Thursday, August 2, 2018

नेपालमा Multi currency card सेन्चुरी कमर्सियल

* नेपालमा Multi currency card सेन्चुरी कमर्सियल बैकले बि.स. 2074 कार्तिक 30 मा ल्यायो। ( ATM एभरेष्ट बैकले 2061 जेष्ठ 22 गते)
* नेपाल मै पहिलो बैकिङ सर्भिस रोबोटले प्रदान SBI बैकले परी नाम रोबोट बि.स. 2074 असार 23 भित्र्यायो।
* विश्व बैक अन्तर्गत 5 ओटा बैक रहेका छन IBRD,IFC, IDA, MIGA and ICSID हुन।
* ADB को स्थापना सन 1966 डिसेम्बर 19 मा भयो ।यसको प्रधान कार्यालय फिलिपिन्स मनिला रहेको छ। हालका सदस्य 68 ओटा छन सबैभन्दा ठूलो साझेदार राष्ट्र जापान ( 12.98) हो।
* एसियालि पुर्वाधार लगानी बैकको स्थापना सन 2014 जुन 24 मा भएको हो। यसका सस्थापक राष्ट्र 57 ओटा छन। प्रधान कार्यालय चिनको बेजिङमा रहेको छ।
* ब्रीक्स बैकको स्थापना सन 2014 जुलाई 1 । प्रधान कार्यालय चिनको संघाईमा रहेको छ।
* ट्रन्सपरेन्सी इन्टरनेसनलको स्थापना सन 1993 मा भयो र रिपोर्ट सार्वजनिक सन 2095 को रिपोर्ट सन 1996 देखि गर्न थालियो।
* सार्कका महासचिव पाकिस्तानका अमजद हुसेन २०१७ मार्च १ देखि
*  भ्रष्टचार अवधारणा सूचकांक (CPI) 2017
नेपालको स्थान  122 औँ,(प्राप्त अकं 31,) 180 देशमा सर्वेक्षण गरिएको थियो।
* सन 2017 को अर्थशास्त्र बिधाको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचार्ड थालएले पाए।
* राष्ट्र बैकले 30 बर्षे अवधी हटाएर 58 वर्ष उमेर हदबन्दी मात्र लागु बि.स. 2074 असोज 8 गते
* नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान 28.9% रहेको छ।

No comments:

Post a Comment