Tuesday, July 16, 2019

नेपालले हस्ताक्षर गरेका विभिन्न सन्धिहरु र हस्ताक्षर गर्ने व्यक्तिहरु।।

🙏नेपालले हस्ताक्षर गरेका विभिन्न सन्धिहरु र हस्ताक्षर गर्ने व्यक्तिहरु।।🙏
📖📖📖📖📖📖📖📖📖📖📖📖📖
✓सुगौली सन्धि👉 सन् १८१६ मार्च ३[नेपालका तर्फबाट गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले १८१५ नोभेम्बर २८ र इस्ट इण्डिया कम्पनीका तर्फबाट जनरल ब्राड शाले १८१५ डिसेम्बर २ मा हस्ताक्षर ]

#वेत्रावती सन्धि 👉सन् 1792 [देविदत्त थापा/जनरल टुङट्वान]

✓केरुङ सन्धि 👉सन् 1846 [बक शाह/साकिया लामा]
✓थापाथली सन्धि👉 सन 1856 March 24 वि सं १९१२ चैत १३ [जंगबहादुर राणा]

✓नेपाल भारत मैत्री सन्धि 👉सन् १९५० जुलाइ ३१[मोहन शमसेर/चन्द्रेश्वर प्रसाद नारायणसिंह]

✓कोशी सम्झौता 👉वि सं २०११ बैशाख १२[महावीर शमशेर/गुलजारीलाल नन्दा]

✓गण्डक सम्झौता 👉वि सं २०१६ मंसिर १९ [सुवर्णशमसेर/भगवान सहायक]

✓महाकाली सम्झौता👉 वि सं २०५२ माघ २९(संसदबाट पारित २०५३ असोज ४) [शेरबहादुर देउवा/पिबि नरसिंह राव]

✓विप्पा सम्झौता 👉सन् २०११ अक्टोबर २१(२०६८ कात्तिक ४) [अनिलकुमार झा/प्रणव मुखर्जी ]

✓अरुण तेस्रोको PTA सम्झौता 👉वि सं २०७१ मंसिर ४ [राजेन्द्रकिशोर क्षेत्री/प्रदिपकुमार सिन्हा]

✓अरुण तेस्रोको PDA सम्झौता 👉वि सं २०७१ मंसिर ९[राधेश पन्त/आरपी सिंह]

No comments:

Post a Comment