#
1)अन्नपुणा संरक्षण क्षेत्= वि. स. 2049,,क्षेत्रफल=7629, अवस्थित जिल्ला =कास्की,लमजुङ ,मुस्ताङ ,,म्याग्दी, मनाङ्ग
2) कञ्चनजङ्घा संरक्षण क्षेत्र =वि. स. 2045,क्षेत्रफल=2035, अवस्थित जिल्ला =ताप्लेजुङ
3) मनास्लु संरक्षण क्षेत्र =वि .स.2055, क्षेत्रफल=1663,
अवस्थाित जिल्ला =गाेरखा, मनाङ्ग
4) कृष्णसार संरक्षण क्षेत्र =वि. स. 2065, क्षेत्रफल=16.95, अवस्थित जिल्ला =बदिया
5 ) गौरीशंकर संरक्षण क्षेत्र =वि. स. 2066, क्षेत्रफल=2179 , अवस्थित जिल्ला =सिन्धूपाल्चोक, दोलखा, रामेछाप
6) अपिनमपा संरक्षण क्षेत्र =वि. स. 2067,क्षेत्रफल=1903, अवस्थित जिल्ला = दार्चुला।
Sunday, November 10, 2019
नेपालको संरक्षित क्षेत्रको बारेमा।।.
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment