#कृषी_सुपर_जोन
#सुत्रमा
सुत्र=झापाली धानको भात सङ्ग बाराको माछा काभ्रेको आलु अनि कस्किको तरकारी खाएको छु! त्यो भन्दा पनि दाङमा मकैको खाजा र जुम्लाको स्याउ मीठो मान्दा कैलालिको गहुको ५ रोटि खाएको थिए
😍 - झापा= धान
- बारा= माछा
- काभ्रे = आलु
-कास्की= तरकारी
- दाङ = मकै
- जुम्ला= स्याउ
- कैलाली= गहु
२- भित्री मधेसम पर्ने जिल्लाहरु
#सुत्र= सुमन र चिउसी दाङ घुम्न गए
सु= सुर्खेत
म= मकवानपुर
न= नवलपरासी
चि= चितवन
उ= उदयपुर
सि= सिन्धुली
दाङ= दाङ
(पुर्बबाट पश्चिमको क्रम
उसिम चीन दासु)
कलियुगको कृष्ण
अरु सुत्र पनि बिस्तारै पोस्ट गरिनेछ
कृपया हाम्रो पेज लाइक अनि सेयर गर्न नभुल्नुहोला✌✌
Tuesday, July 16, 2019
कृषी_सुपर_जोन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment