- २०१९ को बुकर प्राइज मार्गरेट एटवुड र बर्नार्डिन एभारिस्टोले संयुक्त रुपमा पाएका छन् ।
- निर्णायक मण्डलले यस पटक संयुक्त पुरस्कारको घोषणा गरेको हो ।
- यसअघि बुकर प्राइज दुईजनालाई एकै पटक दिइएको थिएन ।
- नियम तोड्दै यस पटक निर्णायक मण्डलले दुई महिला लेखकलाई यो प्रतिष्ठित पुरस्कार दिने घोषणा गरेको हो । - एभारिस्टो साहित्यको यो प्रख्यात पुरस्कार जित्ने पहिलो अश्वेत महिला पनि हुन् ।
- एटवुडको ‘द टेस्टामेन्ट’ र एभारिस्टोको ‘गर्ल, वुमन, अदर’ उपन्यास पुरस्कारका लागि चयन भएका हुन्
No comments:
Post a Comment