•नेपालमा १२३ भाषा बोलिने गरेकोमा ६ वटा नयाँ भाषाको पहिचान भएको छ
•भाषा आयोगले २०७६ कात्तिक १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ
•पहिचान भएका नयाँ भाषामा ;-
१.राना थारु ⇨कञ्चनपुर
२.नार फु ⇨मनाङ
३.चुम (स्यार) ⇨गोरखा
४.नुब्री (लार्के) ⇨गोरखा
५.पोइके ⇨डोल्पा
६.सेराके (सेके) ⇨मुस्ताङमा बोलिने
•भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पेस गरेका थिए
No comments:
Post a Comment