#राष्ट्रिय_सन्दर्भ:
१. राष्ट्रिय सूचना तथा संचार प्रबिधि दिवस-२०७५को नारा ´´सूचना तथा संचार प्रबिधिको बिस्तार,
सुशासन र समृद्धिको आधार``
२. उपन्यास कृति ´योगमाया`
लेखक--निलम कार्की(निहारिका)
#संकलन: चुडामणिराज पोखरेल
३. राष्ट्रिय महिला आयोगको निशुल्क हेल्पलाइन सेवा'खबर गरौं ११४५' शुरु
-२०७४ मंसिर २५
४. पारिजात सिर्जना सम्मान- २०७४
-समालोचक डिआर पोखरेल
५. मिस नेपाल- २०१८
-शृङ्खला खतिवडा
६. समावेशी बिकास सूचकांक- २०१८(वर्ड इकोनोमिक्स फोरम)मा नेपाल
-२२ औं स्थान
७. नेपाल भ्रमण बर्ष-२०१८ को मिति संशोधन गरि कहिले मनाउने निर्णय गरेको छ?
-२०२० मा
८. राष्ट्रिय योजना आयोगका हालका उपाध्यक्ष
-डा. पुष्पराज कडेल(२०७५ बैशाख ११ मा नियुक्त)
९. बुढीगण्डकी जलविद्युत आयोजनाको उत्पादन क्षमता ?
-१२०० मेगावाट
१०. नेपाल राष्ट्र बैंकक अनुसार पुर्वाधार बिकास बैंकको न्युनतम चुक्ता पुँजी कति तय गरेको छ?
-रु. २० अर्ब
#संकलन: चुडामणिराज पोखरेल
स्रोत: युवा मंच
No comments:
Post a Comment