Monday, February 3, 2020

दिनको २ घण्टामा लोकसेवा पास गर्ने अचुक औषधी

दिनको २ घण्टामा लोकसेवा पास गर्ने अचुक औषधी
पहिलो फेज;
१: चाहे त्यो २ घण्टाको समय बिहान होस कि बेलुका, २ घण्टा भने पछि जुन सुकै काम पनि त्यागेर किताव पढ्न बस्नु पर्यो ।
२: त्यो २ घण्टाको समयमा फ़ोन वा सञ्चारको साधनलाई आफुबाट टाढा वा आफुसगं कुनै नि साधन नै छैन भनेर सम्झिने,
३: पहिलो १ हप्ता सम्म आफुलाई मैले यों तहको लागि परिक्षा दिदै छु है र मैले यसलाई असामान्य तरिकाले पास गर्न सक्छु है भनेर मनमा दृढ गर्ने र म पास गर्छु निश्चत समयमा भनेर आफ्नो मन सँग वचन गर्ने
४: देशको जुन सुकै कुनामा गए भने पनि आफ्नो २ घण्टाको नियमित समयलाई आक्षरश पालना गर्ने,
५: लोकसेवाको रिक्त पदको विज्ञापन आए पछि मात्र पढ्ने बानि र कार्यलाई त्याग्ने,
६: साथिहरूको लहै लहमा नलाग्ने,
७: गर्हो रैछ, नसकिने रैछ भनेर कहिले पनि आफुलाई कमजोर न सोच्ने,
८: सबैभन्दा मुख्य कुरा भनेको समय सदुपयोग गर्न सिक्ने, उत्तर छोटो, मिठो र सफा देखिने गरेर लेख्ने,
९: परिक्षा भईसके पनि पढाईलाई निरन्तरता दिने,
१०: यों २ घण्टा भनेको त स्पेशल समय हो, यों भन्दा बढि जति समय सके भने छुटाउने तर २ घण्टा त अनिवार्य हो।
११: बिस्तार विस्तारण पढ्ने बानिको बिकास भयो भने २ घण्टा पनि २० मिनेट जस्तो लाग्छ र समय गएको पनि पत्तो नै हुदैन।
दोस्रो फेज:
१: सिलेवसलाई राम्रो सगं मनन गर्ने र सिलेबस आनुसार अध्ययनलाई आगाडी बढ़ाउने,
२: आफुले तयारि गरिरहेको तहको तल्लो र माथिल्लो तहको सिलेबसमा तुलना छुट्याउने र तत्काल आफुले तयारि गरिरहेको तहको तल्लो र मथिल्लो तहको पनि विज्ञापन खुलेमा त्यसमा नि दरखास्त दिने,
३: पहिलो परिक्षा IQ र GK को हुने भएकोले बिषेषतह: यसलाई समय दिने र IQ&GK को परिक्ष सकिएपछि २ महिनाको समय रहन्छ त्यो समय भित्र बिषगतको पुर्णरूपमा तयारि गर्ने।
४: IQ पढ्दा लेखेर मात्र आभ्यास गर्ने र सिलेबस अनुसार पुर्ण रूपमा दिनको एउटा एकाईलाई मात्र हेर्ने तर पुराना र आउने सम्भावना बोकेका प्रश्नलाई बढि अभ्यास गर्ने,
५: IQ & GK को प्रश्न बनाउनु आघि प्रश्नलाई २/३ पटक पढेर मात्र उत्त्रर लेख्नेबानि वसालौ जस्ले गर्दा प्रश्न र उत्तर सम्झने बानिको बिकास हुन्छ।
६: IQ&GK को समय बिभाजन गरी पढ्ने जस्तै ४५ मिनेट IQ, ४५ मिनेट GK र ३० मिनेट तुरून्त पढ़ेंको एकाईलाई सम्झने र याद गर्ने प्रयास गर्ने,
७: पढ़ेको कुरालाई कहिले पनि अधुरो नछोड्ने जस्ले गर्दा आफुलाई घातक हुन सक्छ जस्तै जानेको छ तर उत्तर लेख्दा दोधार हुन्छ यों हो कि त्यो हो भन्ने जस्तो भ्रम पर्छ परिक्षा हलमा,
८: छोटकरिमा अध्ययन गर्ने( जस्तै सुत्र वनाएर काठमाण्डौका चार भञ्जयाङ: सवापाच,) जति सक्दो छोटो रूप दिएर याद गर्ने)
९: आफ्नो २ घण्टाको पढाई सके पछि आफ्नो काममा पनि पढेको कुरालाई सम्झने प्रयास गर्ने,
१०: समसामयिकको लागि विहान वेलुका रेडियो सुन्ने, पत्रपत्रिका पढ्ने, आग्रेजि समचार र पत्रिका पढ्ने जस्ले गर्दा बोल्ने वानिको विकास( अन्तरवार्तको तयारि हुन्छ)
११: पढाईलाई एउटा कथा वा कविताको जसरी बनाएर पढ्ने जस्ले गर्दा शब्दको ज्ञान राम्रो हुन्( दोस्रो पेपरको लागि शब्द चयन राम्रो र आकर्षक हुन्छ)
१२: GK पढ्दा जहिले पनि( कुनै विषयको पहिलो, दोस्रो, महत्वपूर्ण घट्ना, अन्तिम र अब हुने वा आउने पढ्नु पर्छ।
१३: GK माँ ५WH question ( के, कहिले, कसरी, कहा कुन) लाई follow up गर्नु पर्छ?
१४: मिति याद गर्दा series अनुसार गर्नु पर्छ जस्तै January मा के कति वटा घट्नाक्रम पर्छन तिनीहरू क्रमबद्ध सम्झने प्रयास गर्ने महत्वपूर्ण मितीहरू कुन के पर्छ भनेर आफुले छुट्टाउने)
१५: पुरानो प्रश्न पत्र र सबै तहको प्रश्न पत्र हेर्ने वानि बसाल्ने जस्ले गर्दा कहिले काहि प्रश्न दोहरिन्छन र समयको बचत हुन्छ र उत्त्तर रिचेक गर्ने समय मिल्छ।
१६: IQ लाई हेर्दा पुरानो प्रश्न पत्रबाट र अरू तहको पत्रबाट २५% मिल्ने सम्भावना बढी र कुनै कनाको त प्रश्न नं मात्र फरक र कुनैको प्रक्रिया त्यही तर अंकमात्र फरक हुन्छ त्यसैले IQ मा अभ्यास धेरै गर्नु पर्छ।
१७: खानपिनमा कमिकमजोरी गर्नु हुदैन जस्ले गर्दा मानसिक रूपमा असर पुग्नपढ्न बस्ता जहिले नि समय अनुसारको पनि साथमा राख्ने ,
१८: आफ्नो भौतिक शरिर जता भएपनि मन चाही आफुले पढेको चिजमा हुनु पर्दछ।
१९: सुत्तनिपात भन्दा अगडी दिवस भरि गरेको काम र पढेको कुराहरू सम्झने प्रयास गर्ने, मन मनै सोच्ने यदि निन्दा लागेको छैन भने पहिले देखि पढेको कुराहरू एक पटक ति कुराहरूलाई रिभिजन गर्ने जस्ले गर्दा ति कुराहरू दिगो रहन्छ।
२०: नया नया कुराहरू खोज गर्ने, नया शैलिको प्रश्न देख्ने वित्तिकै नोट गर्ने र परिक्षा हुने ३ दिन आगाडीको समसामयिक प्रश्न updates भईराख्ने,
तेस्रो फेज:
१: तेस्रो पेपरको लागि IQ&GK को परिक्षा पछि २ महिनाको समय हुन्छ त्यती बेला सम्म सिलेबस अनुसार दिनको ५ वाटा प्रश्न पढेर सक्ने,
२: प्रश्न लेख्दा छोटो, सरल, आकर्षक शब्द चयन र बुझन सकिने तरिकाले लेख्न,
३: याद गर्दा कममा ६ वटा र बढीमा ८ वटा बुदा सम्म याद गर्ने जस्ले गर्दा समयको बचत हुन्छ।
४: उत्तर जहिले पनि सकारात्मक तरिकाले लेख्ने जस्ले गर्दा जाँचकर्तामा राम्रो प्रभाव पर्न सक्छ,
५: समय व्यवस्थापन गर्ने र जानेको छ भनेदैमा धेरै समय नलगाउने,
६: प्रश्नलाई हेलचेक्राई नगर्ने, सजिलो छ भन्दैमा आभ्यास गर्न छोड्नु हुन्न बरू यों भन्दा बढि राम्रो कसरी गर्न सक्छु भनेर लाग्ने,
७: सबैभन्दा महत्त्वपूर्ण कुरा चाही समय तालिका हो, जस्लाई जस्तो सुकै हालतमा पनि छोड्नु हुन्न।
#दिनको १२० मिनेटले मानिसको ज़िन्दगी बदलिन सक्छ
#२ घण्टा ( ४५+४५+३० )
दिनमा IQ लाई ४५ मिनेट समय दिने
दिनमा GK लाई ४५ मिनेट समय दिने
दिनमा ३० मिनेटलाई तत्काल पढेको कुराहरूलाई Repeat and Memory revisionis गर्ने
# ७दिनमा, IQ र GK लाई ४ दिन समय दिने, २ दिन second paper लाई समय दिने र १ दिन सबै बिषयलाई समय दिने,
second paper २ दिन समय दिने जस्तै:
१:दिनमा ९० मिनेट समय दिने बाकि रहेको ३० मिनेट( English को Synonym and Antonym मा समय दिने)
२: दोस्रो दिनमा ९० मिनेट समय विषयवस्तुमा र ३० मिनेट( English को preposition and Article मा समय दिने)
३: माथिको जस्तै Day by Day समय तालिका परिवर्तन गर्दै जाने
IQ and GK फेरी सुरु गर्दा ९० मिनेट बाहेक बकिरहेको ३० मिनेटमा सबै IQ,GK and second paper सहित रिपीट गर्ने।
# १/२ महिनासम्म यों प्रक्रिय सुरू गर्नु भयो भने तपाई भोली गएर १ दिन, एकछिन पनि पढ्न पाउनु भएन भने पागल जस्तो भईन्छ, के के नपुगे जस्तो न पाए जस्तो हुन्छ, खान खादा होस या ट्वाइलाइट जादा होस सानो सुत्र हातमा लेख्ने अनि याद गर्ने, सपनामा पनि कहिले काही प्रश्न पत्र देखिन्छ, यदि देखियो भने नोट गरेर राख्नु होला कुनै कुनै मान्छेहरूको सपना पनि साँचों रूपमा बदलिन्छ, राति राति निन्द्र बिगरियो उठ्नु भयो भने किताब समातिहाल्ने जस्ले गर्दा सुतेर ब्यूझिएको बेला पढेका कुराहरू लामों समय रहन्छन।
निष्कर्ष
१: WH question लाई follow up गर्ने
२: Date, important event लाई series मा याद गर्ने
३: समसामयिकलाई Daily नोट गर्ने र हेर्ने,
४: film, Story and song style मा याद गर्ने।
५: W4R (Write, Read, Repeat, Review and Rapidly) सधै follow up गर्नु पर्छ!
५: chapter अनुसार important question बनाउने, नोट गर्ने र review गर्ने,
६: निरन्तरता हुनु पर्यो २ घण्टा पढेर १ वर्षमा लोक सेवाको जुनसुकै तहमा भए नि पास गरिन्छ।

Monday, January 20, 2020

सात ओटा प्रदेशका आठ ठाउँमा एकीकृत बस्ती बन्ने

सात ओटा प्रदेशका आठ ठाउँमा एकीकृत बस्ती बन्ने
✓ प्रदेश नं 1 :- ओखलढुङ्गाको रामपुर बस्ती
✓ प्रदेश नं 2 :- रौतहटको भवानीपुर
✓ बागमती :- सिन्धुलीको कपिलाकोट
✓ गण्डकी :- बागलुङको बलेवा
✓ प्रदेश नं 5 :- रोल्पाको माडिचौर
✓ कर्णाली :- मुगुको कमथा
✓ सुदुरपश्चिम :- बझाङको चौलारी र बाजुरामा
एकदम महत्वपूर्ण छ
सुरक्षित राख्नुहोस्

Sunday, January 12, 2020

महत्वपुर्ण समसामयिक : नाम र स्थायी राजधानी तोकिएको : ==

महत्वपुर्ण समसामयिक : 
नाम र स्थायी राजधानी तोकिएको : 
==
प्रदेश: ३ 
नाम: बाग्मती 
राजधानि: हेटौंडा , मकवानपुर 
निर्णय : 2076/9/27

प्रदेश ७
=====
नाम : सुदुरपश्चिम 
राजधानि: गोदावरी , कैलाली 
निर्णय : 2075/6/12 

प्रदेश ४:
====
नाम: गण्डकी ( नामाकरण : 2075/3/22)
राजधानी : पोखरा ( तोकिएको : 2075/3/18 ) 

प्रदेश ६: 
======
नाम : कर्णाली 
राजधानी :विरेन्द्रनगर,  सुर्खेत 
निर्णय मिति: 2074/11/12

प्रदेश नामाकरण मिति

प्रदेश नामाकरण                   मिति 
••••••••••••••••               •••••••••••••••
कर्णाली प्रदेश          -       २०७४/११/१२
गण्डकी प्रदेश          -        २०७५/०३/२२
सुदुर पश्चिम प्रदेश     -        २०७५/०६/१२
बागमती प्रदेश          -        २०७६/०९/२७


Tuesday, December 31, 2019

सामान्य ज्ञान प्रश्न-उत्तर


१. ‘पिसाबलाई हिसाबमा रूपान्तरण’ नामक अभियान सञ्चालन गर्ने प्रथम स्थानीय तह कुन हो ?
 

मंगला गाउँपालिका
(नोट – म्याग्दीको उक्त गाउँपालिकाले २०७५ पुस ८ गतेबाट यो अभियान सञ्चालन गरेको छ ।)

२. जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

 २०७५ पुस १६–१७, सिन्धुपाल्चोकको गुफाडाँडा
(नोट – ‘समृद्ध नेपाल, स्वच्छ नेपाली’ भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त सम्मेलनले १० बुँदे गुफाडाँडा घोषणापत्र ‘साझा सिन्धु’ जारी गरेको थियो ।)

३. नेपालमा ‘चुरे संरक्षण दिवस’ कहिले मनाइन्छ ?

 असार २ गते

४. विश्वमा कुन देशलाई ‘कविहरूको देश’ भनेर भनिन्छ ?

 चिली

५. चर्चित साहित्यिक कृति ‘कोरियाना कफी गफ’का लेखक को हुन् ?

 नारायण वाग्ले

६. ‘मानव विकास सूचकांक २०१८’अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?

 १४९औँ स्थानमा

७. अग्रज लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन कहिले भयो ?

 २०७५ पुस १३

८. नेपाल र भारतबीचकोे संयुक्त सैन्य अभ्यासलाई के नामाकरण गरिएको छ ?

 सूर्यकिरण

९.‘आदिवासी जातजाति बहुजातीय संग्रहालय’ कहाँ रहेको छ ?

 सुनसरीको धरान

१०. ‘पञ्चायतको मलामी’ भनेर नेपालको इतिहासमा कसलाई भनिन्छ ?
 

मरिचमानसिंह

११. ‘सातौँ राष्ट्रिय गणित सम्मेलन’ कहाँ भयो ?

 बुटवलमा (नोट – २०७५ पुस २८ देखि माघ १ सम्म नेपाल र भारतका गणितिज्ञहरूको भेला भएको थियो ।)

१२. भेडीखोला जलविद्युत् आयोजना कुन जिल्लामा पर्दछ ?

 पर्वत

१३. ‘सिएनएन हिरो अवार्ड २०१८’ प्राप्त गर्न सफल व्यक्ति को हुन् ?

 रिकार्डो पुन चोङ (पेरु) 

१४. बिबिसी अफ्रिकन वर्ष खेलाडी २०१८ को अवार्ड कुन खेलाडीले प्राप्त गरे ?

 मोहमद सालह (नोट– गत वर्षको विजेता पनि सालह नै रहेका थिए भने उनी इजिप्टका खेलाडी हुन् ।)

१५. नेपालको पहिलो ‘अस्ट्रिच फर्म’ कहाँ रहेको छ  ?

 रुपन्देही (नोट – दोस्रो फर्मचाहिँ दाङको बेलझुन्डीमा रहेको छ ।)

१६. परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुमा काटिएर मारिने राजा को हुन् ?
 

विश्वजित मल्ल

१७. बहुचर्चित पेय पदार्थ ‘कोकाकोला’को उत्पादन सुरु कहिलेदेखि भयो ?

 सन् १८८६ मे ८ (स्मरण रहोस्, कोेकाकोलाको मुख्यालय एटलान्टा सहर, जर्जिया राज्य युएसएमा रहेको छ भने नेपालमा कोकाकोलाको कारोबारको सुरुवात सन् १९७९ बाट भएको हो ।)

१८. स्पेनमा आयोजना गरिने पर्यटन मेलालाई के नामाकरण गरिएको छ ?

 फिटुर

१९. थारू जीवनशैलीका लागि प्रसिद्ध स्थल (होमस्टे क्षेत्र) भादा गाउँ कुन जिल्लामा पर्दछ ?

 कैलाली

२०. सर्वोच्च अदालतले ‘राइट टु रिजेक्ट’ को व्यवस्था गर्न कहिले आदेश जारी गरेको थियो ?

 २०७० पुस २१  

२१. सार्वजनिक यातायातका साधनमा हुने दुव्र्यवहार रोक्न प्रहरीले २०७४ साल साउन १८ गतेदेखि सुरु गरेको नयाँ अभियानको नाम के हो ?

 सेफ्टीपिन

२२. नेपालको इतिहासमा सर्वप्रथम ऐन प्रमाणित गर्ने जनप्रतिनिधि को हुन् ?

 सुवासचन्द्र नेम्वाङ (पेस्की खर्च ऐन २०६३)

२३. ग्लोबल जेन्डर ग्याप इन्डेक्स २०१८ अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?

 १०५औँ स्थान (०.६७१ अंक) (स्मरण रहोस्, इन्डेक्सको पहिलो स्थानमा आइसल्यान्ड रहेको छ भने अन्तिम स्थानमा यमन रहेको छ ।)

२४. कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूको मुख्य लगानीमा बन्न लागेको बेतन कर्णाली जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति हुने अनुमान छ ?
 ६८८ मेगावाट

२५. विश्वमा कतैपनि नपाइने स्नोट्राउट माछा नेपालको कुन तालमा पाइन्छ ?
 रारा ताल

नेपालको भुगोल


# हाल नेपालका जिल्लाहरुको वर्गीकरण
# पहाडी जिल्ला---३५ वटा
#. हिमाली जिल्ला--- २१वटा
#. तराईका जिल्ला---२१ वटा
#. जम्मा जिल्ला ---७७ वटा
नोट :- २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको र २०७५ फाल्गुन १९ गते म्याग्दि पनि हिमालि जिल्ला मा घोषणा गरे सगै हिमाली जिल्ला २१
#स्थानीय तह संख्या 
#. महानगरपालिका---> ६
#. उपमहानगरपालिका---> ११
#. नगरपालिका--->२७६
#. गाउँपालिका---> ४६०
#. वडा संख्या---> ६७४३
#. जम्मा स्थानीय तह---> ७५३
#जनसंख्याको आधारमा ठुला 
#. महानगरपालिका---> काठमाडौ
#. उपमहानगरपालिका---> जनकपुर, धनुषा
#. नगरपालिका---> मेचिनगर, झापा
#. गाउँपालिका---> राप्तिसोनारी, बाँके
#जनसंख्याको आधारमा साना 
#. महानगरपालिका---> विराटनगर म.न.पा
#. उपमहानगरपालिका---> जितपुर सिमारा, बारा
#. नगरपालिका---> ठुलोभेरी, डोल्पा
#. गाउँपालिका--->नारफु, मनाङ
#क्षेत्रफलको आधारमा ठुला 
#. महानगरपालिका---> लेखनाथ महानगरपालिका, कास्कि
#. उपमहानगरपालिका---> घोराही, दाङ
#. नगरपालिका---> सितगंगा, अर्घाखाँची
#. गाउँपालिका---> नाम्खा, हुम्ला
#क्षेत्रफलको आधारमा साना 
#. महानगरपालिका--->ललितपुर
#. उपमहानगरपालिका--->नेपालगन्ज, बाँके
#. नगरपालिका--->भक्तपुर
#. गाउँपालिका--->परवानिपुर, बारा
#नेपालको संबिधान अनुसारका जिल्लाहरू
#. प्रदेश नं. १---> १४ वटा
#. प्रदेश नं. २---> ८ वटा
#. प्रदेश नं. ३---> १३ वटा
#. प्रदेश नं. ४--->११ वटा
#. प्रदेश नं. ५---> १२ वटा
#. प्रदेश नं. ६--->१० वटा
#. प्रदेश नं. ७---> ९ वटा
--------------------------------------------
#. जम्मा---> ७७ वटा
#स्थानीय तह अनुसार केही बिशेष जिल्ला
#. धेरै नगरपालिका भएको जिल्ला---> रौतहट (१६)
#. बढी गाउँपालिका भएको जिल्ला---> धादिङ
#. बढी स्थानीय तह भएको जिल्ला --->सर्लाही (२०)
#. कम स्थानीय तह भएको जिल्ला---> पूर्वी रुकुम (३)
#. गाउँपालिका विहिन जिल्ला--->काठमाडौ र भक्तपुर (२वटा)
#नेपालमा रहेकका ८००० मिटर भन्दा अग्ला हिमालहरु
- सगरमाथा......................................८८४८ मिटर
- कन्चंजघा ......................................८५८६ मिटर
- ल्होत्से .........................................८५१६ मिटर
- मकालु .........................................८४६३ मीटर
- चोयु ..........................................८२०१ मिटर
- धौलागिरी...................................८१६७ मिटर
- मनास्लु ....................................८१६३ मिटर
- अन्न्पूर्ण..................................... ८०९१ मिटर
#बिभिन्न नदीका उद्गमस्थलहरु 
- बागमती............................... बागद्वार
- तामाकोशी ............................ तिब्बत
- कर्णाली ............................... तिब्बत
- कालिगण्डकी....................... मुस्ताङ लेक
- सेती नदि ...........................सैपाल हिमाल
- मेची ................................लाली खर्क
- सानो भेरी ................... .....धौलागिरी हिमाल
- कमला ............................ सिन्धुली गढी
- बुढीगण्डकी .................... गणेश हिमाल
- सुनकोशी ........................ तिब्बत
- अरुण ................. ...........तिब्बत
- महाकाली .......... ...........अपि हिमाल
- कन्काई ...........................महाभारत पर्वत
- त्रिशुली............................ तिब्बत
- ठुलो भेरी .................... दूधकुण्ड
- झीम्रुख........................... गौमुखी
#नदि तथा नदीका सहायक नदीहरु 
- कोशी .................. सुनकोशी, दुधकोशी, तामाकोशी , अरुण , तमोर , लिखु , इन्द्रावती
- सप्तगण्डकी ......... बुढीगण्डकी, कालीगण्डकी, सेतीगण्डकी, मादी , दरौदी, त्रिशुली, मर्स्याङ्दी
- कर्णाली.................. हुम्ला कर्णाली, मुगु कर्णाली, ठुलो भरी, सानो भेरी , सेती , तिला, बुढी गंगा,
#कुन नदीलाई भारतमा प्रबेस गरेपछि कुन नामले चिनिन्छ ?
- कर्णाली.................घाघरा
- महाकाली .............सारदा
- कोशी ..................दामोदर
- कन्काई ............... विरिग
- मेची ........... ........महानन्दा
- बबई ...................सरयु
#नेपालका नदि किनारमा रहेका प्रमुख स्थानहरु 
- काठमाण्डौ.................... बागमती
-  जुम्ला ......................... तीला
- तौलिहवा.......................बाणगंगा
- धनगढ़ी............ ............मोहना
- महेन्द्रनगर....................महाकाली
- बुटवल ....................... तिनाउ
- बारा. .................. ......लालबकैया
- तुल्सीपुर ....................पातुखोला
- गमगढी .................... मुगु कर्णाली
- बिराटनगर ................ बक्राहा
- जोमसोम ...................कालीगण्डकी
- वीरेन्द्रनगर................ निकासखोला
- धनुषा .................... ..हर्दीनाथ
- पोखरा .................... सेती
- बेसीसहर ............. ...मर्स्याङ्दी
- दुनै .............. ...........ठुलो भेरी
#नेपालका केहि नदीहरुको सस्कृत नाम 
- अरुण ............................... महाप्रभा
- मादी .................................माण्डवी
- सुनकोशी ...........................शुभश्रवा
- सेतीगण्डकी....................... शुक्लगंगा
- त्रिशुली............................ त्रिशुलगंगा
- मनोहरा.................... .......मणिमति
- दरौदी............................... विस्वधारा
- कर्णाली------------------...-- पंचेश्वर
- धोबीखोला .............. ........रुद्रमती
- दुधकोशी.......................... भद्रावती
- तमोर ...............................दुख:धी
- चेपे .............. ................चम्पावती
- ककुमती-------............. कर्मनशा    #pradeep bajgain
- राप्ती ..............................अचिरावती
#नेपालका बिभिन्न जिल्लामा रहेका तालहरु 
- पाल्पा .............. सुके ताल , सत्यवती ताल , नन्दन ताल
- चितवन .......... विसहजार ताल , कसरा ताल ,नन्दभाउजु ताल , गडुवा ताल , मजुरा ताल ,
- कास्की .............फेवा ताल , रुपा ताल , बेगनास ताल ,  बढुवा ताल , मैदी ताल
- पर्वत ................ खरिबराह ताल
- म्याग्दी.............. भाले बास्ने ताल
- बाग्लुङ..............रुद्र ताल , जलपा ताल ,
- डोल्पा .............. से-फोक्सुण्डो ताल , जगदुल्ला ताल
- रसुवा ............... गोसाइँकुण्ड, भैरब कुण्ड, सरस्वती कुण्ड, नाग कुण्ड ,
- दाङ ................ किचकनी दह , भोटे दह ,
- उदयपुर ........... सिम्जे ताल , जलजले पोखरी
- रुपन्देही ............ गजेडी ताल
- मोरङ ,,,,,,,,,,,,,,,, चुली पोखरी
- रामेछाप .............. दिमी पोखरी
- बारा ..................... कामना दह
- मुगु .......................रारा ताल, छायानाथ दह
- मुस्ताङ ................ दामोदर कुण्ड
- डोटी ................... सुन दह , खप्तड ताल
- इलाम .................. माइपोखरी
- सल्यान ................ कुभिन्डे दह
- सुर्खेत ............... बुलबुल ताल , सिम्रि दह , मुरली दह
- जुम्ला.................. गिरि दह , शेख दह ,
- बझाङ ................ सुर्मा सरोबर
- पाचथर ................ जोर पोखरी
- कंचनपुर ............. बेतकोट ताल , झिल्मिला ताल , रानी ताल ,
- सिरहा ,...............पातारी पोखरी
- ओखलढुंगा..........दूध कुण्ड
- रुकुम ,...............रुकुमकोट दह
#नेपालका प्रमुख झरनाहरु 
- ह्यातुङ झरना  ................................... तेह्रथुम ३६५ मिटर नेपालको सबैभन्दा अग्लो झरना
- तिपताल झरना ....................... .........ताप्लेजुङ
- ओडारी खोलाको झरना.................... १५६ मिटर उदयपुर
- पोकली झरना ..................... ............९१.४४ मिटर ओखलढुंगा
- रुप्से झरना ............ .........................म्याग्दी
- सुलिगाढ़ झरना .............................. १६८ मिटर डोल्पा
- सेती नदीको झरना .......................... बझाङ
- द्वारिका खोलाको झरना .................... दैलेख
- खहरे खोला झरना ,,,,,,,,,,,,............,,,,,धादिङ
- सोताखोला झरना .......................... अर्घाखाँची
- छहरे ............................................ पाल्पा
#नेपालमा खनिज पदार्थ पाइने स्थानहरु 
- स्लेट ........बन्दीपुर तथा बागमती , लुम्बिनी , गण्डकी , जनकपुर
- तामा .... कुलेखानी , बन्दीपुर , बैतडी , मकवानपुरको चिसापानी , सल्यान , मार्मा दार्चुला , धनकुटा , आदी
- सुन ...... कालीगण्डकी , बुढीगण्डकी, सुनकोशी , रिउखोला
- नुनाखानी .... मुस्ताङको थाकखोला
- गेरु .............सिन्धुपाल्चोकको चौतारा
- सिसा .............गणेश हिमाल , फुलचोकी , बैतडी , रसुवा आदी
- कोइला ........... दाङ, कैलाली , सल्यान , आदी
- चादी .................बाग्लुङ , फूलचोकी
- सोडा ............ सल्यान , डोटी
- खरी ,,,,,,,,,,,,,,...... डडेलधुरा , गोरखा ,
- पेट्रोलियम ...........दैलेख , नेपालगञ्ज , दाङ , प्यूठान , धनगढ़ी , आदी
- फलाम ...............बझाङ , फुलचोकी , प्यूठान , कुलेखानी , आदी
- जस्ता ............... फुलचोकी , धादिङ , रसुवा , नुवाकोट , आदी
- निकेल ............. रामेछाप , धनकुटा , आदी
- गन्धक ................बराह क्षेत्र, चिसापानीगढी
- कोबाल्ट ................पाल्पा , धनकुटा , गुल्मी , आर्घाखाची
# कुन ठाँउ केका लागि प्रख्यात ?
माटाका भाँडाः भक्तपुर
 राडीपाखीः ओखलढुगां, बाग्लुङ , तेह्रथुम, भोजपुर 
ताप्केः विरगञ्ज, पर्सा
तरकारीः ठिमी, भक्तपुर
 भादगाउँले कालोटोपीः भक्तपुर
 तेलः खोकना
 गैँडा, हात्तीः चितवन
कफीः गुल्मी
खुकुरीः भोजपुर, आठराई
 च्याखुराः पिपलबोट गोरखा
चिउराः टिकनीबोडे  
शालिग्रामः कालीगल्डकी
 अम्बाः घुनीबेसी
 छालाः दैलेख
 कपासः बाँके , बर्दिया , दाङ
 तोरीः चितवन
 अदुवाः मालनेटा, सल्यान
असल सख्खरः बैतडी
सुन्तलाः धनकुटा, पोखरा , स्याङ्जा
 उखुः घुनीबेसी
सानु दुधालु गाईः अछाम   
 चामलः सिकरबेसी, नुवाकोट
 दहिः भक्तपुर  
 करुवा, अम्खोराः पाल्पा
 गलबन्दः कास्की     #pradeep #bajgain
 घरबुना कपडाः कीर्तिपुर
 काठको ठेकीः मकवानपुर
स्याउः मुस्ताङ , जुम्ला , हुम्ला
 हुक्काको नलीः बागलुङ, डोटी
मुलाः चित्लाङ
 नासपतिः फर्पिङ
 दुम्जाली खाडीः दुम्जा
चियाः इलाम, झापा  
 माछाः बाह्रबिसे , कुलेखानी
 . चाकुः टोखा, काठमाडौँ  
. खाना खाने होटलः मुग्लिङ
# प्रमुक भन्ज्याङहरु 
चाबुक भन्ज्याङ ................. ५९६९ मिटर उचाई  .................. ताप्लेजुङ
तिपताला भन्ज्याङ...................५०९५ मिटर उचाई ............. .ताप्लेजुङ 
उम्बक भन्ज्याङ ................... ५२३० मिटर उचाई .................संखुवासभा 
ग्याला भन्ज्याङ ........... ........५३७५ मिटर उचाई ................ गोरखा 
लार्के भन्ज्याङ ......................५१०५ मिटर उचाई ................. गोरखा 
पोपटी भन्ज्याङ .......................४२०० मिटर उचाई ................संखुवासभा 
उराई भन्ज्याङ .......................५२०७ मिटर उचाई .................बझाङ 
टिंकर भन्ज्याङ .......................५२५८ मिटर उचाई ............... दार्चुला 
सर्पे भन्ज्याङ ....................... ५०१२ मिटर उचाई .................... हुम्ला
लाप्चे भन्ज्याङ ........................५०१८ मिटर उचाई................... हुम्ला 
याला भन्ज्याङ ........................ ५४२५ मिटर उचाई.............. डोल्पा 
नाम्जा भन्ज्याङ ......................४९८६ मिटर उचाई....................मुगु 
आररिम भन्ज्याङ ......................५४२५ मिटर उचाई.............. डोल्पा 
चिमाला भन्ज्याङ .......................५०९२ मिटर उचाई................हुम्ला 
पिण्डु भन्ज्याङ ..........................५६०० मिटर उचाई...............डोल्पा 
रागला भन्ज्याङ ...........................५०६७ मिटर उचाई.............संखुवासभा 
झुमा कोदारी  भन्ज्याङ .................१६६९ मिटर उचाई ............. सिन्धुपाल्चोक 
छिरनचोभा भन्ज्याङ ......................४३८७ मिटर उचाई...............संखुवासभा
मारिम भन्ज्याङ ............................५४८८ मिटर उचाई ...............डोल्पा 
-थापले भन्ज्याङ ...........................५१०४ मिटर उचाई.............. गोरखा 

#नेपालमा सबभन्दा ठुलो  
- दरबार ......................................................... सिहदरबार
- नदी ............................................................... सप्तकोशी
- मन्दिर ............................................................जानकी मन्दिर
- सिचाई .............................................................बागमती
- रंगशाला ...........................................................दशरथ रंगशाला
- आरक्ष ............................................................ढोरपाटन ( १३२५ वर्ग.किलोमिटर )
- राष्ट्रिय निकुञ्ज ................................................  शे-फोक्सुण्डो
- पुस्तकालय  ...................................................त्रि.वि को पुस्तकालय
- दूतावास ...................................................... रसिया
- गुफा ............................................................सिद्ध गुफा ( तनहु )
- पक्कि पुल ............................................ .. ..महेन्द्र राजमार्गमा पर्ने ११३०.८ मिटरको महुली पुल
- स्तुप ....................................................... ..बौद्ध स्तूप
- घण्टा ......................................................... हनुमानढोका अगाडी रहेको
- नगरपालिका ................................................काठमाण्डौ ( वडाका आधारमा )
#नेपालमा सबै भन्दा  बढी 
- गजुर भएको मन्दिर .............................................. किस्न मन्दिर पाटन ( २१ गजुर )
- पुरानो मुर्ति .............................................................बिरुपाक्ष
- गर्मि हुने ठाउ ...........................................................नेपालगञ्ज
- बर्सा हुने ठाउ .............................................................लुम्ले ( कास्की )
- जाडो हुने ठाउँ ............................................................ मुस्ताङ
-विमानस्थल  भएको जिल्ला ......................... ................. सोलुखुम्बु
- गुम्बा भएको जिल्ला ...................................................... सोलुखुम्बु
#कुन जिल्लाको विशेषता के 
- एग बास्केट ....................................................................... चितवन
- नेपालको मरभूमि ........................... ,...................................मुस्ताङ
- नेपालको जस्तै नक्सा भएको जिल्ला .....................................बाग्लुङ
- माथिल्लो सगरमाथा .............................................................सोलुखुम्बु ,ओखलढुंगा र खोटाङ
- झोलुगे पुलको जिल्ला   .......................................................बाग्लुङ
- तीनतिर बाट नदीले सिमाना छुट्याइएको जिल्ला ...................ओखलढुंगा
- ज्वालामुखीको चिन्ह भएको जिल्ला .................................. दैलेख
- ५२ पोखरी ५३ टाकुरी भएको जिल्ला ............................... रुकुम## नेपालको नयाँ भुगोल ##
                        Share, Save गरेर सुरक्षित गर्नुहोला ।।
# हाल नेपालका जिल्लाहरुको वर्गीकरण
# पहाडी जिल्ला---३६ वटा
#. हिमाली जिल्ला--- २० वटा
#. तराईका जिल्ला---२१ वटा
#. जम्मा जिल्ला ---७७ वटा
नोट :- २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको ।
#स्थानीय तह संख्या 
#. महानगरपालिका---> ६
#. उपमहानगरपालिका---> ११
#. नगरपालिका--->२७६
#. गाउँपालिका---> ४६०
#. वडा संख्या---> ६७४३
#. जम्मा स्थानीय तह---> ७५३
#जनसंख्याको आधारमा ठुला 
#. महानगरपालिका---> काठमाडौ
#. उपमहानगरपालिका---> जनकपुर, धनुषा
#. नगरपालिका---> मेचिनगर, झापा
#. गाउँपालिका---> राप्तिसोनारी, बाँके
#जनसंख्याको आधारमा साना 
#. महानगरपालिका---> विराटनगर म.न.पा
#. उपमहानगरपालिका---> जितपुर सिमारा, बारा
#. नगरपालिका---> ठुलोभेरी, डोल्पा
#. गाउँपालिका--->नारफु, मनाङ
#क्षेत्रफलको आधारमा ठुला 
#. महानगरपालिका---> लेखनाथ महानगरपालिका, कास्कि
#. उपमहानगरपालिका---> घोराही, दाङ
#. नगरपालिका---> सितगंगा, अर्घाखाँची
#. गाउँपालिका---> नाम्खा, हुम्ला
#क्षेत्रफलको आधारमा साना 
#. महानगरपालिका--->ललितपुर
#. उपमहानगरपालिका--->नेपालगन्ज, बाँके
#. नगरपालिका--->भक्तपुर
#. गाउँपालिका--->परवानिपुर, बारा
#नेपालको संबिधान अनुसारका जिल्लाहरू
#. प्रदेश नं. १---> १४ वटा
#. प्रदेश नं. २---> ८ वटा
#. प्रदेश नं. ३---> १३ वटा
#. प्रदेश नं. ४--->११ वटा
#. प्रदेश नं. ५---> १२ वटा
#. प्रदेश नं. ६--->१० वटा
#. प्रदेश नं. ७---> ९ वटा
--------------------------------------------
#. जम्मा---> ७७ वटा
#स्थानीय तह अनुसार केही बिशेष जिल्ला
#. धेरै नगरपालिका भएको जिल्ला---> रौतहट (१६)
#. बढी गाउँपालिका भएको जिल्ला---> धादिङ
#. बढी स्थानीय तह भएको जिल्ला --->सर्लाही (२०)
#. कम स्थानीय तह भएको जिल्ला---> पूर्वी रुकुम (३)
#. गाउँपालिका विहिन जिल्ला--->काठमाडौ र भक्तपुर (२वटा)
#नेपालमा रहेकका ८००० मिटर भन्दा अग्ला हिमालहरु
- सगरमाथा......................................८८४८ मिटर
- कन्चंजघा ......................................८५८६ मिटर
- ल्होत्से .........................................८५१६ मिटर
- मकालु .........................................८४६३ मीटर
- चोयु ..........................................८२०१ मिटर
- धौलागिरी...................................८१६७ मिटर
- मनास्लु ....................................८१६३ मिटर
- अन्न्पूर्ण..................................... ८०९१ मिटर
#बिभिन्न नदीका उद्गमस्थलहरु 
- बागमती............................... बागद्वार
- तामाकोशी ............................ तिब्बत
- कर्णाली ............................... तिब्बत
- कालिगण्डकी....................... मुस्ताङ लेक
- सेती नदि ...........................सैपाल हिमाल
- मेची ................................लाली खर्क
- सानो भेरी ................... .....धौलागिरी हिमाल
- कमला ............................ सिन्धुली गढी
- बुढीगण्डकी .................... गणेश हिमाल
- सुनकोशी ........................ तिब्बत
- अरुण ................. ...........तिब्बत
- महाकाली .......... ...........अपि हिमाल
- कन्काई ...........................महाभारत पर्वत
- त्रिशुली............................ तिब्बत
- ठुलो भेरी .................... दूधकुण्ड
- झीम्रुख........................... गौमुखी
#नदि तथा नदीका सहायक नदीहरु 
- कोशी .................. सुनकोशी, दुधकोशी, तामाकोशी , अरुण , तमोर , लिखु , इन्द्रावती
- सप्तगण्डकी ......... बुढीगण्डकी, कालीगण्डकी, सेतीगण्डकी, मादी , दरौदी, त्रिशुली, मर्स्याङ्दी
- कर्णाली.................. हुम्ला कर्णाली, मुगु कर्णाली, ठुलो भरी, सानो भेरी , सेती , तिला, बुढी गंगा,
#कुन नदीलाई भारतमा प्रबेस गरेपछि कुन नामले चिनिन्छ ?
- कर्णाली.................घाघरा
- महाकाली .............सारदा
- कोशी ..................दामोदर
- कन्काई ............... विरिग
- मेची ........... ........महानन्दा
- बबई ...................सरयु
#नेपालका नदि किनारमा रहेका प्रमुख स्थानहरु 
- काठमाण्डौ.................... बागमती
-  जुम्ला ......................... तीला
- तौलिहवा.......................बाणगंगा
- धनगढ़ी............ ............मोहना
- महेन्द्रनगर....................महाकाली
- बुटवल ....................... तिनाउ
- बारा. .................. ......लालबकैया
- तुल्सीपुर ....................पातुखोला
- गमगढी .................... मुगु कर्णाली
- बिराटनगर ................ बक्राहा
- जोमसोम ...................कालीगण्डकी
- वीरेन्द्रनगर................ निकासखोला
- धनुषा .................... ..हर्दीनाथ
- पोखरा .................... सेती
- बेसीसहर ............. ...मर्स्याङ्दी
- दुनै .............. ...........ठुलो भेरी
#नेपालका केहि नदीहरुको सस्कृत नाम 
- अरुण ............................... महाप्रभा
- मादी .................................माण्डवी
- सुनकोशी ...........................शुभश्रवा
- सेतीगण्डकी....................... शुक्लगंगा
- त्रिशुली............................ त्रिशुलगंगा
- मनोहरा.................... .......मणिमति
- दरौदी............................... विस्वधारा
- कर्णाली------------------...-- पंचेश्वर
- धोबीखोला .............. ........रुद्रमती
- दुधकोशी.......................... भद्रावती
- तमोर ...............................दुख:धी
- चेपे .............. ................चम्पावती
- ककुमती-------............. कर्मनशा
- राप्ती ..............................अचिरावती
#नेपालका बिभिन्न जिल्लामा रहेका तालहरु 
- पाल्पा .............. सुके ताल , सत्यवती ताल , नन्दन ताल
- चितवन .......... विसहजार ताल , कसरा ताल ,नन्दभाउजु ताल , गडुवा ताल , मजुरा ताल ,
- कास्की .............फेवा ताल , रुपा ताल , बेगनास ताल ,  बढुवा ताल , मैदी ताल
- पर्वत ................ खरिबराह ताल
- म्याग्दी.............. भाले बास्ने ताल
- बाग्लुङ..............रुद्र ताल , जलपा ताल ,
- डोल्पा .............. से-फोक्सुण्डो ताल , जगदुल्ला ताल
- रसुवा ............... गोसाइँकुण्ड, भैरब कुण्ड, सरस्वती कुण्ड, नाग कुण्ड ,
- दाङ ................ किचकनी दह , भोटे दह ,
- उदयपुर ........... सिम्जे ताल , जलजले पोखरी
- रुपन्देही ............ गजेडी ताल
- मोरङ ,,,,,,,,,,,,,,,, चुली पोखरी
- रामेछाप .............. दिमी पोखरी
- बारा ..................... कामना दह
- मुगु .......................रारा ताल, छायानाथ दह
- मुस्ताङ ................ दामोदर कुण्ड
- डोटी ................... सुन दह , खप्तड ताल
- इलाम .................. माइपोखरी
- सल्यान ................ कुभिन्डे दह
- सुर्खेत ............... बुलबुल ताल , सिम्रि दह , मुरली दह
- जुम्ला.................. गिरि दह , शेख दह ,
- बझाङ ................ सुर्मा सरोबर
- पाचथर ................ जोर पोखरी
- कंचनपुर ............. बेतकोट ताल , झिल्मिला ताल , रानी ताल ,
- सिरहा ,...............पातारी पोखरी
- ओखलढुंगा..........दूध कुण्ड
- रुकुम ,...............रुकुमकोट दह
#नेपालका प्रमुख झरनाहरु 
- ह्यातुङ झरना  ................................... तेह्रथुम ३६५ मिटर नेपालको सबैभन्दा अग्लो झरना
- तिपताल झरना ....................... .........ताप्लेजुङ
- ओडारी खोलाको झरना.................... १५६ मिटर उदयपुर
- पोकली झरना ..................... ............९१.४४ मिटर ओखलढुंगा
- रुप्से झरना ............ .........................म्याग्दी
- सुलिगाढ़ झरना .............................. १६८ मिटर डोल्पा
- सेती नदीको झरना .......................... बझाङ
- द्वारिका खोलाको झरना .................... दैलेख
- खहरे खोला झरना ,,,,,,,,,,,,............,,,,,धादिङ
- सोताखोला झरना .......................... अर्घाखाँची
- छहरे ............................................ पाल्पा
#नेपालमा खनिज पदार्थ पाइने स्थानहरु 
- स्लेट ........बन्दीपुर तथा बागमती , लुम्बिनी , गण्डकी , जनकपुर
- तामा .... कुलेखानी , बन्दीपुर , बैतडी , मकवानपुरको चिसापानी , सल्यान , मार्मा दार्चुला , धनकुटा , आदी
- सुन ...... कालीगण्डकी , बुढीगण्डकी, सुनकोशी , रिउखोला
- नुनाखानी .... मुस्ताङको थाकखोला
- गेरु .............सिन्धुपाल्चोकको चौतारा
- सिसा .............गणेश हिमाल , फुलचोकी , बैतडी , रसुवा आदी
- कोइला ........... दाङ, कैलाली , सल्यान , आदी
- चादी .................बाग्लुङ , फूलचोकी
- सोडा ............ सल्यान , डोटी
- खरी ,,,,,,,,,,,,,,...... डडेलधुरा , गोरखा ,
- पेट्रोलियम ...........दैलेख , नेपालगञ्ज , दाङ , प्यूठान , धनगढ़ी , आदी
- फलाम ...............बझाङ , फुलचोकी , प्यूठान , कुलेखानी , आदी
- जस्ता ............... फुलचोकी , धादिङ , रसुवा , नुवाकोट , आदी
- निकेल ............. रामेछाप , धनकुटा , आदी
- गन्धक ................बराह क्षेत्र, चिसापानीगढी
- कोबाल्ट ................पाल्पा , धनकुटा , गुल्मी , आर्घाखाची
# कुन ठाँउ केका लागि प्रख्यात ?
माटाका भाँडाः भक्तपुर
 राडीपाखीः ओखलढुगां, बाग्लुङ , तेह्रथुम, भोजपुर 
#सिद्धर्थ #शर्मा 
ताप्केः विरगञ्ज, पर्सा
तरकारीः ठिमी, भक्तपुर
 भादगाउँले कालोटोपीः भक्तपुर
 तेलः खोकना
 गैँडा, हात्तीः चितवन
कफीः गुल्मी
खुकुरीः भोजपुर, आठराई
 च्याखुराः पिपलबोट गोरखा
चिउराः टिकनीबोडे  
शालिग्रामः कालीगल्डकी
 अम्बाः घुनीबेसी
 छालाः दैलेख
 कपासः बाँके , बर्दिया , दाङ
 तोरीः चितवन
 अदुवाः मालनेटा, सल्यान
असल सख्खरः बैतडी
सुन्तलाः धनकुटा, पोखरा , स्याङ्जा
 उखुः घुनीबेसी
सानु दुधालु गाईः अछाम   
 चामलः सिकरबेसी, नुवाकोट
 दहिः भक्तपुर  
 करुवा, अम्खोराः पाल्पा
 गलबन्दः कास्की
 घरबुना कपडाः कीर्तिपुर
 काठको ठेकीः मकवानपुर
स्याउः मुस्ताङ , जुम्ला , हुम्ला
 हुक्काको नलीः बागलुङ, डोटी
मुलाः चित्लाङ
 नासपतिः फर्पिङ
 दुम्जाली खाडीः दुम्जा
चियाः इलाम, झापा  
 माछाः बाह्रबिसे , कुलेखानी
 . चाकुः टोखा, काठमाडौँ  
. खाना खाने होटलः मुग्लिङ
# प्रमुक भन्ज्याङहरु 
चाबुक भन्ज्याङ ................. ५९६९ मिटर उचाई  .................. ताप्लेजुङ
तिपताला भन्ज्याङ...................५०९५ मिटर उचाई ............. .ताप्लेजुङ 
उम्बक भन्ज्याङ ................... ५२३० मिटर उचाई .................संखुवासभा 
ग्याला भन्ज्याङ ........... ........५३७५ मिटर उचाई ................ गोरखा 
लार्के भन्ज्याङ ......................५१०५ मिटर उचाई ................. गोरखा 
पोपटी भन्ज्याङ .......................४२०० मिटर उचाई ................संखुवासभा 
उराई भन्ज्याङ .......................५२०७ मिटर उचाई .................बझाङ 
टिंकर भन्ज्याङ .......................५२५८ मिटर उचाई ............... दार्चुला 
सर्पे भन्ज्याङ ....................... ५०१२ मिटर उचाई .................... हुम्ला
लाप्चे भन्ज्याङ ........................५०१८ मिटर उचाई................... हुम्ला 
याला भन्ज्याङ ........................ ५४२५ मिटर उचाई.............. डोल्पा 
नाम्जा भन्ज्याङ ......................४९८६ मिटर उचाई....................मुगु 
आररिम भन्ज्याङ ......................५४२५ मिटर उचाई.............. डोल्पा 
चिमाला भन्ज्याङ .......................५०९२ मिटर उचाई................हुम्ला 
पिण्डु भन्ज्याङ ..........................५६०० मिटर उचाई...............डोल्पा 
रागला भन्ज्याङ ...........................५०६७ मिटर उचाई.............संखुवासभा 
झुमा कोदारी  भन्ज्याङ .................१६६९ मिटर उचाई ............. सिन्धुपाल्चोक 
छिरनचोभा भन्ज्याङ ......................४३८७ मिटर उचाई...............संखुवासभा
मारिम भन्ज्याङ ............................५४८८ मिटर उचाई ...............डोल्पा 
-थापले भन्ज्याङ ...........................५१०४ मिटर उचाई.............. गोरखा 

#नेपालमा सबभन्दा ठुलो  
- दरबार ......................................................... सिहदरबार
- नदी ............................................................... सप्तकोशी
- मन्दिर ............................................................जानकी मन्दिर
- सिचाई .............................................................बागमती
- रंगशाला ...........................................................दशरथ रंगशाला
- आरक्ष ............................................................ढोरपाटन ( १३२५ वर्ग.किलोमिटर )
- राष्ट्रिय निकुञ्ज ................................................  शे-फोक्सुण्डो
- पुस्तकालय  ...................................................त्रि.वि को पुस्तकालय
- दूतावास ...................................................... रसिया
- गुफा ............................................................सिद्ध गुफा ( तनहु )
- पक्कि पुल ............................................ .. ..महेन्द्र राजमार्गमा पर्ने ११३०.८ मिटरको महुली पुल
- स्तुप ....................................................... ..बौद्ध स्तूप
- घण्टा ......................................................... हनुमानढोका अगाडी रहेको
- नगरपालिका ................................................काठमाण्डौ ( वडाका आधारमा )
#नेपालमा सबै भन्दा  बढी 
- गजुर भएको मन्दिर .............................................. किस्न मन्दिर पाटन ( २१ गजुर )
- पुरानो मुर्ति .............................................................बिरुपाक्ष
- गर्मि हुने ठाउ ...........................................................नेपालगञ्ज
- बर्सा हुने ठाउ .............................................................लुम्ले ( कास्की )
- जाडो हुने ठाउँ ............................................................ मुस्ताङ
-विमानस्थल  भएको जिल्ला ......................... ................. सोलुखुम्बु
- गुम्बा भएको जिल्ला ...................................................... सोलुखुम्बु
#कुन जिल्लाको विशेषता के 
- एग बास्केट ....................................................................... चितवन
- नेपालको मरभूमि ........................... ,...................................मुस्ताङ
- नेपालको जस्तै नक्सा भएको जिल्ला .....................................बाग्लुङ
- माथिल्लो सगरमाथा .............................................................सोलुखुम्बु ,ओखलढुंगा र खोटाङ
- झोलुगे पुलको जिल्ला   .......................................................बाग्लुङ
- तीनतिर बाट नदीले सिमाना छुट्याइएको जिल्ला ...................ओखलढुंगा
- ज्वालामुखीको चिन्ह भएको जिल्ला .................................. दैलेख
- ५२ पोखरी ५३ टाकुरी भएको जिल्ला ............................... रुकुम

विश्वमा 2019 मा भएका विभिन्न घटनाहरु

विश्वमा 2019 मा भएका विभिन्न घटनाहरु 
श्रोत : कान्तिपुर 
राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण यस वर्ष अमेरिका नै चर्चाको केन्द्रमा रह्यो । २०१९ सुरु भएसँगै उत्तर कोरियाली नेतासँगको शान्तिवार्ता गरेका ट्रम्पप्रति वर्षको अन्त्यमा लगाइएको महाअभियोग धेरैको चासोको विषय बन्यो । त्यसका साथै अन्य केही विषय अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा रहे । 

ट्रम्पविरुद्ध महाअभियोग
=========
सन् २०१९ को अन्त्यतिर भने राष्ट्रपति ट्रम्प आन्तरिक राजनीतिका कारण चर्चामा आए । अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’ ले ‘शक्तिको दुरुपयोग गरेको’ र ‘कंग्रेसलाई अवरुद्ध पारेको’ भन्दै डिसेम्बर १८ मा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाइसकेको छ । विपक्षी दल डेमोक्र्याटको बहुमत रहेको तल्लो सदनमा भएको मतदानमा ट्रम्पलाई महाभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ सांसद उभिएका थिए ।
ट्रम्प संसद्ले महाअभियोग लगाएका तेस्रो अमेरिकी राष्ट्रपतिसमेत भएका छन् । 

मुसर्रफलाई मृत्युदण्ड
========
पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनायो । इस्लामाबादस्थित विशेष अदालतको तीन सदस्यीय इजलासले मुसर्रफलाई ‘संविधानको अवहेलना तथा गम्भीर देशद्रोह’ को मुद्दामा पाकिस्तानी संविधानको धारा ६ अनुसार दोषी ठहर गरिएको जनाइएको छ ।
सन् २००७ को नोभेम्बरमा संकटकाल घोषणासँगै संविधान निलम्बन गरेपछि मुसर्रफविरुद्ध देशद्रोहको मुद्दा लगाइएको थियो । 

तनावोन्मुख अमेरिका–उत्तर कोरिया सम्बन्ध
=========
परमाणु निःशस्त्रीकरण र नाकाबन्दीमा केन्द्रित रहेर अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले गतवर्ष सिंगापुरमा भेटवार्ता गरेका थिए । तर वार्तामा ठोस निर्णय हुन नसकेपछि दुई नेताबीच यस वर्ष दुईपटक भेटवार्ता भयो । यद्यपि, वार्तामा कुनै सहमति हुन भने सकेन । दुई नेताबीच सन् २०१९ को फेब्रुअरीमा भियतनामको हनोई तथा जुलाईमा दुई कोरियाली सीमाक्षेत्रमा वार्ता भएको हो ।

सान्ना बनिन् कान्छी प्रधानमन्त्री
===========
फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन यसै वर्ष विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भइन् । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्र्याटिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको हो । प्रधानमन्त्रीमा निर्वाचित भएसँगै मरिनले महिला बाहुल्य मन्त्रिमण्डल गठन गरेकी छन् । त्यसका साथै उनको मन्त्रिपरिषद्का धेरै सदस्य ४० भन्दा कम उमेरका छन् । गठबन्धन सरकारमा ५ वटा दल सहभागी छन् । सबै दलको नेतृत्व महिलाले गरेका छन् भने ४ दलका नेतृ ३५ वर्षभन्दा कम उमेरका छन् ।

बेक्जिटमा रुमल्लियो बेलायत
=============
सन् २०१९ मा बेलायतले कैयौं राजनीतिक उतार–चढाव झेलेको छ । युरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) मुद्दा यसको प्रमुख कारण रह्यो ।
सन् २०१६ जुनमा भएको जनमत संग्रहमा बेलायती जनताले ईयूबाट अलग्गिने पक्षमा मत दिएपछि सुरु भएको ब्रेक्जिट मुद्दा बल्ल टुंगिने चरणमा छ । यो २९ मार्च २०१९ मा अलग्गिनुपर्ने तालिका थियो । पूर्वप्रधानमन्त्री टेरेजा मेको ब्रेक्जिट प्रस्ताव संसद्ले पटकपटक अस्वीकार गरिदिएपछि बहिर्गमन म्याद २०१९ को अक्टोबर ३१ का लागि सारियो ।
बेलायती संसद्ले आउँदो जनवरी ३१ तारिखभित्र ब्रिटेनले युरोपेली संघ (ईयू) छाड्नुपर्ने योजनालाई अनुमोदन गरिसकेको छ । 

भारतमा देशव्यापी प्रदर्शन
=======
भारतका दुवै सदन लोकसभा र राज्यसभाले डिसेम्बर ११ मा नागरिकता संशोधन विधेयक पारित गरेपछि देशव्यापी विरोध प्रदर्शन सुरु भयो । नयाँ कानुनअनुसार सन् २०१४ को डिसेम्बर ३१ अघि पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट भारत प्रवेश गरेका हिन्दु, शिख, बौद्ध, क्रिस्चियन, जैन, फारसीलाई नागरिकता दिने व्यवस्था गरिएको छ । 

विश्वविभाजनकारी भेनेजुएली विद्रोह
============
भेनेजुएलाको राजनीतिक संकटसँगै सुरु भएको सन् २०१९ मा त्यहाँ विकसित राजनीतिक घटना क्रमले विश्व समुदायलाई नै विभाजित बनायो । चरम आर्थिक संकट झेलिरहेको भेनेजुएलामा सन् २०१८ को मे महिनामा भएको राष्ट्रपतीय चुनावमा भएको धाँधलीका कारण राजनीतिक संकट उत्पन्न भयो ।
राष्ट्रपति निकोलास मडुरोविरोधी देशव्यापी आन्दोलनबीच भेनेजुएलाको राष्ट्रियसभाका प्रमुख ३५ वर्षीय हुँवा गुवाइडोले जनवरीमा २३ मा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरे । 
कश्मीर विवाद र भारत–पाक तनाव
========
भारत सरकारले जुलाई ५ मा मुस्लिम बाहुल्य जम्मु–कश्मीरलाई विशेषाधिकार प्रदान गर्ने संविधानको धारा ३७० खारेज गरेसँगै जम्मु र कश्मीर तथा लद्दाख भारतको केन्द्र शासित राज्य भएका छन् । 

लोकतन्त्र माग्दै प्रदर्शन
==========
सन् २०१९ मा विश्वका कतिपय देशमा लोकतन्त्र र सुशासनको माग गर्दै जनताहरू सडकमा उत्रिए । चीन प्रशासित हङकङमा गत जुनमा सरकारले ल्याएको विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन लोकतन्त्रका विभिन्न पक्षमा केन्द्रित रह्यो । पछिल्लो समय प्रदर्शनकारीले हङकङकी कार्यकारी प्रमुख क्यारी लाम राजीनामा, सुपुर्दगी विधेयक खारेजी तथा प्रदर्शनका क्रममा भएका हिंसाको स्वतन्त्र छानबिनको माग राख्दै आएका छन् । प्रदर्शनले उग्ररूप लिँदै गएपछि हङकङ अन्तर्राष्ट्रिय विमानस्थललगायत विभिन्न औद्योगिक प्रतिष्ठान बन्द भएपछि हङकङको आर्थिक अवस्था नाजुक बन्यो ।

श्रीलंकामा दाजुभाइको सत्तारोहण
=========
श्रीलंकामा नोभेम्बर १६ मा भएको राष्ट्रपतीय चुनावमा गोटाभया राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भए । त्यसको केही गोटाभायले आफ्ना दाइ तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरे ।

जापानी सम्राट्को ऐतिहासिक निर्णय
==========
सन् २०१९ मै जापानी सम्राट्ले इतिहासमै दुर्लभ निर्णय लिए । जापानी सम्राट् अकिहितोले स्वेच्छाले राजगद्दी त्याग्ने दुर्लभ निर्णय गरे । जापानको २ सय वर्षभन्दा लामो समयसम्म नभएको घटनापछि उनका छोरा, ५९ वर्षका नारुहितो जापानका सम्राट् बने । नयाँ राजाको गद्दी आरोहणसँगै जापानमा नयाँ युगको सुरुवात भएको भनिएको छ ।