#जुन
जुन ४ र ५ को ओलम्पिक बाताबरण १२ का बालश्रमले जिते र १४ मा रक्तदान गरे । तर १७ मा खडेरी भो बन्दै २१ र २३ का सङ्गती जस्ता अबोध शिशु बचाई २६ को यातना सहदै लागू औषध दुर्ब्यसनी दिवस मनाए ।
जुन -४=ओलम्पिक दिवस
जुन-५=बाताबरण दिवस
जुन-१२=बालश्रम बिरुद्दको दिवस
जुन-१४=रक्तदान दिवस
जुन-१७=खडेरी दिवस
जुन-२१=सङ्गती दिवस
जुन-२३=अबोध शिशु सम्बन्धि अपराध दिबस
जुन-२६=यातना पिडित सहायतार्त दिवस
सङ्कलन हिमाल आर सि
शेयर गर्न नभुलौ ।
No comments:
Post a Comment