वि.स. २०७३ लाई फर्केर हेर्दा... !!
कृपया शेयर गरि वालमा सुरक्षित राख्नुहोला है..!!
=============¥¥¥=================
१. बैशाख
⚽ सुनौला १००० दिन कार्यक्रमको सुरू ➡ बि.सं २०७३-१-९
⚽ निशुल्क डायलाईसिस सेवा सुरू ➡ बि.सं २०७३-०१-३०
२. जेष्ठ
⚽ सुआहारा कार्यक्रम लागु ➡ बि. सं. २०७३ जेठ, ५
⚽ राप्ती पुर्ण साक्षर घोषित ➡ बि.सं २०७३ जेठ, ०६
⚽ नयाँ संविधान सगरमाथा पुर्याईएको➡ बि.सं. २०७३ जेठ, ८
⚽ पहिलो यार्सा महोत्सव ➡ बि.सं २०७३ जेठ, ०९
⚽ संसदमा बजेट पेश ➡ बि.सं २०७३ जेठ, १५
⚽ अम्बर गुरुङको निधन ➡ बि.सं. २०७३ जेठ, २५
⚽ डिजिटल शिक्षा प्रारम्भ ➡ बि.सं २०७३ जेठ, २६
३. असार
⚽ अक्षरांकन पद्धतिमा SLC नतिजा ➡ बि.सं २०७३-३-२
⚽ PSC को लोगो सार्वजनिक ➡ बि.सं २०७३ असार, ०१
⚽ कावुल हमलामा १३ नेपालीको मृत्यु ➡ बि.सं २०७३-३-०६
⚽ ४ मुलुकमा जान प्रतिबन्ध ➡ बि.सं २०७३ असार, ०९
⚽ राष्ट्रिय प्राणी उधानको सिलन्यास ➡ बि.सं. २०७३-३-०९
⚽ शिक्षा ऐन प्रमाणिकरण ➡ बि.सं २०७३ असार, १५
⚽ राष्ट्रिय परीक्षा बोर्ड गठन ➡ बि.सं २०७३ असार, १५
⚽ मंगलसिद्धि मानन्धरको निधन ➡ बि.सं २०७३ असार, १७
⚽ प्रबुद्ध समुहको पहिलो बैठक ➡ बि.सं २०७३ असार, १८
⚽ बायोमेट्रिक प्रणालीको सूरू ➡ बि.सं २०७३ असार, २३
⚽ प्रहरी मेरो साथि कार्यक्रम सुरु ➡ बि.सं २०७३ असार, २७
⚽ अविश्वासको प्रस्ताव पेश➡ बि.सं २०७३ असार, २९
⚽ सरोगेसि सेवामा कानुनी मान्यता ➡ बि.सं २०७३ असार, ३०
⚽ मौद्रिक नीति सार्वजनिक ➡ बि.सं २०७३ असार, ३०
४. श्रावण
⚽ प्रचण्ड प्रममा निर्वाचित ➡बि.सं २०७३ साउन, १९
⚽ डोल्पा सडक सञ्जालमा जोडिएको ➡बि.सं २०७३ साउन, २५
⚽ ईटालीमा महावाणिज्य दूतावास स्थापना ➡बि.सं २०७३-४-२५
५. भाद्र
⚽ एडविन एल्ड्रिनको नेपाल भ्रमण ➡ बि.सं २०७३ भाद्र, २०
⚽ निसेनिमा १४ औ संशोधन ➡ बि.सं २०७३ भाद्र, २३
⚽ लवदेव भाषा आयोगको अध्यक्ष ➡ बि.सं २०७३ भाद्र, २३
⚽ १३ औ सार्क व्यापार मेला ➡ बि.सं २०७३ भाद्र, २३-२७
⚽ क्यौटो महासन्धी पारित ➡ बि.सं २०७३ भाद्र, २४
⚽ बोनम्यारो प्रत्यारोपणमा सफलता ➡ बि.सं २०७३ भाद्र, १७
⚽ ७ प्रदेशमा उच्चअदालत गठन ➡ बि.सं २०७३-५-२९
⚽ दाहालको भारत भ्रमण ➡ बि.सं २०७३ भाद्र, ३०-६/२
६. आश्विन
⚽ माधव प्र.घिमिरे (पुर्वमन्त्री)को निधन ➡ बि.सं २०७३ आश्विन, ९
⚽ माथिल्लो मर्स्याङ्दी ए बाट उत्पादन सुरु ➡ बि.सं २०७३-६-१०
७. कार्तिक
⚽ चितवन रानीको क्षे फ विस्तार गर्ने निर्णय ➡ बि.सं. २०७३-७-१
⚽ जैविक हतियार निषेधसम्वन्धी महासन्धी अनुमोदन➡ कार्तिक, १७
⚽ मुखर्जीको नेपाल भ्रमण ➡ बि.सं २०७३ कार्तिक, १७-१९
⚽ ६८ बर्षपछि सुपरमुन देखिएको➡ बि.सं. २०७३ कार्तिक, २९
८. मंसिर
⚽ नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण➡2073-मंसिर 22
९. पौष
⚽ शुक्लाफाँटा लाई रानीमा परिणत ➡ बि.सं २०७३ पौष, ०७
⚽ टेलिकमद्वारा 4G सेवा सुरू ➡ बि.सं. २०७३ पौष, १७
⚽ मोबाइल एप्सबाटै राहादानी फर्म भर्ने ब्यबस्था ➡ पौष, १९
⚽ गणेश ब. शाहीलाई वन संरक्षण शहिद घोषणा ➡ पौष, २१
⚽ सर्बोच्चद्वारा लोकमानलाई अयोग्य ठहर➡बि.सं. २०७३ पौष,२४
⚽ नेपालको पानी जनताको लगानी कार्यक्रम सुरु ➡ पौष, २५
⚽ प्राधिकरण प्रमुख ज्ञावली बर्खास्त➡ बि.सं. २०७३ पौष,२७
⚽ प्राधिकरण प्रमुखमा पोखरेल नियुक्त➡बि.सं. २०७३ पौष,२७
१०. माघ
⚽ अनिल अधिकारीको निधन ➡ बि.सं. २०७३ माघ, १
⚽ किसान आयोग गठन गर्ने निर्णय ➡ बि.सं. २०७३ माघ, ६
११. फागुन
⚽ सिनिआ को प्रतिवेदन राजपत्रमा प्रकाशित➡ फाल्गुण, २२
⚽ देशभरका गा.बि.स विघटन ➡बि.सं. २०७३ फागुन, २७
⚽ स्थानीय तहको नयाँ संरचना लागु ➡बि.सं. २०७३ फागुन, २७
⏩⏩ Govinda Giri - गोविन्द गिरी ⏪⏪
➡कृपया शेयर गर्नुस है....ताकी भनेको वेला पढ्न सकियोस..!!