१) मानव शरिरमा 206वटा हड्डी हुन्छन् ।
२) आँखा तर्दा 42 वटा मांशपेशिले काम गर्छ ।
३) मानव शरिरमा 13 किसिमका खनिज प्रदार्थ पाईन्छ ।
४) वयस्क मानिसको जिब्रोको लम्बाई 10cm लामो हुन्छ ।(स्मरण रहोस जिब्रोको रङले रोगको लक्षण बताउछ )
५) एकघण्टामा पित्तथैलीले 40ml मा पित्त निश्काशन गर्छ ।
६) मानव शरिरको सवैभन्दा बलियो स्नायु सियाटिक स्नायु हो ।
७) प्यान्क्रिजले शरिरमा इन्सुलिन बनाउने काम गर्छ ।
८) पेप्सिन(pepsin) नामक इन्जाईम पेटमा बन्छ ।
९) धेरै जसो खाना शरिरको सानो आन्द्रामा रहन्छ ।
१०) मानिसको पूर्ण बिकशित हाडमा 20% पानी हुन्छ ।
११) र्याल ग्रन्थीबाट निश्कने ईन्जाईमलाई टाईलिन(ptylin) वा एमाजेल ईन्जाईम भनिन्छ ।
१२) मानव शरिरको सवैभन्दा ठूलो ग्रन्थी कलेजो हो ।
१३) घामले नडढ्ने शरिरको अङगहरु हत्केला र पैताला हुन।
१४) जन्मदेखि मृत्यु पर्यन्त सम्म बढिरहने हाड गालाको हाड (beauty bone) हो ।
१५) 15बर्षको उमेरपछी मस्तिष्कको बिकाश रोकिन्छ ।
१६) पिट्युटरी ग्रन्थी (pituitary gland) मानव शरिरको मस्तिष्क भन्दा तल हुन्छ जुन केराउको दाना जस्तो देखिन्छ ।
१७) मानव शरिरको सवैभन्दा शत्तिशाली मसल च्यापुमा पाइन्छ ।
Friday, December 13, 2019
Psc health मानव स्वास्थ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment