Friday, December 13, 2019

वस्तुगत प्रश्नोत्तरः collection

वस्तुगत प्रश्नोत्तरः

१) २७ वटा नक्षेत्र मध्य पहिलो नक्षेत्र को नाम के हो ??
➡अस्विनी (स्मरण रहोस अन्तिम नक्षेत्रको नाम रेवती हो।)
२) बधु शिक्षा : भानुभक्त आचार्य :: धर्म शिक्षा : ??
➡चक्रपाणी चालिसे
३) फागु खेलेर नयाँ बर्ष मनाउने देश कुन हो ??
➡म्यानमार
४) नेपालमा सबैभन्दा बढी कुष्टरोगी भएको जिल्ला कुन हो ??
➡सिराह
५) एकमात्र रोमन क्याथोलिक एसियाली मुलुक कुन हो ??
➡फिलिपिन्स
६) विश्वमा पहिलो टेस्ट कृकेट कहिले खेलिएको थियो ??
➡सन् १८७७
७) बाघ लगाएत हिंस्रक वन्यजन्तु निगरानी गर्ने अत्याधुनिक प्रविधिलाई के भनिन्छ ??
➡रेडियो कलर
८) एकै ओभरमा ६ छक्का हान्ने नेपाली आकाश थापा हुन् भने उनले ब्याटिङ गर्दा बलर को थिए ??
➡रितेश गुप्ता
९) नेपालमा पाइने स्तनधारी प्राणी १८१ प्रजातिका छन भने ति मध्ये कति प्रजाती साइटिसको सुचिमा सुचिकृत छन ??
➡५७
१०) सबैभन्दा छिटो उड्ने चरा : चिल :: सबभन्दा ढिलो उड्ने चरा : ??
➡उडलक
११) विश्वको कुन मुलुकमा खाना खादा परिवारका पुरै सदस्य एकै थालमा खाने प्रचलन छ ??
➡इथियोपिया
१२) बाटोमा एक्लै पारी चोरी डकैती पार्ने कामलाई के भनिन्छ ??
➡रहजनी
१३) २०५८ सालको जनगणना अनुसार नेपाली भाषा कति % ले बोल्दथे ??
➡४८.९८%
१४) ग्रीक आख्यान अनुसार विश्वकी पहिलो आइमाई पाण्डोरा हुन् भने उनका पति को थिए ??
➡इपिमिथस
१५) नेपालमा विद्युत संकेतबाट ट्राफिक नियन्त्रणको काम कहिले देखी भयो ??
➡वि.सं. २०२४
१६) पुर्वको स्कटल्याण्ड भनी भारतको कुन सहरलाई चिनिन्छ ??
➡सिलोङ सहर
१७) इजिप्टलाई पिरामिडको देश भनिन्छ भने इजिप्टको सबभन्दा प्रसिद्ध पिरामिड कुन हो ??
➡डोजेरको पिरामिड
१८) सेतो नाइल र निलो नाइल नदिको संगम स्थललाई के भनिन्छ ??
➡खार्तुम सहर
१९) सेतो बादलको भुमी भनेर कुन देशलाई चिनिन्छ ??
➡न्युजिल्यान्ड
२०) 'Father Of Water' भनेर चिनिने नदि मिसिसिपी मिसौरिको उद्गमस्थल कुन पहाड हो ??
➡रेड रक माउन्टेन
केहि पुस्तक र यसका लेखकहरुः
••••••••••••••••••••••••••••••••
• “त्रासको ईश्वर” → ठाकुर वेलवासे
• “चीना हराएको मान्छे” → हरिवंश आचार्य
• "संसारलाई साढे पाच फन्को" → पुस्कर शाह
• “साया” → सुविन भट्टराई
• “खलंगामा हमला” → राधा पौडेल
• “रक्तकुण्ड” → कृष्ण अविरल
• “फोसिल” → कुमार नगरकोटी
• “घामकिरी” → नयन राज पन्त
• “तोदा” → उमा सुवेदी
• “नाङ्गो मान्छे” → अनुपम जोशी
• “निर्वस्त्र मन” → मणी लोहनी
• “लेखककी स्वास्नी” → प्रगती राई
• “परिवर्तनको भोक” → गोविन्द पौडेल
१. धनुषा, विरगञ्ज, मकवानपुर, झापा, इलाम, सोलुखुम्बु, बर्दीया मध्ये नमिल्ने कुन हो ??
-- विरगञ्ज
२. नेपालका प्रथम प्रामाणिक राजा कसलाई मानिन्छ ??
-- मानदेव
३. रोमन अकं प्रणालीमा कति ओटा अक्षरको प्रयोग गरिएको हुन्छ ??
-- ७ वटा
४. नेपाल धेरै रेमिट्यान्स भित्राउने राष्ट्रहरुको सुचीमा कति औँ स्थानमा पर्छ ??
-- Gdp को आधारमा तेस्रो,रकमका आधारमा 23 औ
५. राजा चुन्ने देश भनेर कुन देशलाई चिनिन्छ ??
-- मलेशिया
६. विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित राष्ट्र कुन हो ??
-- काजिकिस्तान
७. संसारको सबैभन्दा गहिरो उपत्यका अरूण उपत्यका नेपालको कुन जिल्लामा अवस्थित छ ??
-- संखुवासभा
८. मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ??
-- आँखा झिम्क्याउन
९. जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ??
-- तितो
१०. मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ??
-- १३ प्रकारका
११. संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ??
-- रूघा
१२. विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ??
-- जापान
१३. विश्वमा सामाजिक सेवामा प्रख्यात रेडक्रस सोसाइटीको जन्मदाता को हुन ??
-- जा हेनरी ड्यूना
१४. हुन पनि हो, छन पनि छ, चाहिंदा पनि चाहिंदैन, खोजेर पनि पाईदैन, के हो ??
-- भुकम्प
१५. २० मिटर अग्लो पर्खालमा एउटा कमिला प्रत्येक दिन ५ मिटर चढ्दै ४ मिटर तल झर्छ भने त्यो कमिलाले त्यो पर्खाल कति दिनमा पार गर्छ होला ??
-- १६
१६. सुरिलो हाँगा एउटै पात, के हो ??
-- पुनीउ
१७. विश्व प्रसिद्ध साहित्यकार अंग्रेजी साहित्यका महाकवि शेक्सपियर कुन देशका हुन ??
-- बेलायत
१८. धान नाच लिम्बु सँग सम्बन्धित छ भने मारूनी नाच को सँग सम्बन्धित छ ??
-- मगर
१९. विश्वमा ८००० मिटर भन्दा अग्ला हिमाल जम्मा १४ वटा छन भने नेपालमा कति वटा छन् ??
-- ८ वटा
२०. संस्थानहरुलाई समन्वय गर्ने काम कुन मन्त्रालयले गर्छ ??
-- अर्थ मन्त्रालय
२१. फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला कुन हो ??
-- खत्याड
२२. हाल सम्म लिखित संविधान नभएको देश बेलायत हो भने विश्वको पहिलो लिखित संविधान कुन देशको हो ??
-- अमेरिका
२३. सन् २०११ को छैटौँ महिला विश्व कप फुटबल कुन देशले जित्यो ??
-- जापान
२४. फोब्ब म्यागेजिनका अनुसार सन् 2016 को सबैभन्दा प्रभावशाली व्यक्ति को भए ??
-- भ्यादिमिर पुटिन
२५. विश्वको सबैभन्दा बढि कफि उत्पादन गर्ने देश ब्राजिल हो भने केरा उत्पादन गर्ने देश कुन हो?
-- अष्टेलिया
२६. जिसस क्राइस्टको स्मरणमा कुन संवत चलाइएको पाईन्छ ??
-- इस्वी संवत
२७. ‘लाइब्रेरी पर्व’ कुन राणा प्रधानमन्त्रीको कार्यकालमा भएको हो ??
-- भिम शम्शेर
२८. पुर्वको पशुपती भनेर कुन ठाउँलाई चिनिन्छ ??
-- हलेसी
२९. बारमा ७ भए जस्तै वर्षमा के हुन्छ ??
-- ३६५
३०. नेपालमा कहिले देखि कक्षा दशको पठ्यक्रमबाट मात्र SLC मा प्रश्न सोध्ने व्यवस्था भएको थियो ??
-- वि.सं. २०६३
३१. हरियो ग्रह अरुण, पहेलो ग्रह शनी, रातो ग्रह मङगल हो भने सानो ग्रह कुन हो ??
-- बुध
३२. विनोदले एउटा मोबाइल 1500 मा किनेर 1800 मा गगनलाई बेच्दा कती प्रतिशत नाफामा भयो होला ??
-- २० प्रतिशत
३३. तीन ओटा घण्टी बजाउन ३ सेकेण्ड लाग्छ भने ५ वटा घण्टी बजाउन कति सेकेण्ड लाग्छ ??
-- ५ सेकेण्ड
३४. विश्वको सबैभन्दा प्रदुषित शहर कुन हो ??
-- मेक्सिको सिटी
३५. सेती गाई खोलामा गई, पानी खाई राती भएर आई, के हो ??
-- सेल पकाको
३६. सर्वव्यापी घोलक के लाई मानिन्छ ??
-- पानी
३७. मानिसको वैज्ञानिक नाम के हो ??
-- होमो सेपिन्स
३८. विश्वको सबैभन्दा लामो देश कुन हो ??
-- चिली
३९. सबैभन्दा धेरै बाँच्ने जीव कुन हो ??
-- कछुवा
४०. नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले भएको थियो ??
-- १९०३ कार्तिक १२
१. उत्तर एट्लान्टिक सन्धि संगठन अर्थात नेटोमा कति राष्ट्र सदस्य छन ??
— २८
२. खप्तड राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको हो ??
— वि..सं. 2042
३. विश्व प्रसिद्ध पत्रिका टाइम्सले टाइम पर्सन अफ द इयर २०१६ कसलाई घोषणा गरेको हो ??
— डोनाल्ड ट्रम्प
४. दक्षिण अफ्रिकाका पुर्व राष्ट्रपति नेल्सन मन्डेलाले कहिले नोबेल पुरस्कार प्राप्त गरेका थिए ??
— सन् १९९३
५. तेह्रौँ योजनाको अन्त्य सम्ममा कृषी क्षेत्रको वार्षिक औषत वृद्धिदर कति पुर्याउने लक्ष्य लिइएको हो ??
— ४.५ प्रतिशत
६. रातो त्रिकोणलाई के को प्रतिकको रुपमा लिइन्छ ??
— परिवार नियोजन सेवा
७. भारतलाई मात्र छुने नेपालका अञ्चलहरु कति छन ??
— ४ (नारायणी, लुम्बिनी, राप्ती र भेरी)
८. कविसिरोमणी लेखनाथ पौडेलको मृत्यु कहिले भएको थियो ??
— वि.सं. २०२२ फाल्गुन ७
९. हात्तीको अभिनय रहेको पहिलो नेपाली चलचित्र कुन हो ??
— माऊतेदाइ
१०. ओलम्पिक लोगोको पहेँलो रंगले कुन महादेशलाई जनाँउछ ??
— एशिया
११. वल्र्ड बैँकको मुख्य कार्यालय कहाँ रहेको छ ??
— वासिङ्गटन डि.सी, अमेरिका
१२. भलिबल खेलको १ टिममा खेलाडीको संख्या कति हुन्छ ??
— ६ जना
१३. ओलम्पिक लोगोको हरियो रंगले कुन महादेशलाई जनाँउछ ??
— अष्ट्रेलीया अथवा ओसीनिया
१४. चिनसंग मात्र सिमाना जोडीएका नेपालका जिल्लाहरु कति ओटा छन ??
— १३
१५. नेपालमा हेलो स्वास्थ्य कार्यक्रम कहिले देखी सञ्चालनमा आएको हो ??
— २०६९ असोज २९
१६. बाँदरको अभिनय रहेको पहिलो नेपाली चलचित्र कुन हो ??
— गोपीकृष्ण
१७. गौतम बुद्धको जन्म कहिले भएको थियो ??
— इ.पु. ५६३
१८. अन्तर्राष्ट्रिय श्रम संगठनको मुख्य कार्यालय कहाँ रहेको छ ??
— स्विट्जरल्यान्डको जेनेभा
१९. पोलो खेलको १ टिममा खेलाडीको संख्या कति हुन्छ ??
— ४
२०. भिमसेन थापा पछि नेपालको प्रधानमन्त्री बन्ने व्यक्ती को हुन ??
— रङ्गनाथ पौडेल
२१. युनाइटेड एयरलाइन्स कुन देशको एयरलाइन्स हो ??
— अमेरिका
२२. कुन नदिलाई नेपालको उत्तर गंगा भनेर चिनिन्छ ??
— सानो भेरी
२३. सर्पको जस्तै काँचुली फेर्ने माछा कुन हो ??
— डल्फिन
२४. नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कति ओटा जिल्ला रहेका छन ??
— १५
२५. हेमगंगा कुन नदिको पौराणीक नाम हो ??
— लिखु
२६. रसियाको राष्ट्रिय खेल कुन हो ??
— बास्केटबल, एथलेन्टिक्स, सुमो
२७. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानसभामा कहिले सम्बोधन गरेका थिए ??
— २०७१ श्रावण १९ गते (२०१४ अगस्ट ४)
२८. ओहारे अन्तर्राष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ??
— अमेरिका सिकागो
२९. मत्स्य पोखरी र पाँच पोखरी कुन जिल्लामा पर्दछ ??
— संखुवासभा
३०. यशोधरा कुन नदिको पौराणीक नाम हो ??
— बुढीगन्डकी
३१. हाँसलाई के को प्रतिक मानिन्छ ??
— न्याय
३२. मेडम क्युरीले सर्वप्रथम अर्थात सन् १९०३ मा कुन विधाको नोबेल पुरस्कार प्राप्त गरेकी थिइन ??
— भौतीक विज्ञान
३३. पृथ्वीनरायण शाहको बाबुको नाम के थियो ??
— नरभुपाल शाह
३४. भुटानको राष्ट्रिय खेल कुन हो ??
— धनुषकाँण
३५. विश्वको एक प्रमुख सामुद्रिक बन्दरगाह 'चटगाँउ' कुन देशमा पर्दछ ??
— बंगालादेश
३६. नरिता अन्तर्राष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ??
— जापान, टोकीयो
३७. चुली पोखरी कुन जील्लामा पर्दछ ??
— मोरङ
३८. अचिरावती कुन नदिको पौराणीक नाम हो ??
— राप्ती
३९. अरब लिगको हेडक्वाटर कहाँ रहेको छ ??
— इजिप्टको कायरोमा
४०. खतरामा परेका वन्यजन्तु तथा वनस्पतीको अन्तर्राष्ट्रिय सन्धि साइटिस कहिले देखी लागु भएको हो ??
— १९७५ जुलाई १
४१. युरोपेली युनियनको प्रधान कार्यालय कहाँ रहेको छ ??
— बेल्जीयमको ब्रसेल्समा
४२. वर्दघाट नगरपालीका कुन जिल्लामा पर्दछ ??
— नवलपरासी
४३. भैरव कुन्डको झरना कुन जिल्लामा पर्दछ ??
— सिन्धुपाल्चोक
४४. प्रथम सोमवंशका राजा भनेर कसलाई चिनिन्छ ??
— निमिष
४५. चाल्र्स दि अन्तर्राष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ??
— नेदरल्यान्ड आम्र्सडम
४६. चिलिको मुद्रालाई के भनिन्छ ??
— पेसो
४७. नेपालको कुन ताललाई स्थानिय भाषामा रिग्म भनिन्छ ??
— फोक्सुन्डो ताल
४८. प्रसिद्ध नेपाली चलचित्र ‘दक्षिण’ का निर्देशक को थिए ??
— तुलसी घिमिरे
४९. धर्मधारा कुन नदिको पौराणीक नाम हो ??
— त्रिशुली
५०. जोगीदह कुन जिल्लामा पर्दछ ??
— उदयपुर
५१. क्युवाको राष्ट्रिय खेल कुन हो ??
— बेसबल
५२. भद्रावती कुन नदिको पौराणीक नाम हो ??
— दुधकोशी
५३. स्चिपोल अन्तर्राष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ??
— नेदरल्यान्ड आम्र्सडम
५४. चोओयु हिमालको उचाई कति छ ??
— ८२०१ मिटर
५५. रणबहादुर शाहकी आमाको नाम के थियो ??
— राजेन्द्रलक्ष्मी
५६. इन्टरपोलको प्रधान कार्यालय कहाँ रहेको छ ??
— फ्रान्सको पेरिस
५७. उल्टो झन्डालाई के को प्रतिकको रुपमा लिइन्छ ??
— राष्ट्रिय विपत्ती वा शोक
५८. भुटानका वर्तमान राजा को हुन ??
— जिग्मे खेसर नाम्गेल वाङ्गचुक
५९. 'कोकाकोला' को प्रधान कार्यालय कहाँ रहेको छ ??
— America, Georgia
६०. गोरखाको अन्तिम राजा को हुन् ??
— पृथ्वी नारायण शाह
६१. UNESCO को मुख्य कार्यालय कहाँ रहेको छ ??
— फ्रान्स पेरीस
६२. आइसिसि वर्ल्डकप २०१५ को आयोजक राष्ट्रहरु कुन कुन हुन् ??
— अष्ट्रेलिया र न्युजिल्यान्ड
६३. 'साल्पा पोखरी' कुन जिल्लामा पर्दछ ??
— भोजपुर
६४. नेपालमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष को हुन्छ ??
— प्रधानमन्त्री
६५. विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ ??
— अप्रिल ७
६६. नेपालमा अख्तियार दिवस कहिले मनाइन्छ ??
— माघ २८
६७. ‘हजारौँ हात्तीको देश’ भनेर कुन देशलाई चिनिन्छ ??
— लाओस
६८. 'चापाकोट' नगरपालिका कुन जिल्लामा पर्दछ ??
— स्याङ्गजा
६९. नेपालको राजधानी काठमाडौँ कति डिग्री पुर्वी देशान्तरमा अवस्थित छ ??
— ८५ डिग्री १५ मिनेट
७०. A2 कुन नेपाली राजमार्गको अन्तराष्ट्रिय संकेत हो ??
— महेन्द्र राजमार्ग
७१. The Rising Nepal का प्रथम सम्पादक को हुन् ??
— वरुण शमशेर जवरा
७२. सन् २०१४ मा आसीयानको शिखर सम्मेलन कुन देशमा भएको थियो ??
— म्यानमार
७३. पुर्वाञ्चल विकास क्षेत्रमा कति ओटा जिल्लाहरु रहेका छन ??
— १६ जिल्ला
७४. मध्यमाञ्चल विकास क्षेत्रमा कति जिल्ला रहेका छन ??
— १९ जिल्ला
७५. नेवारी भाषा कुन लिपीमा लेखिन्छ ??
— रञ्जना लिपी
७६. नेपालका बाह्रगाँउले जातीको प्रमुख वासस्थान कहाँ रहेको छ ??
— मुस्ताङ
७७. नेपालको उत्तर दक्षिण चौडाई कति किलोमिटर रहेको छ ??
— १९३ किलोमिटर
७८. नेपालमा संरक्षित स्तनधारी वन्यजन्तुको संख्या कति रहेको छ ??
— २७
७९. अति कम विकसीत मुलुकहरुको टर्कीको इस्तानबुलमा भएको चौथो सम्मेलन कहिले भएको थियो ??
— २०११ मे ९ देखी १३
८०. नेपालको अन्तरिम संविधान २०६३ मा नागरिकतालाई कति भागमा राखीएको थियो ??
— २
८१. ओलम्पिक लोगोको निलो रंगले कुन महादेशलाई जनाँउछ ??
— युरोप
८२. बौद्धको त्रिपिटक भएझैँ शिखको के ??
— गुरुग्रन्थ
८३. प्रथम गोपालवंशी राजा भनेर कसलाई चिनिन्छ ??
— भुक्तमान
८४. आइसिसि वर्ल्डकप २०१५ मा कति राष्ट्र सहभागी थिए ??
— १४
८५. ढुकुरको जोडीलाई के को प्रतिकको रुपमा लिइन्छ ??
— प्रेम
८६. देवदह नगरपालिका कुन जिल्लामा पर्दछ ??
— रुपन्देही
८७. बास्केटबलको १ टिममा खेलाडीको संख्या कति हुन्छ ??
— ५
८८. नेपालको पहिलो धार्मिक चलचित्र कुन हो ??
— श्री स्वस्थानी
८९. तिलोत्तमा नगरपालिका कुन जिल्लामा पर्दछ ??
— रुपन्देही
९०. रेडियो मस्को कुन देशको प्रमुख प्रसारण सेवा हो ??
— रसिया
९१. बैकुन्ठ झरना कुन जिल्लामा पर्दछ ??
— पाल्पा
९२. शुभश्रवा कुन नदिको पौराणिक नाम हो ??
— सुनकोशी
९३. फीफा वर्ल्डकप १९९८ मा कति टिम सहभागी थिए ??
— ३२
९४. दुई हातको क्रस माथी खप्परलाई के को प्रतिकको रुपमा लिइन्छ ??
— खतरा
९५. लुम्बिनी सस्कृति नगरपालिका कुन जिल्लामा पर्दछ ??
— रुपन्देही
९६. कुन देवतालाई दिगम्बर नामले समेत चिनिन्छ ??
— शिव
९७. रुप्से झरना कुन जिल्लामा पर्दछ ??
— म्याग्दी
९८. प्रथम लिच्छवी राजा भनेर कसलाई चिनिन्छ ??
— जयदेव प्रथम
९९. रामपुर नगरपालिका कुन जिल्लामा पर्दछ ??
— पाल्पा
१००. पाकिस्तानको कलीङ्ग कोड कति हो ??
— 92
१०१. युरोपको सबैभन्दा बढी बर्षा हुने मुलुक कुन हो ??
— मोन्टेनेग्रो
१०२. अमेरिकी रक्षा कार्यालय पेन्टागन कुन राज्यमा पर्दछ ??
— भर्जिनिया
१०३. गैँडाकोट नगरपालिका कुन जिल्लामा पर्दछ ??
— नवलपरासी
१०४. बलिउडका पहिलो सुपरस्टार अभिनेता भनेर कसलाइ चिनिन्छ ??
— राजेश खन्ना
१०५. सुकेताल र नन्दनताल कुन जिल्लामा पर्दछन ??
— पाल्पा
१०६. भारतीय रिजर्भ बैँकले निकालेको पुरानो नोटमा कति भाषा अंकित थिए ??
— 15
१०७. माउन्ट आरारात कुन देशको सबैभन्दा अग्लो शिखर हो ??
— टर्की
१०८. सन् २०१२ को लन्डन ओलम्पिकका अध्यक्ष को थिए ??
— लर्ड कोए
१०९. कावासोती नगरपालिका कुन जिल्लामा पर्दछ ??
— नवलपरासी
११०. बेतकोटेताल र रानीताल कुन जिल्लामा पर्दछन ??
— कञ्चनपुर
१११. काठमाडौँ उपत्यकाका प्रथम राजा भनेर कसलाइ चिनिन्छ ??
— धर्माकर
११२. फीफा वर्ल्डकप २०१० कसले जिते ??

११३. सेतो परेवालाइ के को प्रतिकको रुपमा लिइन्छ ??
— शान्ती
११४. देवचुली नगरपालिका कुन जिल्लामा पर्दछ ??
— नवलपरासी
११५. ओलम्पिक लोगोको कालो रंगले कुन महादेशलाई जनाँउछ ??
— अफ्रीका
११६. सर्प नपाइने देश कुन हो ??
— आइसल्यान्ड
११७. श्रीलंकाको कलीङ्ग कोड हो ??
— ९४
११८. अगाडीको खुटटामा कान हुने किरा कुन हो ??
— झ्याँउकिरी
११९. प्रथम ठकुरी वंशका राजा भनेर कसलाई चिनिन्छ ??
— भाष्करदेव
१२०. रातमाटे झरना कुन जिल्लामा पर्दछ ??
— ओखलढुंगा
१२१. फीफा वर्ल्डकप २००६ मा कति टिम सहभागी थिए ??
— ३२
१२२. कालो झन्डालाइ के को प्रतिकको रुपमा लिइन्छ ??
— विरोध
१२३. जोन एफ.केनेडी विमानस्थल कुन देशमा पर्दछ ??
— अमेरिका
१२४. कुन पर्यटकीय स्थलको पुरानो नाम मन्डपगिरी हो ??
— नगरकोट
१२५. देउपोखरी र इन्द्रपोखरी कुन जिल्लामा पर्दछ ??
— लमजुङ्
१२६. सत्यवाहीनी कुन नदिको पौराणीक नाम हो ??
— इन्द्रावती
१२७. तिरुपती बालाजी कुन भगवानको अर्को नाम हो ??
— बिष्णु
…………………………………………
१. समयको जानकारी गराउने महत्वपूर्ण साधन घडीको आविष्कार कसले गरेका हुन् ??
— ए.एल.ब्रिगेट (सन् १७९१)
२. डिजेल इन्जिनका आविष्कारक को हुन् ??
— रुडोल्फ डिजेल (सन् १८९५)
३. सबैभन्दा क्रियाशील धातु कुन हो ??
— फ्रान्सीयम
४. पहिलो एसियन गेम कुन देशमा भएको थियो ??
— भारतमा (सन् १९५१)
५. सबैभन्दा गह्रौ धातु ओस्मियम हो भने सबैभन्दा हल्का धातु कुन हो ??
— लिथियम
६. समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाई के भनिन्छ ??
— फ्याथोमिटर
७. भिटामिन “ए”को रासायनिक नाम के हो ??
— रेटिनोल
८. नेपालमा पोषण कार्यक्रम कहिले देखि सञ्चालन गरियो ??
— वि.सं.२०३७
९. कुन सभ्यतालाई 'वैदिक सभ्यता' भनेर पनि चिनिन्छ ??
— आर्य सभ्यता
१०. एक दिनमात्र सञ्चालन भएको सार्क शिखर सम्मेलन कुन हो ??
— छैटौं
११. ‘द राइजिङ नेपाल’ का प्रथम सम्पादक को थिए ??
— वरुण शमशेर
१२. विश्व खोप दिवस कहिले मनाइन्छ ??
— नोभेम्बर १०
१३. नेपालमा लागू औषधी नियन्त्रण ऐन कहिले आयो ??
— वि.सं.२०३३
१४. सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र कहिले देखि सञ्चालनमा आएको हो ??
— वि.सं.२०५३ असार २६
१५. घाउ निको हुनमा सहयोग गर्ने भिटामिन कुन हो ??
— भिटामिन सी
१६. नेपाल सरकारले २० वर्षे स्वास्थ्य नीति कहिले ल्याएको हो ??
— वि.सं.२०५४
१७. सानो आन्द्राको लम्बाई कति हुन्छ ??
— करिब ५ मिटर
१८. विश्व स्वास्थ्य सङ्घको स्थापना कहिले भएको हो ??
— सन् १९४८ अप्रिल ७
१९. अफगानिस्तानको सबैभन्दा अग्लो पर्वत मोसाक आरोहण गर्न नेपाली पर्वतारोहीहरु कहिले गएका थिए ??
— वि.सं.२०३२
२०. नेपाल र भुटानबीच दौत्य सम्बन्ध कहिले स्थापित भएको थियो ??
— सन् १९८३ जुन ३
२१. नेपाल र माल्दिभ्स बीच दौत्य सम्बन्ध कहिले कायम भएको थियो ??
— सन् १९८० अगस्ट १
२२. नेपाल र पाकिस्तानबीच दौत्य सम्बन्ध कहिले कायम भएको थियो ??
— सन् १९६० मार्च २०
२३. नेपालसँग सर्वप्रथम दौत्य सम्बन्ध कायम भएको राष्ट्र कुन हो ??
— बेलायत (१७ मे १९३४)
२४. नेपालले सर्वप्रथम कुन देशमा राजदूतावास खोलेको थियो ??
— बेलायत
२५. नेपालमा रुसी सांस्कृति केन्द्र कहाँ रहेको छ ??
— कमलपोखरी ,काठमाण्डौं
२६. हालसम्म नेपालको सबैभन्दा ठूलो निर्यात बजार कुन हो ??
— जर्मन बजार
२७. हेलेन केलरको जन्म कहिले र कहाँ भएको थियो ??
— सन् १८८० जून २७, अमेरिकाको ट्युकम्बिया
२८. स्टेफेन हकिङको चर्चित पुस्तक कुन हो ??
— समयको संक्षिप्त इतिहास ,सन् १९८८
२९. लुम्बिनी कहिले पत्ता लागेको हो ??
— वि.सं. १८९०
३०. मोतिराम भट्टको पहिलो कृति कुन हो ??
— गजेन्द्र मोक्ष
३१. वाल्मीकिको रामायणमा कति श्लोक छन् ??
— २४ हजार
३२. एजेन्डा —२१ केसँग सम्बन्धित छ ??
— वातावरण र विकास
३३. विश्वको सर्वोच्च स्थानबाट उत्पति भएको नदि कुन हो ??
— अरुण
३४. 'नेपालको कश्मिर' भनी कुन जिल्लालाई चिनिन्छ ??
— जुम्ला
३५. चेपाङ बस्ती भएका तीन मुख्य जिल्लाहरु कुन कुन हुन् ??
— चितवन, मकवानपुर र धादिङ
३६. सुर्खेत जिल्लाको पुरानो नाम के हो ??
— दोभान चौर
३७. चाँदनी टापु कहाँ पर्दछ ??
— कञ्चनपुर
३८. माछा पाइने विश्वकै अग्लो ठाउँमा रहेको ताल कुन हो ??
— रारा ताल
३९. भारतसँग मिल्दो जुल्दो आकृति भएको नेपालको जिल्ला कुन हो ??
— संखुवासभा
४०. चामलका लागी प्रसिद्ध स्थान सिकरबेसी कुन जिल्लामा पर्दछ ??
— नुवाकोट
४१. गजुली दह कुन जिल्लामा पर्दछ ??
— सिन्धुली
४२. विश्वको सबभन्दा पुरानो राष्ट्रिय गान कुन हो ??
— जापानको किमिगायो
४३. वर्षमा दुई पटक बजेट प्रस्तुत गर्ने राष्ट्र फ्रान्स हो भने दुई प्रकारको बजेट प्रस्तुत गर्ने राष्ट्र कुन हो ??
— भारत
४४. विश्वको सबभन्दा पुरानो राजतन्त्र भएका देश कुन हो ??
— जापान
४५. गौतम बुद्धले कुन भाषामा प्रवचन दिन्थे ??
— पाली
४६. लण्डनको समाचार पत्रहरुका लागी प्रसिद्ध स्थान कुन हो ??
— भिभत
४७. ब्राजिलको राजधानी ब्रासिलिया हुनु अघि कहाँ थियो ??
— रियो द जेनेरियो
४८. अष्ट्रेलियाको राजधानी क्यानबेरा हुनु अघि कहाँ थियो ??
— मेलबोर्न
४९. कम्बोडियाको राष्ट्रिय भाषा के हो ??
— खमेर
५०. संसारका कुन देशका मानिसले सबैभन्दा बढी पत्रपत्रिका पढ्छन् ??
— फिनल्याण्ड
५१. बाबुले लेखेर छोराले पुरा गरेको विश्व प्रसिद्ध कृति कुन हो ??
— कादम्बरी (बाणभट्ट)
५२. विश्वमा कहिले देखि मतदान गर्ने प्रचलन चल्यो ??
— सन् १८७० बाट
५३. कुन देशमा दुई राष्ट्रपतिले काम गर्छन् ??
— सानमारिनो
५४. रबरको सडक कुन देशमा छ ??
— फ्रान्समा
५५. भारतीय संविधान कति समयमा तयार गरिएको थियो ??
— २ वर्ष ११ महिना ८ दिन
५६. गिनिज बुक अफ द वल्र्ड रेकडर्सको पहिलो प्रकाशन कहिले भएको थियो ??
— २७ अगस्ट १९५५
५७. विश्वको सबैभन्दा पुरानो कारागार कहाँ छ ??
— एथेन्समा
५८. अफगानिस्तानको राजमहललाई के भनिन्छ ??
— खान ए खल्क
५९. “अन्तदेखि सुरु” उपन्यासका लेखक को हुन् ??
— केशवराज पिंडाली
६०. जगदम्बाश्री पुरस्कार लिन अस्विकार गर्ने व्यक्ति को हुन् ??
— नरबहादुर भण्डारी
६१. नेपाली साहित्यमा “सूर्यघाटमा उदाएर आर्यघाटमा अस्ताएका कवि” भनेर कसलाई भनिन्छ ??
— भीमनिधि तिवारी
६२. हरगौरी विवाह नामक नाटक लेख्ने मल्लकालिन राजा को हुन् ??
— जगज्योति मल्ल
६३. नेपालको सबैभन्दा ठूलो उपन्यास कुन हो ??
— माधवी उपन्यास
६४. “कविको पनि कवि” भनेर कसलाई भनिन्छ ??
— एडमण्ड स्पेन्सर
६५. अंग्रेजीका १४ हरफे कवितालाई के भनिन्छ ??
— सनेट
©-सेतो हात्तीको देश : थाईल्याण्ड
©-हजारौं हात्तीको देश : लाओस
©-नेपालको ठूलो हिमनदी :लामटाङ
©-नेपालको लामो हिमनदी :खुम्बु (३२कि.मि.)
©-खाम्ची भाषा :राउटे
©-खाम्जी भाषा :चेपाङ
©-खरिदार बा :कृष्ण प्रसाद कोईराला
©-खरिदार बाजे :बाबुराम आचार्य
©-इन्द्रजात्रा चलाउने :गुण कामदेव
©-इन्द्रजात्रामा कुमारिको रथ :जय प्रकाश मल्ल
©-थारु संग्रहालय: बछ्यौली, चितवन
©-थारु सास्कृतिक संग्रहालय :ठाकुरद्वार,वर्दिया
©-सुर्योदयको देश :जापान
©-सुर्यास्तको देश :ब्रीटेन
©-मध्यरातमा सुर्य उदाउने देश: नर्वे
©-सबभन्दा पहिले सुर्योदय र सुर्यास्त हुने देश :न्युजिल्यान्ड
©-नेपाली भाषाको पहिलो पत्रिका: गोरखा भारत जीवन
©-नेपालवाट प्रकाशित पहिलो पत्रिका: सुधासागर
©-नेपालको पहिलो दैनिक पत्रिका : आवाज
©-ग्रेट भिक्टोरिया मरुभुमी: अष्टेलिया
©-भिक्टोरिया ताल: अफ्रिका
©-अन्तराष्टिय पर्वतारोहण संग्राहलय: कास्की
©-अन्तराष्टिय पर्वतारोहण स्मारक उधान: नुवाकोट
©-रातो मछिन्द्रनाथ : नरेन्द्र देव
©-सेतो मछिन्द्रनाथ: प्रताप मल्ल
©-भुगोलका पिता: ईरेटोस्थानिज
©-आधुनिक भुगोलका पिता: कार्ल रिटर
©-मानव भुगोलका पिता: फ्रेडरिक राजेल
©-हरितगृह प्रभावको अवधारणा ल्याउने: जिन फरियर
©-हरितगृह भएको पत्ता लगाउने: अर्थिनस
©-ओजनतह पत्ता लगाउने: जे.सी फारम्यान
©-ओजनतह पातलिदै गएको तथ्य प्रकाशमा ल्याउने: शेरउल्ड रोल्याण्ड

१. तामाङ जातिको मृत्यु संस्कारको बेला नाचिने नाचलाई के भनिन्छ ??
— दोरा नाच
२. ल्होमी जातिको मुखिया वा नाइकेलाई के भनिन्छ ??
— पिम्बू
३. व्यासी जातिले लगाउने पोशाकलाई के भनिन्छ ??
— चुङ्वाला
४. ददिकाधो कसले मनाउने पर्व हो ??
— राजवंशी
५. जनैपूर्णिमाको दिन अन्न वालीका रक्षक मानी भ्यागुतालाई भात खुवाउने चलन कुन जातिमा छ ??
— ज्यापू
६. दुलाहले दुलहीको र दुलहीले दुलाहको रगत चाखेर विवाह संस्कार सम्पन्न गर्ने परम्परा कुन जातिमा छ ??
— वाँतर
७. गाईजात्राको अवसरमा साँखूमा मनाइने नरसिंह पर्वलाई स्थानिय भाषामा के भनिन्छ ??
— अवकल सायाँ
८. गाईजात्रालाई नेपाली भाषामा के भनिन्छ ??
— सापारु
९. वैशाख २ गतेका दिन जुडसितल पर्व कुन समाजमा मनाइन्छ ??
— मैथली समाज
१०. ताजिया नेपालको कुन धर्मावलम्बीहरुको पर्व हो ??
— मुसलमान
११. सोरठी नाँच कुन जातिको हो ??
— गुरुङ
१२. धवला कुन जनजातिले मनाउँछन् ??
— व्यासी
१३. चेपाङहरुको मुख्य चाडको नाम के हो ??
— चोनाम
१४. मंसिर महिनामा मात्र विहे गर्ने अनौठो चलन कुन जातिमा पाइन्छ ??
— रामेछापका थामी जातिमा
१५. तिब्बती र शेर्पाहरुले खाने जौको परिकारलाई के भनिन्छ ??
— तसम्बा
१६. डोल्पा जिल्लामा मगरहरुले बोल्ने भाषालाई के भनिन्छ ??
— काइके
१७. मगरहरुको पुरोहित भनेर कुन मगरलाई भनिन्छ ??
— भुसाल मगर
१८. थारु जातिको इष्टदेवता के हो ??
— घोडा
१९. सतारहरुको मुख्य देवताको नाम के हो ??
— ठाकुर
२०. सतारहरुको बाह्र प्रकारका विवाहलाई के भनिन्छ ??
— वापला
२१. सिँउडीको रुखलाई पुजा गर्ने जाति कुन हो ??
— मेचे
२२. राउटेहरुको बोल्ने भाषाको नाम के हो ??
— खाम्ची
२३. सुपारी विहे नेपालको कुन जनजातिमा छ ??
— धिमाल
२४. लतार्ने विवाह कुन जातिमा छ ??
— छन्तेल
२५. राजवंशीको पुरोहितलाई के भनिन्छ ??
— गुरुवा
२६. सिरुवा पर्व कुन जातिमा मनाइन्छ ??
— राजवंशी
२७. तामाङहरुको कुल देवतालाई के भनिन्छ ??
— ल्हा
२८. तामाङ जातिको प्रसिद्ध बाजा कुन हो ??
— डम्फू
२९. धरान देखी धनकुटा सम्मको मदन भण्डारी मार्गको लम्बाई कति रहेको छ ??
— ५२ किलोमिटर
३०.गाइनेहरुको मुख्य तीन गित के के हो ??
— कर्खा, मालश्री र झ्याउरे
३१. कुन जातिको विवाहमा दुलाह दुलहीले सिन्दुर साटासाट गर्दछन् ??
— झाँगड
३२. माझीहरुको प्रमुख देवता कुन हो ??
— भीमसेन
३३. विवाह गर्दा केटा र केटी पक्षका सम्धीहरु लडाँई गर्ने परम्परा कुन जातिमा रहेको छ ??
— कुमाल जाति
३४. किसान जाति नेपालको कुन जिल्लामा बस्दछ ??
— झापा
३५. तरली मगरहरु मुख्यतय नेपालको कुन जिल्लामा बस्दछन् ??
— डोल्पा
३६. बूढी पोल्ने स्थानीय पर्व कुन क्षेत्रमा मनाइन्छ ??
— डोटी
३७. तमार छोरी कुन जिल्लामा प्रचलित नाच हो ??
— लमजुङ
३८. मरेपछि पनि विवाह गर्ने चलन कुन जातिमा छ ??
>> थामी
३९. मरेपछि लास काटेर गिद्धलाई खुवाउँने चलन कुन जातिमा रहेको छ ??
>> डोल्पो
४०. रणबाघ भन्नाले कुन बाजाई चिनिन्छ ??
>> धिमेबाजा
४१. दसैं नाच कुन जातिले मनाउँछ ??
>> सतार
४२. नुवाफुङ कुन भाषामा निर्मित चलचिल हो ??
>> लिम्बू
४३. सतार जातीको लिपि कुन हो ??
>> अलचिकी
४४. प्रजा जाति भनेर कुन जातिलाई भनिन्छ ??
>> चेपाङ
४५. महादेवको तिन नेत्र केके हुन् ??
>> अग्नि, सूर्य र चन्द्र
४६. हाडनातामा विवाह गर्ने चलन कुन जातिमा प्रचलित छ ??
>> राउटे
४७. जिरेल आफूलाई के भन्न रुचाउँछन् ??
>> जिर्पा
४८. जी डग के हो ??
>> चेपाङ जातिको प्रमुख वस्ती
४९. दुलाहा आउनु अघि गधाको पूजा गर्ने जाति कुन हो ??
>> बानियाँ
५०. जिरेल जातिको झाक्री र लामालाई के भनिन्छ ??
>> फम्बो र पारम्बा
५१. धनकुटाको आठपहरिया राईले लगाउने परम्परागत पोसाक कुन हो ??
>> म्याख्ली सिन
५२. ‘पाल्की बोक्ने जात’ भन्नाले कुन जातिलाई जनाउँछ ??
>> झाँगड
५३. माझीको मुख्य देवता कुन हो ??
>> भीमसेन
५४. सतारहरुको १२ प्रकारको विवाहलाई के भनिन्छ ??
>> बापला
५५. सारंगीलाई पोथी बाजा भनिन्छ भने भाले बाजा केलाई भनिन्छ ??
>> अर्वाजो
५६. ‘जी डग’ भन्नाले ??
→ चेपाङ जातिको मुख्य बस्ती
५७. दुलाहा आउनु अघि गधाको पूजा गर्ने जाति ??
→ बानियाँ
५८. जिरेल जातिको झाँक्री ??
→ फम्बो
५९. कर्णाली अञ्चलका खस जातिको कुल देवता
→ मस्टो
६०. राई भाषाको प्रथम टेलिचलचित्र ??
→ साइबुङ
६१. जिरेल जातिको लामा ??
→ पारम्बा
६२. गुरुङ भाषाको प्रथम टेलिचलचित्र ??
→ न्याहस्सो हनोरी
६३. काइके भाषा बोल्ने मगरहरु ??
→ डोल्पा
६४. राउटे भाषामा ‘ऐस’ को अर्थ ??
→ सिकार गर्नु
६५. माघी पर्व कुन जातिको ??
→ थारू
६६. तोरनल्ह पर्व ??
→ थकाली
६७. शेर्पाहरुको कुल देवता ??
→ जिङ
६८. पाल्की बोक्ने जात ??
→ झाँगड
६९. कौरा नाच ??
→ मगर
७०. सतारको मुख्य देवता ??
→ ठाकुर
७१. सतारको १२ प्रकारको विवाह ??
→ बापला
७२. झाँगड जातिमा झै-झगडा र विवाद सुल्झाउने प्रमुख व्यक्ति ??
→ भाइजन्
७३. तामाङ जातिको प्रसिद्ध वाद्यबाजा ??
→ डम्फु
७४. राई जातिको प्रसिद्ध वाद्ययन्त्र ??
→ बिनायो
७५. लिम्बू जातिको स्त्री पुरोहित ??
→ थेमा
७६. लिम्बु जातिको विवाहको समयमा दुलाहाको घरमा हुने नाच ??
→ च्याब्रुङ नाच
७७. साझा पत्नीको प्रचलन भएको जाति ??
→ लोवा, शेर्पा र १२ गाउँले डोल्पाली
७८. दुलहीलाई बिदाई गर्दा बत्ती र विषको प्याला दिने चलन ??
→ थारू
७९. तराली समाजको प्रमुख व्यक्ति ??
→ चैती
८०. दनुवार समाजको प्रमुख व्यक्ति ??
→ माञ्जन
८१. विवाह पछि दुलाहा दुलहीको घरमा गएर घरज्वाइँ बस्ने चलन भएको जाति ??
→ मेचे
८२. सुँगुर पाल्ने र कसाई काम गर्ने जाति ??
→ दुसाध
८३. मर्नेको नामबाट चौतारा बनाउनु पर्ने चलन ??
→ थामी
८४. मतवाली क्षेत्रीको प्रमुख देवता ??
→ महतो
८५. छोरीज्वाईले अंश पाउने प्रथा ??
→ दुरा जाति
८६. कर्माधर्मा नाच कुन जाति ??
→झागड
८७. कञ्चनजंघालाई आफनो इष्ट देवता मान्ने जाति ??
→ लेप्चा
८८. 'बाहा' पर्वलाई फूलको उत्सवको रुपमा मनाउने जाति ??
→ सतार
८९. सतार जातिले बोल्ने भाषा ??
→ आग्नेय
९०. शपथ लिदा दूबो र ढुङ्गो लिएर शपथ खाने जाति ??
→ लिम्बू
९१. तामाङहरुले घेवा गर्दा बाल्ने बत्ती संख्या ??

No comments:

Post a Comment