Sunday, November 10, 2019

स्थानीय तहका केही विशेष कार्यक्रम


==========================
-मेयर रोजगार कार्यक्रम' : चन्दननाथ नगरपालिक (जुम्ला)
-- एकल पुरुषका लागि वृद्ध भत्ताको व्यवस्था : हेलम्बु गापा(सिन्धुपाल्चोक)
--श्रम बिकास बैंक राेजगार कार्यक्रम : रास्काेट नपा (कालिकोट)
--किसान लाई पेन्सनको व्यवसुथा : बुढीगंगा नपा (बाजुरा)
--मेयर कृषि कार्यक्रम :बर्दिबास नपा (महोत्तरी)
--'एक विद्यालय एक नर्स' कार्यक्रम : प्रदेश ३ सरकार
--पिसाबलाइ हिसाबमा रुपान्तरण भन्ने अभियान सुरु : मंगल् गापा (म्याग्दी, २०७५ पौष ८)
--विद्यालयमा एक दिन/ कक्षा कोठामा एक दिन " : प्रदेश न. ५
--५० बर्ष पुरा भएका एकल पुरूष लाई भत्ता: मेलौली नगरपालिका बैतडी ।
-- ६० देखि ७० वर्ष भित्रका एकल पुरुषलाई मासिक एक हजार रुपैयाँ भत्ता : वाग्मती गापा (ललितपुर)
-- भैसिलाइ सुत्केरि भत्ता प्रदान गर्ने : वागचाैर नपा (सल्यान)
-- गाईलाइ सुत्केरि भत्ता प्रदान गर्ने ": रत्ननगर नपा (चितवन)
-- बेटी पढाउ,बेटी बचाउ' अभियान : प्रदेश २ सरकार
-- बीउ ATM,Water ATM :ललितपुर महानगरपालिका (ललितपु

No comments:

Post a Comment