आज बाट सुरु 18 औ एसियन गेम
---------------------------------------
~मिति :18 august - 2 sept 2018
~आयोजक : इन्डोनेसिया ( जाकार्ता )
~45 देश सहभागी
~जम्मा प्रकारका 40 खेल
~MOTTO : Energy of Asia
~नेपाल 29 खेल मा सहभागी हुने
~185 नेपाली खेलाडिले सहभागिता जनाउने
~उद्घाटन समारोहमा कमल बहादुर भन्डारीले( भारत्तोलन का खेलाडी ) नेपालको झण्डा बोक्ने
~नेपाल ले हाल सम्म 1 रजत र 22 कास्य पदक जितेको
~एक मात्र रजत जित्ने : सबिता राजभण्डारी
~दुई ओटा कास्य जित्ने : दिपक बिष्ट
~नेपाल ले पहीलोपटक 1986 को एसियाड मा पदक जितेको
~नेपाल सन् 1951 को पहिलो एसियाड ( नया दिल्ली मा भएको ) देखि सहभागी
~यो पटक 8 वोटा नयाँ खेल थपिएको
~अघिल्लो संस्करण इन्चोन, दक्षिण कोरियामा भएको 2014 मा
Wednesday, August 22, 2018
18 औ एसियन गेम
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment