Friday, December 13, 2019

A) कसको पदावधि कति वर्ष?

================
सार्क महासचिव ➡३वर्ष
आसियान महासचिव ➡३वर्ष
संयुक्त राष्ट्रसंघका महासचिव ➡५वर्ष
अन्तर्राष्ट्रिय अदालतका न्यायाधीश ➡९वर्ष
युरोपेली न्यायलयका न्यायाधीश र प्रधान अधिवक्ता ➡६वर्ष
युरोपेली न्यायलयका सभापति ➡३वर्ष
रास्टपति ➡५वर्ष
उपराष्टपति ➡५वर्ष
प्रतिनिधि सभा ➡५वर्ष
राष्ट्रिय सभा ➡६वर्ष
प्रधानन्यायाधीश ➡६वर्ष
न्यायपरिषदको सदस्य ➡४वर्ष
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ➡५वर्ष
नगरपालिका मेयर र उपमेयर ➡५वर्ष
प्रदेश प्रमुख ➡५वर्ष
मुख्य सचिव ➡३ बर्ष
नेपाल राष्ट्र बैंकको गभर्नर ➡५ बर्ष
नेपाल सरकारको सचिव ➡५ बर्ष
=========--============================
                         

No comments:

Post a Comment