#खरिदारको_विज्ञानसम्बन्धि_महत्त्वपूर्ण_प्रश्नोतरहरु
💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
1) मर्कियुरिक अक्साइडलाइ तताउदा के बन्छ?
=== अक्सिजन
2) Cao भनेको क्विक लाइम हो भने स्लेक्ड लाइम भनेको के हो?
==== Ca(oH)2
3) घडिमा लुब्रीकेन्टको रुपमा के प्रयोग हुन्छ?
=== ग्लिसेरोल
4) पाराफिन्स के को अर्को नाम हो?
==== सन्सृप्त हाइड्रोकार्बन(नोट- यसलाइ अल्केन पनि भनिन्छ)
5) बिरुवाका पातहरु के कारणले पहेला हुन्छन?
==== नाट्रोजनको कमिले
6) कावोलिन भनेको हो?
=== सेरामिक्स
7) लामखुट्टेको प्युपालाइ अर्को के भनिन्छ?
=== टम्बल
8.)मुटु र फोक्सो बिच हुने रक्तसञ्चारलाई पल्मनरी सन्चार भनिन्छ भने मुटु र फोक्सो बिच हुने रक्तसञ्चार बाहेक मुटु र सरिरका विभिन्न अङहरुबिच हुने रक्तसन्चारलाइ के भनिन्छ?
== सिस्टमिक सन्चार
9) पृथ्वीमा 2 मिटर उफ्रिने बादर चन्द्रमामा कति मिटर उफ्रिन सक्छ?
===12 मिटर( किनकि चन्द्रमाको गुरुत्वबल पृथ्वीको भन्दा 6 गुणा कम हुन्छ)
10) सामान्यतया पुरुषको श्वास वायु क्षमता कति हुन्छ?
===4-5 लिटर
11) कम प्रकाश मन पराउने वा छाया मन पराउने बनस्पतिलाई के भनिन्छ?
==== Sciophilous plant
12) DNA कति प्रकारका हुन्छन?
==== 5 प्रकारका
13) DNA बाट RNA बन्ने प्रकृयालाइ के भनिन्छ?
==== transcrption
14) Barometer ले कुन Principle को काम गर्छ?
=== Vaccum principle
15) Email मा Message पठाउन कुन Protocal को प्रयोग गरिन्छ?
==== SMTP
16)समुन्द्रमा ज्वारभाटा आउनुको प्रमुख कारण के हो?
=== चन्द्रमाको गुरुत्वआकर्षण
17) चन्द्रमा जत्रो हुने गरि पृथ्वीलाई खादियो भने यसको गुरुत्वक्षेत्रको
तिब्रता कति गुणा वृद्धि हुन्छ?
===14 गुणा
18) गुरुत्वाकष्रण बलको असर ठोस र तरलमा जाचियो भने के मा बढी हुन्छ?
==== तरल मा
19) X-RAY को तरङ्ग लम्बाइ कति हुन्छ?
=== 10^-10 m
20) नाइक्रोम के के मिलेर बनेको हुन्छ?
=== 60% निकेल र 40% क्रोमियम
#लोकसेवा_तयारी
No comments:
Post a Comment