======================================
1) विश्वका ७ महादेशका सर्वोच्च शिखर
१.एसिया
सगरमाथा/ mt. Everest, नेपाल
८८४८/ २९०२८ फिट
२. द.अमेरिका
माउन्ट अोकान्कागुआ, अर्जेन्टिना
६९९०/२२८३४ फिट
३. उ. अमेरिका
माउन्ट मेकिन्स (दोनालि), अमेरिका
६१९४/ २०३२० फिट
४. अफ्रिका
माउन्ट किलिमञ्जारो, ताञ्जानिया
५८९५/१९३४० फिट
५. युरोप
माउन्ट एलब्रुस, रसिया
५६४२/१८५१० फिट
६. अन्टार्कटिका
माउन्ट भिन्सन मासिफ, इल्सवर्थ पर्वतमाला
४८९७
७. अस्ट्रेलिया
माउन्ट कोस्सियुस्को, अस्ट्रेलिया
२२२८/७३१०
=============================
No comments:
Post a Comment