Friday, August 3, 2018

केही_महत्त्वपूर्ण_सामान्यज्ञानहरु

#केही_महत्त्वपूर्ण_सामान्यज्ञानहरु
💕💕💕💕💕💕💕💕💕💕💕💕💕
१) लिच्छविहरु कुन वंशका थिए ?
⏩सुर्यबंशिय क्षेत्रीय

२) २० बर्ष सम्म तिब्बतको सरणमा बस्ने नेपाली राजा को थिए ?
⏩नरेन्द्रदेव

३) रुसि राज्य क्रान्तिको बेला बोल्सेभिकको नेतृत्व गरेका लेलिनको पूरा नाम के हो ?
⏩भ्लादिमिर इलिच लेलिन

४) पारिजातले लेखेको शिरिशको फुल नामक कृतिलाई कुन नाम दिई अंग्रेजिमा अनुबादित गरिएको छ ?
⏩Blue Mimosa

५) टौ दह : काठमाडौ :: खौ दह : ?
⏩सुर्खेत

६) लिखु नदिको उद्गमस्थल कुन हो ?
⏩सुरमोचे हिमाल/रोल्वालिङ हिमाल

७) सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको देश कुन हो ?
⏩केन्या

८) हालका १४ औ दलाई लामा तेन्जिङ ग्यात्सो हुन भने १३ औ दलाई लामा को हुन ?
⏩थुक्तेन ग्यात्सो

९) रागिनी उपाध्याय के सँग सम्बन्धित छन ?
⏩चित्रकला

१०) गाइनेले बिवाहमा अनिवार्य रुपमा गाउनुपर्ने गित कुन हो ?
⏩जलमलपता

११) नेपालको पहिलो महिला प्रहरी को हुन ?
⏩सावित्री उपाध्याय

१२) आधुनिक ओलम्पिक खेलकुदका पिता कसलाई मानिन्छ ?
⏩व्याटन पियर द कुबर्टिन

१३) गोल्डम्यान पुरस्कार पाउने पहिलो एसियली ब्यकति को हुन ?
⏩महेशचन्द्र मेहता, भारत

१४) जस्ता र तामा मिलेर कुन धातु बन्छ ?
⏩पित्तल

१५) सुगौली सन्धिका लागि हस्ताक्षर गर्न नेपाललाई कति समय दिइएको थियो ?
⏩१५ दिन

१६) "बैकानुर कस्मोड्रम" कुन देशको अन्तरीक्ष प्रक्षेपण केन्द्र हो ?
⏩रसिया

१७) अम्ल बर्षा बारे पहिलो विश्व सम्मेलन कहिले भएको थियो ?
⏩सन १९५०

१८) सजिलै सँग नष्ट हुने वा गलेर जाने प्लास्टिकलाइ के भनिन्छ ?
⏩बाइपोल

१९) लोलि प्लानेटले सन २०१७ मा नेपाललाई उत्कृष्ट गन्तव्यमा कति नंमरमा राखेको छ ?
⏩५

२०) चन्द्र शमशेरले दासत्वमोचन गरेको भनी कहिले घोषणा गरे ?(पूरा मिति)
⏩बि.स. १९८० मंसिर १४

No comments:

Post a Comment