ग्रह: सुर्यको वरिपरि घुम्ने आकाशिय पिण्ड
आफ्नै ताप र प्रकाश नभएको पिण्ड
- जम्मा ग्रह ८ वटा यमलाइ सन २००६ sept. बाट ग्रहको सुचि बाट हताइयो।
- भित्रि ग्रह ४ बुध,शुक्र,पृथ्वी ,मंगल्
- बाहिरी ग्रह ४ बृहस्पति,शनि ,अरुण ,बरुन
-सानो देखि ठुलो को क्रम
बुध,मंगल् ,शुक्र ,पृथ्वी ,बरुन,अरुण ,शनि ,बृहस्पति।
- सुर्य बाट नजिक देखि टाढा क्रमश
बुध,शुक्र ,पृथ्वी ,मंगल् ,बृहस्पति,शनि,अरुण ,बरुन।
-अक्ष :- आफैमा घुम्नु
-कक्ष :- सुर्यको फनको लगाउनु
- #बुध(mercury)
सबैभन्दा सानो ग्रह
- एकातर्फ अतितातो र अर्कोतर्फ अति चिसो
- अक्ष परिक्रमा गर्न ५९ दिन लाग्छ
- कक्ष परिक्रमा गर्न ८८ दिन लग्छ
- सुर्य बाट दुरि ५,७६,००,०००km
- गति 48 km/s
- बुध को एक दिन बराबर पृथ्वी मा ९० दिन हुन्छ
- अधिकतम ताप्क्रम 420°c न्युनतम 120°
- अक्ष भ्रमण गर्दा सधै एउटा भाग सुर्यतिर फर्किरहने ग्रह।
#शुक्र (venus)
- सबैभन्द चम्किलो ग्रह
- कक्ष भ्रमण गर्न २२७ दिन
- अक्ष भ्रमण गर्न २४३ दिन
- बर्ष भन्दा दिन लामो हुने ग्रह
- सबैभन्दा तातो ग्रह
- Evening star र morning star उपनामले चिनिने
- carbondioxide को वायुमण्डल भएको
- गति ३५.६३km/s
- planet of mystery, Goddess of love and beauty भनिने
- पृथ्वी को जुम्ल्याहा ग्रह,बहिनी ग्रह
- अनुसन्धान गरिएको पहिलो ग्रह
- अधिकतम ताप्क्रम ४००°c
पृथ्वी (Earth)
- उपग्रह एक चन्द्रमा
- कक्ष भ्रमण ३६५ दिन ५ घन्टा ४८मिनेट ४५.५१ सेकेन्ड
- अक्ष भ्रमण २३घन्टा ५६ मिनेट ४.०९ सेकेन्ड
- गति ३०km/s
- औषत ब्यास १२६७२km
- घनत्व ५.५२gm/cm^३
- सबैभन्दा बढी घनत्व भएको
No comments:
Post a Comment