यसो फागुन महिनालाई फर्केर हेर्दा #tb🤔
#फाल्गुन_१ , #February_13
•प्रधानमत्री रोजगार कार्यक्रम लागू,रोजगार दिवस घोषणा।
•विश्व रेडियो दिवस र कण्डम दिवस (Feb १३)
#फाल्गुन_२ #February_14
•जनताको जलविद्युत आयोजना उद्घाटन
•ललितपुरमा पानीजहाज कार्यालयको उद्घाटन
•३० जनाको ज्यान जानेगरी काश्मिर पुलावामा हमला
#फाल्गुन_३ , #February_15
•कर्माचारी समायोजन विधेयक प्रतिनिधिसभाले पारित
गरेको
•भारतको fastest rail 'बन्दे भारत एक्सप्रेस' उद्घाटन
#फाल्गुन_४ , #February_16
•ट्रम्पद्वारा संकटकालको घोषणा
•lonely planet डट कमको सूचीमा काठमाण्डौ
उत्कृष्ट ५ औँ
#फाल्गुन_६ , #February_18
•महिला विभेदविरुद्धकाे UN समितिको उपाध्यक्षमा बन्दना राणा नियुक्त ।
#फाल्गुन_७ #Feb_19
•६९ औँ प्रजातन्त्र दिवस , निर्वाचन दिवस
•सर्वोच्चका वरिष्ठ न्यायधिस दीपक राज जोशीको राजिनामा
#फाल्गुन_८ , #February_20
•विश्व सामाजिक न्याय दिवस
•नेपालमा पहिलोपटक दक्षिण एशियाको ऊर्जा क्षेत्रमा महिला सहभागिता सम्बन्धी सम्मेलन
#फागुन_९ , #February_21
•हायाबुशा - २ नामक जापानी यान क्षुद्र ग्रहमा
अवतरण
#फागुन_१० #February_22
•सियोल शान्ति पुरस्कारद्वारा नरेन्द्र मोदी सम्मानित
#फागुन_११ #February_23
•धनगढी प्रिमियर लिग cyc अत्तरियाले जितेको
#फागुन_१२ #February_24
•भाषा शास्त्री एवम् साहित्यकार बालकृष्ण पोखरेलले निधन
•साउदीले पहिलो महिला राजदूतमा "रीमा बिन्ट अवन्दर अल साउद" लाई नियुक्त गरेको
•ओस्कार पुरस्कार वितरण, "ग्रीन बुक" उत्कृष्ट चलचित्र,
#फागुन_१५। #February_27
•पर्यटन मन्त्री बोकेको एयर डाइनास्टीको
हेलिकप्टर दुर्घटना
#फागुन_१७ , #मार्च_1
•विश्व शून्य भेदभाव दिवस
#फागुन_१८ #march_2
•भरतमोहन अधिकारी को निधन
#फागुन_१९ , #march_3
•विश्व वन्यजन्तु दिवस
#फागुन_२० #march_4
•सैनिक दिवस , महाशिवरात्री
•एन्फाले राष्ट्रिय फुटबल टिमका लागि नयाँ लोगोसहितको जर्सी सार्वजनिक गरेको
#फागुन_२१ #march_5
•नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता मा
हस्ताक्षर
•CPAN अवार्ड :- सन्दीप लामिछाने वर्षको सर्वोत्कृष्ट क्रिकेट खेलाडी घोषित
•ग्रीन पीस को रिपोर्ट :- भारतको गूरुग्राम सबैभन्दा
प्रदूषित सहर
•ललितपुर महानगरले पानी झर्ने ATM सञ्चालन गरेको
#फागुन_२२ , #march_6
•Forbes को सूची : kylie jenner सबैभन्दा कम उमेरकी अर्बपती
•रेशम चौधरीलाई जन्म कैदको सजाय
#फागुन_२३ , #march_7
•संघीय संरचनाको आधिकारिक नक्सा सार्वजनिक
#फागुन_२४ , #march_7
•सरकार र सिके राउत बीच सहमति
•नारी दिवस
#फागुन_२५ , #march_9
•जापानकी kane Tanaka लाई गिनिज बुकले
सबैभन्दा वृद्ध घोषणा गरेको
#फागुन_२६ #march_10
•एक नेपाली सहित १५७ जनाको ज्यान जानेगरी
इथियोपिया एयरलाइन्सको Boeing - 737 दुर्घटना
#फागुन_२८ #march_11
•विप्लव नेकापालाइ प्रतिबन्धको घोषणा
#फागुन_३० , #march_14
•विश्व मृगौला दिवस
🇳🇵🇳🇵🇳🇵🇳🇵
Systematic update for you😊
No comments:
Post a Comment