔵➤ चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ? ↪ कञ्चनपुर

🔵➤ झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ? ↪बाग्लुङ्ग

🔵➤ कसरा ताल कुन जिल्लामा पर्दछ ? ↪चितवन

🔵➤ महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ? ↪पर्सा

🔵➤ सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ? ↪ महालंगुर (खुम्वु)

🔵➤ दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ? ↪भक्तपुर

🔵➤ कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ? ↪गुल्मी

🔵➤ नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ? ↪इन्द्र सरोवर

🔵➤ अरुण उपत्यका कुन जिल्लामा पर्दछ ? ↪संखुवासभा

🔵➤ क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ? ↪महाकाली

🔵➤ नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ? ↪मुस्ताङ्ग

🔵➤ नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ? ↪पोखरा

🔵➤ च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ? ↪दोलखा
©-khadak rawat - खडक रावत
🔵➤ म्याग्नेसाइट (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ? ↪दोलखा

🔵➤ नेपालमा सोडा कहाँ पाइन्छ ? ↪सल्यान र
डोटी

🔵➤ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ?↪८,५८६ मिटर

🔵➤ पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ? ↪३९ वटा

🔵➤ हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? ↪१६ वटा

🔵➤ तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? ↪२० वटा

🔵➤ काठमाण्डौ उपत्यकाका चार भञ्ज्याङ्गहरु कुन कुन हुन् ?
↪पूर्व–साँगा,   ↪ पश्चिम–वाण,
↪उत्तर–पाटी,  ↪दक्षिण–चन्द्रगिरी

🔵➤ धरातलीय स्वरुपका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ ? ↪ ३ प्रदेश

🔵➤ हिमाली प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? ↪१५

🔵➤ पहाडी प्रदेशले नेपालको कूल क्षेत्रको कति
प्रतिशत भूभाग ओगटेको छ ? ↪६८

🔵➤ तराई प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? ↪१७

🔵➤ नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ? ↪७.३ प्रतिशत

🔵➤ नेपालको सबैभन्दा होचो भागमा रहेको स्थान कुन हो ? ↪केचनाकलन, झापा, समुद्र सतहबाट ७० मिटर

🔵➤ भौगोलिक रुपमा नेपाल कस्तो राष्ट्र हो ?  ↪भु–परिवेष्ठित

🔵➤ नेपालको पूर्वी सिमाना मेचीले छुट्याएको छ भने पश्चिमी सीमाना कुन नदीले छुट्याएको छ ? ↪महाकाली

🔵➤ नेपालको उत्तर दक्षिण चौडाई वढीमा कति र घटीमा कति रहेको छ ? ↪बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.

🔵➤ फर्पिङ्ग जलविद्युत केन्द्रवाट कति किलोवाट विद्युत उत्पादन गरिन्छ ? ↪५०० किलोवाट

🔵➤ हिमाली प्रदेश समुद्री सतहबाट कति उचाई क्षेत्रमा फैलिएको छ ? ↪३३६० मिटरदेखि ८८४८ मिटरसम्म

🔵➤ पहाडी प्रदेशको समुद्र सतहदेखि कति उचाईमा फैलिएको छ ? ↪६०० मिटरदेखि ३३६० मिटरसम्म

🔵➤ तराई प्रदेश समुद्र सतहबाट कति उचाइमा फैलिएको छ ? ↪७० मिटरदेखि ६०० मिटरसम्म

🔵➤ चीनको सीमानासँग मात्र जोडिएका नेपालका अञ्चलनहरु कति छन् ? ↪४ (बाग्मती, गण्डकी, धौलागिरी र कर्णाली)

🔵➤ नेपालका कति अञ्चल भारतको सीमानासँग मात्र जोडिएका छन् ? ↪४ (नारायणी, लुम्बिनी, भेरी र राप्ती

🔵➤ महेन्द्र राजमार्गको लम्वाई कति रहेको छ ? ↪1026 कि.मि.

🔵➤ ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने एक मात्र नदी कुन हो ? ↪तमोर

🔵➤ दक्षिणबाट उत्तरतिर बहने नदी कुन हो ? ↪कर्मनाशा
©-khadak rawat - खडक रावत
🔵➤ नेपालका नदीहरुबाट कूल कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ? ↪८३ हजार मेगावाट

🔵➤ जलश्रोतको दोस्रो धनी राष्ट्र कुन हो ? ↪नेपाल

🔵➤ सगरमाथालाई ूत्जभ त्जष्चम एयभिू अर्थात् तेस्रो धु्रवको उपनाम दिने व्यक्ति को हुन् ? ↪माइकल कर्ग

🔵➤ सगरमाथालाई पहिला ह्ख् एभबप अर्थात् पन्ध्रौं चुलीको नामबाट चिनिन्थ्यो, पछि माउण्ट एभरेष्ट भनियो र त्यसपछि यसको नेपाली नामाकरण सगरमाथा भनेर गरियो, यसरी सगरमाथा भनेर कसले कहिले नामाकरण गरेका हुन् ? ↪सन् १९५६ मा स्व. बाबुराम आचार्यले

🔵➤ मध्यमापश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर कुन जिल्लामा पर्दछ ? ↪सुर्खेत

🔵➤ सप्तगण्डकीका प्रमुख सहायक नदी कुन हो ? ↪काली गण्डकी

🔵➤ विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको जलविद्युत परियोजना कुन हो ? ↪थामे जलविद्युत परियोजना

🔵➤ नेपाललाई कति सालमा चार विकास क्षेत्रमा विभाजन गरियो ? ↪वि.सं. २०२९

🔵➤ सबभन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ? ↪धुलिखेल

🔵➤ सबभन्दा उच्चस्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो ? ↪सगरमाथा राष्ट्रिय निकुञ्ज

🔵➤ राष्ट्रिय जनगणना कति कति वर्ष लिने गरिन्छ ? ↪प्रत्येक १० वर्षमा

🔵➤ नेपालमा मात्र पाइने चरा कुन हो ? ↪काँडे भ्याकुर

🔵➤ महेन्द्र राजमार्गको शिलन्यास कहिले भयो ? ↪वि.सं. २०१९ बैशाख १ गते

🔵➤ ग्याला भन्ज्याङ्ग कुन जिल्लामा पर्छ ? ↪गोरखा

🔵➤ माछापुच्छ«े हिमाल कुन हिमशृंखलामा पर्छ ? ↪अन्नपूर्ण

🔵➤ सार्क गरिबी निवारण कार्यक्रम नेपालको कुन जिल्लामा लागू भएको छ ? ↪मकवानपुर

🔵➤ सबैभन्दा बढी जिल्लाका सीमाना जोडिएको जिल्ला कुन हो ? ↪सिन्धुली

🔵➤ कर्णाली पुलको लम्बाइ कति हो ? ↪५०७ मी.

🔵➤ त्ब्ब्ल् (सगरमाथा दिवस) कहिले मनाइन्छ ? ↪ २९ मे

🔵➤ बाह्रकुने ताल कहाँ पर्छ ? ↪दाङ

🔵➤ नेपालले ग्ल्इ को खर्चको कति प्रतिशत व्यहोर्छ ? ↪ ०.०१ प्रतिशत

🔵➤ नेपालबाट विदेशस्थित नजिकको विमानस्थल कुन हो ? ↪पटना, भारत

🔵➤ स्वच्छ वातावरणको लागि कति वनको आवश्यकता पर्दछ ? ↪४३%

🔵➤ ढोरपाटन शिकार आरक्ष कुन कुन जिल्लाको भाग मिलाएर बनेको छ ? ↪रुकुम, बाग्लुङ र म्याग्दीका केही भाग ।

🔵➤ सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदी कुन हो ? ↪काली गण्डकी

🔵➤ राष्ट्रिय तथ्यांक आयोगका अध्यक्ष को हुन्छ ? ↪रा.यो.आ.का उपाध्यक्ष

🔵➤ सप्तकोशीमा पर्ने सबैभन्दा सानो नदी कुने हो ? ↪लिखु

🔵➤ धरान–धनकुटा राजमार्गलाई के भनिन्छ ? ↪मदनभण्डारी राजमार्ग

🔵➤ सार्क उपक्षेत्रीय चतुष्कोणमा कुन कुन राष्ट्र पर्दछन् ? ↪नेपाल, भारत, बंगलादेश र भुटान

🔵➤ डोल्पा जिल्लाभन्दा महाकाली अञ्चल कति वर्ग कि.मि. सानो छ ? ↪ ९०० वर्ग कि.मि.

🔵➤ नेपाल पिक कुन जिल्लामा पर्छ ? ↪ताप्लेजुङ

🔵➤ सुर्खेत जिल्लाको पुरानो नाम के हो ? ↪दोभानचौर

🔵➤ चन्द्रनहर कुन नदीबाट बनाइएको छ ? ↪त्रियुगा

🔵➤ नेपाललाई ५ विकास क्षेत्रमा कहिलेदेखि विभाजन गरियो ? ↪२०३७ सालमा

🔵➤ नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ? ↪चितवन राष्ट्रिय निकुञ्ज

🔵➤ पनेरवा दरबार कुन ठाउँमा पर्दछ ? ↪रौतहट

🔵➤ नेपालमा हावापानीलाई कति भागमा बाँड्न सकिन्छ ? ↪५ भाग

🔵➤ नेपालको सबैभन्दा ठूलो नदी कुन हो ? ↪कोशी

🔵➤ गण्डक सम्झौता कहिले भएको थियो ? ↪ २०१६ मंसिर १९

🔵➤ नेपाल–चीन वैज्ञानिक सीमाङ्कन कहिले भएको हो ? ↪ २०१८

🔵➤ महेन्द्र राजमार्गले तलका मध्ये कुन दुवै पहाडी जिल्लालाई छुन्छ ? ↪अर्घाखाँची र मकवानपुर

🔵➤ नेपालको १२०० देखि २१०० मिटरसम्मको उचाइमा कुन हावापानी पाइन्छ ? ↪ न्यानो समशितोष्ण
©-khadak rawat - खडक रावत
🔵➤ धरान–धनकुटा राजमार्गलाई के नामाकरण गरिएको छ ? ↪ मदन भण्डारी

🔵➤ त्रिशुली नदीको मुहान कुन हो ? ↪ गोसाइँकुण्ड

🔵➤ टिंकर भञ्ज्याङ कुन जिल्लामा छ ? ↪ दार्चुला जिल्लामा

🔵➤ च्छो–रोल्पा हिमतालको उचाइ कति हो ? ↪ ४५८० मी.

🔵➤ विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? ↪होटल एभरेष्ट भ्यू

🔵➤ महाकाली नदी भारतमा पुगेपछि के नामले चिनिन्छ ? ↪शारदा

🔵➤ पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ? ↪२६४ हेक्टर

🔵➤ संसारकै सबैभन्दा गहिरो गल्छी कुन हो ? ↪धवलागिरी र अन्नपूर्ण हिमालबीमा कालीगण्डकी नदीले बनाएको गल्छी जसको गहिराई ६,९६७ मिटर छ ।

🔵➤ नेपालको हिमनदीहरुमा सबैभन्दा लामो तथा ठूलो हिमनदी कुन हो ? ↪सबैभन्दा लामो–खुम्वु 🔵➤ हिमनदी, ठूलो हिमनदी↪लाङटाङ

🔵➤ भित्री मधेशमा पर्ने जिल्लाहरु कुन कुन हुन् ? ↪उदयपुर, सिन्धुली, चितवन, नवलपरासी, दाङ्ग, मकवानपुर, कैलाली, डोटी र सुर्खेत

🔵➤ नेपालको प्रमुख वाली धान हो भने दोस्रो तेस्रो प्रमुख वाली कुन कुन हो ? ↪मकै र गहुँ

🔵➤ नेपालमा मनसुनी वर्ष कति अवधिसम्म रहन्छ ? ↪ ४ महिना

🔵➤ नेपालभित्रै बग्ने सबैभन्दा लामो नदी कुन हो ? ↪कर्णाली, ५०६ किलोमिटर

🔵➤ काञ्जिरोवा हिमश्रृंखला कुन अञ्चलमा पर्दछ ? ↪कर्णाली

🔵➤ माछापुच्छ«े हिमालको उचाई कति छ ? ↪६९९६ मिटर

🔵➤ फोक्सुण्डो तालको निकासबाट बनेको झरनाको नाम के हो ? ↪सुलिगाँड झरना

🔵➤ लार्के भञ्ज्याङ्ग गोरखामा पर्छ भने टिपताल भञ्ज्याङ कुन जिल्लामा पर्छ ? ↪ताप्लेजुङ्ग

🔵➤ नेपालमा सबैभन्दा अघि कुन राजमार्ग बनेको हो ? ↪त्रिभुवन राजपथ

🔵➤ प्रसिद्ध नारद कुण्ड गोरखामा पर्छ भने दामोदर कुण्ड कुन जिल्लमा पर्छ ? ↪मुस्ताङ्ग

🔵➤ ५२ पोखरी ५३ तालको जिल्ला भनेर प्रसिद्धि कमाएको जिल्ला कुन हो ? ↪रुकुम

🔵➤ नेपालको सबैभन्द बढी वर्षा हुने स्थल कास्कीको लुम्ले हो भने कम वर्षा हुने स्थल कुन हो ? ↪ल्होमन्थाङ्ग, मुस्ताङ्ग

🔵➤ नेपालको प्रामाणिक समय जुन गौरीशंकर हिमाललाई काटिगएको ८६१५ु देशान्तर रेखालाई कहिले देखि मान्यता दिएको हो ? ↪विं.स. २०४२ बैशाख १ गतेदेखि

🔵➤ नेपालमा समुद्र सतहदेखि कति उचाईसम्म उष्णप्रदेशीय सदावहार जंगल पाइन्छ ? ↪समुद्रसतहदेखि १२०० मिटरको क्षेत्रमा

🔵➤ समशितोष्ण पतझर जंगल कतिदेखि कति समुद्रसतहमा पाइन्छ ? ↪१२०० मिटरदेखि २१०० मिटर समुद्र सतहबीचमा

🔵➤ समशितोष्ण कोणधारी जंगल पाइने उचाई कति हो ? ↪समुद्र सतहदेखि २१००–३३०० मिटरबीचको उचाई

🔵➤ लेकाली वनस्पती पाइने उचाई कति हो ? ↪समुद्र सतहदेखि ३३००–५००० मिटरसम्मको उचाई ।
©-khadak rawat - खडक रावत

🔵➤ नेपालमा टुन्ड्रा वनस्पति कति उचाईबीचमा पाइन्छ ? ↪समुद्र सतहभन्दा ५००० मिटर देखि माथिको भूभागमा

🔵➤ नेपालमा पाइने माटोलाई कुन कुन भागमा वर्गीकरण गरिएको छ ? ↪५ प्रकारमा (पाँगो, बलौटे, पहाडी, हिमाली, टुन्ड्रा)

🔵➤ नदीका आधारमा नेपाललाई कति भागमा बाँडिएको छ ? ↪३ भागमा

🔵➤ नेपालको सबैभन्दा ठूलो ताल कुन हो ? यो कुन जिल्लामा रहेको छ ? ↪रारा, मुगु

🔵➤ नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डोको गहिराई कति रहेको छ ? ↪६५० मिटर

🔵➤ फेवाताल, वेगनास ताल, रुपाताल कस्कीमा पर्दछ भने खास्टे ताल कहाँ पर्दछ ? ↪कास्की

🔵➤ सबैभन्दा उचाईमा रहेको ताल कुन हो ? ↪तिलिचो, ४९१९ मिटर

🔵➤ घोडाघोडी ताल कैलालीमा पर्छ भने सुके ताल कहाँ पर्छ ↪चितवन

🔵➤ नन्दभाउजु ताल चितवनमा पर्छ भने सत्यवती ताल कहाँ पर्छ ↪पाल्पा

🔵➤ संसारको जलस्रोतको दोश्रो धनी देश कुन हो ? ↪ नेपाल

🔵➤ नेपाललाई धरातलीय स्वरुपको आधारमा
कति भागमा विभाजन गरिएको छ ? ↪ ३ भागमा

🔵➤ हिमाली प्रदेशलाई उचाइको आधारमा कति मिटरदेखि कति मिटरसम्मको क्षेत्र तोकिएको छ ? ↪ करिब ४००० मिटरदेखि माथि

🔵➤ पहाडी प्रदेशले कति उचाइसम्मको भू–भाग ओगटेको छ ?
↪ समुन्द्र सतहबाट ७० मि.देखि ६०० मि.सम्म

🔵➤ सगरमाथाको नामाकरण ‘एभरेष्ट’ भनी कसको नामबाट राखिएको हो ?
↪ ब्रिटिस नागरिक सर्भेयर जर्ज एभरेष्ट नामबाट

🔵➤ डा. बाबुराम आचार्यले माउण्ट एभरेष्टलाई ‘सगरमाथा’ भनि नामाकरण कहिले गरेका हुन् ? ↪ सन् १९५६

🔵➤ नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीका सातवटा सहायक नदीहरुमा सबैभन्दा सानो नदी कुन हो ? ↪ लिखु

🔵➤ नेपालको सबैभन्दा गहिरो नदी सप्तगण्डकीको लम्बाइ कति रहेको अनुमान गरिएको छ ? ↪ करिब ३३८ कि.मि.

🔵➤ नेपालको सबैभन्दा लामो नदी कुन हो ? ↪ कर्णाली

🔵➤ नेपालको सबैभन्दा गहिरो ताल राराताल हो भनेर कहिलेदेखि पत्ता लागेको हो ?
↪ वि.सं. २०६१ ज्येष्ठ २७ देखि ३० सम्मको सर्भेले

🔵➤ नेपालको सबैभन्दा ठूलो ताल कुन ताल हो ? ↪ रारा

🔵➤ नेपालको उत्तरी सिमा हिमालदेखि दक्षिण महाभारत पर्वतसम्म फैलिएको जिल्ला कुन हो ? ↪ धादिङ्

🔵➤ विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ? ↪ नेपालको अन्नपूर्ण र धवलागिरी बीचको गल्छी

🔵➤ विश्वको सबैभन्दा अग्लो स्थानमा रहेका ताल कुन हो ? ↪तिलिचो ताल

🔵➤ विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो ? ↪ अरुण उपत्यका (संखुवासभा)

🔵➤ विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? ↪ नेपालको सोलुखुम्बुस्थित होटल एभरेष्ट भ्यू (१२,७१३ फिट)

🔵➤ नेपालको सबैभन्दा ठूलो अञ्चल कर्णाली (२१,३५१ व्र्ग कि.मि) हो भने सबैभन्दा सानो अञ्चल कुन हो ? ↪ महाकाली (६९८९ वर्ग कि.मि.)

🔵➤ नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा (७८८९ वर्ग कि.मी.) छ हो भने सबैभन्दा सानो जिल्ला भक्तपुरको क्षेत्रफल कति छ ? ↪ ११९ वर्ग कि.मि.

🔵➤ दक्षिण एसियाको कुल भू–भागमध्ये नेपालले कति प्रतिशत भू–भाग ओगटेको छ ? ↪ ३.२७९ प्रतिशत

🔵➤ नेपालको पूर्वी विन्दु झापाको काँकडभिट्टामा पर्दछ भने पश्चिम विन्दु कहाँ पर्दछ ?
↪ कन्चनपुरको दोधारा

🔵➤ नेपालभन्दा भारत २२ गुणा ठूलो छ भने चीन कति गुणा ठूलो छ ? ↪ ६५ गुणा

🔵➤ नेपालको कुन नदीलाई उत्तरवाहिनी नदी भनेर चिनिन्छ ? ↪ कर्मनाशा

🔵➤ नेपालको सबैभन्दा कान्छो जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? ↪ कालीकोट

🔵➤ नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ? ↪ खुम्बु

🔵➤ नेपालमा कति प्रकारका गुराँसहरु फुल्दछन् ? ↪ ३२ प्रकार

🔵➤ सर्वाेच्च शिखर सगसमाथा नेपालको कुन गा.वि.स. मा पर्दछ ? ↪ खुम्जुङ्ग

🔵➤ नेपालको सबैभन्दा उच्चस्थानमा रहेको बस्ती कुन हो ? ↪ छार्का भोट र ताराप गाउँ डोल्पा

🔵➤ सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ? ↪ विहारको करसेला

🔵➤ हिमाल पारिका जिल्ला भनेर कुन कुन जिल्लालाई बुझाउँछ ? ↪ मनाङ र मुस्ताङ.

🔵➤ नेपालको भित्री मधेशमा पर्ने जिल्लाहरु कति वटा छन् ? ↪ ७ वटा

🔵➤ नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदसमुकाम कुन हो ? ↪ हुम्लाको सिमिकोट

🔵➤ प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी नेपालको कुन जिल्लामा पर्दछ ?↪ प्यूठान

🔵➤ काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ ? ↪ ५०० कि.मि.

🔵➤ नेपालको कुन नदीको किनारमा शालीग्राम पाइन्छ ? ↪ कालीगण्डकी

🔵➤ नेपालको मानचित्रमा सबैभन्दा मध्य भागमापर्ने स्थान कुन हो ? ↪पोखरा

🔵➤ बूढीगण्डकीको उद्गम स्थल कुन हो ? ↪ गणेश हिमाल

🔵➤ बाग्मती नदीको उद्गम स्थल कहाँ हो ? ↪ बागद्वार

🔵➤ विश्वको सर्वाेच्च स्थानमा रहेको तिलिचो ताल समुन्द्र सतहदेखि कति उचाइमा रहेको छ ? ↪४९१९ मिटर

🔵➤ नेपालमा उत्तर गंगा भनेर कुन नदीलाई चिनिन्छ ? ↪ सानी भेरी

🔵➤ महेन्द्र राजमार्गले छुने पहाडी जिल्लाहरु कुन कुन हुन् ? ↪अर्घाखाँची र मकवानपुर

🔵➤ हिमालकी रानी भनेर कसलाई चिनिन्छ ? ↪ स्व. पासाङ्ग ल्हामु शेर्पा

🔵➤ नेपालको सबैभन्दा पूर्व विन्दुसम्म पुगेको जिल्ला कुन हो ? ↪ ताप्लेजुङ्ग

🔵➤ बराबर क्षेत्रफल भएका अञ्चलहरु कुन कुन हुन् ? ↪कोशी र जनकपुर (९६६९ वर्ग कि.मि.)

🔵➤ सप्तकोशी नदीको औसत जलप्रभाव कति छ ? ↪ १५६४ क्यूविक मिटर प्रति सेकेण्ड

🔵➤ नेपालको कुल भू–भागको कति प्रतिशत भू–भाग पानीले ओगटेको छ ? ↪ ३.९५%

🔵➤ नेपालका नदीहरुको कुल विद्युत उत्पादन क्षमता कति छ ? ↪८ करोड ३ लाख किलोवाट

🔵➤ अरुण नदीको संस्कृत नाम के हो ? ↪ महाप्रभा
©-khadak rawat - खडक रावत
🔵➤ विष्णुमति नदीको उद्गम स्थल कहाँ हो ? ↪ सपन तिर्थ

🔵➤ माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ? ↪ राराताल

🔵➤ फेवातालको बीचमा कसको मन्दिर अवस्थित छ ? ↪ वराहको मन्दिर

🔵➤ नेपालको कुन तालको आकार गुलेली जस्तो छ ? ↪ शे–फोक्सुण्डो ताल

🔵➤ नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ? ↪ च्छोरोल्पा हिमताल (४५८० मि.)

🔵➤ नेपालको सबैभन्दा अग्लो स्थानमारहेको भञ्ज्याङ्ग चाबुक भञ्ज्याङ्ग कति उचाइमा अवस्थित छ ? ↪ ५९७९ मिटर

🔵➤ नेपालमा केबुलकार सेवा कहाँ संचालित छ ? ↪ चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म

🔵नेपालमा केवुलकारको सञ्चालन कहिलेबाट भएको हो ? ↪ वि.सं. २०५४ जेष्ठ २७ गते

🔵➤ काठमाडौं–हेटौडा रोपवे (रज्जु मार्ग) को लम्बाइ कति छ ? ↪ सरदर ४२.३ कि.मि

🔵➤ नेपालको कति उचाइको क्षेत्रफललाई हिमरेखा घोषित गरिएको छ ? ↪ सरदर ५००० मिटर

🔵➤ गण्डकी नदीको विद्युत क्षमता कति छ ? ↪ २१,००० मे.वा.

🔵➤ भारतमा पुगेपछि कर्णाली नदीलाई कुन नामले चिनिन्छ ? ↪ घाघरा

🔵➤ कर्णाली नदीको जलप्रवाह कति छ ? ↪ औसत १३१६ क्यूवीक मिटर प्रतिसेकेण्ड

🔵➤ नेपालको कुन कुन स्थानमा चाँदीको खानी भएको अुनुमान गरिएको छ ? ↪ बागलुङ, चिसापनी र फूलचौकी

🔵➤ विश्वको सबैभन्दा उच्चस्थानबाट बग्ने नदी अरुणलाई तिब्बती भाषामा के भनिन्छ ? ↪ फुङ्चु नदी

🔵➤ बिश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यकाको उचाइ कति छ ? ↪ करिब ४५७ मिटर

🔵➤ स्थानीय किवदन्तीअनुसार पार्वतीको नेत्रकोषबाट खसेको पसीना बगेर प्रादूर्भाव भएको नदी कुन हो ? ↪ दूधकोशी

🔵➤ सप्ताकोशी नदीको सबैभन्दा ठूलो र लामो नदी कुन हो ? ↪ अरुण

🔵➤ महाकाली नदीलाई भारतमा पुगेपछि के का नामले चिनिन्छ ? ↪ शारदा नदी

🔵➤ नेपालको सबैभन्दा लामो पुल भएको कन्काई नदी कुन जिल्लामा पर्दछ ? ↪ झापा जिल्लामा

🔵➤ कन्काई नदीको उद्गम स्थान कुन हो ? ↪ महाभारत पर्वत

🔵➤ सुनकोशी नदीको पौराणिक नामके हो ? ↪ शुभश्रवा

🔵➤ महेन्द्रनगर कुन नदीको किनारमा अवस्थित छ ? ↪महाकाली

🔵➤ मोहना नदीको किनारमा अवस्थित क्षेत्र धनगढी हो भने गमगढी कुन नदीको किनारमा अवस्थित छ ? ↪ मुगु कर्णाली

🔵➤ जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चामे स्थान कुन नदीको किनारमा अवस्थित छ ? ↪ नारदखोला

🔵➤ नेपालको प्रसिद्ध ताल ‘रारा’ कुन जिल्लामा अवस्थित छ ? ↪ मुगु

🔵➤ रारा ताललाई कहिलेदेखि महेनद्रताल नामाकरण गरिएको हो ?
↪ वि.सं. २०२० चैत्र १३ गते

🔵➤ अंग्रेजी अक्षरको थ जस्तो आकारको देखिने शे–फोक्सुण्डो ताल कति उचाइमा अवस्थित छ ? ↪ समुन्द्र सतहदेखि ३९०० मिटर

🔵➤ नेपालको मानव निर्मित तालहरुमध्ये सबैभन्दा ठूलो ताल कुन हो ? ↪ इन्द्रसरोवर ताल

🔵➤ गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्दछ ? ↪ सप्तरी

🔵➤ वराह क्षेत्र कुन जिल्लामा पर्दछ ? ↪ सुनसरी

🔵➤ मस्र्याङ्दी नदीको उद्गम स्थल कहाँ हो ? ↪ अन्नपूर्ण हिमाल

🔵➤ रारा ताल कति उचाईमा रहेको छ ? ↪ ३२०० मी.

🔵➤ शुक्लाफाँट वन्यजन्तु आरक्ष कुन जिल्लामा पर्दछ ? ↪कञ्चनपुर

🔵➤ नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो भने विश्वको तेस्रो अग्लो हिमाल कुन हो ? ↪ कञ्चनजंघा

🔵➤ नेपालको कुन जिल्लाको सिमाना चारैतिर पानीले छुट्टाइएको छ ? ↪ कैलाली

🔵➤ अमलेखगञ्जको पुरानो नाम के हो ? ↪ भिच्छाखोरी

🔵➤ बढी विमानस्थल भएको जिल्ला कुन हो ? ↪ सोलुखुम्बु

🔵➤ नेपाल पिक ताप्लेजुङमा पर्दछ भने सिहलिला पर्वत कहाँ पर्दछ ? ↪ ताप्लेजुङ

🔵➤ नेपालको प्रमाणिक समय ग्रिनविच समयभन्दा कति छिटो छ ? ↪ ५ घण्टा ४५ मिनेट

🔵➤ नेपालको प्रमाणिक समय गौरीशंकर हिमालको ८६० १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानेर लागू गरिएको हो ? ↪ २०४२ बैशाख १ देखि

🔵➤ शे–फोक्सुण्डो तालको गहिराई ६५० मि. छ भने रारा तालको गहिराई कतिछ ? ↪ १६७

🔵➤ ७ कुण्डको जिल्ला रसुवा हो भने ७ तालको जिल्ला कुन हो ? ↪ कास्की

🔵➤ करुवाको लागि पाल्पा प्रख्यात छ भने जुनारको लागि कहाँ प्रख्यात छ ? ↪ सिन्धुली

🔵➤ चिलिमे जलविद्युत आयोजना रसुवामा पर्दछ भने सल्लेरी च्यास्ला जलविद्युत कहाँ पर्दछ ? ↪ सोलुखुम्बु
©-khadak rawat - खडक रावत
🔵➤ बाह्र सिङ्गेका लागि प्रसिद्ध वन्युजन्तु आरक्ष कुन हो ? ↪ शुक्ला फाँट वन्यजन्तु आरक्ष

🔵➤ सगरमाथाको शिखरमा सबैभन्दा धेरै पटक
पाइला टेक्ने महिला को हुन् ? ↪ ल्हाक्पा शेर्पा

🔵➤ कञ्चनजंघा एफ.एम. कुन जिल्लामा पर्दछ ? ↪ झापा, बिर्तामोड

🔵➤ सबैभन्दा बढी पर्यटक आउने राष्ट्रिय निकुञ्ज कुन हो ? ↪ चितवन राष्ट्रिय निकुञ्ज

🔵➤ पाथीभरा हिमाल दोलखा जिल्लामा पर्दछ भने गणेश हिमाल कुन जिल्लामा पर्दछ ? ↪ रसुवा

🔵➤ रुकुम जिल्लाको सदरमुकाम मुसीकोटको पुरानो नाम के हो ? ↪ जुम्ली खलंगा

🔵➤ चुरे पर्वत श्रृंखलाको सबैभन्दा अग्लो टाकुरा कुन जिल्लामा पर्दछ ? ↪ कैलाली

🔵➤ पिरामिड हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? ↪ कञ्चनजंघा

🔵➤ तिलखुवा झरना कुन जिल्लामा पर्दछ ? ↪ अर्घाखाँची

🔯ज्ञान जति बाड्यो उति बढ्छ,मन परे  पेज लाइक र शेयर गर्न नभुल्नुहोला 🔯