आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५
=============================
#. सञ्चालन---> बि.सं. २०७६ बैशाख ५-११
#. उदघाटन---> राष्ट्रपति विद्यादेवि भण्डारी
#. समापन---> उपराष्ट्रपति नन्दबहादुर पुन
#. खेल संख्या---> ३५ वटा
#. मस्कट---> हात्तीको छावा
#. नारा---> ‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’
#. नारा, लोगो, मस्कट सार्वजनिक---> बि.सं २०७४ फाल्गुन ०८
#. मुख्य आयोजना स्थल---> नेपालगञ्ज रंगशाला
#. आयोजक---> राखेप, प्रदेश-५
पदक बिजेताहरू
==============
#. पहिलो---> नेपाल आर्मी(स्वर्ण-१४०, रजत-८१, कास्य-६८, जम्मा-२८९)
#. दोस्रो---> नेपाल पुलिस(स्वर्ण-६२, रजत-४९, कास्य-४६, जम्मा-१५७)
#. तेस्रो---> एपिएफ(स्वर्ण-५३, रजत-६९, कास्य-८१, जम्मा-२०३)
#. चौथो---> प्रदेश तीन(स्वर्ण-२२, रजत-४०, कास्य-६०, जम्मा-१२२)
सहभागी टिमहरू
==============
#. प्रदेश नम्बर १
#. प्रदेश नम्बर २
#. प्रदेश नम्बर ३
#. गण्डकी प्रदेश
#. प्रदेश नम्बर ५
#. कर्णाली प्रदेश
#. सुदुरपश्चिम प्रदेश
#. नेपाल पुलिस क्लब
#. नेपाल आर्मी क्लब
#. एपीएफ क्लब
#. एनआरएन
======शेयर, मेन्सन गर्नुहोला========
Thursday, July 11, 2019
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment