Tuesday, July 10, 2018

खरिदार बिज्ञान


खरिदारको बिज्ञान बिषेश ....
१, पुर्णिमाको रात कति कति दिनमा देखा पर्दछ ?
= १५-१५ दिन
२, नेपाली महिनामा ६ ओटा ॠतुहरु हुन्छन भने अग्रेजी महिनामा कतिओटा ॠतु हरु हुन्छन् ?
= ४ ओटा ( summer,winter, spring,autumn )
३,सबैभन्दा तातो ग्रह कुन हो ?
= शुक्र
४, चन्द्रमाले आफ्नो कक्षमा भ्रमण पूरा गर्न कति समय लाग्छ ?
= करिब २७ दिन
५, नेपालमा रहेका ॠतु हरु ---
>>बग्री बस हेशी <<<
व = वसन्त ॠतु
गृ = गृष्म ॠतु
व = बर्खा ॠतु
श = शरद ॠतु
हे = हेमन्त ॠतु
शी= शिशिर ॠतु
६, सुचनाले गर्दा Hardware र software दुबैको मुल्यमा .........भैरहेको छ ?
= ह्रास
७, सञ्चारको तत्व अन्तर्गत तल दिएको कुन पर्दैन ?
= सङ्कलन
८, नेपालमा ईन्टरनेट प्रबिधिको शुरूवात मर्कन्टाइल कम्पनीले कहिले देखि शुरूवात गरेको हो ?
= सन् १९९४
९, ADSL को पुर्णरुप के हो ?
= Asymmetric Digital Subscriber Line
१०, CCTV को पुर्णरुप के हो ?
= closed circuit television
११, oxygen Gas सर्बप्रथम कुन बैज्ञानिकले पत्ता लगायका थिए ?
= जोसेफ पृष्टे
१२, लाम्खुट्टेको जीवन चक्रमा कुन अबस्थामा खन्चुवा हुन्छ ?
= लार्भा
१३, मानव स्नायु प्रणालीलाई कति भागमा बिभाजन गरिएको छ ?
= 3
१४, मानव रक्तसन्चार प्रणालीका पिता भनेर कसलाई चिनिन्छ ?
= william havrey
१५, संसार काे सबैभन्दा बढि ईन्टरनेट हेरिने मुलुक कुन हो ?
= दक्षिण कोरिया
१६, नेपालमा सुचना तथा सन्चार मन्त्रालयको स्थापना कहिले भएको हो ?
= बि.स. २०२८
१७,High Level language कसले सिर्जना गरेका हुन ?
= Dennis M.Ritchie
१८, 2000 W को हिटरमा 4V करेन्ट प्रवाह भए उत्त हिटरमा कति चाप हुन्छ ?
= 500V
१९, DNA मा कुन नाइट्रोजन बेस हुदैन ?
=Uracil
२०, E- mail मा message पठाउन कुन protocol को प्रयोग गरिन्छ ?
= SMTP
~~~~राजेन्द्र कठायत~~~~~~~~
~~~~~share गरेर सुरक्षित राख्नुहोस~~

No comments:

Post a Comment