* 2076 कात्तिक18 गते मन्त्रिपरिषद्ले सिफारिस गरेको
1) प्रदेश नं .1 को नयाँ प्रदेश प्रमुख=साेमनाथ अधिकारी प्यासी
2) प्रदेश नं. 2 को नयाँ प्रदेश प्रमुख =तिलक परियार
3) प्रदेश नं. 3 को नयाँ प्रदेश प्रमुख =विष्णु प्रसाईँ
4) गण्डकी = को नयाँ प्रदेश प्रमुख =अमिक शेरचन
5) प्रदेश नं. 5 को नयाँ प्रदेश प्रमुख = धर्मनाथ यादव
6) कर्णाली= प्रदेश को नयाँ प्रदेश प्रमुख =गाेविनद कलाैनी
7) सुदूरपश्चिम =प्रदेश को नयाँ प्रदेश प्रमुख =शमिला ऋिपाठि
# 2076 कार्तिक 17 गते 7 वटै प्रदेश प्रमुखहरू पदमुक्त भएका थिए।
# प्रथम प्रदेश प्रमुखहरु वि. स .2074 माघ 3 गते नियुक्त भएका थिए।
# 2074 माघ 5 गते सपथ ग्रहण गरेको थियो।
Sunday, November 10, 2019
सात वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment