Tuesday, July 16, 2019

बिबिध important

विश्व अर्वपतिको सुचिमा चौधरी !!
सन २०१६ मा स्थान :- १५७७
कुल सम्पती :- १.१ बिलियन
यश अघि चौधरिको स्थान :- १४६५
पहिलो स्थान :- बिल गेट्स
महत्वपूर्ण बस्तुगत प्रश्नोत्तर
** नेपालमा पहिलो पटक कुन बिरुवाको DNA परीक्षण गरिएको हो ?
– चिराइतो
**ओजन तह कसले पत्ता लगाएका हुन् ?
– जे.सि. फारम्यान
** एजेण्डा २१ मा आधारित दिगो विकास कार्यक्रम कुन कुन तीन जिल्लाहरुमा लागू छ ?
– दाङ, सुर्खेत र कैलाली
** हाल विश्वको कूल जनसंख्याको कति प्रतिशत हिस्सा सहरी क्षेत्रमा बसोबास गरेको पाइन्छ ?
– ४३%
** PH को पूरा रुप के हो ?
– Potential of Hydrogen
**वातावरण परिवारको अध्यक्ष को हुन्छ ?
– प्रधानमन्त्री
**नेपालको लालीगुराँसको राजधानी भनेर कुन ठाउँलाई चिनिन्छ ?
– तिनजुरे-मिल्के-जलजले, तेह्रथुम
** रुखको पात हल्लिँदा कति डेसिबल ध्वनी निस्कन्छ ?
– १० डेसिबल
**दिगो विकासका लागि नेपालमा सर्वप्रथम लागू भएको रणनीति कुन हो ?
– राष्ट्रिय संरक्षण रणनीति
** क्योटो सम्मेलन कहिले भएको थियो ?
– सन् 1997
**नेपालमा कति प्रकारका पारिस्थितिक प्रणालीहरु पाइन्छन् ?
– ११८ प्रकार
**नेपालमा कुन दिनलाई वनस्पति दिवसको रुपमा मनाइन्छ ?
– चैत्र २९
** जैविक विविधताको हिसाबले विश्वको सबैभन्दा धनी मुलुक कुन हो ?
– इण्डोनेसिया
** नेपाल जीन बैंकको स्थापना कहिले भएको हो ?
– वि.सं. २०६७ असोज २१
**नेपालको सेनारहित एकमात्र संरक्षण क्षेत्र कुन हो ?
– मकालु बरुण संरक्षण क्षेत्र
**शुक्लाफाँटा घाँसे मैदान कति क्षेत्रफलमा फैलिएको छ ?
– ५४ व.कि.मि.
** नेपालमा सबैभन्दा बढी हाब्रो अर्थात् रेडपाण्डा भएको जिल्ला कुन हो ?
– ताप्लेजुङ
** जलप्रकोपका कारण हुने क्षतिमा नेपाल विश्वका कतिऔं स्थानमा रहेको छ?
– ३०
** क्योटो घोषणा पत्रमा कति धारा रहेको छ ?
– २७ धारा
** विश्व बाघ दिवस कहिले मनाइन्छ ?
– जुलाई २९
** काठमाण्डौं महानगरपालिकालाई कहिले प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गरिएको हो ?
– 2072 असार 1 (Declared in 2072.01.01 but later amended to 2072.03.01)
** नेपालमा वातावरण संरक्षण नियमावली कुन वर्षदेखि लागू भयो ?
– वि.सं. २०५४
** ‘नर्मदा बचाउ’ अभियान कुन व्यक्तिसँग सम्बन्धित छ ?
– मेघा पाटेकर
** ह्युगो कार्ययोजना केसँग सम्बन्धित छ ?
– प्राकृतिक प्रकोप व्यवस्थापन
** बहुचर्चीत चीपको आन्दोलनका अगुवा को हुन् ?
– सुन्दरलाल बहुगुणा
**सौर्य किरणबाट उपचार गर्ने विधिलाई के भनिन्छ ?
– हेलियोथेरापी

मानव अधिकार र मौलिक हक बिचको भिन्नता औल्याउनुहोस ।
- मानव मात्रले पाउने बिश्वव्यापी रुपमा लागुहुने वा मान्यहुने अधिकार मानव अधिकार हो । मानव अधिकार अन्तराष्ट्रिय सन्धि सम्झौताबाट सिर्जना हुन्छ । मानव अधिकारको विश्वव्यापि घोषणपत्र मानव अधिकारलाई स्थापित गर्ने र दरिलो पार्ने एकमात्र आधार हो । कुनै पनि देशको भौगोलिक सिमाभित्र मात्र लागुहुने, त्यो देशको सम्विधानद्धारा घोषित हुने हक नै मौलिक हक हो । अर्थात देशको मूल कानुनको रुपमा रहेको सम्विधाननै मा्ैलक हक सीर्जना गर्ने एकमात्र आधार हो ।
- मानव अधिकार सवै व्यक्ति वा नागरिकलाई समान रुपमा प्राप्त हुन्छ । यसमा व्यक्ति लाई प्राप्तहुने वा नागरिकलाईमात्र प्राप्त हुने भनेर विभेद गरिएको हुदैन । केहि मौलिक हक देशका नागरिकलाई मात्र प्राप्तहुने र केहि हक त्यस्तो देशमा बसोवास गर्ने सम्पूर्ण व्यक्तिहरुलाई प्राप्तहुने गरी तोकिएको हुन सक्दछन ।
- सामान्यतया मानव अधिकारको उलंघन हुदा कानुनी उपचार हुदैन । यसको पालनाको लागि नैतिक दवाव मात्र सीर्जना गर्न सकिन्छ । मौलिक हकहरु उलंघनहुदा कानुनी उपचारको व्यवस्था हुन्छ । यसको ज्ञारेण्टि सम्विधानद्धारानै गरिएको हुन्छ ।
- मानव अधिकार विश्व भरि सवैलाई समान रुपमा लागुहुने हुदा अलि बढी फराकिला स्वरुपका तथा आधारभूत प्रकृतिका हुन्छन । मौलिक हक देशको सीमाभित्रमात्र लागुहुने हुदा देशको परिवेश अनुकुलका, सीमित दायरा समेटेका हुन्छन ।
- मानव अधिकार यो धर्तिमा जन्मनसाथ स्वतः सवै मानवलाई समान रुपमा प्राप्त हुन्छ । यसको प्रकृति अन्तराष्ट्रिय स्वरुपको हुन्छ । मौलिक हक देशको सीमाभित्र मात्र सीमित हुने हुदा त्यो देश भन्दा बाहिर रहेर अभ्यास गर्न सकिदैन । यसको प्रकृति राष्ट्रिय स्वरुपको हुन्छ ।
साभार गरिएको

केहि प्रश्नोत्तरहरू....!!
=============
1. विवाहमा दुलाहले दुलहीलाई लाइदिने औठीलाई के भनिन्छ ?
-साइमुद्रो
2. मुर्दा बेर्ने कपडालाई के भनिन्छ ?
-चिचेट
3. टुनामुना जान्नेलाई के भनिन्छ ?
-जालन्दरी
4. अर्नाको बच्चालाई के भनिन्छ ?
-पिडा
5. अरुसँग नमिल्ने स्वाभावको मान्छेलाई के भनिन्छ ?
-एकलकाँटे
6. टोपीको माथिल्लो भागको घेरालाई के भनिन्छ ?
-चा उलो
8. बत्ती बाल्न प्रयोग गरिने कपडालाई के भनिन्छ ?
-सलेदो
9. चौरी गाईको पुच्छरलाई के भनिन्छ ?
-चमर
10. मदानीको टुप्पोलाई के भनिन्छ ?
-नाईटो
11. मदानीमा बेरिएको धागोलाई के भनिन्छ ?
-नेती
12. गहना बनाउँदा खेर जाने सुनलाई के भनिन्छ ?
-जर्ति
13. गहनाहरु ठोकिएर बज्दा निस्कने आवाजलाई के भनिन्छ ?
-सिज्ज
14. टाउको नभएको मान्छेलाई के भनिन्छ ?
-मुर्कटा
15. सौतेनी आमा पट्टिका दाजुभाईलाई के भनिन्छ ?
-भिन्नोदर
16. तुलसीको पातको मुनालाई के भनिन्छ ?
-मञ्जरी
17. डाडु र पनियो एकै ठाँउ भएको सामाग्रीलाई के भनिन्छ ?
-कर्चूलो
18. घोडाको गर्धनको रौ लाई के भनिन्छ ?
-याल
19. रक्सी बनाउने मानिसलाई के भनिन्छ ?
-कलवार
20. दिदिले भन्दा पहिले विवाह गर्ने बहिनीलाई के भनिन्छ ?
-दिधिषू
21. खोलो फैलिएर तर्न सकिने ठाँउलाई के भनिन्छ ?
-जँघार
22. रजस्वला हुने अवस्थाकी किशोरीलाई के भनिन्छ ?
-बाला
23. आँखी भौ भएको ठाँउलाई के भनिन्छ ?
-भृकुटी
24. भरियाले भारी बिसाउँदा प्रयोग गर्ने लट्ठीलाई के भनिन्छ ?
-तोक्मा
25. आकाश र पृथ्वी जोडिए जस्तो देखिने ठाँउलाई के भनिन्छ ?
-क्षितिज
26. लास लैजादा बाटोमा फाल्ने पैसालाई के भनिन्छ ?
-टिला
27. सेतो गुँरासलाई के भनिन्छ ?
-चिमाली
28. सारङ्गी रेट्ने साधनलाई के भनिन्छ ?
-गज
29. बाँदर नचाउनेलाई के भनिन्छ ?
-मदारी
30. विवाह नगरेकी युवतीबाट जन्मेको छोरालाई के भनिन्छ ?
-कानीन
A
१ जैबिक बिबिधता सम्बन्धी सन्धी कुन
सम्मेलनमा प्रस्तुत गरियो ?
– रियो सम्मेलन (नासु २०७०)
२ पातहरु हल्लिदा कति डेसिबल ध्वानी उत्पन्न
हुन्छ ?
-१० डेसिबल (नासु २०७०)
३ जटाँयु रेष्टुराँ भनेको के हो ?
– गिद्ध संरक्षण र सम्बर्द्दन गर्ने कार्य (नासु
२०६९)
४ सन १९८७ मा ब्रुट्ल्याण्ड कमिसनले पेस गरेको
प्रतिबेदनको नाम के हो ?
-हाम्रो साझा भविष्य (नासु २०६९)
५ जैबिक बिबिधतामा नेपाल बिश्वको कतिऔ
स्थानमा छ ?
-२५ औ (खरिदार २०७०)
६ नेपालमा कति प्रजातिका चराहरु संरक्षित
गरिएका छन ?
– ९ प्रजाती (खरिदार २०६८)
७ सर्बप्रथम एडस कुन महादेशमा पत्ता लागेको
हो ?
– अफ्रीका (खरिदार २०६८)
८ जनगणना २०५८ अनुसार नेपालमा महिला र
पुरुषको अन्तर कति थियो ?
-२३,५८१ (खरिदार २०६८)
९ ग्रीन पिसको स्थापना कहिले भएको हो ?
– सन १९७१ (खरिदार २०६८)
१० ओजन तह पृथ्विको सतहबाट कति माथी
रहेको छ ?
-२५ देखी ४० किमि सम्म(खरिदार २०६८)
११ पृथ्वी दिवस कहिले मनाइन्छ ?
– अप्रील २२ (खरिदार २०६८)
१२ सबैभन्दा पछि स्थापना गरिएको राष्ट्रीय
निकुञ्ज कुन हो ?
– बाँके राष्ट्रीय निकुञ्ज (शाखा अधिकृत
२०७०)
१३ जैविक विविधतालाई कति भागमा
बिभाजन गरिएको छ ?
– ३ (खरिदार २०६९)
१४ नेपालको राष्ट्रीय जनगणना कति कति
वर्षमा लिने गरिन्छ ?
– प्रत्येक १० वर्षमा ( खरिदार २०७०)
१५ मानव शरिरमा रातो रक्तकोषको कमिले कुन
रोग लाग्दछ ?
– रक्तअल्पत्ता (खरिदार २०६९)
१६ भिजन २००५ के संग सम्बन्धित छ ?
– पर्यटन (नासु २०७१)
१७ युरो -१ के संग सम्बन्धित छ ?
– सवारिसाधन (नासु २०७१)
१८ नेपालमा संरक्षित,स्तनधारि,बन्यजन्तुको
सङ्ख्या कति छ ?
-२७ (नासु २०७१)
१९ तलका मध्ये कुन चाँहि दिगो विकासको
अबधारणा होइन ?
क गुणस्तरिय विकास
ख अन्तरपुस्ता समन्याय
ग टिकाउ विकास
घ सहस्राब्दी विकास
उत्तर:- सहस्राब्दी विकास (नासु २०७१)
पारिस्थितिक पद्धति
==============
२० कुनै पनि वातवरणमा रहेने विभिन्न समुदाय
तथा वातावरणवीचको अन्तरसम्बन्धलाई के
भनिन्छ ?
– पारिस्थिक पद्धति
२१ पारिस्थितिक पद्धतिका ३ प्रमुख जैविक
तत्वहरु:-
– उत्पादक
– उपभोक्ता
– विच्छेदक
२२ कुनै पनि पारिस्थितिक पद्धतिमा भएका
सम्पुर्ण हरिया वनस्पतिहरु, जसले आफुलाई
चाहिने खाना आफैं बनाउछन, त्यस्ता
वनस्पतिलाई के भनिन्छ ?
-उत्पादक
२३ उत्पादक तथा अन्य जीवहरुलाई आफ्नो
खाद्य पदार्थको रुपमा प्रयोग गर्ने सम्पुर्ण
साकाहारी तथा मांसाहारी जनवारलाई के
भनिन्छ ?
– उपभोक्ता
२४ उत्पादक र उपभोक्ताको मृत शरिरलाई
कुहाएर माटोमा मिलाउने कार्य गर्ने सुक्ष्म
जीवाणुलाई के भनिन्छ ?
– विच्छेदक
२५ जलिय र स्थलिय पारिस्थितिक पद्धति
गरि २ भागमा वर्गिकरण गरिन्छ ।
२६ उपभोक्ता कति प्रकारका हुन्छन ?
-३
२७ सुक्ष्म जिवाणुहरुले के प्रक्रीयाद्धरा
विच्छेदनको कार्य गर्दछन ?
– नाईट्रीफिकेसन र डिनाईट्रीफिकेसन
२८ नाइट्रोजनका यौगिकहरुलाई माटोमा
पाइने जिवाणुहरुले विखण्डन गरि बोटविरुवाले
लिन सक्ने नाइट्रेटमा परिवर्तन गर्ने
प्रक्रीयालाई के भनिन्छ ?
-नाईट्रीफिकेसन
२९ जीवाणुहरुले माटोमा भएका नाइट्रेटहरुलाई
वायुमण्डलिय नाइट्रोजन, नाइट्रस अक्साइड,
एमोनिया अक्सिजन आदिका रुपमस विच्छेदन
गर्ने प्रक्रीयालाई के भनिन्छ ?
– डिनाइट्रीफिकेसन
३० ब्रहामण्डमा रहेका सम्पुर्ण मानिस , जिव ,
निर्जिव बस्तुहरु, पशुपंक्षि, रुख विरुवा, माटो ,
पानी , पहाड, भुमी आदिको समष्टिगत रुप के
हो ?
– पर्यावरण
दिगो विकास र जैविक विविधता
=======================
३१ मानिसको वर्तमान आवश्यकता र
चाहनाको परिपुर्तिका लागी भविष्यका
पुस्ताको आवश्यकतासँग सम्झौता नगरी श्रोत
साधनको सन्तुलित र बुद्धिमत्तापुर्ण उपयोग
गर्नु नै…… हो ?
– दिगो विकास
३२ दिगो विकासका सिद्धान्तहरु:-
® पारिस्थितिक पद्धतिको संरक्षण
® समाजको दिगो विकास
® मानविय श्रोतको विकास
® जैविक विविधताको संरक्षण
® जनसंख्या नियन्त्रण
® पृथ्विको बहन क्षमतामा ध्यान दिने
® सांस्कृतिक सम्पदाको संरक्षण
® जनसहभागितामा वृद्धी…………
३३ वातावरण तथ विकास सम्वन्धि विश्व
आयोग(ब्रुटल्याण्ड आयोग) कहिले गठन भयो ?
– सन १९८३
३४ जैविक विविधता कायम गर्नको लागी
नेपाल सरकारले लिएको ३ महत्वपुर्ण निति हरु के-
के हुन ?
– वन जंगलको संरक्षण
– कृषिको विविधता
– सिमसार क्षेत्रको संरक्षण
३५ जैविक विविधताका प्रकारहरु
– पारिस्थितिक प्रणाली विविधता
– प्रजाती विविधता
– आनुवंशिक विविधता
३६ जैविक विविधताको हिसावले विश्वको
सबैभन्दा सम्पन्न मुलुक कुन हो ?
– इन्डोनेसिया( दोश्रोमा ब्राजिल)
३७ जैविक विविधताको दृष्टिले नेपाल
विश्वको कतिऔं स्थानमा पर्दछ ?
– २५ औं ( एसियाको ११ औं)
३८ विश्वमा पाईने कुल वनस्पतिको कति
प्रतिशत नेपालमा पाईन्छ ?
– ३%
३९ प्रकृतिको कुचिकार भन्नाले कुन जिवलाई
चिनिन्छ ?
– गिद्धलाई
४० नेपाल कृषि अनुसन्धान परिषद (नार्क),को
राष्ट्रीय कृषी आनुवंशिक केन्द्र(जिन बैंक) को
कहिले स्थापना भएको हो ?
– वि•सं• २०६७ असोज २१ ( खुमलटार)
राष्ट्रीय निकुञ्ज, दुर्लभ पशुपंक्षि र वनस्पतिहरु
=================================#kl
नेपालमा:-
४१ निकुञ्जहरु :- १० वटा
४२ आरक्षहरु :- ४ वटा
४३ संरक्षण क्षेत्र :- ७ वटा
४४ मध्यवर्ती क्षेत्र :- १२ वटा
४५ नेपालको सबैभन्दा ठुलो घाँसे मैदान कुन हो ?
– शुक्लाफाँटा घाँसे मैदान
४६ सबैभन्दा ठुलो आरक्ष कुन हो ?
– ढोरपाटन
४७ नेपालको सेनारहित एकमात्र संरक्षण क्षेत्र
कुन हो ?
– मकालु वरुण संरक्षण क्षेत्र
४८ नेपालमा सर्वप्रथम स्थापना भएको
राष्ट्रीय निकुञ्ज कुन हो ?
– चितवन राष्ट्रीय निकुञ्ज
४९ नेपालको सबैभन्दा ठुलो राष्ट्रीय निकुञ्ज
कुन हो ?
– शे-फोक्सुण्डो राष्ट्रीय निकुञ्ज
५० नेपालको सबैभन्दा सानो राष्ट्रीय निकुञ्ज
कुन हो ?
– रारा राष्ट्रीय निकुञ्ज
५१ विश्वको सर्वच्चो स्थानमा रहेको
राष्ट्रीय निकुञ्ज कुन हो ?
– सगरमाथा राष्ट्रीय निकुञ्ज
५२ विश्वमा सबैभन्दा बढी गैडा कुन देशमा
रहेका छन ?
– दक्षिण अफ्रीका(७३%)
५३ विश्वमा लोप हुन लागेका वन्यजन्तुहरुको
सूची प्रकासन गरिने प्रतिवेदनलाई के भनिन्छ ?
– रेड डाटा बुक
५४ संसारको सबैभन्दा सानो चरा कुन हो ?
– बी हमिङ बर्ड
५५ नेपालमा सबैभन्दा बढी प्रजातिका चरा,
पुतली र माछा पाइने उपत्यका कुन हो ?
– अरुण उपत्यका
५६ विश्वको कुन नदिमा माछा पाइदैन ?
– जोर्डन
५७ विश्वमा हाल कति प्रजातिका बाघहरु
रहेका छन ?
-६ प्रजातिका
५८ वन्यजन्तुको अवैध व्यापर सम्बन्धी महासन्धी
CITES को पुरा रुप के हो ?
-Convention on International Trade in Endangered
Species of Flora and Fauna
५९ हाँसलाई के को प्रतिक मानिन्छ ?
– न्यायको
६० नेपालमा हाल कति किसिमका
लाटकोसेराहरु पाईन्छन ?
-१९ प्रजातिका
६१ नेपालमा पहिलो बाघ गणना कहिले
गरिएको थियो ?
– सन २००९ मा
जलवायु मौसम परिवर्तन
=================
६२ पृथ्विको वायुमण्डलको तापक्रमको वृद्धिले
जल तथा वायु अर्थात वातावरणमा हुने
नकारात्मक परिणामलाई …… भनिन्छ ।
– जलवायु परिवर्तन
६३ जलवायु परिवर्तन बारे विश्वको ध्यानकर्षण
गराउन सगरमाथाको आधार शिविरमा
कालापत्थर बैठक कहिले बसेको थियो ?
– वि •सं• २०६६ मंसिर १९
६४ जलबायु परिवर्तन सम्बन्धी कोप-१९ कहाँ
सम्पन्न भयो ?
– पोल्याण्डको वार्सामा
६५ सिसाको बाकसभित्र सूर्यको ताप प्रवेश
गर्ने तर भित्रको ताप बाहिर जान नसक्ने
अबस्थालाई हरितगृह प्रभाव भनिन्छ भनेर
अवधारणा कसले र कहिले ल्याएका हुन ?
– बेरिन जीन फेरिएर – सन १९२६ मा
ओजन तह- वातवरण प्रदुषण- वातवरण व्यबस्थापन
=======================================
६६ ओजन तह कसले पत्ता लगाएका हुन ?
– जे सी फारम्यान
६७ ओजन तहले पृथ्विबाट आउने परवैजनी
किरणहरुको कति प्रतिशत हिस्सा सोसेर
पृथ्विमा आउन जोगाउँ छ ?
-९९%
६८ ओजन तहको सुरक्षाको लागि पहिलो
अन्तराष्ट्रीय सम्झौता कहिले भयो ?
– सन १९८७ डिसेम्बर २४ ( मन्ट्रीयल, क्यानडा)
६९ पृथ्विमा रहेका सम्पुर्ण जैविक तथा अजैविक
वस्तुहरुको सन्तुलन बिग्रन गइ मानिस, जीबजन्तु,
पशुपक्षीं, वनस्पती आदिलाई बस्न तथा बाँच्न
अप्ठायारो हुने अवस्थालाई नै…… भनिन्छ ।
– वातवरण प्रदुषण
७० वातवरण क्षेत्रमा PPP अर्थ के हो ?
-Polluter Pays Principle
७१ नेपालमा सवारी प्रदुषण मापदण्ड कहिले
निर्धारण गरिएको हो ?
– वि•सं• २०५६ मा
७२ संयुक्त राष्ट्र संघले कति डेसिबल सम्मको आवाजलाई सामन्य मानेको छ ?
– ४० डेसिबल #kl
७३ वातवरणिय तापक्रमको घट्दो नियम भन्नाले
के लाई बुझाउछ ?
– हरेक १०० मिटरको उचाँईमा ०•६° तापक्रम घटदै
जाने
७४ वातवरण क्षेत्रको नोबेल पुरस्कार
मानिने”गोल्डम्यान पुरस्कार” कहिले स्थापना
भएको हो ?
– सन १९९०
७५ एउटा वयस्क रुखले दैनिक औसत कति अक्सिजन
दिन्छ ?
-२•७ किलो
७६ नेपालमा औसधिजन्य वनस्पतिहरु कति
उचाँईभन्दा माथी पाईन्छ ?
-३,३०० मिटर
७७ कुन वनस्पतिको तेललाई हरियो तेल भनिन्छ ?
– अडिर
७८ क्योटो प्रोटोकल कहिले देखी
कार्यन्वयनमा आएको हो ?
-सन २००५ फेब्रुवरी १६
७९ ग्लोबल-५०० पुरस्कार पाउने पहिलो नेपाली
को हुन ?
– डा• कृष्णकुमार पाण्डे
८० पहिलो पटक गिद्ध महोत्सव कहाँ भयो ?
– तिलकपुर, नवलपरासी
जनसङ्ख्या
=========
८१ कुनै खास स्थानमा निश्चित समयमा
बसोबासरत मानिसको सम्पुर्ण सङ्ख्यालाई ……
भनिन्छ ।
– जनसङ्ख्या
८२ नेपालको जनगणना कहिले देखी सुरुवात
भएको हो ?
– वि स १९६८ देखी
८३ वि स २०६८ को जनगणनामा सबैभन्दा बढी
जनसङ्ख्या कुन भौगोलिक क्षेत्रमा थियो ?
– तराई(५०•२७%)
८४ जनगणना २०६८ अनुसार नेपालमा कति भाषा
बोलिन्छ ?
-१२३ भाषा
८५ भु-बनोट, हावापानी, माटो, वनस्पती,
सेवा सुविधाहरुको उपलव्धता जस्ता कारणहरुले
देशको जनघनत्वमा ठुलो प्रभाव पार्दछ ।
८६ जनगणना २०६८ अनुसार हालको वृद्धिदर
कायम रहेमा नेपालको जनसङ्ख्या कति वर्षमा
दोब्बर हुन्छ ?
-५२ वर्ष
८८ नेपालको जनगणना इतिहासमा १०० बर्षको
जनगणना भनेर कुन गणनालाई बुझिन्छ ?
– २०६८ को जनगणना
# बृहत उमेर समुह अनुसार जनसङ्ख्या:—
८९ १४ बर्ष वा सो भन्दा कम :- ३४•९१%
९० १५ देखी ५९ वर्ष उमेर समुहको:- ५६•९६%
९१ ६० वर्ष वा सो भन्दा बढी :- ८•१३%
शहरिकरण
=========#kl
९२ सुविधा सम्पन्न ठाँउहरु सहर हुनु र सहरको
मात्रा बढ्ने प्रकियालाई…… भनिन्छ ।
– सहरिकरण
९३ जनगणना २०६८ अनुसार सहरमा बसोबास गर्ने
जनसङ्ख्या कति रहेको छ ?
-१७•०२%
( नगरपालिका विस्तार पश्चात हाल सहरको
जनसङ्ख्या ३६•८% पुगेको छ )
अन्य थप
=======
९४ प्रदुषित वातवरणबाट मानव जातिलाई
बचाउन जोड दिएको हेग घोषणा कहिले भएको
थियो ?
-सन १९८९ मार्च ११
९५ शे- फोक्सुण्डो राष्ट्रीय निकुञ्ज कुन-कुन
जिल्लामा फौलिएको छ ?
– मुगु र डोल्पा
९६ वि•सं• २०६८ को जनगणना अनुसार नेपालको
जनसङ्ख्या कति रहेको छ ?
-२,६४,९४,५०४
९७ नेपालमा कति प्रकारका पारिस्थितिक
पद्धती रहेको पाईन्छ ?
– ११८
९८ हालसम्म नेपालमा कति वटा सिमसार क्षेत्र
रामसार सूचिमा सूचिकृत छन ?
-९
९९ अ्म्ल वर्षाको नामाकरण कसले गरेका हुन ?
– रबर्ट ए• स्मिथ
१०० नेपालको जडिबुटिको भण्डार मानिने
अञ्चल कुन हो ?
– कर्णाली#kl
B १. नेपालको कुन जिल्लालाई अचेल रेमिट्यान्सको जिल्ला भनेर पनि चिनिन्छ ?
– बाग्लुङ्( नेपालमा सबभन्दा बढी रेमिट्यान्स भित्र्याउने जिल्ला )
२. नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थललाई कहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भनी नामाकरण गरियो ?
– वि.सं २०१७
३. त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल कुन निकायको सहयोगमा २०३४ सालमा निमार्ण भएको हो ?
– एसियन विकास बैंक
४. १६ जुलाई १९१८ मा दक्षिण अफ्रिकाको चाङ्साई नगरमा जन्मिएका द.अफ्रिकी अश्वेत नेता नेल्सन मण्डेलाको न्मको नाउँ के थियो ?
– रोहिल्लार
५. सन् २०१३ जुलाईमा भुटानका नवनिर्वाचित प्रधानमन्त्रीको नाम के हो ?
– छिरिङ तोब्गे
६. जग्गा धितो राखी रिण दिने चलन कुन मल्ल राजाले चलाएका हुन् ?
– जयस्थिति मल्ल
७. नेपालको कुन जिल्लामा लौठसल्लाको व्यावसायिक खेती गरिएको छ ?
– इलाममा
६. जग्गा धितो राखी रिण दिने चलन कुन मल्ल राजाले चलाएका हुन् ?
– जयस्थिति मल्ल
७. नेपालको कुन जिल्लामा लौठसल्लाको व्यावसायिक खेती गरिएको छ ?
– इलाममा
८. पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी कुन हो ?
– क्वेटा
९. दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशका कतिवटा जिल्ला समेटेर नयाँ राज्य तेलङ्गना निमार्ण भएको हो ?
– १० जिल्ला ( सन् २०१३ अगस्त १ )
१०. विश्वमा योजनावद्द आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?
– रुस
११. नेपालमा सर्वप्रथम इन्टरनेट बैङ्किङ् सेवाको सुरुवात गर्ने बैङ्क कुन हो ?
– कुमारी बैंक
१२. भीभीएनडी नामक भ्याक्सिन कुन रोगका विरुद्द कुखुरालाई दिइन्छ ?
– रानीखेत
१३. सन् २०१३ को ओस्कार अवार्डमा नेपालको कुन चलचित्रले प्रतिनिधित्व गर्ने भएको छ ?
– सुनगाभा
१४. २०७० सालको युवामोती पुरस्कारद्दारा ( ५० हजार र स्वर्ण पदक ) कुन युवाद्दय साहित्यकारलाई पुरस्कृत रियको थियो ?
– अनन्त वाग्ले र पुष्करराज भट्ट
१५. धोवीघाट एक्प्रेस निबन्ध संग्रहका लेखक रोशन शेरचन हुन् भने मलाया एक्सप्रेस उपन्यासका लेखक को हुन् ?
– अखण्ड भण्डारी
१६. नेपालको फुटबल इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रिय टोलीबाट खेल्ने कीर्तिमान कसको नामा रहेको छ ?
– विमल घर्तीमगर १७. अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडीको हुन् ?
– गणेश थापा
१८. नेपालका पूर्व प्रम मरिचमान सिंह श्रेष्ठको ७२ बर्षको उमेरमा २०७० साउन ३१ गते निधन भयो भने उनी हिलोपटक नेपालको प्रधानमन्त्री कहिले भएका थिए ?
– वि.सं २०४३ साल असार १ गते
१९. सन् २०१२ मा कुन नेपाली इन्जिनियरलाई दक्षिण कोरिया सरकारले मानार्थ नागरिकता प्रदान गरको थियो ?
– भानु श्रेष्ठ
२०. बरिष्ठ गायक तथा संगितकार फत्तेमान राजभण्डारीको ७७ बर्षमा निधन कहिले भएको थियो ?
– वि.सं २०७० साल भाद्र २५ गते
२१ WTO को १६४ औं सदस्य राष्ट्र कुन हो ?
= अफगानिस्तान
२२ नेपालको पहिलो वालमैत्री नगरपालिका कुन हो ?
= सुनवल नगरपालिका
२३ २०१५ को सहित्य तर्फको नोवेल पुरस्कर कसलाई प्रदान गरियो?
= स्वेतलाना अलेक्सिविच
२४ बंगबन्धु गोल्ड कप २०१६ मा नेपालले कुन देशलाई पराजित गर्दै उपाधी जित्यो ?
= बहराइन
२५ कोप- २२ सन् २०१६ मा कुन देशमा हुने भएको छ ?
= मोरक्को
२६ नेपालमा मुद्रा संग्राहलय कहाँ रहेको छ ?
= सानेपा, ललितपुर
२७ सरकारले केन्द्रिय पंचिकरण विभागको स्थापना गरि औपचारिक सुरुवात कहिले गर्यो ?
= २०७१ चैत ८ २८ ISO- 22000 के संग सम्बन्धित छ ?
= खाद्य सुरक्षा
२९ नेपालमा हलो क्रान्तिको सुरुवात कुन जिल्लाबाट भएको हो ?
= लमजुङ
C
** संयुक्त राष्ट्र संघको महासभामा सबै भन्दा बढि बोल्ने क्युवाका फिडेल क्यास्ट्रो हुन् भने सबै भन्दा कम बोल्ने को हुन् ?
= दावा छिरिङ
** नेपालको अन्तरिम शासन विधान ,२००७ लाई कति पटक संशोधन गरिएको थियो ?
= ६ पटक * युरोपेली संघको आर्थिक बर्ष कहिलेदेखि सुरु हुन्छ?
= जनवरी १
** आटाकामा मरुभुमी कहाँ अवस्थित छ ?
= चिली
** भित्री मधेशले नेपालको क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?
= ८.५%
** रेडियो नेपाल कुन देशको सहयोगमा सञ्चालीत छ ?
= जापान
** छिन्नमस्ता भागवतिको मन्दिरकहाँ पर्छ ?
= सप्तरीको सखडामा ** ‘खोल्साको सुन’ उपनामले चिनिने नगदेबाली कुन हो ?
= अलैंची
** टाइटान कुन ग्रहको उपग्रह हो ?
= शनी
** नेपालको दोस्रो ठुलो ताल कुन हो?
= फेवा ताल
** विस्व पर्यटन दिवस कहिले मनाइन्छ?
= सेप्टेम्बर २७
** ओलम्पिकको मुख्य झन्डामा कुन आदर्श वाक्य लेखिएको हुन्छ?
= ‘Faster, Higher, Stronger’** नेल्सन मन्डेलाको वास्तबिक नाम के हो?
= नेल्सन रोलिहलाहला मन्डेला
** सरकारले लिएको ॠणलाई के भनिन्छ?
= सर्वजनिक ॠण

D
रुपक स्मृति पुरस्कार-२०७१ बाट सम्मानित हुने फुटबलर को हुन् ?
– सन्तोष साहुखल र भगवती थापा
२. इन्डोनेसियाको बाङडुङमा हुने अफ्रिकी-एसियाली मुलुकको सम्मेलनमा भाग लिन प्रधानमन्त्री सुशिल कोइराला कहिले त्यसतर्फ प्रस्थान गरे ?
– वि.सं. २०७२ बैशाख ७ ३. संविधानसभाका ज्येष्ठ सदस्य एवं पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको निधन कहिले भयो ?
– वि.सं. २०७२ बैशाख २
४. विद्यालयस्तरमा हुने हिंसा तथा यौन दुर्रव्यवहारविरुद्धको राष्ट्रव्यापी अभियान २०७२ को नारा के रहेको छ ?
– हिंसा‚ यौन दुर्रव्यवहार र विभेदमुक्त विद्यालय बनाऔं बालबालिकालाई विद्यालय पठाऔं
५. मलाला एस्टोराइड के हो ?
– नोबल पुरस्कार विजेता मलाला युसुफजाइको नाममा राखिएको आकशिय पिण्ड
६. खुलाबजार एवं उदार अर्थतन्त्रका हिमायती भोलानाथ चालिसेको निधन कहिले भयो ?
– वि.सं. २०७२ बैशाख १
७. सगरमाथा राष्ट्रिय निकुञ्ज प्राकृतिक सम्पदाका रुपमा विश्व सम्पदा सूचीमा कहिले सूचीकृत भएको हो ?
– सन् १९७९  ८. देहायमा उल्लेखित कुन भनाइ सही छ ?
क) छैटौ कृषि गणनाअनुसार नेपालमा सबैभन्दा बढी कृषियोग्य जमिन भएका पाँच जिल्ला मोरङ‚ झापा‚ सर्लाही‚ सिराहा र सुनसरी हुन् ।
ख) छैटौ कृषि गणनाअनुसार नेपालमा ३८ लाख ३१ हजार कृषक परिवार छन् ।
ग) खेतीयोग्य जग्गामध्ये अस्थायी बालीमा तरकारी बाली‚ मसला बाली‚ नगदे बाली‚ र आलुबालीका लागि जमिनको क्षेत्रफलको अनुपात बढेको छ भने अन्नबाली‚ धानबाली‚ गहुँबाली‚ कोदोबाली‚ जौं बाली‚ फापरबाली‚ कोसे तथा दालबाली र तोरी बालीका लागि जमिनको क्षेत्रफल घटेको छ ।
– माथिका सबै
९. नेपालमा वीस बर्षिय दीर्घकाली कृषि योजना कहिलेदेखी लागु भएको हो ?
– आ.व. २०५३/५४
१०. कृषि तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरी कहिलेदेखी कृषि विकास मन्त्रालय बनाइएको हो ?
– वि. सं. २०६९
११. सामान्यतया मानिसको गर्भावस्थाको अवधि कति हुन्छ ?
– २८० दिन
१२. महिनावरी रोकीएको अवधिलाई के भनिन्छ ?
– Amenorrhea
१३. स्थलमण्डल भनेको के हो ?
– पृथ्वीको बाहिरी भाग १४. चौवीसे राज्यभित्र तलको कुन पर्दैन ?
क) गुल्मी ख) अछाम
ग) लमजुङ घ) गलकोट
– अछाम
१५. जब तिमि उज्यालोमा हुन्छौ सबैले तिम्रो साथ दिन्छन्‚ तर जब अन्धकारमा प्रवेश गर्छौ तब तिम्रै आफ्नै छायाँले पनि साथ छोडिदिन्छ । यो भनाई कस्को हो ?
– एडोल्फ हिटलर
१६. नेपालका आदिवासी जनजातिहरुमध्ये चेपाङ जनजाती तलको कुन बर्गिकरणभित्र पर्दछ ?
क) लोपन्मुख ख) सीमान्तीकृत
ग) अति सीमान्तीकृत घ) सुविधा वञ्चित
– अति सीमान्तीकृत
१७. निजामती सेवा दिवस कहिले पर्दछ ?
– भाद्र २२
१८. नेपालमा लोकसेवा आयोगको स्थापना कहिले भएको हो ?
– वि.सं. २००८ १९. सरकारी कार्यालमा राखिएको नागरिक बडापत्रमा निम्नमध्ये कुन विवरण उल्लेख गरिदैन ?
क) सेवा प्रदान गर्न लाग्ने समयावधी
ख) सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण
ग) सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्नै कार्यविधि
घ) काम सम्पन्न नभएमा बसोबासको व्यवस्था
– काम सम्पन्न नभएमा बसोबासको व्यवस्था
२०. बैंकमा राखिएको रकम झिक्न प्रयोग गरिने ATM को पुरा रुप के हो ? २१. सहस्राव्दी विकास लक्ष्य (Millennium Development Goals) ले निम्नलिखित कुन पक्षलाई समेटेको छैन ?
क) वातवरणीय दिगोपनको प्रत्याभूति
ख) विकासका लागि विश्वव्यापी साझेदारको विकास
ग) विश्वव्यापीरुपमा माध्यमिक शिक्षा प्राप्ति
घ) लैंगिक समानता र महिला सशक्तीकरण
– विश्वव्यापीरुपमा माध्यमिक शिक्षा प्राप्ति
२२. संयुक्त राष्ट्रसंघको आह्वानमा कुन बर्षलाई अन्तर्राष्ट्रिय नारी बर्षको रुपमा मनाइएको थियो ?
– सन् १९७५
२३. Deemed export भनेको के हो ?
– स्वदेशभित्रै विदेशी मुद्रा आर्जन हुने गरी विभिन्न निकायलाई बस्तु सेवा विक्रि गर्ने कार्य
E
१. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
- अन्नपूर्ण संरक्षण क्षेत्र
२. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ?
- मलेसिया
३. UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएका थियो ?
- सन्१९६९
४. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ?
- ४.५%
५. भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ?
- ताप्लेजुङ र दार्चुला
६. राडारको आबिष्कार कसले गरेका हुन् ??
- रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको
छन् ?
- १११
८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ?
- सैलजा आचार्य
९. अल्बर्ट आइन्टाइन जन्म जर्मनी, नोबेल पुरस्कार सन १९२१ अनि मृत्यु अमेरिका ।
१०. नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ?
- बेलायत
११. थारु संग्रहालय कहाँ पर्दछ ?
- बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक संग्रहालय हो ।
१२. सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त गरेका थिए ?
- जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
१३. युवा निती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ?
- १६ देखि ४० वर्ष
१४. मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ?
- दिइएका सबै
१५. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ?
- अष्ट्रेलिया
१६. SDR Basket मा थपिएको छ ?
- रेन्मिल्वि
१७. नदि जोडा मिलाउने :
युराल - एसिया
नाइल - अफ्रिका
मरे - अष्ट्रेलिया
भोल्गा - युरोप
थप आउदैछ है ।
१८. दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ?
- ट्रान्स साइबेरियन रेल लिक
१९. International Labour Organisation ले कहिले नोबेल शान्ती पुरस्कार पायो ?
- सन १९६९
२०. अरब Movement कुन देशबाट सुरुवात भएको हो ?
- ट्युनिसिया
२१. तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान गरिएको छ ?
- ४.५ %
२२. Price Floor के सग सम्बन्धित छ ?
- A price floor is the lowest legal price a commodity can be sold at.
२३. RBC शरीर कुन अंगमा रहेको हुन्छ ?
- Bone marrow मा
२४. नेपालको संविधानको धारा 58 मा के उल्लेख गरिएको छ ?
- अवशिस्ट अधिकार
२५. कुन हरित गृह ग्यास होइन ?
- नाइट्रोजन
२६. दिइएको मध्ये पन्चशिलको सिद्धान्तमा नपर्ने के हो ?
- सुरक्षा
२७. शान्ती सन्धीमा हस्ताक्षर कुन ठाउँमा भएको थियो ?
- पेरिस , फ्रान्स
२८. दिइएको मध्ये कुन सहि होइन ?
- LCD
२९. EU को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । - ठिक
ASEAN को प्रधान कार्यलय इन्डोनेशियाको वाङ्डुङ्मा छ । - बेठिक
इन्डोनेशियाको मुद्रालाइ रुपिया भनिन्छ । - ठिक
१७. खेल सम्बन्धी :
धनुषवाण - भुटान
भलिबल - श्रीलंका
पाकिस्तान / भारत - हकि
मलेसिया - टेबलटेनिस
कब्बडी- बङ्लादेश
३१. दिइएका मध्ये सोमबशी राजा को होइनन ?
- भुमी बर्मा
३२. दिइएका मध्ये चीन सरकारको सहयोग नभएको कुन हो ?
- लामोसाघु जिरी
३३. खडग निशानी अड्डाको स्थापना कहिले भएको थियो ?
- चन्द्रसम्शेर
३४. सिल्क रोडको लम्बाइ कति रहेको छ ?
- ७००० कि. मि. ( विवादित छ ।)
३५. दिइएका मध्ये सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन हो?
- रुपन्देही
३६. दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा भएको थियो ?
- विर समशेर
३७. सार्कको सिखर सम्मेलन 15,16,17 and 18 ?
15 - श्रीलङ्का
16 - भुटान
17 - माल्दिभ्स
18 - नेपाल
३८. ASEAN को पहिलो शिखर सम्मेलन कहां भयो ?
- इन्डोनेसिया
३९. CITES के सँग सम्बन्धित छ ?
- बन्यजन्तु
४०. पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ?
- रासायनिक
४१. जोडा मिलाउने
दुग्ध संस्थान - औधोगिक
खाधसंस्थान- व्यापारिक
गोरखापत्र संस्थान - समाजिक क्षेत्र
खानेपानि संस्थान - जनउपयोगि
42 श्न A ले कुनै काम २० दिनमा
८०% गर्छ र B लाई बोलाएर बाँकी काम ३ दिनमा
सिध्याउछ ।यदि उक्त काम B एक्लैले गरे कति दिनमा सकिएला ??
43 श्न एउटा पोकामा केही वटा
चक्लेट थियो ।रामले त्यसमध्ये एउटा खाएर बाँकीको
आधा भाईलाई दियो फेरि बाँकी रहेको मध्येको
एउटा खाएर आधा बहिनीलाई दिदा ऊसँग अझै ७
वटा चक्लेट छन् भने सुरूमा त्यस पोकोमा कति वटा
चक्लेट थियो होला ?
 
F
पुर्नजागरणका प्रथम व्यक्ति कसलाई मानिन्छ ?
– दाँते
क्रिस्टोफर कोलम्बसले अमेरिका कहिले पत्ता लगाएका थिए ?
– सन् १४९२
पृथ्वीले सूर्यको परिक्रमा गर्दछ भने वापत जिउँदै जलाईएका वैज्ञानिक को थिए ?
– गेहार्डिनो ब्रुनो
सन् १६८८ को बेलायतको गौरवमय क्रान्ति कस– कस बीचको संघर्षको थियो ?
– राजा र संसद बिचको
सन् १७७९ मा अमेरिकाको पहिलो राष्ट्रपति को भए ?
– जर्ज वासिङटन
यूरोपमा औद्दोगिक क्रान्ति कहाँबाट प्रारम्भ भएको थियो ?
– बेलायत
म्याग्नाकार्टा कहिले जारी भएको थियो ?
– सन् १२१५ जून १५
म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को थिए ?
– जोन
फ्रान्सेली राज्य क्रान्ति हुँदा त्यहाँका राजा को थिए ?
– लुई सोहौ
म नै राज्य हुँ भन्ने फ्रान्सेली राजा को हुन् लुई ?
– १४ औं
यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति नै हुने थिएन भन्ने शासक को हुन् ?
– नेपोलियन
प्रथम विश्व युद्दमा कुल कति राष्ट्रले भाग लिएका थिए ?
– ३२ राष्ट्र
बेलायतले महिलालाई मतदानको अधिकार कहिले प्रदान गर्यो ?
– सन् १९२८

Read more at http://www.highlightkhabar.com/2016/02/blog-post_71.html#calRCFs2s3tqQmWV.99

F
1 : नेपालको राष्ट्रयगानमा कति ओटा शब्द छन। Ans: 46
2 : आफूलाई जिर्पा भन्न रुचाउने जाति कुन हो ? Ans: Jirel
3 : कबिकेशरी भनि कसलाई चिनिन्छ ? Ans: चित्तधर हद्य
4 : सबै भन्दा राम्रो मानिएको चित्र Last Supper कसले बनाएका हुन् ? Ans: Leonardo Da Vinci
5 : आभिर अधिनायक जिस्नु गुप्त दूवरा मनोनित गरिएकोराजा को थिए ? Ans: धुर्बदेव
6 : ‘फास्मुक बाजा’ कुन जातिले बजाउने बाजा हो ? Ans: Limbu
7 : सुगौली सन्धी कहिले भएको थियो ? Ans: 3 March 1816
8 : भानुभक्त आचार्यको जन्म कहिले भएको थियो ? Ans: BS 1871 Asar 29
10 : भुटनदेवी’ मन्दिर कुन जिल्लामा पर्दछ? Ans: Makawanpur
11 : लालमोहर लगाउने चलन कसको पल देखी सुरु भएको हो ? Ans: Prithvi Narayan Shah
12 : नेपालमा अन्तरिम संविधान २०६३ ले राज्यका हरेक निकायमा कति प्रतिशत महिला सहभागिता गराउने उल्लेख गरेको छ ? Ans: 33%
13 : महान दार्सनिक Confucius को मृत्यु कहिले भएको थियो ? Ans: ईसापुर्व ४७९
14 : Abraham Lincoln ले कहिले रास्ट्रपतिको पदभार ग्रहण गरेका हुन् ? Ans: February 23, 1861
15 : कौटिल्य को अर्थशास्त्रमा कती श्लोक हरू रहेका छन् ? Ans: 6000
16 : सन् १८९३ मा वकालती पेसाकै सिलसिलामा महात्मा गान्धी कुन देश गएका थिए ? Ans: South Africa
17 : नेपालको प्रथम निर्बाचित संसद को सभामुख को थिए ? Ans: Krishna Prasad Bhattarai
18 : कैदी को रुपमा स्वोर्गिय हुने शाह राजा को हुन् ? Ans: King Rajendra
19 : Asia बाट अंग्रेज धपाउ भन्ने नारा कुन राजाको हो ? Ans: King Rajendra
20 : नेपालमा मुख्यतय कती जना राणा प्रधानमन्त्रीले राज्यभार सम्हाले ? (कार्यबाहक प्रधानमन्त्री बम बहादुर कुँवर राणा र कृष्ण बहादुर कुँवरलाई राणा बाहेक) Ans: 9
21 : म रास्ट्रको नोकर हूँ भन्ने राणा प्रधानमन्त्री को हुन् ? Ans: पद्म सम्सेर
22 : कौटिल्यले अर्थशास्त्रको रचना कहिले गरेको मानिन्छ? Ans: तेस्रो सताब्दीको अन्त्यतिर
23 : रंगोली बाट Morang जिल्लाको सदरमुकाम Biratnagar कहिले सारिएको हो ? Ans: BS 1971
24 : Confucius का माता को हुन्? Ans: Yan Zhengzai
25 : सुकरातको माता Phaenarete को पेसा के थियो ? Ans: धाई
26 : नेपालको पहिलो सहिद कसलाई मानिन्छ ? Ans: Lakhan Thapa
27 : दासत्वमोचन गराउने प्रधानमन्त्रि को हुन् ? Ans: Chandra Shamsher
अध्यन गरि  आफ्नो वाल मा पोस्ट गरि राख्नुहोला
Read more at http://www.highlightkhabar.com/2016/02/blog-post_87.html#DI3wwCc581DeBCCS.99
G
1. अमेरीका कसले पत्ता लागएको हो ?-- कोलम्बस
3. नेपालको नक्सासँग मिल्दो जुल्दो जिल्लाको
नाम के हो ?-- बाग्लुङ
4. प्रसिद्ध धार्मिक स्थल 'बराह क्षेत्र' कुन
जिल्लामा पर्छ ?-- सुनसरी
5. दोलखाको सदरमुकाम चरिकोट हो भने
खोटाङको सदरमुकाम कहाँ हो ?-- दिक्तेल
6. अक्टोपसका ३वटा मुटु हुन्छन् भने कति वटा खुट्टा
हुन्छन् ?-- ८वटा
7. '३०रुपैयाँको नोट' नामक कृतिका लेखक को
हुन् ?--हुदयसिँह प्रधान
8. विश्वमा सबैभन्दा धेरै बाल मजदुर भएको देश कुन
हो ?-- भारत
9. बैज्ञानीकहरूको पनि बैज्ञानीक भनेर कसलाइ
चिनिन्छ ? -- थोमस एल्बा एडिसन
10. जुनार खेतीको लागि प्रसिद्द कमाएको
जिल्ला कुन हो ?-- सिन्धुली
11.Scurvy कुन भिटामिनको अभावका कारणले
लाग्छ ?--भिटामिन C
12. 'देवताका वैज्ञानिक'को हुन् ?-- विश्वकर्मा
13. UNO मा शान्ति सेना पठाउने नेपाल कतीऔँ
ठुलो राष्ट्र हो ?-- ७ औँ
14. पर्वतको सदरमुकाम कहाँ हो ?-- कुस्मा
15. पुर्वको मोती भनेर कुन देशलाइ चिनिन्छ ?--
श्रीलङ्का
16. एसीयाको स्वीजरल्याजन्ड भनेर चिनिने देश
कुनहो ?-- नेपाल
17. असार १५ मा कुन दिवस मनाइन्छ ? -- धान
दिवस
18. भगवान शिवको त्रिशुललाइ पिनाक भनिन्छ भने
भगवान बिष्णुको शंखलाइ के भनिन्छ ? --
पान्भजन्य
19. अभिलेख अदालत भन्नाले कुन अदालतलाई
बुझिन्छ ?--सर्वोच्च अदालत
20. प्रकाशको बेग एक सेकेन्डमा कती किलोमिटर
हुन्छ ?-- ३ लाख
21. मकर संक्रान्ति भनेर माघ १ गतेलाइ बुझिन्छ भने
कर्कट संक्रान्ति भनेर कुनलाइ चिनिन्छ ? -- साउन

22. राष्ट्रिय जनगणना २०६८ अनुसार क्षेत्रिको
संख्या कती प्रतिशत रेहेको छ ?-- १६.६ %
23. इसाइ (क्रिस्चियन) धर्मका सस्थापक को
हुन् ?-- जिसस क्रिस्ट
24. राजधानी,मुद्रा र देशको नाम एउटै भएको
राष्ट्र कुन हो ?-- जायर
25. विश्वकै सबैभन्दा धेरै बर्षा हुने क्षेत्र
मासिनरामक्षेत्र कुन महादेशमा पर्दछ ?-- एसिया
26.अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा
कति जरिवाना तिर्नुपर्छ ? -- 4 डलर
27. विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित
छ ?--गुल्मी
28. सन् २०१४ को विश्वकप फुटबलमा कुन टिम उप–
बिजेता भएको थियो ?-- अर्जेन्टिना
29. फिलामेन्ट बत्तीको आयु कति हुन्छ ? -- 1000
घण्टा
30. पानी मुनिको देश भन्नाले कुन देशलाई
चिनिन्छ ?--हल्याण्ड
पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्रेसका सभापति सुशिल कोइरालाको निधन
**जन्मः वि.सं १९९६ साउन २८ गते
**निधन : २०७२/१०/२६(२५ गते राति १२:५०)
**पिता: बोधप्रसाद कोइराला
**माताः कुमुदिनीदेवी कोइराला
**आवद्धता: नेपाली राजनिती (काङ्ग्रेस सभापति एबम पुर्ब प्रधानमन्त्री )
**२०७० माघ २७ देखि २०७२ असोज २४ सम्म प्रधानमन्त्री बनेका थिए ।
**जन्मस्थान: विराटनगर मोरङ्
**स्थायी ठेगाना: नेपालगञ्ज–१३, बाँके
**वैवाहिक स्थितिः अबिवाहित
**उनकै कार्यकाल मा नेपाल मा संविधान सभा बाट २०७२ असोज ३ गते संविधान बनेको।
G
जानी राखौँ यतातिर पनि l
सर्वप्रथम नेपाली महिला :
१. विद्यावारिधी गर्ने - डा. प्रभा बस्नेत
२. न्यायाधीश - शारदा श्रेष्ठ
३. चित्रकार - प्रमिला गिरि
४. राजदुत - विन्देश्वरी शाह
५. अधिवक्ता - सुशीला सिंह
६. प्रमुख जिल्ला अधिकारी - उषा नेपाल
७. सचिव - चन्द्रकला किरण
८. प्रिन्सिपल - अंगुरबाबा जोशी
९. मदन पुरस्कार पाउने - पारिजात
१०. उपप्रधानमन्त्री - सैलजा आचार्य
११. मन्त्री - द्वारिकादेवी ठकुरानी
१२. रास्ट्रपति - बिद्यादेवी भण्डारी
१३. सभामुख - ‍‌ओमसरी घर्ति मगर
H
आउँदै गरेको नासुको परिक्षालाई लक्षित सामाग्रीहरु
**सार्कमा VAT लागु गर्ने प्रथम राष्ट्र कुन हो....??
उत्तर :- पाकिस्तान
** UNO को पछिल्लो अफिसियल भाषा कुन हो....??
उत्तर :- अरबी
** कौटिल्यको अर्थशास्त्रमा भन्सार करलाई के भनिन्थ्यो..??
उत्तर :- तटकर
** नेपाल रत्नमा भएको आदर्श वाक्य के हो...??
उत्तर :- "राष्ट्रउथानको बिन्दु राष्ट्रप्रेम"
** सहकारीका जनक कसलाई मानिन्छ...??
उत्तर :- रोबर्ट ओवुन
** शाख्याशास्त्रका पिता को हुन...??
उत्तर :- कपिल
4. UNO को बडापत्रमा कति अध्याय रहेका छन....???
**तर :- 19 अध्याय
** लेकाली वनस्पति कति उचाईमा पाईन्छ...??
उत्तर :- 3300-5000 मि.

I
सुब्बा को लागि महत्त्वपूर्ण प्रस्नोत्तर......सक्दो शेयर गर्नुस।
1. तीनवटा सदन भएको मुलुक कुन हो ?
- दक्षिण अफ्रिका
2. सिक्का नभएको एसियाली मुलुक कुन हो ?
- लाओस
3. नेपालमा जुँगा भएको महादेवको मुर्ति कहाँ छ ?
- नेपालगञ्ज
4. माइकल फराडेले के आविश्कार गरेका हुन् ?
-चुम्बकबाट विद्युत
5. एउटा कारको हेडलाइटमा 12 भोल्ट विद्युतचाप हुँदा 4एम्पिएर करेन्ट बहन्छ भने उक्त हेडलाइटको वल्वको अवरोध कति हुन्छ ?
- 3 ओहम
6.; नेपालमा सर्वप्रथम ;योजना आयोग को गठन कहिले भएको थियो ?
- वि सं २०१३
7. धरान-विराटनगर मार्गलाइ के भनिन्छ ??
- भक्ति मार्ग
8. उर्वशी कसको प्रथम कृति हो ??
-सिद्धिचरण श्रेष्ठ
9. चेक वाहकले चेकको भुक्तानी कती अवधि भित्र लिइसक्नु पर्छ ?
- 30 दिन
10. नेपालको सबैभन्दा ठूलो दातृ निकाय कुन हो ?
- विश्व बैँक
j
कर्मचारी सञ्चयकोषले आज मिति २०७२ साल
फागुन ७ गते लिएको तह ५ प्रमुख सहायक पदको
प्रथम पत्र परीक्षामा सामान्यज्ञानतर्फ
सोधिएको प्रश्नोत्तरहरू :-
१. व्यवस्थापिका संसदले पारित गरेको पहिलो
कानुन कुन हो ???
# नेपालको_अन्तरिम_संविधान२०६३
२. ´´शब्दविद्या`` कसको रचना हो ???
# अंशुवर्मा
३. अन्तर्राष्ट्रिय मुद्राकोषले कहिलेदेखि
राष्ट्र संघको विशिष्टिकृत निकाय बनेको
हो ???
# १६नोभेम्बर१९४७
४. आ.व. २०७२/७३ को बजेटमा राष्ट्रिय
पुनर्निर्माण कोषमा कति रकम विनियोजन
गरिएको छ???
# ७४अर्ब
५. आ.व.२०७२/७३ को बजेटमा खर्च बेहोर्ने श्रोत
मध्ये राजस्वबाट कति प्राप्त हुने अनुमान
गरिएको छ???
# ४७५अर्ब
६. जिका भाईरस सर्वप्रथम मानिसमा कहिले
देखा परेको थियो ???
# सन्१९५७
७. अलपेश्वर गुफा नेपालको कुन जिल्लामा रहेको
छ ???
# तनहुँ ???
८. चाँगुनारायण मन्दिर कुन कालमा निर्माण
भएको थियो ???
# लिच्छविकाल
९. पैगम्बर मोहम्मद मक्काबाट मदिना पुगेको
घटनालाई के भनिन्छ ???
# हिजारात
१०. चालू आर्थिक वर्ष २०७२/७३ को बजेटमा
सबैभन्दा बढी बजेट कुन क्षेत्रलाई विनियोजन
गरिएको छ???
# सडक
११. महाभुकम्प-२०७२बाट क्षेती ग्रस्त संरचनाको
पुनर्निर्माण महाअभियान कहिलेबाट सुरु
भयो ???
# वि .स.२०७२/१०/२
k
समसमायिक जानकारीहरु
**नेपाल सरकारले आयोजना गरेको नेपालको पुननिर्माणका लागी अन्तराष्ट्रीय सम्मेलनमा अन्तराष्ट्रीय समुदायबाट चार खर्बभन्दा बढी सहयोगको प्रतिबद्धता भएको कार्यक्रम [दाता सम्मेलन] काठमाण्डौमा वि.स.२०७२ असार १० सम्पन्न भयो ।
**UNO का पुर्व महासचिव बुत्रोस बुत्रोस घालीको निधन सन 2016 फेब्रुअरी, 16 मा भयो ।
**वि.स. २०७२, २९ माघ का दिन प्रभु विकास वैंकमा ग्राण्ड वैंक विलय भए सँगै नेपालमा अव "क" वर्गका वाणिज्य वैंकहरु २९ वटा भएका छन् | गत २०७१/५/३० मा किस्ट वैंकलगायत ४ संस्थालाई गाभेर वनेको प्रभु वैंक अव निजि क्षेत्रको सवैभन्दा ठुलो वैंक वन्न सफल भएको छ |
**प्रतिष्ठित "Grown World Scout Award 2016" को उपाधी नेपाल स्काउटले प्राप्त गर्यो ।
**पोखरामा सप्पन्न १४ औं आहा–रारा कप २०७२ को उपाधि मनाङ मर्स्याङ्दी क्लबले जित्यो ।
**पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको वि.स. २०७२/१०/२६(२५ गते राति १२:५०) का दिन असमायिक निधन भयो । उनि २०७१ माघ २७ देखि २०७२ असोज २४ सम्म प्रधानमन्त्री बनेका थिए ।
**नेपाललाई सन २०२० सम्ममा हात्तिपाइले जीवाणुमुक्त बनाउने लक्ष्य राखिएको छ ।
**संयुक्त राष्ट्रसंघले नेपाली अधिकारकर्मी बन्दना राणालाई वुमेन अफ द इयर २०१५ घोषणा गरेको छ । नेपालको महिला आन्दोलनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई याे सम्मान प्रदान गरिएकाे हो ।
**देशकै पहिलो अनिबार्य तथा आधारभूत शिक्षा प्रदायक जिल्लाको रुपमा सूर्खेतलाई वि. स. २०७२ जेष्ठ २५ गते घोषणा गरियो ।
**बाङ्लादेशमा सम्पन्न U19 Cricket Worldcup 2016 को उपाधी क्यारेबियन रास्ट्रहरुको समुह West Indies ले जित्यो ।
L
मकर रेखाले छुने देशहरु यसरी याद राख्नुहोस
सुत्र: असा मोची अवोना बाप मे
अ = अस्ट्रेलिया
सा = साऊथ अफ्रिका
मो = मोजाम्बिया
ची = चीली
अ = अर्जेंन्टीना
वो = वोत्सवाना
ना = नामिबिया
ब्रा = ब्राजील
पा = पाराग्वे
मे = मेडागास्कर
M
आज घोषणा भएको ओस्कर अवार्ड २०१६ का लागि
१) उत्कृष्ट फिल्म - स्पट लाईट
२) उत्कृष्ट अभिनेता - लियोनार्डो डीक्याप्रीयो
३) उत्कृष्ट अभिनेत्री - ब्रीए लार्सन
४) उत्कृष्ट फिल्म निर्देशक - एलिजान्द्रो जि इनारिस्तु

विश्वको सबभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?
– काजकिस्तान
न्यूजिल्यान्डका वासिन्दालाई के भनिन्छ ?
– किवी
प्राचिन कालमा इराकलाई के नामले चिनिन्थ्यो ?
– मेसोपोटामिया
भारतको सबभन्दा ठूलो प्रान्त कुन हो ?
– राजस्थान
राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ?
– जायर
एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर कुन हो ?
– मास्को (रसिया)
आधा एसिया र आधा युरोपमा पर्ने सहर कुन हो ?
– एन्डोरस
संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो ?
– ह्वाङहो (चीन)
नेदरल्यान्डका वासिन्दालाई के भनिन्छ ?
– डच
सगरमाथाको उचाइ थाहा नहुँदासम्म विश्वको सर्वोच्च शिखर कुन लाई मानिन्थ्यो ?
– चिम्बोराजो (६३१० मि., इक्वेडर

N
2072/11/22 आज लोकसेवा आयोगले नासु पदको परिक्षामा सोदिएको प्रस्न्हरु
1. Go - Go Award 2015 = भगवान कोइराला
2. रुप्से झरना - म्याग्दी
3. सुशील कोइरालाको निधन - ०७२ - माघ - २६ गते
4. आँशुकवि - शम्भुप्रसाद ढुंगेल
5. गोरखा भाषा प्रकाशिनी समितिको स्थापना - वि. स. १९६९
6. २०७१ को मदन पुरस्कार विजेता - विजयकुमार पाण्डे
7. पर्यटकिय स्थल रामारोशन - अछाम
8. जानकी मन्दिर कुन शैली - मुगल शैली
9. सूचना प्रविधी पार्क पर्ने जिल्ला - काभ्रे
10. सुरक्षा परिषदका सदस्य - अमेरिका, रुस, वेलायत, फ्रान्स र चीन
11. नेपालको पहाडी प्रदेश - ६८ प्रतिशत
12.
गण्डकी नदीको सवै भन्दा ठुलो सहायक नदी - कालीगण्डकी
आज मिति 2072.11.22 मा नासु को प्रथम चरणमा सोधेका सामान्य बौद्धिक परिक्षण IQ को प्रश्न र उत्तर हरु।
13,  216,343,512,729, ?
ans: 1000 (10^3)
14,  180, 277,340,490 मध्ये कुन मिल्दैन?
ans: 277
15,   एउटै प्रकृतिका बराबर क्षमता को गिलास हरुमाक्रमश 1/3 र 1/4 दूध राखियेको छ। त्यसपछी गिलासहरुमा पानीले पूरा गर्ने हो भने र मिसाउने हो भने त्योभाँडो मा दूध र पानी को अनुपात कति हुन्छ?
Ans=== 7:17
16,  x=y=2z र xyz=256 भए x=?ans: 8
17,   यदि बिक्री मूल्य दोब्बर भये नाफा तेब्बर हुन्छभने नाफा प्रतिशत कति छ?उत्तर: 100%
18,  यदि A ले 18 दिन र B ले 15 दिनमा एक कामगर्छन। B ले 10 दिन काम गरेर छाड्छ भने बाँकी काम Aले कति दिन मा सिध्याउछ?उत्तर: 6 दिन
19,  COUNSEL = BITIRAK भए GUIDANCE = ?????उत्तर: FOHYZJBB
20,   ADHMSZ, BEJNQX, DGKPUY र CFIOSZ मध्ये कुनमिल्दैन?
21,   ZYX , WUS , TQN , ???उत्तर: QMI
22,   भोलि को पर्सि बुधबारको तीन दिन अघि पर्छभने आज के बार होला?उत्तर: बिहिबार
23,   48 जना भएको एउटा लाइन मा बिराट अगाडिबाट 14 औँ र जीवन अन्तिम बाट 17 औँ स्थान मा छ रबिराट जीवन भन्दा अगाडि छ। मिरा , जीवन रबिराट को ठिक बिच मा छिन भने,बिराट र मिरा कोबिचमा कति जना ब्यक्ती छन?उत्तर: 8 जना
24,   बिहानै उदय र विशाल दोबाटो मा आमुन्ने सामुन्नेउभिएर कुरा गर्दा विशाल को छाया उदय को ठिकबायाँ तर्फ परेको थियो भने उदय कुन दिशा तर्फफर्केको थियो?उत्तर: उत्तर दिशा

Like
Love
Haha
नायब सुब्बाको प्रारम्भिक परिक्षा २०७२ फाल्गुन २२ गते सोधिएका केही प्रश्नहरुको उत्तर
१. दौत्य सम्बन्ध कायम भएको प्रथम द. अमेरिकी राष्ट्र: अर्जेन्टिना
2. Go Go Foundation (Good Governance) पुरस्कार-२०७२ – डा. भगवान कोइराला
3. रुप्से झरना कुन जिल्लामा रहेको : म्याग्दी
4. पुर्व प्रधानमन्त्री शुशिल कोइरालाको निधन - वि स २०७२ माघ २६ गते ( २५ गते राती १२:३० बजे )
5. सुचना प्रविधी पार्क रहेको जिल्ला : काभ्रे
6. चर्चित रामारोसन कुन जिल्लामा अवस्थित :अछाम
7. गोरखाभाषा प्रकाशिनी समितिको स्थापना वर्ष :वि स १९६९
8. चालु तेह्रौ योजनाको अन्त्य सम्म परिवार नियोजनको साधन उपयोग गर्ने जनसंख्या हुने लक्ष्य : ६७%
>9. सुरक्षा परिषदका स्था यि सदस्य राष्ट्रहरु : ५ ( अमेरिका, फ्रान्स, रुस, बेलायत र चाइना )
10. जानकी मन्दिर निर्माण गर्दा प्रयोग गरिएको शैली : मुगल/राजपुत शैली
11. ISO14000 ले के जनाउदछ ? : वातावरण व्यवस्थापन
12. जोडा मिलाउनुहोस्:
भिमनिधी तिवारी : सहनशिल शुशिला
कृष्ण धारावासी : राधा
विपी कोइराला : सुम्निमा
सिद्धिचरण श्रेष्ठ : उर्वशी
13. पहाडी प्रदेशले उगटेको क्षेत्र : ६८%
14. काठमाडौका अन्तिम मल्ल राजा: जयप्रकाश मल्ल
15. गण्डकी नदिको सबैभन्दा ठुलो स हायक नदी : काली गण्डकी
16. जोडा मिलाउनुहोस् :
सुर्यबाट नजिकको ग्रह: बुध
Earth बाट नजिकको ग्रह : शुक्र
सबै भन्दा ठुलो ग्रह: Jupiter
रातो ग्रह : मंगल
17. जोडा मिलाउनुहोस् :
टापु महादेश: अष्ट्रेलिया
बिषमताको महादेश: एशिया
नयाँ संसार : उत्तर अमेरिका
अध्यारो महादेश: अफ्रिका
18. दोस्रो विश्वयुद्धको प्रमुख कारण: भर्साइलको असमान सन्धि
19. दिएका मध्ये राणाकालीन मुन्सिखाना: परराष्ट्र
20. रामसार के सँग सम्बन्धित रहेको : सिमसार
21.जैबिक बिबिधता सुचना केन्द्र रहेको स्थान : टिकौली, चितवन
22. आशुकवि भनेर कसलाई चिनिन्छ ? : शम्भु प्रसाद ढुङेल
23. नमिल्ने जोडा कुन हो ?
a. Nepal & Nepalese : G.H. Gillimate
b. Nepal & Its Neighbors: R.K. Das
c. Gurkha : Hesitate
d. Political Relation between India Nepal :Paramananda
उत्तर: d उक्त पुस्तक Paramananda ले नभईले K.B. Majumdhar लेखेका हुन ।
24. दिइएको मध्य गल्ती उत्तर : गेनिमेड गलत
25. जोडा मिलाउनुहोस् :
कालीगण्डकी ए : १४४००० किवा
मर्स्याङ्दी : ६९००० किवा
चिलिमे : २२००० कि वा (2००००हो तर 22००० दिएको थियो )
कुलेखानी : ६०००० कि वा
26. दिइएको सडकको नाम मध्ये कुन जोडि सहि छ ?
उत्तर: बनेपा -बर्दिबास : विपि राजमार्ग (दिइएको मध्ये यो मात्र सहि थियो )
27. १२ औं साग गेमको बारेमा तलका मध्ये कुन कुन सहि छ/छन् ?
a.नेपालले ४ स्वर्ण जितेको थियो ।
b.नेपालले फाइनल फुटबल खेलमा भारत विरुद्ध ३ गोल हानेको थियो ।
उत्तर: दुवै गलत
28. दिइएको मध्ये कुन वनस्पति समशितोष्ण सदावहार कोणधारी वनमा पाइन्छ ? : उत्तिस
29. 216,343,512,729, ?
उत्तर: 1000
30. 180, 277,340,490 मध्ये कुन मिल्दैन?
उत्तर: 277
31. एउटै प्रकृतिका बराबर क्षमता को गिलास हरुमा क्रमश 1/3 र 1/4 दूध राखियेको छ। त्यसपछी गिलास हरुमा पानीले पूरा गर्ने हो भने र मिसाउने हो भने त्यो भाँडो मा दूध र पानी को अनुपात कति हुन्छ?
उत्तर: 7:17
32. x=y=2z र xyz=256 भए x=?
उत्तर: 8
33. यदि बिक्री मूल्य दोब्बर भये नाफा तेब्बर हुन्छ भने नाफा प्रतिशत कति छ?
उत्तर: 100%
34. यदि A ले 18 दिन र B ले 15 दिनमा एक काम गर्छन। B ले 10 दिन काम गरेर छाड्छ भने बाँकी काम A ले कति दिन मा सिध्याउछ?
उत्तर: 6 दिन
35. COUNSEL = BITIRAK भए GUIDANCE = ?????
उत्तर: FOHYZJBB
36. ZYX , WUS , TQN , ???
उत्तर: QMI
37.भोलि को पर्सि बुधबारको तीन दिन अघि पर्छ भने आज के बार होला?
उत्तर: बिहिबार
38. 48 जना भएको एउटा लाइन मा बिराट अगाडि बाट 14 औँ र जीवन अन्तिम बाट 17 औँ स्थान मा छ र बिराट जीवन भन्दा अगाडि छ। मिरा , जीवन र बिराट को ठिक बिच मा छिन भने,बिराट र मिरा को बिचमा कति जना ब्यक्ती छन?
उत्तर: 8 जना
39. बिहानै उदय र विशाल दोबाटो मा आमुन्ने सामुन्ने उभिएर कुरा गर्दा विशाल को छाया उदय को ठिक बायाँ तर्फ परेको थियो भने उदय कुन दिशा तर्फ फर्केको थियो?
उत्तर: उत्तर दिशा
40. जोडा मिलाउनुहोस् :
मकालु : ८४६३ मि
चोयु :८२०१ मि
सगरमाथा: ८८४८ मि
मनास्लु: ८१६३ मिWow
Sad
Angry

.

1 comment: