Tuesday, July 16, 2019

२०७५_असार_महिनाको_समसामयिक

#२०७५_असार_महिनाको_समसामयिक_घटनाहरु
२०७५ असार महिनामा परेका दिवसहरु :
१) असार १ - बिश्व अग्रज दुर्व्यवहार जागरुक दिवस
२) असार ७ - बिश्व संगीत दिवस
३) असार १५ - राष्ट्रिय धान दिवस
४) असार २३ - अन्तराष्ट्रिय सहकारी दिवस
५) असार २७ - बिश्व जनसंख्या दिवस

२०७५ बैशाख महिनामा प्रदान गरिएको
#पुरस्कार_तथा_पुरस्कृत_श्रष्टाहरु :
१) वि.स २०७५ मा प्रदान गरिने चित्तधर हृदय पुरस्कारबाट कसलाई सम्मानित गरियो ?
- डा. योगेन्द्रप्रसाद प्रधान
२) ग्लोबल आइ एम इ फोटो अफ त इयर जित्ने फोटो पत्रकार को हुन् ?
- नरेन्द्र श्रेष्ठ
३) रास्ट्रीय कबिता महोत्सब , २०७५ मा प्रथम हुन सफाल कबि को हुन् ?
- फूलमान बल
४) बि.स २०७५ बैशाख १३ मा राजधानीमा सम्पन्न छैठौ एनएफडिसी राष्ट्रिय चलचित्र २०७४ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि -
शत्रुगते
५) यस बर्षको (२०७५) गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट समानित हुने पत्रकार
- वरिष्ठ पत्रकार भैरव रिमाल
            #असार_२०७५_समसामयिक_घटनाहरु
१) नेपालमा कुन बर्ष लाइ घुमफिर बर्षको रुपमा मनाइयो ?
- वि स २०७३
२) नेपालमा "होमस्टे " सेवा कहिले देखि सुरु गरियो ?
- वि.स २०६७ भदौ १
३) " प्रहरी मेरो साथि " कार्यक्रम कहिले देखि सुरु भयको हो ? - वि.स २०७३ असार २७
४) लिम्बु भाषा कुन लिपिमा लेखिन्छ ?
- सिरीजङ्गगा
५) कुन भाषालाई ताजपुरी भाषा पनि भनिन्छ ?
- राजवंशी
६) प्रत्येक बर्ष उत्कृष्ट निजामति पुरस्कार कति जनालाई प्रदान गरिन्छ ?
- १०
७) भी ए आर " को पुरा रुप के हो ?
- भिडियो असिस्टेन्ट रेफ्री
८) विस्वको सर्वोच्च फुटबल सस्था फिफाले बिश्वकपमा खेल्ने राष्ट्र कति पुर्याउने निर्णय गरेको छ ?
- ४८
९) प्रसिद्ध सिद्द गुफा कहा रहेको छ ?
- तनहु
१०) नबौ ब्रिक्स सम्मेलन कहिले र कहा सम्पन्न भयो ?
- सन् २०१७ सेप्टेम्बर ३-५, चीन
११) फेरेंस पुस्कास कुन खेल सम्म सम्बन्धित प्रसिद्ध खेलाडी हुन् ?
- फुटबल
१२) ग्लोबल - आइ एम इ फोटो अफ द इयर जित्ने फोटो पत्रकार को हुन् ?
- नरेन्द्र श्रेष्ठ
१३) ट्रे प्रबिधि के संग सम्बन्धित छ ?
- कृषि
१४) रोजगारीको लागि धेरै नागरिक बाहिरिने मुलुक कुन हो ? - लेवनान
१५) फिफाको स्थापना कहिले भयको हो ?
- सन् १९०४ मे २१
१६)सन् २०१७ मा टर्कीमा भयको रास्ट्रपतिको निर्वाचनमा निर्वाचित हुने उम्मेदवार को हुन् ?
- रेसेप ताइप
१७) नेपालमा पुन पुरुष नर्सिङ्ग पढाइ कहिले देखि सुरु हुने भएको छ ?
- बि.स २०७५/७६
१८) अमेरिकाले संयुक्त रास्ट्रसंघको मानब अधिकार परिषदबाट अलग हुने घोषणा कहिले गरेको हो ?
- २०१८ जुन १९
१९) २०७४ को उत्कृष्ट जिल्ला समन्वय समिति कुन लाइ घोषणा गरियो ?
- दैलेख
२०) हाल रेडियो नेपालबाट कतिवटा भाषामा समाचार प्रसारण हुन्छ ?
- २१
२१) नेपालमा कति जातिलाई अल्पसंख्यक भनेर तोकेको छ ? - ९८
२२) औसी देखि पुर्णिमा सम्मको अवधिलाई के भनिन्छ ?
- शुक्ल पक्ष
२३) प्रधानमन्त्रि केपी शर्मा ओलीले चीनको ६ दिने औपचारिक भ्रमण कहिले सम्पन्न गरे ?
-2075 असार 5-10 सम्म
@सँकलन:-लोकसेवा अफिसर

No comments:

Post a Comment