Saturday, October 19, 2019

२०१९ को बुकर प्राइज

- २०१९ को बुकर प्राइज मार्गरेट एटवुड र बर्नार्डिन एभारिस्टोले संयुक्त रुपमा पाएका छन् ।
- निर्णायक मण्डलले यस पटक संयुक्त पुरस्कारको घोषणा गरेको हो ।
- यसअघि बुकर प्राइज दुईजनालाई एकै पटक दिइएको थिएन ।
- नियम तोड्दै यस पटक निर्णायक मण्डलले दुई महिला लेखकलाई यो प्रतिष्ठित पुरस्कार दिने घोषणा गरेको हो । - एभारिस्टो साहित्यको यो प्रख्यात पुरस्कार जित्ने पहिलो अश्वेत महिला पनि हुन् ।
- एटवुडको ‘द टेस्टामेन्ट’ र एभारिस्टोको ‘गर्ल, वुमन, अदर’ उपन्यास पुरस्कारका लागि चयन भएका हुन्

Saturday, October 12, 2019

नोबेल शान्ति पुरस्कार 2019

यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई प्रदान गरिएको छ ।
छिमेकी देश इरिट्रियासँगको सीमा विवाद साम्य पारेर शान्ति र अन्तर्राष्ट्रिय सहकार्यमा सहयोग पुर्याएबापत प्रधानमन्त्री अहमदलाई शान्ति पुरस्कार प्रदान गरिएको नर्वेको नोबेल कमिटीले बताएको छ

नोवल शान्ती पुरस्कार २०१९..!!
•ईथियोपियाका प्रधानमन्त्रि अबि अहमद अलि लाई
[Ethiopian Prime Minister Abiy Ahmed Ali]
⇨शान्ति र अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न उनले गरेका प्रयासहरूको लागि, र विशेष गरी छिमेकी इरिट्रियासँगको सीमा विवाद सुल्झाउने निर्णायक पहलको लागि।
[for his efforts to achieve peace and international cooperation, and in particular for his decisive initiative to resolve the border conflict with neighbouring Eritrea.

चिनिया राष्ट्रपती सि चिनफिङ नेपालमा..!! •सन 2019 अक्टोवर 12 (असोज 25)मा •23

चिनिया राष्ट्रपती सि चिनफिङ नेपालमा..!!
•सन 2019 अक्टोवर 12 (असोज 25)मा
•23 वर्षपछि चिनिया राष्ट्रपतीको नेपाल भ्रमण