Monday, July 15, 2019

समसामयिक संग्रह थप ; विविधमहत्पुर्ण प्रश्नोत्तर [भाग २८] १०००+

समसामयिक संग्रह  थप ; विविधमहत्पुर्ण प्रश्नोत्तर [भाग २८] १०००+

संकलक-निश्सचलसहयात्री सन्तोस बाबु पराजुली

१. साँढे जुधार्इ कुन देशको राष्ट्रिय खेल हो ?
– स्पेन
२. लोकसेवा आयोगको प्रथम अध्यक्ष को हुन् ?
– अनिरूद्रप्रसाद सिंह
३. नेपाली सेनालाइ संयुक्त राष्ट्र संघको सेनामा कहिले देखि पठाउन थालिएको हो ?
– सन् १९५८
४. कुनै बस्तुको तौल कुल ठाँउमा सवैभन्दा बढि हुन्छ ?
– भुमध्यरेखाबाट Pole मा
५. Antibiotics को Replace  ग्रीनबेल्टमोमेन्टका संस्थपक
– बाङ्गीरा माथाई
७. २०६८ को जनगणना अनुसार कति प्रतिशत महिला घरधनी रहेका छन् ?
२५.७३ %
८. जातिय व्यवस्थावारेमा कुन वेदमा उल्लेख गरिएको छ ?
– यजुर्वेद
९. Paper Gold मुद्रा कुन देशको हो ?
– US , SDR
१०. लिच्छिवी कालमा प्रहरी प्रमुखलाइ के भनिन्थ्यो ?
– दण्डनायक
११. नेपालमा कति संस्थान नाफामा रहेको छ ?
– १९ वटा
१२. पृथ्वीको दक्षिणी गोलार्दमा June 21 पछि कुन ऋतु सुरु हुन्छ ?
– Spring
१३. साइटिसको प्रधान कार्यालय कहाँ रहेको छ ?
– वासिङ्टन डिसी
१४. युनस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?
– पेरिस
१५. असंलग्न राष्ट्रहरुको १६ औ शिखर सम्मेलन कहाँ भएको थियो ?
– इरान
१६. सन् २०१४ मा अर्थशास्त्रको नोबेल पुरस्कार पाउने को हुन् ?
– जोन टिरोल
१७. नेपालमा कतिवटा पुनरावेदन अदालत छन् ?
– १६ वटा
१८. CEDA को स्थापना कुन देशको सहयोगमा भएको हो ?
– अमेरिका
१९. चाँगुनारायण मन्दिर कुन शैलीमा बनेको छ ?
– प्यागोडा
२०. एजेण्डा २१ के सँग संबन्धित छ ?
– वातावरण र विकास
२१. अगष्ट ६ मा जापानमा खसालिएको बमको नाम के थियो ?
– लिटिल ब्वाइ
⏩🔜 हिरोसिमामाखसाइएकोअणुबम- लिटल ब्वाय 1945 Aug6
⏩🔜 नागासाकिमाखसाइएकोअणुबम- फ्याट म्यान 1945 Aug9
२२. लम्बाइको आधारमा तलको राजमार्गहरु छोटोबाट लामोको क्रममा मिलाउनुहोस् ?
– पृथ्वी, सिद्धर्थ, त्रिभुवन र मेचि राजमार्ग
२३. सार्कको आठैवटा देशहरु मिलेर सहमति गरिएको साझा एजेण्डा के हो ?
– उर्जा व्यपार सम्झाैता
२४. अमेरिकी स्वतन्त्रता संग्रामको नारा के थियो ?
– अाैपनिवेशबाट मुक्ति
२५. बुद्धको ’boutमा जोडा मिलाउनुहोस् ।
a) बुद्धत्व प्राप्त i) कुशिनगर
b) पहिलो उपदेश ii) बैशाली
c) अन्तिम उपदेश iii) बोधगया
d) देहत्याग iv) सारनाथ
– a-3, b-4, c-2, d-1

विविध प्रश्न
संकलक-निश्सचलसहयात्री सन्तोस बाबु पराजुली
26] अलुतगामा कुन दक्षिण एसियाली मुलुकको पर्यटकिय सहर हो ?
➡ श्रीलंका
27] . काठमाडौं महानगरपालिकामा अवस्थित राष्ट्रिय सभागृह को स्थापना कहिले भएको हो ?
➡वि.सं २०२७
28] पृथ्वीनारायण शाहले राज्य एकीकरणको सन्र्दभमाा पहिलो विजय नुवाकोट कहिेले गरेका हुन् ?
➡ वि.सं १८०१ आश्विन १५
29] विश्वका ती कुन सम्राट हुन् जो युरोपमा जन्मे , एसियामा मरे र अफ्रिकामा समाधिस्थ गरिए ?
➡अलेक्ज्यान्डर द ग्रेट
30]  कवि विरशाली पन्त कुन अञ्चलको पहिलो साहित्यकार हुन् ?
➡ धौलागिरी
32] वियोन्ड द ह्वाइटहाउस कुन पूर्व अमेरिकी राष्ट्रपतिको आत्मकथा हो ?
➡ जिम्मी कार्टर
33] कागजको मान्छे नामक संस ्मरणात्मक निबन्ध संग्रहालयको नाम के हो ?
➡ कृष्ण धारावासी
34] नेपालको सबैभन्दा पहिलो साक्षर घोषणा भएको चितवन जिल्लाको कुन गाविस हो ?
➡ फूलबारी
35] नेपालमा सबैभन्दा पहिलो पूर्ण साक्षर घोषणा भएको नगरपालिका कुन हो ?
➡ तानसेन नगरपालिक , पाल्पा [ २०७०/८/२६]
36]  वि.सं २०७१ असार ३२ गते पूर्ण साक्षर घोषणा गरिएको नेपालको पाँचौ जिल्ला कुन हो ?
➡ मुस्ताङ

विविध प्रश्न
संकलक-निश्सचलसहयात्री सन्तोस बाबु पराजुली
१.पृथ्विले आफ्ना अक्षमा घुम्न लाग्ने समय ? – सौर्य दिन
२. मरूभुमि नभएकाे महादेश ? –युरोप
३. नाइल नदिको वरदान भनिने देश ? –इजिप्ट
४. नेपालको उत्तर दक्षिण चौडाइ ? – १९३ कि.मि
५. युरो १ के सँग सम्बन्धित छ ? –सवारी
६. सबैभन्दा बढि र कम खेतियोग्य जमिनभएको जिल्ला ? – मोरङ र मनाङ १०. सुरेल जातिको बसोवासभएको
जिल्ला ? –दोलखा
११. facebook को स्थापना? –सन्२००४ फेब्रुअरि ४

१२. नेल्सेन मन्डेलाको मृत्यु? –२०१३ डिसे. ५
१३. फिफाको ट्फि राषट्रपतिले छोएको ? –२०१३ डिसे. २१
१४. पुवुदु दसानायके कुन खेल सँग सम्बन्धित छन् ? –क्रिकेट
१५. चालु योजनाको उपेक्षित आथिकवृदिदर ? –६ प.
१६. नाेवेल पुरस्कारकति विधामा दिइन्छ? –६
१७. झोलुङ्रगे पुलवा लोक्ताको जिल्ला ? – वाग्लुङ
१९. जनमत सङग्रह सम्पन्न् भएको मिति ? – २०३७ बैशाख २०
२०. हरेक क्रियामा बराबर तथा विपरित प्रितित्रिया हुन्छ ? –न्युटनकाे तेश्रो नियम
२१. ILO को प्रधान कार्यालय ? – स्विजरल्याण्डको जेनेभा

२२. तामाङ सङग्राहालय कहा पर्दछ ? – रसुवा
२४. नेपालका संरक्षित स्तानधारी बन्यजन्तु ? –२७
२५. बृहत शान्ति सम्झौता कहिले भयो ? –२०६३ मंसिर ५

२६. सबैभन्दा बढि अक्सिजन दिने विरूवा कुन हो? –पिपल
२७. भारतछोड आन्दोलन कहिलेभएको थियो ? –सन् १९४२

विविध प्रश्न

# नेपालमा सर्वप्रथम राष्टिय कृषीगणना कहिले गरिएको थियो ?→ बि.सं२०१८
# अन्तरिक्षमा बेलाबेलाम देखापर्ने अज्ञात वस्तुहरुको अध्ययन गर्ने शाष्त्रलाइ के भनिन्छ ? → Ufology
# राष्ट्रिय जनगणना२०६८ अनुसार नेपालको जनसंख्या कतिरहेको छ ?→ २ करोड६४ लाख९४ हजार ५ सय ४
# सबैभन्दा लामो समय अर्थात ५८ घन्टा,३५  मिनेट,५८ सेकेन्डसम्म लगातार चुम्बन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नामदर्ता
गराउनेएक्कचैतिरानारात र लक्साना तिरानारात कुन देशका जोडी हुन ? → थाइल्यान्ड
# वंशाणुगतक्रमकोसिद्धान्त कसले पत्ता लगाएकाहुन ?
→ ग्रेगर जोहान मेन्डल

# नेपालका प्रसिद्ध जनवादी गायक जेबी टुहुरेको खास नामके हो ?→ जुठबहादुर खड्की
# पहिलो महिला संगीगकार भएकोचलचित्र कुन हो ? → परालको आगोसंगीतकार शान्तीठटाल
# मेरोबयासी गजल कुन नेपाली साहीत्यकारको प्रथम कृतीहो ? → भिमनिधि तिवारी
# महजोडीलाइ कुन सालमा जगदम्जाश्री पुरस्कार प्रदान गरिएको थियो ?→ २०४६
# दोश्रो सार्क शिखरसम्मेलन कुन ठाँउमा भएको हो ?
➡ भारतको बैग्लोर

विविध प्रश्न
संकलक-निश्सचलसहयात्री सन्तोस बाबु पराजुली
• सर्वप्रथम नोबेल पुरस्कार अस्विकार गर्ने व्यक्ति को हुन् ?
➡ जर्ज बर्नाड शाह
• गुप्तेस्वर गुफा कुन जिल्लामा पर्दछ ?
➡ पर्वत
• नेपालको सर्वोच्च अदालतले कहिले देखि नकारात्मक भोटिङ्गको व्यवस्था लागू गर्ने गरी आदेश जारी गरेको हो ?
➡ वि.सं २०७१ पौष २१ गते
• काठमाडौ उपत्यकामा महिला मैत्री बस सेवा कहिलेबाट सञ्चालन भएको हो ?
➡ वि.सं २०७१ पौष २० गते
• गण्डकी अञ्चलबाट धवलागिरी अञ्चलमा सारिएको जिल्ला कुन हो ?
➡  पर्वत
• हालसम्म सार्क महासचिव नभएको सार्क मुलुक कुन हो ?
➡ अफगानिस्तान
• छोरी ज्वाईलाई अंश दिने चलन कुन जातिमा रहेको छ ?
➡ दुरा
• कुन राणा प्रधानमन्त्रीकोपालादेखि विदेशमा नेपाली राजदुत राख्न थालिएको हो?
➡ जुद्ध शमशेर
• विश्वको पहिलो नगदेबाली के लाई मानिन्छ ?
➡ चिया
• विश्वमा देखिएको स्वाईन फ्लु कुन जिवाणुका कारण लाग्ने गरेको छ ?
➡ H1N1
• वि सं २०३७ सालको जनमत संग्रह पछि कसको अध्यक्षतामा संविधान सुधार सुझाव आयोगको गठन भएको थियो ?
➡ वासुदेव शर्मा
• टेक्निकल हिमाल भनेर नेपालको कुन हिमाललाई चिनिन्छ ?
➡ अमादब्लम
⏩🔜 शान्तिशिखर- सार्जे पिक

विविध प्रश्न

१.अक्सिजन कविको उपनामले चिनिने कवि को हुन् ?
– बालकृष्ण अधिकारी

२.जुम्लाका अन्तिम राजा को हुन् ?
– शोमान शाह

३.यार्सागुम्बा संकलनका लागि प्रसिद्ध पृथा हिमाल कुन जिल्लामा पर्दछ ?
– रुकुम

४.बढि सडक दुर्घटना हुने भनी तोकिएको स्थानलाई के भनिन्छ ?
– Black spot

५.नेपाली नागरिकता पाउने प्रथम कुसुन्डा 51 बर्षिय राजामामाले कहिले नागरिकता पाएका हुन् ?
– बि सं 2063-03-30

६.राजा ज्ञानेन्द्र ले सरकारलाई बुझाएको श्रीपेच मा कति हिरा र मोती छन् ?
– 730 दाना हिरा, 239 दाना मोती

७.वाइबलमा उल्लेख भएअनुसार विश्वको पहिलो पुरुष र महिला को को हुन् ?
– पुरुष एडम र महिला ईभ

८.नेपालको पहिलो बन्यजन्तु मैत्री पुल कुन जिल्लामा बनाइएको छ ?
– चितवन

९.टाइटनिक जहाज कहां बनाइएको थियो ?
– बेलायत को बेलाफास्टमा

१०.नेपाल प्रहरी को केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्र धारि डाक्टर पक्राउ गर्नका लागि सञ्चालन गरेको अप्रेसन कुन हो ?
– क्वाक अप्रेसन

११.विश्वको सबैभन्दा थोरै पर्यटन मैत्री भएको देश कुन हो ?
– चाड

१२.पेन (PEN) संस्थाको मुख्यालय कहां छ ?
बेलायत को लन्डन

१३.बिश्वमै चर्चित फोर्ब्स पत्रिका प्रथम प्रकाशन कहिले भएको हो ?
-सन् 1917

१४.विश्वको सबैभन्दा ठुलो वेभसाइट कुन हो ?
– फेसबुक

१५.CTBT मा हस्ताक्षर गर्ने नेपाल कति अौ देश हो ?
-16 अौ
१६] अट्तिसौं साक्षरजिल्ला- गोर्खा
१७] उनन्चालिसौ साक्षरजिल्ला- म्याग्दी [ २०७४ माघ ८] उज्जेकिस्तानसंगनेपालकोदौत्यसम्ब.2018 jna 26 [158
१८] बेनीनसंग नेपालकोदौत्यसम्बन्ध कायम 2018 Jan 23 [157th
१९] बुर्किनाफासो संगनेपालकोदौत्यस.- 2017 Dec 29 156th]

समसामयिक जानकारी

समसामयिक जानकारी
१. रास्ट्रीय चिकित्सा अध्यादेश मन्त्रीपरिषदबाट पारित <<<< २०७४ कार्तिक ६ रास्ट्रपति बाट प्रमाणीकरण ,२०७४ कार्तिक २४
२. बि,सं २०७४ को विज्ञान प्रविधि पुरस्कार <<<< अतुल मिश्र र अनिता बिन्दुलाइ प्रदान गरियो ।
३. मदन पुरस्कार २०७३ <<< घनस्याम कंडेल , धृत रास्ट्र
४.म्यान बुकर पुरस्कार 2017 <<< जर्ज सान्डर्स
५. म्यान बुकर इन्टरन्यासनल 2017<<< डेभिड ग्रसम्यान
६. सिंहदरबार बदल्ने संघर्ष, पुस्तकका लेखक <<< लालबाबु पण्डित हुन्
७.फिफा वर्ष खेलाडी 2017 <<< क्रीस्चियानो रोनाल्डो, ५ पटक
८. कम्युनिस्ट संग्रहालय कहाँ पर्दछ?<<< रुपन्देही , बुटवल
९.पद्मश्री पुरस्कार २०७३ <<<< नवराज पराजुली
१०.इम्जा हिमताल सोलुखुम्बुमा पर्दछ ।
११. नेपालमा कलेजो प्रत्यारोपण सुरु <<< २०७३ मंसिर २२
१२. मौद्रिक निति २०७४/७५ सार्वजनिक <<<< २०७४ असार २५
१३. चिनियाँ साहित्यकार लिउ जिआवोको निधन <<<< 2017 जुलाई 13
१४. इरानी रास्ट्रपतिमा हसन रुवानी विजयी <<<< 2017 मे 19
१५. नेपालमा थपिएको पछिल्लो विश्वविद्यालय कुन हो ? <<<< राजर्षी जनक विश्वविद्यालय
१६. रास्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार २०७४ <<< अफजल हुसेन , १ लाख पुरस्कार ,सर्लाही [माछा पालक]
१७. द, कोरियामा नयाँ रास्ट्रपति मुन इन  कहिले??? <<< 2017 मे 9
१८. क्याटोलोनिया स्पेनबाट टुक्रिने सम्बन्धमा जनमत?? <<< 2017 अक्टोबर 1
१९. नेपाल र जोर्डनबिच दुई पक्षीय श्रम सम्झौता <<< 2017 अक्टोबर 18
‎२०.फ्रान्सको रास्ट्रपतिमा इमानुअल म्याक्रोन विजयी ?? <<< 2017 अप्रिल 23
संकलक-निश्सचलसहयात्री सन्तोस बाबु पराजुली

केही जानकारीहरु !!

# संसारको पहीलो रोग केलाई मानीन्छ? — कुष्ठ रोग
# मानीशको नाक भीत्रको रौ लाई के भनीन्छ? –सीमा
# काजुको जुसलाई अङग्रेजीमा के भनीन्छ?–फेनी
# दुबै हात नभएको लाई के भनीन्छ? –ठुडो
# मानीशको छातीको रौ लाई के भनीन्छ? — जेठो दाई
# जसको कुनै सत्रु छैम उसलाई के भनीन्छ? –अजात सत्रु
# लम्बाई चौडाई बराबर भएको कपडालाई के भनीन्छ? –खगाम
# जोगी सन्यासी ले लगाउने कपडालाई के भनीन्छ? –चीबर
# खसीमा पाईने तर भैसीमा नपाईने के हो? –‘ख
# खुर्सानीमा कुन भीटामीन पाईन्छ? –सी
# सेता गुरासलाई के भनीन्छ? – चीमाली
# सेतो सुन भन्नाले के बुझीन्छ? –कपास
# नेवारी भाषामा मादल लाई के भनीन्छ? — मागखी
# आखी भौ बीचको भागलाई के भनीन्छ? — कुर्प
# टाढाको बस्तुलाई सानो देखाउने लेन्स कुन हो? –कन्केभ
#गौतमको_ज्ञान_क्याप्सुल
# देशमा सहर हुनछ भने आकाशमा के हुनछ? — तारा पुञ्ज
विभुषण सम्वन्धि जानकारी

#. नेपालमा प्रदान गरिने विभुषणहरू--> मानपदवी,अलंकार,पदक
#. बिभुषण फिर्ता गर्नुपरे --> गृहमन्त्रालय
#. गोरखा दक्षिण बाहुको स्थापना --> वि.सं. १९५२
#. गोरखा दक्षिण बाहुको स्थापनाकर्ता -> पृथ्वी विरविक्रम शाह
#. विभुषण ऐन २०६४ लागु --> वि.सं. २०६४ साउन, ३२
#. विभुषण नियमावली लागु -> वि.सं. २०६५ फागुन, १२
#. नेपालको सर्बोच्च मानपदवी -> नेपाल रत्न
#. सरकार द्वारा प्रदान गरिने विभुषणहरू -> ३ प्रचार
#. बिभुषण प्रदान गर्न गठित समिति--> विभुषण समिति
#. विभुषण समितिको अध्यक्ष -> बरिष्ठ मन्त्री(क्याबिनेटको)

मानपदवीका प्रकार र आदर्श वाक्य
======================
#. नेपाल रत्न --> "राष्ट्रोत्थानको विन्दु राष्ट्रप्रेम"
#. राष्ट्र गौरव -> "मातासमान मातृभुमी"
#. राष्ट्रद्विप --> "राष्ट्रभक्ती अमुल्य शक्ति"
#. जनसेवाश्री---> "सेवा नै परम धर्म "
#. लोकश्री(पदक)--> " स्वच्छ आचार उच्च विचार"

#. पहिलो विभुषण---> मानपदवी
#. दोस्रो विभुषण --> अलंकार
#. अलंकारहरू कति -> ९ वटा
#. पदकहरू कति --> १३  वटा
#. मर्यादाक्रममा पहिलो अलंकार -> राष्ट्र यशोवर्द्धक
#. नेपाली सेनालाई मात्र प्रदान गरिने अलंकार -> ३ प्रकार
#. नेपाल प्रहरीलाई मात्र प्रदान गरिने अलंकार -> ३ प्रकार
#. मानपदवी,अलंकार,पदकको स्थापना --> वि.सं. २०६४ साउन,३२

शेयर गरि आफैसित राख्नुहोला ।।।
<fg=f0f00f0f> कुन स्थान कहाँ अवस्थित छ ? तपाई को लागि पनि नयॉ हुन सक्छ हेर्नुस है त
रणभूवनेश्वरी ⏩🔜 नुवाकोट
धनपाल गढी ⏩🔜मोरङ
कार्तिकस्वामी लेक🔜⏩ जुम्ला
माछा आकारको बजार🔜⏩ पनौती
हतुवागढी ⏩🔜bhojpur
विल्लरको मूर्ति ⏩🔜डोटी
कोटकटेनी गढी, ककनी झरना ⏩🔜ओखलढुंगा
ख्यामपालुङ, greenvalley 🔜⏩संखुवासभा
देवपतन, रणभुनेश्वर , mahendranath ,अर्धनारेश्वर ashta barahi, शैलयोगिनी 🔜काठमाडौँ
gokuleshwor mahadev ⏩🔜काभ्रेपलान्चोक उज्जेश्वरी ,अमरनारायण ,रम्बा pani⏩🔜 पाल्पा
salyankot  माई ⏩🔜dhading
मालिकार्जुन , तपोवन ⏩🔜दार्चुला
त्रिपुरासुन्दरी धौलेक मन्दिर⏩🔜 बैतडी
लाटीकोइली वयलकॉडा गढी देउती बज्यै⏩🔜 सुर्खेत
सुन्द्रावति देवी, रोल्वालिङ गुफा ⏩🔜दोलखा
ऐरावत तीर्थ, स्वर्गद्वारी ⏩🔜प्युठान
डिही दुर्भासा ashram⏩🔜 धनुषा
गोबर गाढा छिन्नमस्ता ⏩🔜सप्तरी
bajrayogini⏩🔜sankhu
बज्रबाराही चापागाउ⏩🔜 ललितपुर
मधुगंगा dham ⏩🔜धनकुटा
चन्दननाथ दानासॉगु ⏩🔜 जुम्ला
सिंहवाहिनी होडा raja होडा rani ⏩🔜तेह्रथुम
मच्छिन्द्रनाथ minnath टिकाभैरव कुम्भेश्वर⏩🔜 ललितपुर
बैजनाथ , रामारोशन ⏩🔜अछाम
काँचो माटोको बस्ती⏩🔜लोमान्थाङक mustang
छत्रचण्डेश्वरी , खैरावाङ भगवती मन्दिर⏩🔜सल्यान
केर्मि गाउँ , नारा हिल्सा, रेलिङ गुम्बा ⏩🔜हुम्ला
धुलेश्वर⏩🔜 दैलेख
mainamaini🔜⏩udayapur
sainamaina 🔜⏩रुपन्देही
कुशेश्वर, सिद्धबाबा ⏩🔜सिन्धुली
उग्रतारा अमरगढी⏩🔜 डडेल्धुरा
मौलाकालिका, भैसी लोटन ,बाल्मिकी aasram, रामग्राम⏩🔜 नवलपरासी
छिन्ताङ,जाल्पादेवी,विश्रान्ति ,किरातेश्वरमहादेव🔜⏩ धनकुटा
रुद्रवेणी ⏩🔜गुल्मी
gupteshwor ⏩🔜पाँचथर
bikram baba dham , सोमेश्वर⏩🔜 पर्वत
कंकालीमाई , गढीमाई मन्दिर ⏩🔜bara
जयवागेश्वरी [जुँगा भएको महादेवको]⏩🔜  बाँके

<fg=b000ff00>
महत्वपूर्ण मितिहरु : +

१. कोशी सम्झौता - वि.सं.२०११/१/१२[ मातृका प्र. कोइरालाको पालोमा. कोशीसम्झौतामा- १८ धारा [१९५४ अप्रिल २५ ]
२. गण्डक सम्झौता - २०१६/८/१९ [विपी को पालोमा] १९५९ डिसेम्बर ४
३. कोत पर्व – वि.सं. १९०३ असोज २
४. भण्डारखाल पर्व-१९०३ कार्तिक१२
५. अलौ पर्व – वि.सं. १९०४ श्रावण अन्तिम
६. थापाथली सन्धि – वि.सं. १९१२
७. गोरखापत्रको प्रकाशन – वि.सं. १९५८बैशाख २४
८. सती प्रथाको अन्त्य – वि.सं. १९७७असार २५
९. दासत्व मोचन – वि.सं. १९८१ वैशाख १
१०. सरकारी कामकाज नेपालीमा गर्नेनिर्णय – वि.सं. २०२१ बैशाख २
११. सिहदरवारमा आगलागी – वि.सं.२०३० असार २५
१२. ऎतिहासिक जनमत संग्रह – वि.सं. २०३७बैशाख २० [ जनमतसंग्रहकोघोषणा- Bs 2036/2/10]
१३. कमैया मुक्तिको घोषणा – वि.सं. २०५७साउन २
१४. नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा -वि.सं. २०६३ जेठ २१
१५. हलिया प्रथाको उन्मुलन – वि.सं.  २०६५/५/२१
१६. कालापत्थरमा मन्त्रीपरिषदको बैठक- वि.सं. २०६६ मंसिर १९
१७. सार्वजनिक स्थलमा धूम्रपान निषेध -वि.सं. २०६८ साउन २२
१८. भारतियप्रधानमन्त्री मोदीको नेपाल भ्रमण -वि.सं. २०७१ श्रावण १८ र १९ गते
१९. महाकाली सन्धीपारीत-वि.सं.२०५३ असोज ४ [शेर ब.देउवा]
२०] लोकसेवा आयोगकोलोगो- माधव रेग्मी २०७३/३/१
२१] लोकसेवाआयोगकस्थापना- २००८/३/१
२२] प्रहरीहाम्रोटोलमाकार्यक्रम- वि.सं. २०७४/६/६
२३] प्रहरीमेरोसाथी- वि.सं. २०७३/३/२७
२३] मुस्कानसहितकोप्रहरीसेवा सुरू- BS 2072 जेठ 7
२४] सर्वोच्चअदालतकोस्थापना- वि.सं. २०१३ जेठ ८
२५] लोकमानसिंहकार्कीलाईअयोग्यठहर-२०७३/९/२४[सर्बोच्चले]
२६] शशस्त्रप्रहरीवृतकोस्थापना- BS 2058 माघ 9
२८] नेपालप्रजापरिषदकोस्थापना- वि.सं.१९९३/जेठ/२०
२९]  नेपालकोपानीजनताकोलगानी कार्यक्रम सुरू- २०७३/९/२५
३०] गिनिजबुकअफवर्लडरेकोप्रकासन-1955 Agu 27 ;35भाषामा प्रकाशन हुन्छ
३१] आवाज- वि.सं. २००७ फाल्गुन ८ [ दैनिक पत्रिका]
३२] उज्जेकिस्तानसंग नेपालकोदौत्यसम्ब.2018 jna 26 [158th
३३] बेनीनसंगनेपालकोदौत्यसम्बन्ध- 2018 Jan 23 [157th
३४] नाइजरसंगनेपालकोदौत्यसम्बन्ध- 2017 Sep 20 151th
३५] युगान्डासंगनेपालकोदौत्यसम्बन्ध-2017 Jun 12.145th
३६] लिच्चेस्टाइनसंगनेपालकोदौत्यसम्बन्ध-Ad 2017 Dec23

उपयोगी जानकारी (३५ प्रश्नोत्तर)

१. विश्वको सबैभन्दा ठूलो अमेजन नदी कुन महादेशमा पर्दछ ? – दक्षिण अमेरिका
२. आलम देभी मन्दिर कुन जिल्लामा पर्दछ ? – स्याङजा
३. दक्षिण एसियाली राष्ट्रहरुले कहिलेदेखि सार्क बर्ष घोषणा गर्न शुरु गरेका हुन् ?– सन् १८८९
४. विश्व व्यापार संगठनको स्थापना कहिले भएको हो ?– सन् १९९५ जनवरी
५. विश्बको सबैभन्दा गहिरो र होचो उपत्यका कुन हो ?– अरुण उपत्यका (४५७ वर्ग कि.मि.) संखुवासभा
६  बर्डफ्युसर्वप्रथम- झापामा २०६५/१०/३ मेचिनगर १० मा देखिएको ।[ बर्डफ्लुमुक्त- वि.सं. २०७४ जेठ २८ गते घोषणा]
७. United States (US) र North Atlantic Treaty Organization (NATO) ले औपचारिक रुपमा कहिले अफगानिस्तानमा जारी सैनिक अभियान समाप्त भएको घोषणा गरेका थिए ? – २०१४ डिसेम्बर ०८
८. जर्मन Chancellor एन्जेला मर्केल सर्वसम्मत रुपमा २०१४ डिसेम्बर ०९ मा कुनपार्टि प्रमुखको रुपमा पुन: निर्वाचित भएकी थिइन ??- Conservative Christian Democrats
९. सन २०१६ मा ब्राजिलमा हुने Olympics र Paralympics खेलका mascot केराखिएको छ ?- Vinicius and Tom
१०. मिस वर्ड २०१४ मा भाग लिने नेपाली को हुन् ?- सुविन लिम्बु
११ मिस वर्ड २०१४ को भइन् ?- Rolene Strauss
१२. कृषि विकास बैँक कुन मन्त्रालय अन्तर्गत पर्दछ ?- कुनै मन्त्रालय अन्तर्गत पर्दैन (यो स्वायत्त निकाय हो)
१३. फ्रान्सको व्यंग्य पत्रिका चार्लि हेब्डोको कार्यालयमा कहिले आक्रमण भएको थियो ?- २०१५ जनवरी ०७
१४. रुम्जाटर विमानस्थल कुन जिल्लामा पर्दछ ।–ओखलढुङ्गा
१५. नेपालमा पर्वतारोहणको लागि कहिले देखि खुला गरियो ?—सन् १९४९
१६. चुरे क्षेत्र भन्नाले कति उचाई सम्मको भुभाग लाई जनाउँदछ ?—६१० मि.देखि १८७२ मि. सम्मको दरी५४.
१७ नेपालको कुल भु- भागको कति प्रतिशत भू -भाग डोल्पा जिल्लाले ओगटेको छ ?— ६ प्रतिशत
१८. हिमाली प्रदेशको सबैभन्दा सानो जिल्ला कून हो ?— रसूवा
१९. नेपालको सबैभन्दा कान्छो जिल्लाहरू कुन हुन ?— पूर्वि रूकुम र नवलपरासी पश्चिम(वि.सं २०७४/५/५
२०. विश्वको सवैभन्दा अग्लो स्थानमा रहेको अस्पताल कुन हो ?— फेरिचे अस्पताल (सोलुखुम्बु)
२१. नेपालमा वन संरक्षणको लागि वन जाँच अड्डाको स्थापना कहिले भयो ?—वि.सं. १९९१ (सन् १९३४)
२२. नेपालमा भएका निजि वन जगंललाई कहिले बाट राष्ट्रियकरण गरिएको हो ?—वि.स.२०१३
२३. नेपाली राष्ट्रिय क्रिकेट टिमका बर्तमान कप्तान को हुन् ?- पारस खड्का
२४. काठमाडौंमा पहिलोपटक हवाईजहाज अवतरण कहिले भएको थियो ?– वि.सं २००६ वैशाख ११ गते
२५. पशुपतिको मन्दिरमा सुनको छाना चढाउने राजा को हुन् ?– शिवदेव
२६. नेपाल र भारत बीच औपचारिक नाका कतिवटा रहेका छन्?– २२ वटा
२७. कोप २० सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?– सन् २०१४ डिसेम्बर १ देखि १२ पेरुको लिमा
२८. ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रत्येक बर्ष निकाल्ने भ्रष्टाचार सम्बन्धी प्रतिवेदनमा सन् २०१४ मा सबैभन्दा बढी भ्रष्ट्राचार ब्याप्त रहेको मुलुक कुन कुन रहेका थिए ?– उत्तर कोरिया र सोमालिया
२९. माडिबा उपनामले समेत चिनिने महान नेता नेल्सन मण्डेलाको निधन कहिले भएको थियो ?– सन् २०१३ डिसेम्बर ५
३०. १७७९ पुष २७ कुन कुराले प्रसिद्ध छ ??- पृथ्वीनारायण शाहको जन्म
३१. तेहौ योजनाको अन्त्यसम्ममा नेपालीको औषत आयु कति पुर्याउने लक्ष्य राखिएको छ ?– ७१ बर्ष
३२. सबैभन्दा बढी क्षेत्रफल भएको औद्योगिक क्षेत्र कुन हो ?– हेटौडा
३३. नेपालको अन्तरिम संविधान २०६३ मा कति भाग कति धारा र कति अनुसुचीहरु रहेकाछन् ?– २५ भाग, १६७ धारा र ४ अनुसूचीहरु
३४. सगरमाथाको सफल आरोहण गर्ने नेपालकी पहिलो नायिका निशा अधिकारी हुन् भने उनले कहिले सगरमाथा आरोहण गरेकी थिईन ?– वि.सं २०७० जेठ ७ गते
३५. कुन संगठनलार्ई Bridge Between SAARC and ASEAN भनिन्छ ?- BIMSTEC

1. CNN super hero 2016 पुष्पा वस्नेत(नेपाल) हुन भने CNN Hero 2016 जेसन अरिस्तिजावल (कोलम्विया)

2. नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण 2073 मंसिर 22 मा भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रवाट भयो (वलराम नागाको )

3. द.कोरियाली राष्ट्रपती पार्क गियुन हायलाई महाअभियोग लगाईएको 2016 डिसेम्वर 9 मा

4. टाईम पर्सन अफ दी ईयर 2016 अमेरिकी नवनियुक्त राष्ट्रपती डोनाल्ड ट्रम्प भए,2015 मा जर्मन चान्सलर एन्जेला मर्केल भएकी(टाईमस पत्रिकाले प्रकाशन गरेको

5.वोलेभियावाट कोलम्वियाका लागी उडेको प्लेन( जसमा व्राजिलका फुटवल खेलाडी सवार थिए)दुर्घटना भएको 2016 नोभेम्वर 29 मा
6.क्युवाका पुर्व राष्ट्रपती फिडेल अलेजिन्द्रा क्यास्ट्रोको 90 वर्षमा 2016 नोभेम्वर 25 मा निधन भएको

7.Bank Of The Year 2016 वाट सम्मानित हुने वैङ्क नेपाल ईनभेष्टमेन्ट वैङ्क हो(पाचौ पटक)

8.वाराक ओवामा जापानको हिरोसिमा 2016 मे 27 मा पुगेका थिए

9.नेपाल सरकारले वि.स 2073/74 देखी 2082/83 लाई फलफुल दशकको रुपमा मनाउने भएको छ

10.जैविक हतियार निषेधसम्वन्धी महासन्धीलाई नेपालले वि.स.2073 कार्तिक 19 गते अनुमोदन गर्यो( अनुमोदन गर्ने177 औ राष्ट हो नेपाल)

11. चितवन राष्ट्रीय निकुन्जको क्षेत्रफल 952.63 वर्ग किमी पुर्याईयो 2073 कार्तिक 1 मा तर राजपत्रमा प्रकाशित भएको छैन

12.हस्पिटल अफ दि ईयर 2016 वाट ग्रान्डी अन्तराष्ट्रिय अस्पताल सम्मानित भयो(फ्रष्ट एण्ड सलिभनले सम्मान गरेको)

13.वेल्जियम मा जुनसुकै उमेर समुहका मानिसले स्वेच्छिक मृत्यु रोज्न पाउने व्यवस्था 2016 मा भयो (विश्वको पहिलो देश)

14. 68 वर्ष पछि सुपर मुन सुपरमुन-2016 Nov14 [2073/7/29]   मा देखियो अव सन 2034 मा देखिने छ

15.रेमिट हाईड्रो भनेको विदेशमा वस्ने नेपालीले जलविधुत क्षेत्रको विकास गर्न निर्माण गरेको कम्पनी हो यसले पहिलो लगानी ताप्लेजुङमा गरेको छ

16. 2073 कार्तिक 8 गतेको निर्वाचनवाट एन्फा अध्यक्षमा नेरेन्द्र स्रेष्ठ विजयी भएका

17. 2018 मा हुने विश्वकप फुटवलको मस्कट 2016 अक्टोवर 22 मा सार्वजनिक गरियो,नाम- जाविवाका(व्वासो) जसको अर्थ जसले गोल गर्छ भन्ने हो

18.चिनले “शेनजु-11” नामक मानव शहितको अन्तरिक्ष यान 2016 अक्टोवर 17 मा प्रक्षेपण गरेको हो

19. नेपालले पेरिस सम्झौता 2016 अक्टोवर 4 (असोज 18) मा अनुमोदन गर्यो,पहिलो अनुमोदन गर्ने सार्क राष्ट माल्दिव्स

20.रु 50 को नोटमा भेडाको चित्र हटाएर हिमचितुवा को प्रयोग 2073 असोज 11 वाट गरियो

21. महासागर माथि संसारकै लामो पुल चिनमा (हङकङ र मकाउ जोड्ने) 2016 सेप्टेम्वर 27 मा निर्माण सम्पन्न
भयो,जुन 55 किमी लामो छ

22.पुर्व मुख्यसचिव तथा गृहमन्त्री माधव घिमिरे चडेको कार दुर्घटना 2073 असोज 9 मा भएको हालसम्म वेपत्ता छ

23.नेपालसंग कुटनितीक सम्वन्ध कायम गरेको 144 औ मुलुस एल साल्भाडोर(2016 सेप्टेम्वर 21),143 औ मुलुक गुयना(2016 मे 12)

24.13 औ सार्क व्यापार मेला 2016 सेप्टेम्वर 8-12 सम्म भुटानको थिम्पुमा भएको

25.मिस टुरिजम 2016 ओरुसा थापा मगर भएकी

26.भाषा आयोगको गठन 2073 भाद्र 23 मा भएको,अध्य

No comments:

Post a Comment