Monday, July 15, 2019

Fifa महिला बिस्वकप , icc cricket बिस्वकप कोपा अमेरिका

पछिल्ला चर्चित खेल समामयिकहरु..!!

१२ औं विश्वकप क्रिकेट प्रतियोगिता २०१९
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
•बिजेता ⇨ईङ्गल्याण्ड(पहिलो पटक)
•उपबिजेता⇨ न्युजिल्याण्ड
•३० मे -१४ जुलाई २०१९ मा सञ्चालन भएको
•आयोजक⇨ ईङ्गल्याण्ड र वेल्स
•प्रतियोगिता फर्म्याट राउण्डरोविन र नकआउ
•१० देश सहभागिता रहेको
•जम्मा  ४८ वटा खेल खेलिएको
• प्लेयर अफ द सिरिज  ⇨केन विलियमसन(NZ).              
•सर्बाधिक रन बनाने खेलाडी रोहित शर्मा(६४८-भारत)
•सर्बाधिक विकेट लिने खेलाडी मिचेल स्टार्क(२७-अष्ट्रेलिया)
•आगामी १३ औं संस्करण भारतमा सन् २०२३ मा हुने

८ औं महिला विश्वकप फुटबल २०१९
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
• बिजेता ⇨अमेरिका(चौथो पटक )
•उपबिजेता ⇨नेदरल्याण्ड
• खेल जुन ७ -७ जुलाई २०१९ मा सञ्चालन भएको
•आयोजक⇨ फ्रान्स
•जम्मा ५२ वटा खेल भएका
•जम्मा गोल ⇨१४६ गोल
•वेष्ट प्लेयर ⇨मेगन रेपिनोई(USA)
•वेष्ट युवा प्लेयर ⇨ग्युलिया ग्वीन
•वेष्ट गोल किपर⇨सारी भान भिनानडाल
• फेयर प्ले अवार्ड ⇨फ्रान्स
• आमामी संस्करण सन २०२३ मा हुने

४६ औं कोपा अमेरिका कप फुटवल २०१९
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
• बिजेता  ⇨ब्राजिल(३-१ गोल ले ) ,नवौ पटक
•उपबिजेता⇨ पेरु
•तेस्रो स्थान ⇨अर्जेन्टीना
• खेल जुन १४-७ जुलाई २०१९ मा सञ्चालन भएको
•सहभागी टिम १२(जापान र कतार आमन्त्रित)
•आयोजक देश ⇨ब्राजिल
•जम्मा २६ वटा खेल भएका
•जम्मा गोल ⇨६०
•धेरै गोलकर्ता ⇨एभर्टन, पाउलो गुईरेरो(३ गोल)
•बेष्ट प्लेयर ⇨डानी आल्भेस(ब्राजिल)
•बेष्ट किपर⇨ एलिसन(ब्राजिल)
•फेयर प्ले अवार्ड ⇨ब्राजिल टिम
•आगामी आयोजना सन् २०२०(अर्जेन्टीना र कोलम्बिया) र सन् २०२४ को आयोजक ईक्वेडर

©- Govindagiri

⇨अध्ययन गर्नुभयो खुसीलाग्यो कृपया शेयर गर्न नभुल्नुस है.. !!

No comments:

Post a Comment