Monday, February 25, 2019

नायब सुब्बा विशेष २०७५)

भाग :- २५ (
=============================
६५१. संस्कृतमा 'तीर्थ' शब्दकाे अर्थ के हाे ?
----> नदि पार गर्नु
६५२. इस्लाम धर्मका पूरै कुरान किताब नहेरी घाेकेकै भरमा भन्न सक्ने मानिसलाई के नाम दिइएको छ ?
---> हाफिज
६५३.ऋग्वेद पद्यमा छ, यजुर्वेद गद्यमा छ भने भन्नुहोस् स्वर लययुक्त गायन मन्त्र भएको वेद कुन हाे ?
----> सामवेद
६५४. नेपालका जात्राहरुमध्ये सबैभन्दा लामाे र कान्छाे जात्रा कुन हाे ?
----> राताे मच्छिन्द्रनाथकाे जात्रा
६५५. विधुवा नारीले परपुरुषकाे संसर्गबाट जन्माएको छाेरालाई के भनिन्छ ?
----> गाेलक
६५६. सुपारी बिहे : धिमाल :: सटही बिहे :?
----> राजवंशी
६५७.माधवप्रसाद घिमिरेलाई राष्ट्रकविकाे उपाधि कहिले दिइयो ?
----> २०६० असाेज ९
६५८. Stolen Images of Nepal नामक पुस्तक कसले लेखेका हुन् ?
----> लैनसिंह बाङ्देल
६५९. अाधुनिक वाल्मीकि भनेर कुन साहित्यकारलाई भनिन्छ ?
----> डा.रमेशचन्द्र अधिकारी (सीतायन महाकाव्य रचनाकार )
६६०. मगर भाषाका अादिकवि कसलाई मानिन्छ ?
----> रेखबहादुर थापा मगर
६६१. नेपाली साहित्यका वेदव्यास भनी चिनिने साहित्यकार काे हुन ?
----> हेमाङ्ग दीक्षित
६६२. मदन पुरस्कार प्राप्त गर्ने पहिलो नाटक कुन हाे ?
----> बैकुण्ठ एक्सप्रेस
६६३. 'पिपाकाे हवल्दार' भनेर कुन साहित्यकारलाई बुझाउँछ ?
----> मातृकाप्रसाद काेइराला
६६४. पहिलो नेपाली महिला जासुसी कथाकार काे हुन ?
---> प्रमिला उपाध्याय
६६५. नेपाली साहित्यकाे प्रथम नारी महाकाव्यकार काे हुन ?
----> बुनु लामिछाने (याचना उनकाे पहिलो महाकाव्य)
६६६. Land Ownership in Nepal नामक पुस्तकका लेखक काे हुन ?
----> महेशचन्द्र रेग्मी
६६७. खस परम्परामा लेखिएको पहिलो उपन्यास कुन हाे ?
---> नाैमती (भीमनारायण श्रेष्ठ)
६६८. नेपाली साहित्यमा झर्राेवादी अान्दोलनकाे सुरुवात गर्ने साहित्यकार क-कसलाई मानिन्छ ?
----> बालकृष्ण पाेखरेल र तारानाथ शर्मा
६६९. प्र.म. भीमसेन थापाकाे पालामा दरबारिया विशिष्ट कविकाे सम्मान पाउने कवि काे थिए ?
----> उदयानन्द अर्याल , सप्तरी
६७०. त्रिभुवन प्रज्ञा पुरस्कार, मदन पुरस्कार र साझा पुरस्कार प्राप्त गर्ने एकमात्र साहित्यकार काे हुन ?
----> भवानी भिक्षु
६७१. नेपालकाे अनाथ बालबालिकाकाे जीवनलाई समेटेर लेखिएको बहुचर्चित पुस्तक "Little Princes" का लेखक काे हुन ?
----> काेनर ग्रेनन, क्यानेडियन लेखक
६७२. "The Life of Bhupi Sherchan" पुस्तकका लेखक काे हुन ?
----> माइकल हट
६७३.देवकोटाले शेक्सपियरकाे एउटा कृती अनुवाद गरेका थिए, उक्त कृती कुन हाे ?
----> म्याकवेथ
६७४. नेपालकाे पहिलो तिलस्मी उपन्यास कुन हाे ?
----> वीरचरित्र
६७५. महाकवि लक्ष्मीप्रसाद देवकोटाले कति वटा भाषा बाेल्न जान्दथे ?
----> ९ वटा
६७६. नेपाली लाेकसाहित्यलाई लिपिबद्ध गरि पुस्तक निकाल्ने पहिलो व्यक्ति काे हुन ?
----> बाेधविक्रम अधिकारी
६७७. महाकवि देवकोटाकाे राणाविराेधी पहिलो सशक्त कृतिको नाम के हाे ?
----> पहाडी पुकार
६७८. भानुभक्त अाचार्यलाई प्रेरणा दिने घाँसीकाे नाम के हाे ?
---> खड्ग ठाडा मगर
६७९. नेपालकाे पहिलो जासुसी कथाकार कसलाई मानिन्छ ?
----> दीर्घबाहु (श्रीधर खनाल)
६८०. नेपाली साहित्यकाे पहिलो वियोगान्त नाटक कुन हाे ?
---> अटलबहादुर (पहलमान सिंह स्वार)
६८१. महाकवि देवकोटा राँची लैजाँदा कुन मनाेवैज्ञानिक चिकित्सककाे रेखदेखमा बसेका थिए ?
----> डा. वर्कले हिल
६८२. "नेपालकाे सेक्सपियर" भनेर कुन साहित्यकारलाई भनिन्छ ?
----> बालकृष्ण सम
६८३. 'कविको पनि कवि' भनेर कसलाई चिनिन्छ ?
---> एडमन्ड स्पेन्सर
६८४.'कविताका पिता' भनेर कसलाई भनिन्छ ?
---> हाेमर
६८५. Sonnet : अङ्ग्रेजीमा चाैध हरफे कविता :: हाइकु : ?
----> जापानी साहित्यमा तीन हरफे कविता
६८६. 'अाकाशका कवि' भनेर कसलाई बुझाउँछ ?
--->P. V. Shelly
६८७. "Gulliver Travel" का लेखक काे हुन ?
---> Jonathen Swift
६८८. Agatha Christie का कृतिहरु:- Miss Marple, Hercule Poirot, The Murder of Roger, Ackruyd, Murder on the Orient Express, Death on the Nile, Ten Little Niggers अादि । नाटक Mousetrap हाे ।
६८९. Kappa, Rashomn कृतिका लेखक ----> Akutagawa Ryunoskue
६९०. Out of the Dark कृतिका लेखक काे हुन ?
----> Halen Keller
६९१. "धरतीका कवि" भनेर कसलाई भनिन्छ ?
----> जाेन किट्स
६९२. "लिटिल नाेबेल पुरस्कार" भन्नाले कुन पुरस्कारलाई जनाउँछ ?
----> युनेस्को शान्ति पुरस्कार
६९३. नेपालमा सबैभन्दा बढी हिमाल देखिने ग्रामीण पर्यटकीय स्थल कुन हाे ?
-----> पञ्चासे डाँडा , स्याङ्जा
६९४. नेपालकाे पहिलो कम्प्युटर अपरेटर काे हुन ?
----> निलकण्ठ उप्रेती
६९५. नेपालमा नै पहिलोपटक हाइड्रोपावर इन्जिनियररिङ्गकाे पढाइ शुरु गरेको विश्वविद्यालय कुन हाे ?
----> मध्यपश्चिमाञ्चल विश्वविद्यालय
६९६. ISO - 8601 केसँग सम्बन्धित छ ?
----> Date & Time
६९७. एक घर एक खाता नीति अवलम्बन गर्ने बैंक कुन हाे ?
----> NMB Bank
६९८. कुन सन्धि पश्चात् व्रिटिश सरकारले नेपाल सार्वभौम देशकाे मान्यता दिएको हाे ?
----> मेन्टे सन्धि
६९९. सुपरमाइण्ड उपनामबाट चिनिने वैज्ञानिक काे हुन ?
----> स्टेफन हकिङ्
७००. नेपाल ISO काे पूर्ण सदस्य कहिले भएको हाे ?
---> सन २०१४ जनवरी १
( Please Share बढि भन्दा बढि गर्नुहाेस । ताकि चाहिएको बखत सजिलै भेटन सकियोस् ।)
15 hrs · Facebo