#नेपालको_ईतिहास_सम्बन्धी_झुक्किरहने_केही_कुराहरु
- भैरब मन्दिर निर्माण गर्ने = भुपतिन्द्र मल्ल
- काल भैरबको स्थापना गर्ने = प्रताप मल्ल
- पशुपतिमा भैरबको स्थापना गर्ने = जयस्थिती मल्ल
- बलाजुका २१ धारा बनाउने = जयप्रकाश मल्ल
- १ धारा थापी २२ धारा बनाउने = रण बहादुर शाह
- सुनको असर्फी = रण बहादुर शाह
-स्वर्ण मुद्रा र असर्फी = जय प्रकाश मल्ल
- नेपालेश्वर= श्रीनिवास मल्ल
- नेपाल मण्डलेश्वर = यक्ष मल्ल
- कबिन्द्र = प्रताप मल्ल
- कवि चुडामणी सम्राट = भुपतिन्द्र मल्ल
- कुमारी पुजा चलाउने = गुणकमदेब
- कुमारिको रथ घुमाउने = जयप्रकाश मल्ल
- बैष्णब धर्मको उत्थान गर्ने = हरिदत्त
- बैष्णब मुद्राको प्रचलन = अंशुबर्मा
- हिन्दु र बौद्व दुबै धर्म मान्ने = अंशुबर्मा
- झ्यालमा बुट्टा राख्ने = नरेन्द्रदेब
- झ्यालमा रङ्गिन सिसा राख्ने = रणजित मल्ल
- दिग्बन्धन सेनको सहयोगार्थ नेपाल आएको फौज = मिरकासिन
- जयप्रकाश मल्लको सहयोगार्थ नेपाल आएको फौज = किलनक अभियान
इतिहासका पिता = हेरोडेट्स
बैज्ञानिक इतिहासका पिता = थ्युसिडाइडिज
- स्वर किन्नरी = तारा देबि
- स्वर सम्रागि = अरुणा लामा
- सङ्गीत शिरोमणी = यज्ञराज शर्मा
- सङ्गीत प्रबिण = नगराज ढकाल
- बिद्वत्त शिरोमणी = हेमराज पण्डित / सोमराज सिग्देल
- बाद्द शिरोमणी = उस्ताद गणेश लाल
कलियुगको कृष्ण ✌✌✌✌✌
💌💌💌💌💌💌💌💌💌💌💌
No comments:
Post a Comment