Saturday, November 17, 2018

महत्वपुर्ण समसामयिक🌹🌹 मंसिर २०७५

🔈🔈🔈🔈
#
#देशकै_पहिलो_मदिरा_मुक्त_नगरपालिका

🔈#कुन स्थानीय तह : मुगुको छायानाथ रारा नगरपालिका
🔈#घोषणा मिति : वि.स २०७५ मंसिर १
🔈#कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही द्वारा घोषणा गरिएको ।
🔈#मुगुका चार स्थानीय तह मध्ये छायानाथ रारा नगरपालिकालाई देशकै पहिलो मदिरा मुक्त नगरपालिका घोषणा गरिएको छ ।

🔈#मदिराकै कारण महिला हिसा, बालविवाह, विकास दुरुपयोग, अनियमितता बढ्दै जाने भएकाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रतिबद्धतमा करिब ५ हजार सर्वसाधारणले सहभागीता जनाएका थिए ।

🔈#छायानाथ रारा नगर प्रमुख हरिजङ्ग शाहीले मदिरा नियन्त्रणको लागि मदिरा नियन्त्रण व्यवस्थापन तथा निषेधित क्षेत्र घोषणा कार्यविधी २०७५ छायानाथ रारा राजपत्र घोषणा गर्नुभयो ।
🔈🔈🔈🔈🔈🔈🔈🔈🔈🔈🔈🔈
🔈#स्रोत_नखुलाई_कपि_नगर्नुहोला🌹💞
🔈#सङ्कलन : लक्ष्मण बि.क
🔈#यस्तै अन्य महत्त्वपूर्ण जानकारीको लागि पेज लाईक र शेयर गर्न नभुल्नुहोला💘💕💞💞💞💕🌹🌹🌹🔈🔈

No comments:

Post a Comment