यस बर्षको(२०७६) 'पृथ्वी प्रज्ञा पुरस्कार'
================
- संस्कृतिविद् सत्यमोहन जोशीलाई
- चार लाख रुपैयाँ राशिको
- प्रत्यक चार चार वर्षमा प्रदान गर्ने
- नेपाल प्रज्ञा-प्रतिष्ठानले प्रदान गर्ने
- २०७३/७४ मा डा. तारानाथ शर्मा लाई प्रदान गरिएको थियो
पृथ्वी प्रज्ञा पुरस्कार सर्वप्रथम वि.स. 2035 मा बालकृष्ण समलाई प्रदान गरिएको....
No comments:
Post a Comment