Thursday, July 12, 2018

खरिदार_विज्ञान_विशेष_महत्त्वपूर्ण_प्रश्नोत्तरहरु

#खरिदार_विज्ञान_विशेष_महत्त्वपूर्ण_प्रश्नोत्तरहरु
💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
१, बललाई SI प्रणाली अन्तर्गत कुन एकाइमा नापिन्छ ?
= न्युटन
२, लामखुट्टे को जिबनचक्र कुन क्रमबद्धमा हुन्छ ?
= फूल, लार्भा , प्युपा, बयस्क
३, च्याउ कुन डिभिजन अन्तर्गत पर्दछ ?
= थालोफाइटा
४, अम्लको कडापन के कुराले निर्धारण गर्छ ?
= घोलमा हाइड्रोजन आयोनको निस्कने सन्ख्या
५, मानव मुटुमा कति ओटा भल्भ हुन्छ ?
= 4
६, चार्ल्स डार्विनले बिकास सम्बन्धि सिद्धान्त कहिले प्रतिपादन गरेका थिए ?
= 1859 इ
७, मिथेन ग्यासलाइ किन मार्शी ग्यास भनिन्छ ?
= यो सिमसारमा पाइन्छ
८, CPU को पूरा रुप क हो ?
= Central Processing Unit
९, न्युटनको चाल सम्बन्धि कुन नियम को आधारमा पौडी खेल्न सम्भभ हुन्छ ?
= तेस्रो
१० गहिराइमा रोपिएको बीउ नउम्रीनुको प्रमुख कारण के हो ?
= तल धेरै चाप हुनाले
११, , रगतमा कति % प्लाज्मा र कति % रक्तकोष हुन्छ ?
=55% र 45%
१२, पृथ्वीले आफ्नो अक्षले कक्षिय धरातलमा कति डिग्री को कोण बनाएर रहेकी छ ?
= 66.5°
१३, ADSL को पुर्णरुप के हो ?
= Asymmetric Digital Subscriber Line
१४ CCTV को पुर्णरुप के हो ?
= closed circuit television
१५ oxygen Gas सर्बप्रथम कुन बैज्ञानिकले पत्ता लगायका थिए ?
= जोसेफ पृष्टे
१६,  प्रकाशका किरणहरु सघन माध्यमबाट बिरल माध्याममा जादा के हुन्छ ?
= Refracted ray नर्मल भन्दा टाढा बाङ्गिन्छ
१७, कुन बिरुवाको जीवन चक्रमा अल्टर्नेशन अफ जेनेरेशन देखा पर्दछ ?
= उनिउ
१८, बिद्धुत घण्टि धारा बिद्धुतको कुन असर हो ?
= चुम्बकीय असर
१९, ट्यासिककालमा डाइनासोर सम्बन्धि के भयको थियो ?
= उत्पती भयको
२०, निलो ग्रह--पृथ्वी
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
१, वर्गको एकाइ हो ?
= m^2
२, 1 calorie बराबर कति जुल हुन्छ ?
= 4.2 जुल
३, Ohm को सिद्धांत कुन हो ?
----V= IR
४, माइकल फराडेले के उत्पादन गरेका हुन ?
= चुम्बक बाट विद्युत
५, आधुनिक पिरियोडिक तालिका कसले तयार पारेका थिए ?
= henry Moseley
६, oxygen Gas सर्बप्रथम कुन बैज्ञानिकले पत्ता लगायका थिए ?
= जोसेफ पृष्टे
७,लाम्खुट्टेको जीवन चक्रमा कुन अबस्थामा खन्चुवा हुन्छ ?
= लार्भा
८, मानव स्नायु प्रणालीलाई कति भागमा बिभाजन गरिएको छ ?
= 3
९, मानव रक्तसन्चार प्रणालीका पिता भनेर कसलाई चिनिन्छ ?
= william havrey
१०,Father of Modern Genetics भनेर कुन बैज्ञानिकलाई चिनिन्छ ?
= Gregor Johon Mendel
११, रगतमा कति % प्लाज्मा र कति % रक्तकोष हुन्छ ?
=55% र 45%
१२, पृथ्वीले आफ्नो अक्षले कक्षिय धरातलमा कति डिग्री को कोण बनाएर रहेकी छ ?
= 66.5°
१३, गोरखापत्रको प्रकाशन कुन प्रधानमन्त्रीको पालादेखी भएको हो ?
= १९५८ देबसमशेर
१४, ISP को पूरा रुप के हो ?
= internet service provider
१६, F= ma न्युटनको चाल सम्बन्धि कुन नियम हो ?
= दोश्रो
१७, दुर दृष्टि हटाउनको लागि कुन लेन्स को प्रयोग गरिन्छ ?
= B&C
१८, हिराको चरमकोणको मान कति हुन्छ ?
=24°
१९, फिलामेन्ट चिमले विद्युत शक्तिको कति % तापमा रुपान्तरण गर्दछ ?
= 90°
२०, फ्युजतार के-के मिलाएल बनाइन्छ ?
= टिन र सिसा

No comments:

Post a Comment